भीम रावललाई निष्कासित गरेपछि ओलीमाथि खनिए विश्वप्रकाश रवि र रास्वाबारे के भने?Bishwa Prakash Sharma

Поділитися
Вставка
  • Опубліковано 2 січ 2025

КОМЕНТАРІ •

  • @ps6732
    @ps6732 3 дні тому +53

    जय घण्टी जय रवि, काङ्ग्रेसका सबै नेता भष्टाचारी छन्‌ चन्द्र भण्डारी बाहेक! गिरी बन्धु टि स्टेट खोइ त कुरा छानविन खोइ त?

    • @Deardevghartimagar
      @Deardevghartimagar 2 дні тому +1

      विश्वप्रकश ले के मा भ्रस्टाचार गरेको छ र🤔🤔

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 2 дні тому

      Ta ghanti khate giry mantri hu da ke garera basish maile fail khona khujda sarkar dhalyo re thukka jhut ko kheti kati din tikxash janni Lai xanni re nak ko Dadi vachxu re giry mantri vay Nirmala pantha ko kesh 72 ghanta re gibi Rai Aakash patal ja vayni pakrinxure sakari xanbin garau vanda Sam sad ma bolam re ANi bolyo samsad ma basera suchana dechni xan vanthiyo ta koho nam vanyo ki sakari thageko vanera arulai aarop matra ho pancha sing Lai pakriyo ARU le garenan vanera gu chuine gari bolera janta jhukkauni ANi aafu sakari bat fasepaxi aruko 87 aarba Mero 65 karod vanera panxin painxa ANi hami jantale sabai kura Rabi ko pattyaunu parni sakari pidit Lai jhole vanni khoi r p p ko samsad gita basnet Jel Jada r p p le aadolan gar yo Rabi ko Nepal ma ke den xa 2 4 Jana cheli ko udar garera aafno midiya chalauni gareko Kam Lai ramro vani dinu parne yo thag Lai

    • @Pravin.poudel
      @Pravin.poudel 2 дні тому +1

      Yaso boli ma vat Xena fantus ho yo machha dekhda dula hat sarap dekhda pakha hat Sabai Lai thaal xa ​@@Deardevghartimagar

  • @RamprashadBhatta-x8b
    @RamprashadBhatta-x8b 2 дні тому +26

    देउबा लाइ हटायर देखाउन ५/५ चोटि प्रधान मन्त्री भयको छ फेरि बनाउने सुरमा छन् अरुलाई उपदेस नदिनुस

  • @rajuthapa8242
    @rajuthapa8242 3 дні тому +49

    कत्ती गफ छोड्छ्स ओए चोर अब का जनता बुज्ने छ्न तिमी हरुको झोले बहेक

  • @basnetvlogs9293
    @basnetvlogs9293 3 дні тому +31

    तेरिमा गोरु भतुवा लाज भन्ने चिज छ कि छैन ?

  • @jamunapudasainee811
    @jamunapudasainee811 2 дні тому +11

    भाऊजु लाई खोज नक्कली भुटानी को संगठित अपराध!??

  • @latestnewsnpl7540
    @latestnewsnpl7540 2 дні тому +3

    विश्व प्रकाश र गगने अब साइड लागेकै राम्रो तिमिहरुको औकात जनताले बुजिसके।

  • @MohonPoudyal
    @MohonPoudyal 2 дні тому +4

    धेरै राम्रो बिचार जयनेपाल

  • @padamrajbhatt2580
    @padamrajbhatt2580 2 дні тому +14

    Oli को अन्त निश्चित छ

  • @Umesh-n8x
    @Umesh-n8x 2 дні тому +1

    Jay Rabi ❤🎉 jay Ghanti ❤🎉

  • @Pip.scalper
    @Pip.scalper 2 дні тому +5

    लाजै पचाए पछि कस्को के लाग्छ?😂

  • @kajipariyar5065
    @kajipariyar5065 2 дні тому +5

    हिम्मत छ भने हजुर ले भन्नुहोस् केपी लाई गिरिबन्दु को छानबिन गर्नु सेरे लाई वाईटबडी छानबिन गर्नु भनेर सबैभन्दा धेरै भ्रष्टाचार एमाले काङ्ग्रेस मा छ जय रबि जि

