भुन्टी भाग- १६३ [ Bhunti Epi-163 ] II Asha Khadka II Sukumaya II May 23/2023

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Binod Shrestha, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Yoseph Sewak, Padam Rai, Anita Tamrakar, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो UA-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

КОМЕНТАРІ • 1,8 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  Рік тому +1046

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.71M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @ramilakhadaka
      @ramilakhadaka Рік тому +18

      My favourite siriyal bhunti ♥️ best of luck All tem 🙏♥️

    • @anjilaaryal7579
      @anjilaaryal7579 Рік тому +4

      ​@@ramilakhadaka my also

    • @anitadahal-mi8zh
      @anitadahal-mi8zh Рік тому +4

      😊😊

    • @Ramjaishi12379
      @Ramjaishi12379 Рік тому +12

      जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारको भगवानले कल्याण गरुन् जय नेपाल

    • @ramkunwar6512
      @ramkunwar6512 Рік тому +2

      My favorite😍❤

  • @resam_1999
    @resam_1999 Рік тому +98

    कान्छी र भुन्टीको सधैं Fan है ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @skypro9405
    @skypro9405 Рік тому +3

    प्यारा भग्वान रुपि दर्शकविनरु ,अाफ्नै नेपालि कला संस्कृतिमा अाधारित भुन्टि सिरियल लार्इ कति जनाले मन पराउनु हुन्छ। सबैले सपाेर्ट गर्नुहाेला अनि हाम्राे च्यानल #Skyprotv ma जाेडिनुहाेला

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +333

    सबै को मन मुटुमा बस्न सफल भुन्टी सिरियल परिवार प्रर्ति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🇳🇵( i love you siriyal)

  • @rejinashretha9666
    @rejinashretha9666 Рік тому +8

    Nepali serial vunti alll lai Maya gardinu❤❤

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +301

    भुन्टीको बिबाह भएको देखेर को को खुसि हुनु भएको छ.........🖤🖤

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Рік тому +3

    बधाई छ सम्पूर्ण टिमलाई भुन्टि कान्छिलाइ उच्च सम्मान छ ।

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +22

    ओख्ले र सुकुमायाको बिबाह भएको हेर्न चाहाने म जस्तै को को हुनुहुन्छ ❤️❣️❣️💕

  • @MrLAMA077
    @MrLAMA077 Рік тому +1

    नेपाली सिरियलहरु मध्य सबै भन्दा मन पर्ने भुन्टी सिरियल अनि हजुरहरुलाई नि 🙏🙏❤️🇳🇵

  • @DurgaJoshi-ln5tf
    @DurgaJoshi-ln5tf Рік тому +3

    आजको भाग पनि सारै राम्रो लाग्यो सधैं यस्तै सिरियल खेल्दै जानु सफल्ताको शुभकामना दिदि भुन्टि सिरियललाई भन्ने जति यता हाजिर हौ है

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Рік тому +216

    भुन्टी सिरियल भाग १ देखी नछुटाई हेर्ने को को हुनुहुन्छ।❤

  • @hemanshichettri1315
    @hemanshichettri1315 Рік тому +3

    अति राम्रो ❤🎉❤🎉❤🎉

  • @karna2048
    @karna2048 Рік тому +84

    भुन्टी मलाई धेरै नै मनपर्ने सिरिएल हो र सबैलाई मन पर्छ भन्ने लागेको छ ❤❤

  • @puranlalshrestha4932
    @puranlalshrestha4932 Рік тому +4

    आसाजी तपाइको सिरिएल भुन्टी कान्छिले असुद्द देसलाई सुद्द बनाउने एकदम असल प्र्यास गरेको छ ❤❤❤❤❤❤❤❤❤म हजार सलाम गर्छु आसाजी अलिकती हितौपदेसका शब्द राख्नुभो भने सुनमा सुगन्द हुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤जय आसा खड्का बैनी नकरात्मक सोचको धचिया उडाउने तरिका 😅😊❤

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +7

    भुन्टी सिरियल भाग 1 देखि आज सम्म नछुटाई हेर्ने म जस्तै को को हुनुहुन्छ ❤️❣️❣️💕💕💕

    • @rokayavlog31
      @rokayavlog31 Рік тому

      ua-cam.com/users/shortseECwsbbBTEY?feature=share

  • @gangapathak385
    @gangapathak385 Рік тому +3

    अति नै राम्रो छ सम्पुर्ण टिम लागि सफलता को सुभकामना ♥️🥰🌹❤️🥰💝💖🌹❤️😁😁😁😁👌

  • @santoshpanthi9482
    @santoshpanthi9482 Рік тому +19

    जसले पनि मेरो कमेन्ट लाइक गन्नु हुन्छ र भुन्टी सिरियल हेर्नु हुन्छ उहाको परिबारमा सधैं खुसि राखुन भगवान ले सधै

