नवलपुर क्षेत्र नं १ मा कांग्रेसबाट ३ पटक लगातार सांसद भएको शशांक कोईराला र क्षेत्र नं २ मा कांग्रेसबाट नै विष्णु कुमार कार्की हो विश्व जी दुबै जना चुनाबको बेला मासुभात र रक्सी खुवाएर चुनाब जितेको सांसदहरु हुन विश्व जी
नारायणी मा मिसेको नदी हरु मर्स्यङ्गदी तिर्शुली सेती काली हो टुक्राएको जिल्ला चै रुकुम र नवलपरासी अहिले नवलपरासी : लाई नवलपुर र नवलपरासी रुकुम लाई : पुर्वी रुकुम र पश्चिम् रुकुम बनाको छ।
लौन bishow सर naraynghat - butwal सदक़ को विषय मा एउटा बहस गरिदिनु पर्यो । यहाँ का सांसद विष्णु कुमार कार्की हुन ! सारै मुस्किल छ यहाँ का जनता हरूलाई !
Limbu Raza Biswa Limbu jee Gurung King Safal jee lai Dharan pani lyauna paryo Meyar Harka Sampang ko shramsanskrity ra Shram danskrity park Austreliya bashi Nepali dajuvai dd baini haru lai pani dekhai dim na
त्यो झुर अमिलो तितो बाटो मुख्य दाउने भने ठाउ नेपालको एकमात्र डलर अरब पति बिनोद चौधरीको क्षेत्र पर्छ होला के गर्नु जति अरब भए पनि आफ्नै लागि मात्र रहेछ भन्ने कुरा त्यही बाटोले प्रस्टाउछ
विश्व लिम्बु सर बीस बर्ष होईन २०० बर्ष पछाडी धकेलिएको महसुस हुन्छ राजा ले बनाएको बाटो टाल्न नसक्ने यी गणतन्त्र बादी नेता लाई के नेता मान्ने यो ब्याबस्था लाई के राम्रो भन्ने ?? यो गणतन्त्र भन्दा त राजा नै ठिक
यी दुई जना हिरो ठिटा पत्रकारहरूको लुम्बिनी यात्र भब्य छ है।
विश्व लुङ्गवा सेवारो🙏अब त भाउजू हेर्नू मन छ हो❤कहिले सम्म पर्खिनु के🤗
Thank so much both of you ❤❤❤Kati video banaunu vayax🎉💐ma pani hardae xu ❤tyo thauma gumna payako thhina💐sabae full video harara Enjoy gare🙏🙏🙏👍
2 janako Mitho jodi stay blessed both of you
पाल्पाको तानसेन गुल्मिको तम्घास अर्घाखाँची को सन्धिखर्क हो राजा सदरमुकाम ❤❤
Sewaro namaste saral ji biswa ji❤💐🙏Suvaratri 👍 🙏🙏🙏
Saral gurung dai ko voice suni rahu jastyo lagxa kati mazza le honestly vayara bolnu hunxa
Hajur haro ko friendship dekhda dherai khushi lagxa god bless you sadai yastai rahanu hola❤❤❤❤
Dubai jana malai man parne pattrakar vaiharu☀️☀️👍👍
2jana sirharu ko amailo valakusari sunera ra ramailo vayo👍
❤💐❣️
god bless always both brothers ❤❤❤❤
सेवारो दुई प्यारे sir प्रति 🙏 फर्की आइसिनु भएर चै जादैछौ भनि प्रचार गर्नु भाहो? 😅 anyways शुभ येत्रा रहोस हजुर हरु को 🙏
Palpa ko tansen so beautiful ❤
दुबै जना सम्मानित ब्यक्ति सम्मान छ हजुर हरु को कुरा सुन्दा मज्जा आयो तर एउटा कुरामा कन्फियुज हुनु भाको रछ तम्घास कहाँ भनेर गुल्मी मा हो है सर
प्यारे प्यारे दुई खुब मन पर्छ हो
nice video love you saral and biswo❤❤🎉🎉
sathi hos ta yasto bishwa and saral gurung jasto
Nice ❤❤👌
❤❤❤❤
Tpi haru ko Mitrata dekhda akdam khusi lagx ❤
Hjr Dubai Jana sanchai dekhanu pauda khusi lagyo , yatra Sala hosa hjr ko
❤❤❤❤have a save journey
Best wishes both of you gentlemen.