  • @AnnuTamang-kx3lm
    @AnnuTamang-kx3lm 2 дні тому

    जय बिश्व प्रकाश

  • @GopalJBista
    @GopalJBista 2 дні тому

    तपाई काँग्रेसको होनहार नेता तर तपाई रुग्ण कलकारखाना पुनरुत्थान गर्नुको साटो , रोजगारी स्थापना गर्नुको साटो लिलामीमा बेचेर गर्व गर्नुहुन्छ र पो दुख लाग्छ नेता जि😢😢😢😢

  • @nbmgr5959
    @nbmgr5959 2 дні тому +8

    नेपालको इतिहासमा, सबै भन्दा भ्रष्टाचारी र षड्यन्त्रकारी, राम्रो काम गर्न राजनीतिमा आएकालाई पाखा लगाउने, त्यो कुनै पार्टी छ भने सर्वप्रथम नेपाली कांग्रेस पहिलो नम्बरमा पर्छ त्यसपछि बल्ल नेकपा एमाले

    • @krishnaBhadur-mv5xm
      @krishnaBhadur-mv5xm 2 дні тому

      लाडाे बचाउखाते धेरै बाच्न मन्छैन खाते

    • @krishnaBhadur-mv5xm
      @krishnaBhadur-mv5xm 2 дні тому

      काङ्रेसत चाेरहाे बिचार गर

  • @future2647
    @future2647 2 дні тому +2

    Pray 🙏 For Justice to Rabi Dai 🙏🙏🙏.

  • @Manbadhau
    @Manbadhau 2 дні тому

    विचार बादुनु र सूनुबै ठूलो कुरा ह

  • @lavathapa5545
    @lavathapa5545 2 дні тому +1

    कुन नेता र कुन मिडिया को कुरा सत्यहो सबैले आफ्नो तावा सक्दछन् भन्ने कुरा जनताले बुझि सकेका छन्, क्या अर्ने हो खै!!!!

  • @laxmanb.k265
    @laxmanb.k265 2 дні тому

    Good ❤🎉

  • @gopallimbu1780
    @gopallimbu1780 2 дні тому +1

    मरेशिल सापदेख्दां बाईरहात माछाँदेख्दां कुरमाँहातं गर्ने मान्छेहाे तिमीहरु तिमीहरु सबै चाेहरुहौँ धेरै जन्तालाई मख्खनपारुँ

  • @LoknathDawadi
    @LoknathDawadi День тому

    नेताजि धेरै फुल बुट्टामात्रभरेर मात्रहुँदैन पाटि मसानघाटजाँदैछ

  • @Saarakaskoti
    @Saarakaskoti 2 дні тому

    Dhanyabad,sir.

  • @rajibdhungana8886
    @rajibdhungana8886 2 дні тому +1

    अब कांग्रेस ले भनेको धेरै राष्ट्र बादी नेपाली ले पत्याउँदैन।

  • @gyanendrarai8494
    @gyanendrarai8494 13 годин тому

    अहिले सम्म को non controvarsal नेता हो विश्ववा प्रकास शर्मा l
    कृष्ण प्रसाद भट्टराई, शुसिल कोइलरला, मनमोहन अधिकारीको बेडा थाम्ने एक मात्र नेताहो विश्वो प्रकाश l

  • @deltaduty4690
    @deltaduty4690 2 дні тому

    गफाडि हरु अब राजनिती गफ र गुटले चलि रहेको थिये अब सकिने भयो......जनता र देशको लागि गर्ने समर्पणले अबको राजनिती अगाडि बढ्ने छ। कति मिठो बोल्न जानेको होला, गतिलो देवर त बन्न सफल भए तर गतिलो राजनितिग्य कहिलै बन्न सकेनन।