  • @Reshmaavlog.
    @Reshmaavlog. Рік тому +2

    को को लाई भुनटी मनपर्छ comment ma like garidinu hai❤

  • @Sanjipsunar39
    @Sanjipsunar39 Рік тому +6

    भुन्टी सिरियलको पर्खौमा रहनु भएको सम्पूर्ण साथीहरुलाई नमस्कार🙏🏻🙏🏻🙏🏻🙏🏻 सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤❤❤❤

  • @aartipun2471
    @aartipun2471 Рік тому +19

    सबै को मन मुटुमा बस्न सफल भएको सिरियल सबै कलाकार टिमहरुल।इ शुभकामना ❤❤❤❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому +19

    कती छिट्टै सकियो । आज म झस्किए यै पो भन्न आयो छिट्टै सिरियल सकिँदा । अती राम्रो कहानी को लागी आशा जी तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।

  • @DeviPokharel-bp4pb
    @DeviPokharel-bp4pb Рік тому +1

    🎉❤🎉❤🎉 सारै राम्रो छ समय सापेक्ष ❤ सबै जना ले❤ मिलेर सदै हेरूम भुन्टी सिरियल❤❤ ❤ हिन्दी सिरियल न हरुम ❤ नेपाली ले नेपाली लाई❤ मान सम्मान गरेर उहाँहरू लाई❤ हौसला प्रदान गरुम ❤ म सदै हेर्छु शुभकामन छ ❤❤❤❤❤❤

  • @kumarinembang5484
    @kumarinembang5484 Рік тому +12

    सुख माया एन भुन्टी एन भुपेन्द्र ' सागर साथै सबै टीम हरुमा धेरै धेरै सुभ कामना फेरि अर्को साता मा यो भन्दा राम्रो होस भुपेन्द्र लै भुन्टी लै पढाउने भयो मा खुसी लाग्यो❤❤❤❤

  • @tikarambk471
    @tikarambk471 Рік тому +2

    धेनेवाद शुकुमा या लाई धेरै माया छ है सतेकु रा को जित भको मा धेरै❤❤❤❤छ साठै भुपेनर दादा लाईपनि भुनति लाई माया गरेको मा धेरैधेरै ❤❤❤❤❤छ है

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +9

    my favorite siriyal vunti.... [भुन्टी ] miss you all vunti family....... best of luck....💕❣️❣️🎉🎉🎉

  • @kesaribakabal5311
    @kesaribakabal5311 Рік тому +2

    ❤❤पाल्पा देखि हेदैछु भुनटि र सुकुमाया हिम्मत नहार्नु है बल्ल ठिक गर्नु भयो सुकुमाया ज्यु जुजोमान को आमा छोरा लाई पापी अधर्मी हरु भुनटि लाई धेरै माया गर्नु है भुपेन्द्र ज्यु सारै सोझी छिन टोकले को माया पनि कहिलै नछुटोस है

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Рік тому +29

    राम्रो छ अझै राम्रो गर्दै जानू सम्पूर्ण टिमलाई सफलताको शुभकामना

  • @shobhakhanal8253
    @shobhakhanal8253 Рік тому +1

    भेरी नाइस सधैं 1 घण्टा को हुन्थियो आज त आदी घण्टा को पनी भयेन सारै मन पर्ने सीरीयल बधाई छ सम्पूर्ण भुन्टी टीम लाई ❤❤❤❤❤❤❤

  • @nishanphotography
    @nishanphotography Рік тому +22

    सबै मा एकमुष्ट नमस्कार 🙏🇳🇵❤️
    विदेशी सिरियल हेर्न छोडेर नेपाली सिरियल हेर्ने बानी बसालौं नेपाली कलाकार लाई सम्मान गरौं ❤

  • @MaMemer-jy8uw
    @MaMemer-jy8uw Рік тому +4

    Bhunti Didi ko acting ramro chha 😊😊

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Рік тому +6

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Bhunti) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Bhunti) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

