- 72
- 58 824 948
Rambabu Subedi
Nepal
Приєднався 3 січ 2019
Mr. Rambabu Subedi is a renowned writer from Nepal. He has published more than thirty-five books that comprise of poetry, poems, picture stories, plays and educational works. Most of these books are meant for children. Many of his poems have been included in different school textbooks. Mr Subedi retired from the teaching profession after teaching. He also has the experience of teaching at Eton College in the UK.
* Chairperson, Book Bird Nepal
* Member of the Academy Assembly, Nepal Academy
* Chairperson, Manjushree Media Network Pvt. Ltd.
* Vice-Chairperson, Devkota-Lu Xun Academy
* Vice-Chairperson, Nepal-China Friendship Forum
* Coordinator, International Nepali Children’s Literary Society
etc.
This channel is Mr. Rambabu Subedi's official channel for his children songs, other songs, poems and other literary creations.

मेरी प्यारी आमा - Meri Pyari Aama | Rambabu Subedi | Milan Timalsina | Children Song
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएका छन् ।
* गीतः मेरी प्यारी आमा
* गीतकार
रामबाबु सुवेदी
* संगीतकार
मिलन तिमल्सिना
* गायक
श्रेअन्श तिमल्सिना
* संगीत संयोजक
विशन मानन्धर
* स्टुडियो
मेला रेकर्डिङ स्टुडियो, पुतलीसडक
* प्रायोजक
सत्यदेवी जर्गा
* कलाकार
श्रेअन्श तिमल्सिना
मिलन तिमल्सिना
अञ्जु घिमिरे "तिमल्सिना"
श्रेया अधिकारी
* शृंगार
फूलतारान कुमारी
* छायाँकन र सम्पादन
अर्जुन शाही
* निर्देशक
जीवन शाही
...............................
गीतकार रामबाबु सुवेदीको परिचयः
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
_________________________________________________________________
सर्वाधिकार (Copyright) © रामबाबु सुवेदी, २०८१
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ ।
#रामबाबु_सुवेदी #Rambabu_Subedi

Переглядів: 7 831
Відео
खाते - The Urchin | Rambabu Subedi | Dilliprasad Chapagain | Uday Sotang | Children Song
Переглядів 2 тис.Місяць тому
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ । वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन्। * गीतः खाते - The Urchin * कृतज्ञतासहित जन थापा : पूर्व भाइस प्रिन्सिपल, बुढानीलकण्ठ स्कूल * प्रायोजक युबराज सुवेदी * चित्रकार के.के. कर्माचार्य कृष्णगोपाल श्रेष्ठ * गीतकार रामब...
हे कन्फ्युसियस ! O Confucius ! Rambabu Subedi | Pratap Das | Benisha Poudel | Dedicated Song
Переглядів 6 тис.Місяць тому
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन्। * गीतः हे कन्फ्युसियस ! O Confucius ! * विशेष आभार प्रकाश अधिकारी : मेयर, टोखा नगरपालिका * प्रायोजक मेल्सम ओझा * चित्रकार के.के. कर्माचार्य कृष्णगोपाल श्रेष्ठ * गीतकार रामबाबु सुव...
दशैँ भै डुल्न मन लाग्यो - Dashain Bhai Dulna Man Lagyo | Rambabu Subedi | Children Song
Переглядів 7 тис.3 місяці тому
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन् । गीतः दशैँ भै डुल्न मन लाग्यो गीतकारः रामबाबु सुवेदी संगीतकारः दीपक सापकोटा गायनः पूजा देवकोटा तेरेसा बिश्वकर्मा प्रसन्न तामाङ दर्शिल पन्त प्रायोजक चन्द्रराज / लक्ष्मीदेवी भुर्तेल...
हवाई जहाज - Hawaijahaj | Rambabu Subedi | Milan Timilsina | Darshil & Prasanna | Children Song
Переглядів 280 тис.4 місяці тому
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन् । "गीतः हवाई जहाज" * गीतकार रामबाबु सुवेदी * संगीतकार मिलन तिमिल्सेना * गायन दर्शिल पन्त प्रसन्न तामाङ * भिडियो निर्देशक अभिषेक पर्वते गीतकार रामबाबु सुवेदीको परिचयः रामबाबु सुवेदी...