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 2 дні тому +1

    Good. Spike Sitaula ji 👍💐🇳🇵🇳🇵🇳🇵

  • @amiahisinreql
    @amiahisinreql 2 дні тому

    सारै मन छोयो

  • @angarajdhami
    @angarajdhami 2 дні тому

    Sai hoo daiii❤❤❤

  • @gajendraofficial1953
    @gajendraofficial1953 2 дні тому +1

    Great

  • @JhalakRajchettri-z1n
    @JhalakRajchettri-z1n 2 дні тому

    जय रबि जय घण्टी 🔔🔔🔔

  • @RistiInvestment
    @RistiInvestment 2 дні тому

    Sahi awaj jay hos

  • @NarendraKhati-y7t
    @NarendraKhati-y7t 2 дні тому

    महोदय तपाईंको बोली जति मीठो छ नि तेतिनै मनमा कालो पनि छ देस बनाउने नेता मीठो भाषण गर्दैन देस बनाएर देखाउछ नेपाली मा एउटा भनाई छ नि भुक्ने कुकुरले कहिले टोक्दैन यो कुरा हेक्का रहोस महोदय

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 2 дні тому

    बिपिको नाम लिएर मात्र तरिन्न,वाहाँकोजस्तो सिद्धान्त हुनुपर्‍यो।

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 2 дні тому

    बाहिर कुरा मात्र मिठो हो तर भित्र जय भाउजु हौ

  • @arjunshrestha2663
    @arjunshrestha2663 2 дні тому

    भ्रस्टाचार गर्ने क्षमता पनि राख्छ नि

  • @BabuRamSharma-u4w
    @BabuRamSharma-u4w День тому

    देशमा अब पुराना तिमीहरू जस्ता गफाडी नेतालाई बहिष्कार गरे पछि देश ले नयाँ गति लिनेछ

  • @Saarakaskoti
    @Saarakaskoti 2 дні тому

    Dhanyabad,biswso,Prakash,me,ka,sir.

  • @machhindrabhandari7282
    @machhindrabhandari7282 2 дні тому

    अर्को पल्ट यसले जित्नु पनि पर्यो नि

  • @prembiswa404
    @prembiswa404 2 дні тому

    Dr Bhim Rawal jindabad ❤

  • @KumarAdhikari-cv5zb
    @KumarAdhikari-cv5zb 2 дні тому

    यो कुरा चाहिँ राम्रो गरेको छ।

  • @MohonPoudyal
    @MohonPoudyal 2 дні тому +1

    जयनेपाल

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 2 дні тому

    यो केपिओलिको पार्टी सकिने संकेत हो

  • @sunaadhikari6811
    @sunaadhikari6811 2 дні тому

    म त आजभोलि भिउज र लाइक हेरेर मात्रै फुल भिडियो हेर्ने गरेको छु। अहिलेलाई यो भिडियो फुल वाच नगरौं जस्तो लाग्यो मलाई

  • @RamRam-xm9xw
    @RamRam-xm9xw 2 дні тому +1

    Those criminal gangs members who are involved criminal agents select Nepal zelensky 👍🏽👍🏽👍🏽😹😹😹

  • @krishanrajbhatt797
    @krishanrajbhatt797 2 дні тому

    good ❤🎉❤🎉❤🎉

  • @AasishThapa-n7i
    @AasishThapa-n7i 2 дні тому

    कृष्ण प्रसाद सिटौला राष्ट्रिय सभा अध्यक्ष रे😂😂

  • @ishab2957
    @ishab2957 2 дні тому

    कर्मचारी,प्रहरी, पत्रकार, न्यालय सबै झोले बनाई सक्नु भयो महामन्त्री ज्यु अब एमाले काग्रेसले बिगार्न बाकी के चै बाँकी छ र ? कुन छेत्र बाँकी छ एउटा कार्यालय जहाँ घुस बेगर हामी आम नागरिकको काम हुन्छ ?