  • @niramagar7254
    @niramagar7254 Рік тому +4

    My favorite serial bhunti❣️🥀❤️😍😘

  • @yambahadurlimbu5985
    @yambahadurlimbu5985 Рік тому +66

    My favourite serial bhunti and kanchhi 🥰😍🥰😍🥰😍🥰😍🥰

  • @bhimsagar8084
    @bhimsagar8084 Рік тому +3

    Best serial of our country

  • @purnimaRaidash5
    @purnimaRaidash5 Рік тому +2

    My favourite siriyal bhunti ❤and kanxi❤🥰🥰🥰🥰🥰🥰

  • @ramilakhadaka
    @ramilakhadaka Рік тому +19

    मेरो favourite siriyal bhunti ♥️😘 best of luck All tem 🙏♥️

  • @NirojSurkhetiniroj-yw5ie
    @NirojSurkhetiniroj-yw5ie Рік тому +1

    नमरकार🙏हामी हातमा हात मिलनएर"भुटी सिरियललाई सफल बनाओैं!बिदेशी सिरियल भदा नेपाली हेर्ने बानी बसालाैं कलाकारलाई समान गराैं.☑️

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +8

    सबैको मन मुटुमा बस्न सफल यस भुन्टी सिरियल परिवार प्रर्ति हार्दिक बधाई तथा देश बिदेशमा रहनु भएका आमा बुवा दाजु भाई दिदी बहिनीहरुलाइ सुखशान्ति तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏 म छिट्टै music video मा आउने छु /आशा छ सबैले मलाई शाथ सपोर्ट दिनु हुन्छ

  • @Sunita-fr3zg
    @Sunita-fr3zg Рік тому +1

    Dhari ramro lago bhunti serial aajako

  • @kirana-cw2sj
    @kirana-cw2sj Рік тому +17

    Yo serial maile hereko aaj samma koi best serial hoo❤.
    Ani kanxi rw vunti man paraune jati yta hajir ❤❤❤❤humm

  • @salinathapa3018
    @salinathapa3018 Рік тому +1

    Thanks ❤️ so much ❤️ sister❤ ekdamai ramro 🥰 garnuvyo❤ini harulai tw astai garnuparx❤ very nice sireal 🧡💚 aasha bunti sukmaya best sireal❤next vag ma kada aanu paryo I miss you sukhamaya dee❤

  • @sivasarma3968
    @sivasarma3968 Рік тому +12

    भुण्टी एक कला सस्कृती बोकेको सिरियल हो यो कुनै भाग नछुटाइ हेरेको छु सार्है मनपर्छ आसा जीको यो मेहनत निकै उत्कृष्ट छ मेरो सम्पूर्ण भुन्टी टिमलाइ सम्म्मान छ।

  • @RameshKumar-we5or
    @RameshKumar-we5or Рік тому +1

    aaha kati ramrro lagyo malai ta aaja ko bhag❤🎉

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 Рік тому +9

    सफलताकाे शुभकामना भुन्टि सिरियलमा आबध हुनु हुनि सबै कलकार हरुलाइ..

  • @chandrakumarirana2079
    @chandrakumarirana2079 Рік тому +3

    ❤❤❤Bhunti& bhunti family members❤❤❤

  • @rabshtamangofficial9254
    @rabshtamangofficial9254 Рік тому +20

    Verry good sukumaya 👍💘👌💘💕

  • @suniltak1121
    @suniltak1121 Рік тому

    भुन्टी मन पर्ने कति हुनुहुन्छ हेरम त मलाई त यक दम मन पर्छ 👌👌👌👌👌🌹🌹🌹🌹

  • @Mangalrimal
    @Mangalrimal Рік тому +1

    aasha dd ko fan jati yeta hajir hum hai❤

  • @manisharai8628
    @manisharai8628 Рік тому +6

    bhunti ra bhupenra ko jodi ramro cha❤❤❤❤❤

  • @dipachetry8123
    @dipachetry8123 Рік тому +1

    Wow nice video 📸📸

  • @avagipooja1218
    @avagipooja1218 Рік тому +6

    संसारकै उत्कृष्ट सिरियल नम्बर एक सिरियल my favourite सिरियल ❤

  • @Kashinath2334-AD
    @Kashinath2334-AD Рік тому +1

    धेरै राम्राे कथा❤❤❤

  • @dipakchhinal4906
    @dipakchhinal4906 Рік тому

    भुन्टि भाग 1देखि 163सम्म नछुटाइ हेर्ने जति एता हाजिर हुनुहोस है

  • @dipakmagar39310
    @dipakmagar39310 Рік тому +12

    कति राम्रो सिरेल खेल्नु भएको छ😊😊😊❤❤❤

  • @balkumari2097
    @balkumari2097 Рік тому +1

    Wow Maiya Ji number 1 best very good very good thank you very much for your success pipe💕💕💕💕💕🙏🙏🙏🙏🙏🙏🌹🌹🌹😘😘😘

