११ लहर, १० आधार , PREMO, अपस जस्ता कुराले धेरै confuse vayo. Yesko kunai video x vane uplod gardinus na sir plz. Hami sabai aabhari hune thiyem. waiting for this master video.🤗🤗
हजुरले युटुबमा भएका सरका अन्य भिडियो पनि हेर्नुस लगभग सबै भेटिन्छ।प्रेमो पोलिसि, रिसोर्स इकोलोजि जस्ता कुरा हुन।खोज्नुस सबै यहि छ।द्श आधार त मैले नि बुजेको छैन।11 लहर भनेको बिश्वब्यापीकरण उदारिकरण जस्तै अन्य कुरा हुन
Very capable high level instructors of PSC sector
सर तपाईलाई धेरै धेरै धन्यवाद । 20000 तिर्नुपर्ने निशुल्क दिनुभएकोमा । अब दोश्रो र तेस्रो भिडियो पनि राखिदिनु न । ❤❤❤
दश आधार सुशासनका १० आधार हुन जुन सुशासन ऐन,२०६४ मा छन, र GDS भन्या Governance, Development and Service delivery.
11Lahar ma k parxa sir plz bhanidinuna
Tyo ta malai pani tha vayena ma'am.
११ लहर, १० आधार , PREMO, अपस जस्ता कुराले धेरै confuse vayo. Yesko kunai video x vane uplod gardinus na sir plz. Hami sabai aabhari hune thiyem. waiting for this master video.🤗🤗
हजुरले युटुबमा भएका सरका अन्य भिडियो पनि हेर्नुस लगभग सबै भेटिन्छ।प्रेमो पोलिसि, रिसोर्स इकोलोजि जस्ता कुरा हुन।खोज्नुस सबै यहि छ।द्श आधार त मैले नि बुजेको छैन।11 लहर भनेको बिश्वब्यापीकरण उदारिकरण जस्तै अन्य कुरा हुन
Aru class haru pani halnu paryo iam waiting
हैट
यो भ्रस्टचारी ले शिक्छ्या दिए पछि
पुरै नेपाल भ्रस्टचारीले सकेन र ??? थोइत। ........
धेरै धेरै धन्यवाद, सर । लिखित पत्रका अन्य टपिकहरू पनि अपलोड गर्न मिल्छ कि ?
10 आधार प्रेमो 11 लहर वाला हालौ sir केही help हुन्छ कि गार्हो पो भयो त sir ।।। सबै हालौ एकैचोटि
Premo 11 lahar vaneko k ho ji sir
Yo gds भन्या के रहेछ ।❤❤❤
शासन बिकास र सेवा प्रबाह
सर चौथो पत्रको 3.4 राख्नु न
सबै vdo upload गर्नुहोला गुरु गुरु लाई नमन्🙏🙏🙏🙏
Hello
अ प स भनेको के हो
Umm apas 9 s dherai suneko yo k ho ta
GDS?
G = governance
D = development
S = service delivery