  • @NarayanRayamajhi-p5j
    @NarayanRayamajhi-p5j 2 дні тому

    जतिसुकै बोले पनि कुनै दिन मन्त्री न भाको छइ न 84 मा खेल को सत्य को खेल हुनेछ 84 मा जुनसुकै थाऊ जान छो गाउँ य सहार सवै मा 84 मा बिरोध हुने छ हजुर हरु को के होस बन्द हुने छ

  • @RanBirLimbu-y3j
    @RanBirLimbu-y3j 2 дні тому

    बडि बाठो भएकोले त अहिले सम्म माननीय ज्यु एक पटक पनि मन्त्री भाको छैन त ।

  • @tankarai4480
    @tankarai4480 2 дні тому

    गगन लाई होइन अबको प्रधानमन्त्री वास्तविक खसीलाई बनाऔ

  • @GopalGopalayvai
    @GopalGopalayvai 2 дні тому

    आफना पार्टीका भ्रस्ट सयौ नेता कार्यकर्ताहरुले अर्बौ खर्बौ भस्टाचार गरेर अकुत सम्पति जम्मा गरेकाहरुलाई देखिदैना पहिला आफनालाई कारबाही गर्नुहाेस अनिमात्र अरुकाे बारेमा बाेलन मिलछ ।

  • @RambhadurBhandari-v5w
    @RambhadurBhandari-v5w 2 дні тому

    गफैले बाचेका गफाडि हरुु सासन पदमा नेपाली कागृेसले सासन धेरै चलाकाे छ त केहेरेउ त लाज सरम गर नेता जि काम मा धेन देउ गफ नदेकाे राम्रो

  • @anishkhanal679
    @anishkhanal679 2 дні тому

    Thik kura

  • @LalSingh-i7e
    @LalSingh-i7e 6 годин тому

    नेपाली कांग्रेसेमाले का गन्तब्यहीन सिद्धान्तहीन बुढानेता बोकेरहिड्ने युबा कार्यकर्ता पंक्ती पनि भ्र्स्ट बिग्यानको विश्लेषण गरेर जनता झुक्याउने बाहेक अरु केही काम गर्न नसक्ने सक्तैनन ।

  • @rameshacharya779
    @rameshacharya779 2 дні тому

    यी विश्व प्रकासको जस्तो लफडावाजी पुजिपपतिको दास पार्टी एमाले होइन ! बिधान बिपरित , अपानी बिपरित, नीति निर्देशन बिपरित मनपरी बोल्ने अराजक नेता कार्यकर्ता एमालेलाइ चहिदैन ! एमालेको बिषयमा काङ्ग्रेसलाई के चासो ?

  • @GurungSujal-g9g
    @GurungSujal-g9g 2 дні тому

    तपाई हरु नै मिल्नु हुन्छ त्यस्तै मान्छे शीत अहिले आएर के कुरा गर्ने पहिला थाहा थिएनन्

  • @NirmalDahal-i1g
    @NirmalDahal-i1g 2 дні тому

    बिज्ञता, बौद्धिकता तुलनामा केही छ कि तपाईमा भन्ने लाग्छ तर देउबालाई कुन कीर्तिमानको लागि संसदिय दलको नेता मान्दी राख्नु भको भिम रावल जत्तीको हिम्मत छ ?

  • @Dhirenanupamn2k
    @Dhirenanupamn2k 2 дні тому

    तिमी जस्ता रोरहरुले त हो ढाका कुमारलाई कारबाही गरेर देखाउ भन्ने।
    डा. शेखर जस्तो क्लिएर कुरा गर्ने नेता जस्तो भएर देखाउ।

  • @nabarajacharya5133
    @nabarajacharya5133 2 дні тому

    गगन त गफाडी हुन तर विश्व प्रकासजी तपाईं संग यस्तो झुट्टालाई साथ दिने अपेक्षा गरिएको थिएन।

  • @sivachandrapandey2793
    @sivachandrapandey2793 2 дні тому

    के पी ओ लि जस्तो हो त भिम रावल उहाँ त रास्ट्रबादि कुरा गरेर काहाँ राम्रो हुन्छ त

  • @rambdrrokaya2832
    @rambdrrokaya2832 2 дні тому

    कहिले बनाउन आज हामी खाडी 50°नेपालि गर्मी खान्छ्न नेपाली अनि रेमिटेन्स देश चलाए भए हामी बिकास चाहान छौ कि अहिले सम्म समाधान गरेको छैन भ्रष्टाचार गरेको मात्र देख छौ