हुक्काभित्र ट्वार्र ! ट्वार्र ! Hukkabhitra Twarra ! Twarra ! | रामबाबु सुवेदी | बालगीत
Переглядів 122 тис.5 місяців тому
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएका छन् । हुक्काभित्र ट्वार्र ! ट्वार्र ! बालगीतले बालबालिकालाई कुलतबाट टाढा राखौं भन्ने सन्देश प्रदान गर्छ । "हुक्काभित्र ट्वार्र ट्वार्र" * गीतकार रामबाबु सुवेदी * सङ्गीतकार वसन्त सापको...
मातृभूमि हे ! Matribhumi he ! Rambabu Subedi | Dilliprasad Chapagain | Milan Newar | Children Song
Переглядів 3,2 тис.5 місяців тому
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन्। ........................ गीतः मातृभूमी हे ! * गीतकार रामबाबु सुवेदी * संगीतकार डिल्लीप्रसाद चापागाईं गायिका मिलन नेवार गीतकार रामबाबु सुवेदीको परिचयः रामबाबु सुवेदीको जन्म गण्डकी ...
मेसी ! मेसी !! Messi ! Messi !! - Rambabu Subedi | Basanta Sapkota | pooja Devkota | Children song
Переглядів 10 тис.6 місяців тому
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन्। गीतः मेसी ! मेसी !! गीतकारः रामबाबु सुवेदी संगीतकारः वसन्त सापकोटा गायन पूजा देवकोटा टेरेशा विश्वकर्मा दर्शिल पन्त गीतकार रामबाबु सुवेदीको परिचयः रामबाबु सुवेदीको जन्म गण्डकी प्रद...
Pasang Didi - पासाङ्ग दिदी | गीतकारः रामबाबु सुवेदी | संगीतकारः रामेश श्रेष्ठ
Переглядів 8 тис.6 місяців тому
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन्। गीतकार रामबाबु सुवेदी र संगीतकार रामेश श्रेष्ठ को उत्कृष्ट बालगीत मध्ये एक हो। गीतः Pasang Didi - पासाङ्ग दिदी गीतकारः रामबाबु सुवेदी संगीतकारः रामेश श्रेष्ठ गायनः रुजिका तुलाधर र...
जाँतो हरायो - Janto Harayo || Rambabu Subedi || Subin Century || Acharya Gopal || Children Song
Переглядів 99 тис.8 місяців тому
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहरू विद्यालयका कार्यक्रमहरू अत्याधिक रुचाएका छन् | ती बालगीतहरू विद्यालयमा गाइन्छन् , नचाइन्छन् । "जाँतो हरायो " नामक गीतका गीतकार रामबाबु सुवेदी र सङ्गीतकार सुविन सेन्चुरीको उत्कृष्ट बालगीतमध्ये एक हो । * गीतकार रामबाबु सुवेदी * सङ्गीतकार /...
Afnai Aama Jati | आफ्नै आमा जाती | गीतः रामबाबु सुवेदी | संगीतः डिल्लीप्रसाद चापागाईं | स्वरः कुन्ती
Переглядів 122 тис.9 місяців тому
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन्। "आफ्नै आमा जाती" गीतकार रामबाबु सुवेदी र संगीतकार देवीप्रसाद चापागाईंको उत्कृष्ट बालगीत मध्ये एक हो। गीतः आफ्नै आमा जाती | Aafnai Aama Jaati गीतकारः रामबाबु सुवेदी संगीतकारः डिल्ल...
हाम्रो प्यारो मातृभूमि - Hamro Pyaro Matribhumi || Children Song
Переглядів 55 тис.9 місяців тому
#RambabuSubedi #DilliprasadChapagain #BimalrajKshetri #DeviGhartiMagar #AcharyaGopal रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहरू विद्यालयका कार्यक्रमहरू अत्याधिक रुचाएका छन् | ती बालगीतहरू विद्यालयमा गाइन्छन् , नचाइन्छन् । "हाम्रो प्यारो मातृभूमि" नामक गीतका गीतकार रामबाबु सुवेदी ...
