![Nepal Rastra Bank](/img/default-banner.jpg)
- 53
- 236 945
Nepal Rastra Bank
Приєднався 8 лип 2015
विदेशी विनिमय व्यवस्थापन ।। Foreign Exchange Management
नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकको काम, कर्तव्य र अधिकार तथा विभिन्न विषयमा जानकारीमूलक पडकास्टको श्रृङ्खला ‘राष्ट्र बैंकसँग भलाकुसारी’ निर्माण गरेको छ ।
भलाकुसारी- ६: विदेशी विनिमय व्यवस्थापन ।। Foreign Exchange Management
वक्ता : श्री तुलसीप्रसाद घिमिरे, कार्यकारी निर्देशक, विदेशी विनिमय व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक
यस भलाकुसारीमा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय नीति, विनिमयदरको अवधारणा, विनिमयदर निर्धारण, विनिमयदरलाई प्रभाव पार्ने तत्वहरु, विदेशी मुद्रा सञ्चिति, बाह्य क्षेत्र स्थायित्व, विदेशी मुद्राको अपचलन, विदेशी विनिमय व्यवस्थापनका लागि Intervention, अर्थतन्त्रमा विदेशी विनिमयसम्बन्धी नीतिको प्रभावका साथै विदेशी विनिमय व्यवस्थापनको महत्व, समस्या तथा चुनौती जस्ता विषयमा जानकारी दिइएको छ ।
#foreignexchangemanagement #nepalrastrabank #NRB #foreignexchangemanagement #nrb #bhalakusari #commercialbanks #forex #fxmd #regulatoryroleofnrb #regulatoryroleofcentralbank #foreignexchangepolicy #regulation #supervision #financialstability #externalsectorstability #foreignexchangerate #exchangeratedetermination #fixedexchangerate #peggedexchangerate #floatingexchangerate #fdi #foreignexchangereserve #direction #unifieddirective #bank #developmentbank #financecompany #microfinance #psp #pso #remittance #moneychanger #license
🔗 Useful Links
================
🌐 Website: www.nrb.org.np/
👁️🗨️ Gunaso Portal : gunaso.nrb.org.np/
🔗 Social Networks
================
📌 Facebook : NRB.CentralBank
📌 X (Twitter): Nepal Rastra Bank (@NepalRastraBank)
भलाकुसारी- ६: विदेशी विनिमय व्यवस्थापन ।। Foreign Exchange Management
वक्ता : श्री तुलसीप्रसाद घिमिरे, कार्यकारी निर्देशक, विदेशी विनिमय व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक
यस भलाकुसारीमा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय नीति, विनिमयदरको अवधारणा, विनिमयदर निर्धारण, विनिमयदरलाई प्रभाव पार्ने तत्वहरु, विदेशी मुद्रा सञ्चिति, बाह्य क्षेत्र स्थायित्व, विदेशी मुद्राको अपचलन, विदेशी विनिमय व्यवस्थापनका लागि Intervention, अर्थतन्त्रमा विदेशी विनिमयसम्बन्धी नीतिको प्रभावका साथै विदेशी विनिमय व्यवस्थापनको महत्व, समस्या तथा चुनौती जस्ता विषयमा जानकारी दिइएको छ ।
#foreignexchangemanagement #nepalrastrabank #NRB #foreignexchangemanagement #nrb #bhalakusari #commercialbanks #forex #fxmd #regulatoryroleofnrb #regulatoryroleofcentralbank #foreignexchangepolicy #regulation #supervision #financialstability #externalsectorstability #foreignexchangerate #exchangeratedetermination #fixedexchangerate #peggedexchangerate #floatingexchangerate #fdi #foreignexchangereserve #direction #unifieddirective #bank #developmentbank #financecompany #microfinance #psp #pso #remittance #moneychanger #license
🔗 Useful Links
================
🌐 Website: www.nrb.org.np/
👁️🗨️ Gunaso Portal : gunaso.nrb.org.np/
🔗 Social Networks
================
📌 Facebook : NRB.CentralBank
📌 X (Twitter): Nepal Rastra Bank (@NepalRastraBank)
Переглядів: 4 748
Відео
सुरक्षित कारोबारका लागि बैंक तथा वित्तीय संस्थालाई नै रोजौँ ।
Переглядів 40521 день тому
सुरक्षित कारोबारका लागि बैंक तथा वित्तीय संस्थालाई नै रोजौँ । #nrb #financialliteracy 🔗 Useful Links 🌐 Website: www.nrb.org.np/ 👁️🗨️ Gunaso Portal : gunaso.nrb.org.np/ 🔗 Social Networks 📌 Facebook : NRB.CentralBank 📌 X (Twitter): Nepal Rastra Bank (@NepalRastraBank)
लघुवित्त सेवा ।। Microfinance Service
Переглядів 3,8 тис.Місяць тому
नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकको काम, कर्तव्य र अधिकार तथा विभिन्न विषयमा जानकारीमूलक पडकास्टको श्रृङ्खला ‘राष्ट्र बैंकसँग भलाकुसारी’ निर्माण गरेको छ । भलाकुसारी- ५: लघुवित्त सेवा ।। Microfinance Service वक्ता : श्री रेवतीप्रसाद नेपाल, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक यस भलाकुसारीमा लघुवित्त सेवाको अवधारणा, उद्देश्य, लघुवित्तका सिद्धान्त, लघुवित्त वित्तीय संस्थाहरुमा गरिने नियमन तथा ...