  • @RidamBista2652
    @RidamBista2652 2 дні тому

    मुकुल ढकाल ढाका कुमार लाई रा.स्व पा काे कार्वाही रबि लाई बचाउन आन्दाेलन नयाँ पार्टीको बिधान नै यस्तै हाेला

  • @rambhadhur7374
    @rambhadhur7374 2 дні тому +1

    🙏🙏🙏❤❤❤🇳🇵🇳🇵🇳🇵👍

  • @BhimTamang-v9e
    @BhimTamang-v9e 2 дні тому

    आफ्नो नेता लाई केही नगर्ने अरु लाई मात्र फसाउने पार्टी हो किन ठूलो कुरा गर्नु

  • @lakshmangodar6751
    @lakshmangodar6751 2 дні тому

    वाह ! एमालेको बारेमा कति साह्रो चिन्ता हाे भन्या ?

  • @sadishghimire7345
    @sadishghimire7345 2 дні тому +2

    Yo biswo khate vrastachari ho

  • @MohankumarChudal
    @MohankumarChudal 2 дні тому

    मात्रै एक पटक राम्रो र सिस्टम मा बसेर काङ्ग्रेस का मन्त्री सासद हरु काे सम्पत्ति छानबिन गराै न अरु धेरै कुरा किन गर्नु बेकार काे दूध काे दूध पानी काे पानी हुन्छ ।

  • @kumarrayamajhi6547
    @kumarrayamajhi6547 2 дні тому

    देउवा लाई नीकाल काम दीदैन

  • @patb8605
    @patb8605 2 дні тому +1

    काहॉ बाट हाम फालेर आयो यो २ फीटीया 😮. यत्रो दिन काहॉ थियो यो ? भा. भाउजुको फरीया भित्र ??

  • @gopallimbu1780
    @gopallimbu1780 2 дні тому

    हिजाेअष्ति गगनले बाेल्दां टेबुलठाेक्ने अाँफैहाेन अैले चाेखाेभऐर बाेल्नु लाजछैनं तिमीहरुकाेतंनि अनुहार हेर्नू नपराेस यार यतिसाराे देशलाईडुबाकाे रहेछौ

  • @PremThapa-m2z
    @PremThapa-m2z 2 дні тому

    अति सान्दर्भीक , मर्माहित र एैतिहासीक ब्याख्या भयो । धेरै धन्यवाद । लामो लेख्दा कसैल्े पढ्दैन । जय नेपाल ! तनहुं को गाउंबाट प्रेम व. थापा

  • @gopallimbu1780
    @gopallimbu1780 2 дні тому

    पैला पैला पिजाँण कुरागर्नेअाफैँ हाेन अैले केपिअाेलि लाई पिजाढामा राखेछौतं

  • @BegKumar-xp5rl
    @BegKumar-xp5rl 2 дні тому

    लम्पसारवादी गफाडी डाका न कुनै तर्क छ नकुने भिजन छ यो मान्छेसँग

  • @santamangol7405
    @santamangol7405 2 дні тому

    तँं मुँजिले मुलुकको नेतृत्व गर्छस? अनुहार हेर्दा नि गर्ने जस्तो छस भतुवा शरणार्थी।

  • @chandrapandey1063
    @chandrapandey1063 2 дні тому

    यो केटो अलि धेरै बोलेन शेरबहादुर लाई मनपर्दैन भाउजू ले निकाल्छे अब

  • @niranjanshrestha2953
    @niranjanshrestha2953 2 дні тому

    Govinda Joshi ko barema ni vandina paryo

  • @kalebahadur9496
    @kalebahadur9496 2 дні тому

    Wow daka

  • @greentea1431
    @greentea1431 2 дні тому

    सबैभन्दा गाली खाने पार्टी काङ्ग्रेस नै होला तर चुनाव जित्ने चाहिँ काङ्ग्रेस हुन्छ किन होला ??? मलाई अचम्म लाग्छ ।