Thank you 640 subscribers family🎉
नवलपुर क्षेत्र नं १ मा कांग्रेसबाट ३ पटक लगातार सांसद भएको शशांक कोईराला र क्षेत्र नं २ मा कांग्रेसबाट नै विष्णु कुमार कार्की हो विश्व जी दुबै जना चुनाबको बेला मासुभात र रक्सी खुवाएर चुनाब जितेको सांसदहरु हुन विश्व जी
👍 from Sikkim 🙏
I like most 2 brothers
विश्व दाई सिस्लिङ्गको बैनी झुक्किनुभयो क्या हो ४० वर्ष पुग्न आटेको हेन्सम दाईलाई २७ वर्षे युवतीले त्यसरी सम्बोधन गरेर बोलाउँदा ।।।।।।।।।
Saral dai ley butwal ko bareama vannu vako.ek dam sahi ho
नारायणी मा मिसेको नदी हरु मर्स्यङ्गदी तिर्शुली सेती काली हो टुक्राएको जिल्ला चै रुकुम र नवलपरासी अहिले
नवलपरासी : लाई नवलपुर र नवलपरासी
रुकुम लाई : पुर्वी रुकुम र पश्चिम् रुकुम बनाको छ।
रुकुम र नवलपरासी हो।
Thanks for 230 subscribe 🎉❤keep support🎉❤
Hello dada you ❤❤❤❤
लौन bishow सर naraynghat - butwal सदक़ को विषय मा एउटा बहस गरिदिनु पर्यो । यहाँ का सांसद विष्णु कुमार कार्की हुन ! सारै मुस्किल छ यहाँ का जनता हरूलाई !
नेपालको सबै भन्दा धनी मान्छे बिनोद चौधरी को निर्वाचन क्षेत्र हो नि।
Limbu Raza Biswa Limbu jee Gurung King Safal jee lai Dharan pani lyauna paryo
Meyar Harka Sampang ko shramsanskrity ra Shram danskrity park Austreliya bashi Nepali dajuvai dd baini haru lai pani dekhai dim na
🙏🙏🙏❤️♥️♥️
रुकुम टुक्र्याएर पुर्वी र पश्चिम रुकुम बनाएको हो।
सम्सद मेयर के नि थाहा छैन रे बिछरा हामी नेपालि😢
Hamro palpa ramro palpa ho
Ma palpali ho hjur
❤
Wowowwo😊❤❤😊❤😊❤😊❤ nice😊❤❤😊😊🎉
Lumbini sammako Mitho Yatra 2 honahar sirharuko
Biswo dai cap k paraaaa le lagaunu vo 😂😂😂😂
Ticket sodhada kin camara off gar vaneko tyo guard le Aashika tmg padhanu parxa jasto xa dai
व्यत्तिगत घुमफिरमा जाने अनि विश्व शान्तिकाे लागि रे!😂😂
Argakhachhi ko capital , Sandikharka ho Saral Sir, Gulmi ko cahi Tamghas ho
Arghakhanchi sadarmukam tamghas haina dai gulmi ko ho hai 😂😂
रुकुम
तम्घास अर्घॆखाचीको रे?दुईजना ले नै नेपालको भुगोल पढ्नु परो है पाल्पाको तानसेन र गुल्मीको चाही तम्घास हो।
Tamghas gulmi ho
❤❤❤,🙏🏻🙏🏻🇳🇵🇳🇵
Mero favourite handsome journalist haru saral gurung and biswa limbu😊😊
त्यो झुर अमिलो तितो बाटो मुख्य दाउने भने ठाउ नेपालको एकमात्र डलर अरब पति बिनोद चौधरीको क्षेत्र पर्छ होला के गर्नु जति अरब भए पनि आफ्नै लागि मात्र रहेछ भन्ने कुरा त्यही बाटोले प्रस्टाउछ
1 k भन्दा कम youtube family भएका साना साना youtubers साथी हरु सबै यता आउनु है मिलेर अगाडि बढौ😢😢😢😢😢😢😢😢
Gulmi ko tamghas ho hai

❤❤
❤❤
❤❤❤❤