बालसाहित्यकार शान्तदास मानन्धर - Shantadas Manandhar | Rambabu subedi | Suprim Malla | Children Song
Переглядів 12 тис.10 місяців тому
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहरू विद्यालयका कार्यक्रमहरू अत्याधिक रुचाएका छन् | ती बालगीतहरू विद्यालयमा गाइन्छन् , नचाइन्छन् । गीतकार रामबाबु सुवेदीले स्वर्गीय शान्तदासज्यू प्रति समर्पित गरि यो सिर्जना रचना गर्नुभएको हो । * गीतः बालसाहित्यकार शान्तदास मानन्धर * गीतकार र...
युगयुग - Yugayuga || Rambabu Subedi || Dilliprasad Chapagain || Dikshita Chapagain || children Song
Переглядів 16 тис.11 місяців тому
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहरू विद्यालयका कार्यक्रमहरू अत्याधिक रुचाएका छन् | ती बालगीतहरू विद्यालयमा गाइन्छन् , नचाइन्छन् । "युगयुग " नामक गीतका गीतकार रामबाबु सुवेदी र सङ्गीतकार डिल्लीप्रसाद चापागाईंको उत्कृष्ट बालगीतमध्ये एक हो । * गीत : युगयुग * गीतकार रामबाबु सुव...
कलम / कापी - Kalam / Kapi | Rambabu Subedi | Dilliprasad Chapagain |Subha Baniya | Children Song
Переглядів 30 тис.11 місяців тому
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहरू विद्यालयका कार्यक्रमहरू अत्याधिक रुचाएका छन् | ती बालगीतहरू विद्यालयमा गाइन्छन् , नचाइन्छन् । "कलम / कापी" नामक गीतका गीतकार रामबाबु सुवेदी र सङ्गीतकार डिल्लीप्रसाद चापागाईंको उत्कृष्ट बालगीतमध्ये एक हो । * बालगीत कलम / कापी * गीतकार राम...
कलम - Kalam | गीतकारः रामबाबु सुवेदी | संगीतकारः सविन सेन्चुरी | बालगीत | Balgeet
Переглядів 275 тис.Рік тому
कलम - Kalam | गीतकारः रामबाबु सुवेदी | संगीतकारः सविन सेन्चुरी | बालगीत | Balgeet
चलचल साइकल ! Chal Chal Saikal ! Rambabu Subedi | Milan Timalsina | Children Song- बालगीत
Переглядів 544 тис.Рік тому
चलचल साइकल ! Chal Chal Saikal ! Rambabu Subedi | Milan Timalsina | Children Song- बालगीत
घाम हेर्यो घामै राम्रो - Gham Heryo Ghamai Ramro | Rambabu Subedi | Pooja Devkota - Children Song
Переглядів 49 тис.Рік тому
घाम हेर्यो घामै राम्रो - Gham Heryo Ghamai Ramro | Rambabu Subedi | Pooja Devkota - Children Song
ताराबाजी लै ! लै !! -Tara Baji Lai Lai | Rambabu Subedi | Subin Century | Children Song
Переглядів 1,3 млнРік тому
ताराबाजी लै ! लै !! -Tara Baji Lai Lai | Rambabu Subedi | Subin Century | Children Song
आयो दिदी तिहार - Aayo Didi Tihar | गीतकारः रामबाबु सुवेदी | संगीतकारः दिपक शर्मा | बालगीत
Переглядів 117 тис.Рік тому
आयो दिदी तिहार - Aayo Didi Tihar | गीतकारः रामबाबु सुवेदी | संगीतकारः दिपक शर्मा | बालगीत
क्या राम्रो - Kya Ramro | गीतकारः रामबाबु सुवेदी | संगीतकारः डिल्लीप्रसाद चापागाईं | मेलिना राई
Переглядів 442 тис.Рік тому
क्या राम्रो - Kya Ramro | गीतकारः रामबाबु सुवेदी | संगीतकारः डिल्लीप्रसाद चापागाईं | मेलिना राई