नेटवर्क मार्केटिङ, गेमिङ, क्रिप्टोकरेन्सी लगायतका गैरकानूनी विषयमा वित्तीय कारोबार नगरौं ।
Переглядів 1,8 тис.Місяць тому
नेटवर्क मार्केटिङ, गेमिङ, क्रिप्टोकरेन्सी लगायतका गैरकानूनी विषयमा वित्तीय कारोबार नगरौं । 🔗 Useful Links 🌐 Website: www.nrb.org.np/ 👁️🗨️ Gunaso Portal : gunaso.nrb.org.np/ 🔗 Social Networks 📌 Facebook : NRB.CentralBank 📌 X (Twitter): Nepal Rastra Bank (@NepalRastraBank)
नेपाल राष्ट्र बैंकको नियामकीय भूमिका ।। Regulatory Role of Nepal Rastra Bank
Переглядів 10 тис.2 місяці тому
नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकको काम, कर्तव्य र अधिकार तथा विभिन्न विषयमा जानकारीमूलक पडकास्टको श्रृङ्खला ‘राष्ट्र बैंकसँग भलाकुसारी’ निर्माण गरेको छ । भलाकुसारी- 4: नेपाल राष्ट्र बैंकको नियामकीय भूमिका ।। Regulatory Role of Nepal Rastra Bank वक्ता : श्री गुरूप्रसाद पौडेल, कार्यकारी निर्देशक, बैंक तथा वित्तीय संस्था नियमन विभाग, नेपाल राष्ट्र बैंक यस भलाकुसारीमा नेपाल राष्ट्र बैंकको नियामक...
सजगताका साथ विद्युतीय भुक्तानी गराैँ
Переглядів 8782 місяці тому
सजगताका साथ विद्युतीय भुक्तानी गराैँ 🔗 Useful Links 🌐 Website: www.nrb.org.np/ 👁️🗨️ Gunaso Portal : gunaso.nrb.org.np/ 🔗 Social Networks 📌 Facebook : NRB.CentralBank 📌 X (Twitter): Nepal Rastra Bank (@NepalRastraBank)
तरलता व्यवस्थापन ।। Liquidity Management
Переглядів 13 тис.3 місяці тому
नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकको काम, कर्तव्य र अधिकार तथा विभिन्न विषयमा जानकारीमूलक पडकास्टको श्रृङ्खला ‘राष्ट्र बैंकसँग भलाकुसारी’ निर्माण गरेको छ । भलाकुसारी- ३: तरलता व्यवस्थापन ।। Liquidity Management वक्ता : पिताम्बर भण्डारी, कार्यकारी निर्देशक, मौद्रिक व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक यस भलाकुसारीमा तरलताको अवधारणा, नेपाल राष्ट्र बैंकले गर्ने तरलता व्यवस्थापन, सरकारको ऋण व्यवस्...
नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी गुनासो दर्ता गर्ने प्रक्रिया
Переглядів 1,1 тис.3 місяці тому
नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी गुनासो दर्ता गर्ने प्रक्रिया गुनासो दर्ता: gunaso.nrb.org.np/ Social Networks Facebook Page: NRB.CentralBank/ X (Twitter) link : Nepal Rastra Bank (@NepalRastraBank) Website: www.nrb.org.np/ #nepalrastrabank #NRB #gunaso #nrb #psp #pso #commercialbanks #gunasoportal
नेपाल राष्ट्र बैंकको सुपेरिवेक्षकीय भूमिका || Supervisory Role of Nepal Rastra Bank
Переглядів 14 тис.4 місяці тому
नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकको काम, कर्तव्य र अधिकार तथा विभिन्न विषयमा जानकारीमूलक पडकास्टको श्रृङ्खला ‘राष्ट्र बैंकसँग भलाकुसारी’ निर्माण गरेको छ । भलाकुसारी- २: नेपाल राष्ट्र बैंकको सूपरिवेक्षकीय भूमिका वक्ता : देवकुमार ढकाल, कार्यकारी निर्देशक, बैंक सुपरिवेक्षण विभाग, नेपाल राष्ट्र बैंक यस भलाकुसारीमा नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्ता...
मुद्रास्फीति र मौद्रिक नीति || Inflation and Monetary Policy
Переглядів 67 тис.5 місяців тому
मुद्रास्फीति र मौद्रिक नीति || Inflation and Monetary Policy
हल्लाको पछि नलागौ्ँ, समयमै कर्जा तिरौँ
Переглядів 3,2 тис.6 місяців тому
हल्लाको पछि नलागौ्ँ, समयमै कर्जा तिरौँ
गरिखानेका कथाको पहिलो अंक शनिबार मंसिर ३० गते
Переглядів 2627 місяців тому
गरिखानेका कथाको पहिलो अंक शनिबार मंसिर ३० गते
कर्जा दुरुपयोग गर्नु दण्डनीय कार्य हो
Переглядів 1,5 тис.10 місяців тому
कर्जा दुरुपयोग गर्नु दण्डनीय कार्य हो
विदेशबाट पैसा पठाउँदा बैंक वा औपचारिक वित्तीय माध्यमको प्रयोग गरौँ
Переглядів 48511 місяців тому
विदेशबाट पैसा पठाउँदा बैंक वा औपचारिक वित्तीय माध्यमको प्रयोग गरौँ
वित्तीय संस्थााको प्रकृति बुझेर मात्र कारोबार गरौँ ।
Переглядів 1,6 тис.11 місяців тому
वित्तीय संस्थााको प्रकृति बुझेर मात्र कारोबार गरौँ ।
वित्तीय सेवा सम्बन्धी सर्तहरू पढौँ र बुझौँ
Переглядів 65611 місяців тому
वित्तीय सेवा सम्बन्धी सर्तहरू पढौँ र बुझौँ
औपचारीक माध्मबाट रेमिट्यान्स पठाउने सम्बन्धी
Переглядів 555Рік тому
औपचारीक माध्मबाट रेमिट्यान्स पठाउने सम्बन्धी
देशभित्र नेपाली मुद्रामै कारोवार गरौं ।
Переглядів 8652 роки тому
देशभित्र नेपाली मुद्रामै कारोवार गरौं ।
नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवका अवसरमा निर्माण गरिएको वृत्तचित्र
Переглядів 2,4 тис.2 роки тому
नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवका अवसरमा निर्माण गरिएको वृत्तचित्र
सरले बोली राख्दा बिचबिचमा बोल्ने बानी कम गर्नु Mam अलि Disturb भएको महसुस भयो ।
Thank you for information ☺️ 😊 🙏
राम्रो अन्तर्वार्ता ! धन्यवाद छ ! यो महत्त्वपूर्ण जानकारीको लागि !!❤
नेपालीहरुले सिदेशमा कहिलेदेखि लगानी गर्न पाउँछ?
very good initiation., informative and simple. just a simple request to please upload the English or Nepali subtitle for the videos (preferably English). it will increase the outreach among , college students in bachelors, masters and M.phill and loksewa aspirants as well.