  • @dipakbc4851
    @dipakbc4851 Рік тому +6

    My favorite serial bhuntii ❤❤❤

  • @indragautam329
    @indragautam329 Рік тому +1

    Ghatmai vupendra daile padae gharko kam ni hune padai hune sabai khushi ❤❤❤in my view

  • @Alvina.1234
    @Alvina.1234 Рік тому +5

    Wowwwwwwww ❤❤❤

  • @shreechemjongoffice9988
    @shreechemjongoffice9988 Рік тому

    सम्पुर्ण लाई नमस्कार भुन्टी र कान्छी सिरिय एक देखि आज सम्म को नछुटाई हेर्नू हुने को को हुनुहुन्छ एता हाजिर हुनुहोस्
    सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सुभकामना keep up the good luck सेवारो नोगेन

  • @sanusanusunar6240
    @sanusanusunar6240 Рік тому +13

    My favorite serial khanxi vunti ❤❤❤Love you asha di❤

  • @bimalarai8254
    @bimalarai8254 Рік тому

    अतिनि मन पर्छ भुन्टि सिरेल रामाेछ

  • @swostikagiri4145
    @swostikagiri4145 Рік тому +30

    Best movie Bhunti ❤❤❤

  • @Dipendra309balamimagar
    @Dipendra309balamimagar Рік тому +1

    एउटा असल नारीको परिचय हो भुन्टी अनि सुकुमाया।।

  • @NirojSurkhetiniroj-yw5ie
    @NirojSurkhetiniroj-yw5ie Рік тому +1

    नेपाली सीरियल लाई सबै ले माया गराेउ 🙏🙏🙏🎉

  • @samirlimbu231
    @samirlimbu231 Рік тому

    Very good 😊 sukumaya di ♥️ yakdam khusi Lago yasta apradiharulai sjay dilauda😮

  • @ushasophiya7697
    @ushasophiya7697 Рік тому +1

    bhunti dherai ramro hudai gako xa baglung dekhi herdai xu❤️❤️

  • @bharatbohara4830
    @bharatbohara4830 Рік тому +3

    आहा कति सुन्दर सिरियल ❤❤❤ भुन्टी दिदी को टिमलाई शुभकामना हजुर हरु लाई ❤❤❤

  • @amunakc1534
    @amunakc1534 Рік тому +1

    Bhunti ko bhibha bhayko ma ko ko khusi hunucha bhanu 🇳🇵❤❤🙏🙏

  • @binabasnet6021
    @binabasnet6021 Рік тому +3

    One of the fav serial bhuti ❤

  • @sagarbk5677
    @sagarbk5677 Рік тому +1

    म जस्तै को को हुनु हुन्छ १६३ सम्म नहेरि छुटाई बस्ने यता हाजिर 👇️💋❤️💋❤️💋

  • @syamthokar-ri4im
    @syamthokar-ri4im Рік тому

    सबै नारि हरुले आस बैनि ले जस्तै आँट हिम्मत गर्न सकेको होस❤❤

  • @ashaalemagar
    @ashaalemagar Рік тому +16

    My Best serial vunti and kanchi lots of love ❤❤❤❤❤❤💖💖💖💖💖💖💖💞💞💞💞💞💞💞💞💞

  • @ratnarajbanshi2461
    @ratnarajbanshi2461 Рік тому +1

    भुटानी सिरियल भाग १ देखि नछुटाई हेरछु म😍😍😍😍

    • @رشادنيبال
      @رشادنيبال Рік тому

      भुन्टि नेपाली टेलिसिरियल

  • @parbatishrestha2481
    @parbatishrestha2481 Рік тому

    My favorite serial bhunti kanchi

  • @minatimilsaina7009
    @minatimilsaina7009 Рік тому +2

    ❤❤

  • @narayansigdel14
    @narayansigdel14 Рік тому

    आँहा आजको भाग लोभलाग्दो हिम्मत बडाउने खालको मलाई लगायत सबैँ को मनमुटुमा बस्न सफल भुन्टी सिरियल नेपालको नः1छ बिश्व को नः1बनोस् निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु!!