धरतीमा जूनकिरी - Dharati ma Junkiri | गीतकारः रामबाबु सुवेदी | संगीतकारः रामेश श्रेष्ठ | बालगीत
Переглядів 22 тис.Рік тому
धरतीमा जूनकिरी - Dharati ma Junkiri | गीतकारः रामबाबु सुवेदी | संगीतकारः रामेश श्रेष्ठ | बालगीत
कलम र कापीसित - Kalam Ra Kapi sita | गीतकारः रामबाबु सुवेदी | सङ्गीतकारः डिल्लीप्रसाद चापागाईं
Переглядів 84 тис.Рік тому
कलम र कापीसित - Kalam Ra Kapi sita | गीतकारः रामबाबु सुवेदी | सङ्गीतकारः डिल्लीप्रसाद चापागाईं
पारिजात दिदी - Parijat Didi | गीतकारः रामबाबु सुवेदी | सङ्गीतकार/गायक: रामेश श्रेष्ठ | बालगीत
Переглядів 1,8 тис.Рік тому
पारिजात दिदी - Parijat Didi | गीतकारः रामबाबु सुवेदी | सङ्गीतकार/गायक: रामेश श्रेष्ठ | बालगीत
कता जान्छ्यौ हे बैनी | गीतकारः रामबाबु सुवेदी | सङ्गीतकारः डिल्लीप्रसाद चापागाई | बालगीत
Переглядів 1,9 тис.Рік тому
कता जान्छ्यौ हे बैनी | गीतकारः रामबाबु सुवेदी | सङ्गीतकारः डिल्लीप्रसाद चापागाई | बालगीत
बूढानीलकण्ठ स्कुल - Budhanilkantha School | गीतः रामबाबु सुवेदी | सङ्गीतः डिल्लीप्रसाद चापागाई
Переглядів 7 тис.Рік тому
बूढानीलकण्ठ स्कुल - Budhanilkantha School | गीतः रामबाबु सुवेदी | सङ्गीतः डिल्लीप्रसाद चापागाई
बालक हामी | गीत: रामबाबु सुवेदी | सङ्गीत: डिल्लीप्रसाद चापागाई | गायन: माण्डबी त्रिपाठी | बालगीत
Переглядів 4,5 тис.Рік тому
बालक हामी | गीत: रामबाबु सुवेदी | सङ्गीत: डिल्लीप्रसाद चापागाई | गायन: माण्डबी त्रिपाठी | बालगीत
जुत्ता सिउने साइँला दाइ - Jutta Siune Sainla Dai | Rambabu Subedi | Subin Century | Children Song
Переглядів 2,6 млнРік тому
जुत्ता सिउने साइँला दाइ - Jutta Siune Sainla Dai | Rambabu Subedi | Subin Century | Children Song
आदिकवि भानुभक्त आचार्य-Bhanubhakta Acharya | गीतकारःरामबाबु सुवेदी | संगीतकारःडिल्लीप्रसाद चापागाईं
Переглядів 12 тис.Рік тому
आदिकवि भानुभक्त आचार्य-Bhanubhakta Acharya | गीतकारःरामबाबु सुवेदी | संगीतकारःडिल्लीप्रसाद चापागाईं
कसौँडीको भात (संस्करण २) | गीतः रामबाबु सुवेदी | सङ्गीतः मिलन तिमल्सिना | गायनः पूर्णकला बीसी
Переглядів 175 тис.Рік тому
कसौँडीको भात (संस्करण २) | गीतः रामबाबु सुवेदी | सङ्गीतः मिलन तिमल्सिना | गायनः पूर्णकला बीसी
❤❤❤
धेरै राम्रो
मिठो गीत संगीत नृत्यको संयोजन गरि सुन्दर भिडियो निमार्ण गरि आदिकवि भानुभक्तप्रतिको उच्च सम्मान प्रदान गर्नुहुने आदरणीय श्रद्वेय स्रष्टाज्यूमा मेरोतर्फबाट पनि उच्च सम्मान सहित हार्दिक प्रणाम 🙏🙏साथै भिडियो निमार्ण टिम सबैमा हार्दिक बधाई तथा शुभकामना !🌹🌹🙏🙏
प्रतिक्रियाको निम्ति आभारी छु ।
Wow
कती राम्रो भिडियो । नव कलाकारको प्रस्तुति उत्कृष्ट छ । सम्पुर्ण टिमलाई शुभकामना ।
nice video. great way dedication. Beautiful lyrics.
Very nice audio and Pleasing video. Beautiful landscape. Bhanubhakta acharya प्रती सम्मान
very nice combination with good performance, cinematography and theme.
