कक्षा १२ को लेजरबाट विषयगत औसत निकाल्ने तरिका | How to Get Average from Grade ledger | Nepali Book

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Video title :
    कक्षा १२ को लेजरबाट विषयगत औसत निकाल्ने तरिका | How to Get Average from Grade ledger | Nepali Book
    About this video :
    यो भिडियोमा कक्षा १२ को लेजरबाट विषयगत औसत निकाल्ने तरिका बताइएको छ ।
    भर्खरै मात्र कक्षा १२ को नतिजा प्रकाशित भएको छ । सबै विद्यालयहरुले आफ्नो Grade Ledger पनि Download गरिसकेका छन् । यसै सन्दर्भमा पालिकाहरुले विद्यालयसँग विषयगत औसत Average मागिरहेका छन् विषयगत औसत निकाल्नका लागि GP को आवश्यकता पर्दछ तर लेजरमा कुनै पनि विषयको GP उल्लेख गरिएको छैन यस्तो अवस्थामा विषयगत औसत कसरि निकाल्न सकिन्छ भन्ने सम्पूर्ण तरिका यो भिडियोमा बताइएको छ ।
    भिडियो हेरिसकेपछि तपाईँले पनि सजिलै लेजरबाट विषयगत औसत Average निकाल्न सक्नुहुने छ ।
    आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियोलाई लाइक र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    Class 11 & 12 का लागि तयार गरिएको Grade Sheet Maker 0.4 zip फाइल डाउनलोड गर्न यो लिंकमा क्लिक गर्नुहोस् 👇
    drive.google.c...
    ==============
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    www.youtube.co...
    #nepali_book
    #average_form_ledger
    #class_12_neb_result_2079

КОМЕНТАРІ • 13

  • @ajitpanjiyar9624
    @ajitpanjiyar9624 Рік тому

    Its very effective sir. Thank you so....... much.

  • @tankapoudel8708
    @tankapoudel8708 2 роки тому

    नेपालिमा हाजिरी रेकर्ड autocratic बनौन पर्यो

  • @prakashbhattarai5550
    @prakashbhattarai5550 2 роки тому +2

    कसरी होला भन्ने लागेको थियोे , सरलाइ एकदम धन्यवाद । राम्रो उपाय ।

  • @birenmahato1361
    @birenmahato1361 2 роки тому

    सर जनजाति, दलित, आन्य जाति को male female औसत निकाल्ने तरिका automatic कसरि हो त्यसको नि video

    • @NepaliBook
      @NepaliBook  2 роки тому

      यो सम्बन्धि भिडियो पहिल्यै अपलोड भैसकेको छ ।

  • @bishandattbhatt1996
    @bishandattbhatt1996 2 роки тому

    Sir 🙏
    How can I convert grade (GP) point with obtained marks without any software??
    If I have got 61 marks in English out of 75 then what is my GP in English??

    • @NepaliBook
      @NepaliBook  2 роки тому

      67.5 - 75 | 0.4
      60 - below 67.5 | 3.6

  • @bipsongaming909
    @bipsongaming909 2 роки тому

    Very Nice Sir

  • @mbbudha
    @mbbudha 2 роки тому

    नमस्कार सर । भिडियाे सारै नै राम्राे लाग्याे । धन्यवाद ।

    • @prakashbhattarai5550
      @prakashbhattarai5550 2 роки тому

      कसरी होला भन्ने लागेको थियोे , सरलाइ एकदम धन्यवाद । राम्रो उपाय ।

  • @yakthungsaha
    @yakthungsaha 2 роки тому

    good

  • @dipeshacharya1167
    @dipeshacharya1167 2 роки тому

    Guru GPA ma based hune gari Remarks nikalne aauta vdo halnu paryo🙏🙏

  • @dinanathacharya
    @dinanathacharya 2 роки тому

    Sir namaskar
    We can add final grade column then GP will be calculated easily. We should not go to GP of theory and practical separately.