  • @sarswatatimsina5931
    @sarswatatimsina5931 Рік тому +17

    I love this episode ❤❤❤❤❤❤

  • @sabinathimi9302
    @sabinathimi9302 Рік тому +1

    My fav ouries series❤❤

  • @balkumari2097
    @balkumari2097 Рік тому +4

    Very good very good Asha Khadka Ji Aunty Ji Aunty Ji number 1 serial thank you very much💕💕💕💕💕💕💞💞💞💞💞💞🙏🙏🙏🙏🙏

  • @SaniMaya-j8g
    @SaniMaya-j8g Рік тому +1

    Best siriyal bunti sadae herxu nepali siriyal

  • @dambaridevi2245
    @dambaridevi2245 Рік тому

    मलाइ चै धेरैनै मन परो बालख लाइ जस्तै सिकाउने श्रीमान देखियो ❤️❤️❤️

  • @MinaPanthi-b4m
    @MinaPanthi-b4m 3 місяці тому

    भुनटि सिरियल सबैलाइ मन पर्न छ❤❤❤

  • @Nitakafle-s2k
    @Nitakafle-s2k Рік тому +24

    My favorites seriyal❤❤❤❤

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 Рік тому +1

    🌹🌹🌹Love you Jesus Christ ♥♥♥
    🌹🌹🌹Thank you God Father ji ♥♥♥
    🌺💐🌻Love you prabhu ji Raja ji ♥🌷♥
    🌹🌹🌹Thank you Jesus Christ ♥♥

  • @bhawanikhadka4519
    @bhawanikhadka4519 Рік тому +71

    Thank you Sister Asha and whole team for your hard work. I enjoyed this episode.❤❤❤

  • @amishasharma9013
    @amishasharma9013 Рік тому +1

    Wow❤

  • @gitabasnet872
    @gitabasnet872 Рік тому

    सबैले माया गरौ है भुन्टि लाई

  • @kisabmagar2273
    @kisabmagar2273 Рік тому +13

    My favourite sirely bunti wowow❤❤❤😊

  • @shitaltamang4168
    @shitaltamang4168 Рік тому +9

    Wow beautiful serial and lovely ❤❤🇳🇵🇳🇵

  • @balkumari2097
    @balkumari2097 Рік тому +1

    Very good very good day Nepal namaskar Dhanyavad Dhanyavad sister brother ji dhanyvad Sukumar ghunti Kanchi ji namaskar namaskar🙏🙏💕💕💕💕

  • @rajthapa2327
    @rajthapa2327 Рік тому

    आजा भुन्टी सिरेल एक दाम राम्रो लगै हजुर❤❤❤❤❤

  • @aleenashrestha1
    @aleenashrestha1 Рік тому +6

    Love this series ❤❤

  • @IndrabudaMagar
    @IndrabudaMagar Рік тому

    Bhaunti is Love Big Fan Big Big♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @maya.tamang033
    @maya.tamang033 Рік тому +12

    My favourite serial 🤗 "Kanchhi, Bhunti" ❤ lots of love aasha di n sagar daii🥰😘

  • @chetansunar4478
    @chetansunar4478 Рік тому

    नमसकार! सबैमा।
    कडा छ कडा हार्दिक बधाई तथा शुभकामना टिमलाई।❤

  • @aanishasunar1718
    @aanishasunar1718 Рік тому

    अाहा जति हेर्याे तेति नै रार्माे छ भुन्टि र कान्छी सम्पुण भुन्टि टिमलाई सलता काे शुभ कामना छ ♥️♥️♥️♥️♥️✍️✍️✍️🙏🙏🙏🙏🤗🤗🤗🤗🤗

  • @anjubk6109
    @anjubk6109 Рік тому

    यो सिरेल हेर्दा त मनमा पनि निकै आनन्द मिल्छ हो धन्यवाद सबै जना लाइ🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💛

  • @maheshbista4950
    @maheshbista4950 Рік тому

    यो घुन्ती टिमलाई धेरै धेरै हिर्दय देखि नै नमन छ सारै नेपाली को समाजमा भित्री रुपमा हुने अत्याचार को उजागर गर्दै नेपाली समाजलाई चेतनाको सन्देश मुलक सिरियल बनाउनु भएकोमा यसै गरी अगाडि बढ्नु होला र सम्पूर्ण नेपाली ले हाम्रो आफ्नो पहिचान झल्काउने नेपाली सिरियल हेर्ने बानी बसालौ ।

  • @MainaRasaili
    @MainaRasaili Рік тому

    आह कति राम्रो भुन्टी सिरियल भाग 1देखि राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @sasmitaacharya140
    @sasmitaacharya140 Рік тому

    सबैको मन मुटूमा बसेको सुकुमाया परिवार