  • @bschitwan
    @bschitwan 2 дні тому

    भाउजू बारे बोल्न सक्छौ आफ्नो धोती समहाल्न नसक्नेले आद्रसको कुरा

  • @PradeepRegmi
    @PradeepRegmi 2 дні тому

    स्वणीम वाग्ले खोई भन्दा के भन्ने यस्तै हो

  • @DilipBista-u3k
    @DilipBista-u3k 2 дні тому +1

    84 Ma safachat

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena 2 дні тому

    वि पि बाद खोइ महा मन्त्री ज्यु। अरूको पछि नलाग भनेको मानेनन् । नटेरेको फल पायौं।गलत भाषण नगर पछि लागेकै हो।पछि लागेर वि पि बाद खोयौ

  • @pramodadhikari1694
    @pramodadhikari1694 2 дні тому

    यो मान्छे पनी थापा काजी भन्दा कम चाही होइन है।

  • @BijayKhatri-o4h
    @BijayKhatri-o4h 2 дні тому

    देवरको धेरै बर्ष पछि दर्शन पाहियो😅😅

  • @gangabaral4717
    @gangabaral4717 3 дні тому +2

    Ye baba afno party her aruko party no xod arko kura temerule taitiktako kura nagarekai best

  • @lalbahadurlama7920
    @lalbahadurlama7920 2 дні тому

    प्रत्यक्ष निर्वाचित गर्नु पर्छ भन्ने छैन? अझै बाटारेको कुरा गर्छ तोरी...अब खुरुक्क प्रत्यक्ष जनताको भोट बाट निर्वाचीत राष्ट्रपति वा प्रधानमन्त्री हुनु पर्छ नत्र तिमी सांसदको टाउको गनेर चुनेका प्रधानमन्त्रीको काम छैन ।

  • @rishiramsubedi8413
    @rishiramsubedi8413 2 дні тому

    कफ त मीठो गर्छ है मोराले तर काम छैन

  • @devraj_poudel_
    @devraj_poudel_ День тому

    ड्याङ एउटै मटन

  • @ChandraKattel-sh5cd
    @ChandraKattel-sh5cd 2 дні тому

    के गगन जीव भाग्नु भएको हो सबैले भाग हो भन्छन् त

  • @binodbista2720
    @binodbista2720 2 дні тому

    पहिला आफ्नो पार्टीमा हेर्न हो बोलुवा अरुको पार्टीको किन चिन्ता।

  • @kailashkhadka211
    @kailashkhadka211 2 дні тому

    राखिस थाहा छ धेरै कुरा गर्नु पर्दैन सबै जन्ता लाई थाहा छ कालो काङ्ग्रेस

  • @krishnaBhadur-mv5xm
    @krishnaBhadur-mv5xm 2 дні тому

    त तिक्ने अछ्म जिला बाट अायपनि नस्ने त त घासखान गरुरैछ तचिक्ने मुखडगेर हिट नत्र न खाेख खाते तेराे 😊अन्नुवार देख्ने बिदेखै तेराे अनुवार छुक्न छ धेरै नाेखाेक खाते चिक्ने

  • @dharmaidothapa1111
    @dharmaidothapa1111 2 дні тому

    चोर्नु र लुट्नु को लाईन छ हाम्रो पार्टीमा भन्न सिधै के घुमाउरो कुरा गरेको

  • @BarashaLama
    @BarashaLama 2 дні тому

    Raviko jholeharulematra aruko kura sundain hjr.

  • @birenkc9832
    @birenkc9832 2 дні тому

    काङ्ग्रेसमा नेता भनेको चन्द्र भण्डारी मात्रै हुन

  • @omsharma818
    @omsharma818 2 дні тому

    चन्द्र भन्डारि बाहेक सबै कङ्रेशि हरु भस्ट्चारि छन ।धेरै नखोक आर्जु का भरिया।

  • @PremPande-u4p
    @PremPande-u4p 3 дні тому +1

    New party janmanu parxa ra milera chalaunu parxa desh

  • @ReshamSaud
    @ReshamSaud 2 дні тому

    Rip mg

  • @dilthapa4248
    @dilthapa4248 2 дні тому

    न करा त पनि

  • @lokeshnath9987
    @lokeshnath9987 2 дні тому

    लाज पनि लजाई सक्यो यार

  • @ganeshbohara3278
    @ganeshbohara3278 2 дні тому

    देबर को हालत।