साधारण ब्याक्तीले पनि बुझ्न सक्ने सैलिम प्रस्तुत गरिएको रास्ट्र बैंक को धेरै राम्रो कार्यक्रम । धन्यवाद सम्पुर्ण टिमलाई
its very useful for banking prepration students ❤ Thank you soo much .I hope this channel provide more vedio about nrb🙏
Finally maithili vasa ma aaye ko karya karm le madhesh province ko janta lai bujh na sahaj gari dinu vaye ko ma NRB lai धेरै धेरै धन्यवाद ❤
ने रा बैंक काे विवेकशील नियमन बारे पनि राख्नुहाेस न।
Good information 👍
❤🎉
Great 🤗
Great story ❤
Thank you
🙏
🎉🎉😊
thank so mush❤😊❤
👍️👍️
dhunge yug ma xa nepal😀
धर्मेन्द्र सङ्ग दाजु भाइ भन्दा फरक नपर्ला उस्तै देख्छु त !🙏🙏😊#&useful_video_also🙏🙏🙏🤗
Vag Muji Hawa Chikini. I DO All This Shit Bruh STFU.
Crypto shouldn't be here. it's not like network marketing, gambling, or gaming. Obviously, it's illegal in Nepal, but it has the potential to shape the future of digital currency. If we start treating it as a serious crime, we may discourage students researching blockchain technology, and Nepal's best potential manpower could be disheartened. Moreover, the general audience might subconsciously start thinking it's a crime, which could stifle a better future before it even begins. Instead, you could create a video explaining why we can't currently accept crypto and its trading due to Nepal's political situation and laws. However, you should also highlight that crypto isn't inherently bad; it's one of the best inventions humanity has made in terms of transactions. Emphasize that we are researching it, and once we have concrete laws and technology in place, it could be accepted. I think you should approach it this way.
ekdumai sahi kura bhannu hayoi acharya ji.
Sir nepal btw bidesh ko trading competion ma bhag laina milxa ki nai
Dami❤🙏
Great interview
NRB ले पहिले बैंकिङ पहुँच पुर्याउन भन्दै ठुलो मात्रामा इजाजत जारी गर्यो । अहिले बैंकहरूको संख्या घटाउनु पर्छ भनेर गाभ्न र गाभिन प्रोत्साहन गरिरहेको छ । पछि फेरि नयाँ बैंकलाई इजाजत दिने सम्भावना छ कि छैन ?
❤❤❤
good initiation
👍
शान्त र सौम्य भाषामा उत्तर दिने शरको शैली निकै गज्जब लाग्यो
अत्यन्त सरल भाषमा नियमन र सुपरिवेक्षण जस्तो अत्यन्त प्राविधिक विषयको सटिक र विस्तृत विश्लेषण । यस्ता प्रस्तुतिले वित्तीय साक्षरताको अभिवृद्धिमा सहयोग पुग्दछ । कार्यकारी निेदेशक गुरुप्रसाद पौडेलजीलाई धेरै बधाइ । यस्ता प्रस्तुति भविष्यमा पनि जारी रहोस् । नियमन र सुपरिवेक्षणबिच निकट अन्तरसम्बन्ध हुन्छ, यी दुई एकै सिक्काका दुई पाटा हुन् । अन्तर्राष्ट्रिय असल अभ्यास पनि यहिं नै हो । सुपरिवेक्षणको अभावमा नियमनको खासै अर्थ हुँदैन । नेपालको वित्तीय प्रणाली आज दक्षिण एसियाली मुलुकका हाराहारीमा पुग्नुको मुख्य कारण नेपाल राष्ट्र बैंकको सुदृढ नियमन र सुपरिवेक्षण नै हो । अर्कोतिर नेपालको सहकारी क्षेत्रमा देखिएको समस्याको कारण चाहिं अत्यन्त कमजाृेर नियमन र सुपरिवेक्षण नै हो, चाहे त्यो बैंकिङ व्यवस्था, विदेशी विनिमय वा भुक्तानी प्रणाली सम्बन्धी नै किन नहोस् । सुपरिवेक्षणको अभावमा नियमनको केही अर्थ हुँदैन भन्ने तथ्य सहकारी क्ष्ोत्रमा विगत केही वर्षदेखि देखिएको विकराल समस्याले स्पष्ट गर्दछ । विभागले कैयौं निर्देशन जारी गरेको छ, तर सुपरिवेक्षण भने नगण्य रह्यो, न त यसमा दक्ष जनशक्ति ने पर्याप्त छ ।
