रविको प्रहार-धेरैलाई तनाव, दिनभर बबालमात्रै । सिक्किमका नेपालीलाई भनियो -विदेशी मूलका ।

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • रविको प्रहार-धेरैलाई तनाव, दिनभर बबालमात्रै । सिक्किमका नेपालीलाई भनियो -विदेशी मूलका । SIDHA KURA JANATA SANGA
    EPISODE 961
    PRESENTER : BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV

КОМЕНТАРІ • 1,3 тис.

  • @chetansunar7480
    @chetansunar7480 Рік тому +284

    बिरेन्द्र जैरो सर मा रवि को झलाक झल्कीदै छ बिरेन्द्र जैरो जी तपाई लाई सलाम छ

    • @rambhaktagautam3566
      @rambhaktagautam3566 Рік тому +4

      रविलामिछाने र बिरेन्द्रजैरु दुईकाे डाईलग स्प्रिट हेर्दा वा सुन्दा कहि फरक छुट्याउनै गाह्राे ।
      बिरेन्द्र शर पनि राजनितिमा अाएकाे हेर्न मन छ ।जय नेपाल ।

    • @surajrai7506
      @surajrai7506 Рік тому +2

      Ma pani birandra sir rabi sir ko saport garne ma parxu

    • @devrajgurung1738
      @devrajgurung1738 Рік тому

      @@rambhaktagautam356652

    • @agnimishra8689
      @agnimishra8689 Рік тому

      @@surajrai7506 The o

    • @GANESHkarki-xi2rk
      @GANESHkarki-xi2rk 6 місяців тому

      ÂQ we 31❤❤😮🎉​@@rambhaktagautam3566😢😂

  • @nawarajhumagain6489
    @nawarajhumagain6489 Рік тому +4

    चितबन आम बासि तयार छौ रबि जि लाई जिताउन ✊✊✊✊✊✊

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 Рік тому +108

    अब रवि दाई लाई उपप्रधानमन्त्री मात्रै होइन प्रधानमन्त्री बनाएर देशको बागडोर सम्हाल्ने जिम्मेवारी दिन्छौं हामी नेपाली जनता।
    खुट्टा तान्ने हरु तान्दै गर हात्ती हिन्दै गर्छ काग कराउँदै गर्छ।

  • @Aayuzeh2
    @Aayuzeh2 Рік тому +134

    गोजी मा सक्कली नागरिकता बोकेर किस्ता किस्तामा देश बेच्नेहरु भन्दा मिति सकिएको नागरिकता बोक्ने रबि दाई कयौं गुणा देशभक्त हुन , यति चाहि ठोकेरै भन्न सक्छु जय देश जय रबि ❤🙏❤
    #Copied

  • @gangarampoudel7916
    @gangarampoudel7916 Рік тому +17

    सारा नेपाली जनताले मानेकाे
    रवि लामिछाने राम्रो मान्छे छानेकाे।
    राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👍️👍️

  • @chandrabc1984
    @chandrabc1984 Рік тому +626

    चितवन=2 पूरा तयारी का साथ रहनु होला रबि लाई पुनः फेरि जिताउने जिम्मा हजुर हरुको हो!🙏🙏🙏

    • @2078zahra
      @2078zahra Рік тому +28

      We are always with him 🙏 Ravi lai jitaune ho

    • @sachimydream5304
      @sachimydream5304 Рік тому +10

      Kaha Gaye chitwan ka janta kina utridainan bidroha ma tetro matdan garera jitaye ko rabi sir aaja yo abasata ma pugda k hera ka chhan m ta achamma pareko chhu 😥🙏🙏

    • @momdadmomdad7190
      @momdadmomdad7190 Рік тому +12

      चितवन

    • @Rita.mgt123
      @Rita.mgt123 Рік тому +10

      आसा छ फेरी पनि पहिला को भन्दा धेरै मत लेर आउनु हुन्छ रबि सरले 🙏🙏🙏

    • @sabitapanthi5580
      @sabitapanthi5580 Рік тому +3

      @@2078zahra and

  • @shirojshiroj5237
    @shirojshiroj5237 Рік тому +99

    रबिले 1 महिना भित्र गरेका केही काम तेसकाे पनि प्रशंसा पनि गर्नु पर्छ है ,,संचालक भाईजैरु 🙏🙏🙏