बालकलाकारहरुको अभिनय र नृत्य कुनै प्रोफेसनल कलाकारहरुको भन्दा कम छैन, इछ्या लगाएत सम्पुर्ण बिद्यार्थीहरुको उत्कृष्ट प्रस्तुतिको लागि शुभकामना ।। ऎतिहासिक धरोहर आदिकवी प्रती एति मीठो सिर्जना लेख्नुहुने लेखक रामबाबु सरप्रती सम्मान ।
भानुभक्त प्रती उच्च सम्मान सहित निर्माण गरिएको यो भिडियो हेरेर खुसी लाग्यो, गितकारका शब्द हरुलाई भिडियोको माध्यमबाट सुन्दर प्रस्तुति दिने निर्देशक आचार्य गोपाल भाइलाई बिशेश बधाई र शुभकामना ।।
MIss u to all team cast and crew.
Very nice video❤❤❤
Beautiful video, congratulations Ram Babu Sir and the team.
Very beautiful video with beautiful location.❤❤❤ bhanubhakta acharya lai naman.
Juta siuna kaila
This is the one of the histrical part of our BHANU BHKTA . I'm glading and happy for seeing this song and proud of you and your entire team.congratulation all of you. From UAE your best friend BHUBAN (ABIRAL)❤
Thank you sir for your greetings.♥️.
Congratulations & thank you for promoting birthplace of Bhanubhakta Acharya !
Welcome sir❤❤❤
Welcome sir❤❤❤
Great song. Congratulations sir
Wow
Dherai ramro chha
म गीतकार रामबाबु सुवेदी,। "आदिकवि भानुभक्त आचार्य " गीतमा कमेन्ट गर्नुभई हौसला प्रदान गर्नुभएकोमा धेरैधेरै धन्यवाद ।
Kta kti ko exam bigarera shooting garna lagaune ani video upload nagrne bc ram babu yt channel😢😢😢😢 mc.
Class 5 ko students haruko video waiting ma xum parents.
Xittai aauxa ma'am
Best wishes mitra..very beautiful location, amazing direction and poetic song...❤❤❤
🤗❤❤
Thanks sister for your beautiful effort ❤❤
Dherai ramro xa🎉🎉
Tq ❤❤❤
Sabin Acharya lai mann paro da
Thnaks my lovely brother❤❤❤
❤❤❤❤❤
🙏🙏🙏🙏🙏💎💎
Your vibe attracts your tribe. keep it up..💗
Proud of u my dear students ❤️
Keep it up 😌❤️
Tq❤❤
नयाँ कलाकारको राम्रो नाच , भानुभक्त जन्मेको तनहुँको रमणीय ठाउँ, मिठो गीत संगीतको साथमा उत्कृष्ठ भिडियो बनेकोमा सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना❤🎉🎉।
Namastey ma yo video ko choreographer, hajur haru lai kasto lagxaw afno pratikriya dinu hola...
Thanks sir, for your creative effort.❤
We proud of nepal 💗🥀
Thank you❤❤❤❤
मिठो धुन र संगित , हाम्रो मौलिकता र संस्कृती झल्किएको छ । विधालयमा आधिकवि भानुभक्तको विषयमा खुबै पढिन्थयो अनि भानुजयन्तीमा कविता वाचन र नाटक प्रस्तुती हुन्थयो । धन्यवाद सम्पुर्ण टिमलाई Color and Motions पनि असाध्यै राम्रो 🙂
एति मीठो प्रतिक्रियाको लागि आभारी छु, सदिक्षा जी
नमस्ते म निर्देशक आचार्य गोपाल, श्रदेय आदिकवि भानुभक्त आचार्यमा समर्पित गीती भिडियो आज भानु जयन्तीको अवसरमा रिलिज गरेका छौँ, हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद ❤❤
Ramro lagyo sir
🎉
सुन्दर लाग्यो हजुर मैले सुने।
wow🙏🙏🙏
हजुर हरूलाई धन्यवाद यस्ताे राम्रो गित बनाएकाे
Hin
आहा!
Aahaa kati mitho shabda
आहा
सुन्दर, एक दम राम्रो गीत | घरमा आइपर्ने सबै काम गरेर पनि पढ्नु सकिन्छ भन्ने उत्प्रेरणा दिने बाल गीत |
सुन्दर सृजना।
मनछुने सुन्दर सृजना♥️👏👏👏👏
Ati sunder.
राष्ट्रियता र देशभक्ति झल्काउने असाध्यै मिठो गीत ९०४८ एलेश बुढानिलकण्ठ स्कूल मकालु भवन
कति राम्रो गित ९०१६ विभूती