Thank you 🎉🙏
मौद्रिक नीति मार्फत ब्याजदर अन्तर ५% बाट ४% घटाउदा बैंकको आयमा झन् गभिर असर पर्यो । ५% बाट ४% मा आईपुग्दा बैंकहरुको कर अघिको आयमा ४५ अर्ब कमि हुन जान्छ किनकि आजको मितिमा बैंकहरुको ऋण करिब ४५०० अर्ब छ । ४५०० अर्बको १% घटदा ४५ अर्ब कर अघिको आय घटछ । पहिले बैंकको पुजी ४ गुणा थप्न लगाईयो र त्यसपछी नाफा हुने सम्भावना घटाईयो । यात पुजी थप्ने नीति लेराउनु भन्दा आगाडीनै ब्याजदर अन्तर घटाएको भए हुन्थ्यो । तेसो भएको भए ४ - ४ गुना पुजी थप्दैन थिए । बैंकका लगानीकर्ताहरु फसे । यसको अलावा बैंकहरूले लिने कर्जाको सेवा शुल्क, अग्रिम भुक्तानी लगायत विभिन्न शुल्क आदिमा कटौती गरि दिनुले बैंकको लागि निकै कष्टकर भयो । यी दुई कार्यले कर अघिको नाफामा करिब ५५ अर्बले घटन गयो । यस्तो नीति लेरौन बैंकको संचालनखर्च घटाउने र ब्याजदर अन्तर घटाउने संग संग जानु पर्थ्यो । यो असन्तुलित भयो । तेसैले या त राष्ट्र बैंकले ब्याजदर अन्तर र सेवा शुल्कलाई नियन्त्रण गर्न छोडेर खुल्ला छोड्नु पर्दछ । वा नियन्त्रण गर्ने हो भने बैंकहरुले औषतमा आदर्श नाफा दर कमाऊन सक्ने बाताबरण बनाउनु पर्दछ । र बिस्तारै बैंकहरुको संचालन खर्च घटाउने बाटोमा राष्ट्र बैंक लग्नु पर्यो । हाललाई ब्याजदर अन्तर ५% र सेवा शुल्क पहिलेको अनुसार गरेर र संचालन खर्च घट्दै गएको ratio मा ब्याजदर अन्तर र सेवा शुल्क adjust गरेर बैंकलाई न्याय गर्न सकिंछ । यसले बैंक आयमा सुधार गर्दछ र पुजिबजारको सुधार लाई सहयोग गर्दछ ।
Podcast शृङ्खला का लागि हृदयदेखि नै धन्यवाद 🎉❤
❣️❣️❣️
Thank you sir
bankmaa jantale deposit gareko paisa yadi bank dubyo bhane deposit gareko paisa jantale pauchha ki paudaina sodhidinu paryo bahini.
ढुक्क भएर पाउछ यदि तेस्तो अवस्था बैंक तथा वित्तीय संस्था हरु ले झेल्नु पर्यो भने । तर यो बैंक ढुबेर पैसा नदिन सक्ने अवस्था आउदैन किनकि रास्ट्र बैंकले CRR भनेर बैंक हरु बाट केहि सम्म को रकम लिएको हुन्छ र बैंक र वित्तिय संस्थाहरु डुब्दैनन् डुबे पनि deposited रकम चाहि पाउनु हुन्छ।।
So nice❤❤❤
धन्यवाद गुरु सर, नेपाल राष्ट्र बैंक, नियामक निकाय
❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤
Thank you sir 🙏🙏🙏
BAFIA sambandhi euta video lyaunu hhola
Hehehehe..That Laugh
Nice video❤ 150 ko thauma 1500 aauda double faida hoina jhandai 10 guna faida vako😂
✔️✔️✔️
नेपाली कांग्रेस, एमाले, माओवादीकालागि परिवर्तनको समय पहिले नै सकिसकेको छ। अब तिनीहरुको अन्त्य हुनुपर्छ । नेपाल स्वतन्त्र पार्टीका गृह, शिक्षा, खेलकुद, श्रम मन्त्रीहरुले धेरैलाई प्रभावित पारेका छन् । 💙🤍💙🤍 यदि तपाई- सेयर बजार र अर्थतन्त्रमापनि प्रगति चाहनुहुन्छ भने RSP लाई समर्थन गर्नुहोस्। RSP लाई भोट गर्नुहोस्। 🔔🔔
very informative .......will be much more effective if you guys also use dual language(Eng and Nep) during main main information
राम्रो भिडियो