  • @BoharaNaresh377
    @BoharaNaresh377 Рік тому +7

    वीरेन्द्र दाई र रवि दाई लाई सलाम

  • @TORANGRG2334
    @TORANGRG2334 Рік тому +34

    रवि साच्चिकै रवि नै हुन जसले जति अाराेप लगाए पनि उनले अाज बाेलेका सबै कुरा हरु सत्य नै हुन,
    यसमा झाेला बाेकेर, दास बनेर गुजरा गरिरहेका पत्रुकार हरुकाे टाउकाे दुख्नु स्वभाविक नै हाे,सत्य जसलाई पनि तिताे नै लाग्छ,
    यी पार्टिका दास बनेर चाट्न पल्केका हरुले देशकाे चाैथाे अङ्ग मानिएकाे पत्रकारितालाई नै नाङ्गो बनाएका पक्कै हुन,
    चाकरी गर्दै दारुकाे बाेत्तलकाे भरमा समाचारका Headline राख्ने धेरै चाकरिबाज हरुले गर्दा नै अाज पत्रकारिता माथि नै विश्वास गुमेकाे पक्कै हाे,
    Rabi Lamichhane दाइ तपाईं ले अाज तपाईं माथि तेर्सिने गरेका लगभग सबैजसाे प्रश्नकाे खुलेर र खुलाएर जवाफ दिनु भएकाे छ,अब बुझ्ने हरुले पक्कै बुझ्छन हाेला, तर जल्ने हरुलाई कसले राेक्न सक्छ र?
    जब सम्म ईमान बेच्दिन तब सम्म मलाई कसैले केही उखाण्ड्न सक्दैन भन्नू भाकाे छ, त्यसै गरि जब सम्म तपाईं मा ईमानदारिता रहन्छ, तब सम्म म र म जस्ता लाखौं नेपाली तपाईंको साथमा हुनेछन,
    Go ahead🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    कमेन्ट By
    Rajendra ayer

  • @hikmatbhoumik304
    @hikmatbhoumik304 Рік тому +15

    अर्को रबि सर बिरेन्द्र अति राम्रो काम👌👍👏 सर आत्मा देखि नै सम्मान हजुर लाइ 🙏🏻🙏🏻

  • @jivanacharya777
    @jivanacharya777 Рік тому +87

    मन जित्नु भो रवि दाई!! यत्ति को आँट भएको गृहमन्त्री होइन प्रधानमन्त्री बन्नुपर्छ। त्यो नजिक छ।

  • @gamingfreefirearjeet5837
    @gamingfreefirearjeet5837 Рік тому +28

    हजुर कति पनि अविचलित नहुनुस् रबि सर जनता तपाईंको साथमा छौ अबको 5 बर्ष पछि तपाईं नेपालको प्रधानमन्त्री बन्ने पक्का छ 🙏🙏🙏

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Рік тому +71

    हाम्रो समर्थन रबिलाइ सदैव छ wE ARe WITH YOU RABI DAI

  • @Rita.mgt123
    @Rita.mgt123 Рік тому +28

    धेरै राम्रो मान्छे रबि सर जता हेरेपनि राम्रो कमेन्ट छ जन्ता को मन् मन् म़ा बस्न सफल हुनु भाको छ 🤗🤗🤗जय रबि सर

  • @hombahadurthapa2462
    @hombahadurthapa2462 Рік тому +42

    सधैं हिरो रबि लामिछाने ज्यू हाम्रो, जय रबि 🇳🇵❤️💐🙏🙏😍😍

  • @sabinlamichhane7971
    @sabinlamichhane7971 Рік тому +20

    दमदार प्रस्तुति वाह बिरेन्द्र जैलु ज्यु झन् हिजो रबि दाईको मुखबाट हजुरको नाम सुन्दा मनै बडो आनन्द महसुस भयो 🙏🙏

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +231

    रवि दाइ निरास न हुनुहोस् भर्खर सुरुवात हो अबको ५ बर्ष पछि सिधा कुरा देखि सिधै प्रधानमन्त्री हजुर नै हो प्रतिपक्ष मा बसेर सधै खबरदारी गर्नु होस् हामी भुइमान्छेका बुलन्द आवाक बन्नु होस् जय रवि दाइ🇳🇵🇳🇵

  • @jagatkhadka523
    @jagatkhadka523 Рік тому +15

    सहि कुरा समाचार भनेको एस्तो हो🙏🇳🇵

  • @yagyashahithakuri2832
    @yagyashahithakuri2832 Рік тому +12

    अब रबि दाइ लाई नेपाली जनताले साथ दिनु पर्छ

  • @kamalarai4158
    @kamalarai4158 Рік тому +8

    सहि हो ! नेपालीलाई सीप सिकाउने ,अनि नेपालीले सिकेको सीप आफ्नो देशमा नै सदुपयोग गर्न तत्पर ,अडिग हुन पनि जरुरी छ।

  • @muskanghalanofficial
    @muskanghalanofficial Рік тому +49

    अब जनताको अन्तिम विकल्प Ravi Lamichhane's पार्टी रा.स्व.पा ।
    रवि लामिछाने जिन्दावाद 🔔🔔

  • @chandrabhattarai1359
    @chandrabhattarai1359 Рік тому +18

    जय हो रबि सर साथ रास्वपाको! आउँदा वर्षहरुमा देश र जनताहरुको सुखद, समृद्ध र विकाशको मुल फुटाउने काम होस् जय देश जय नेपाली जनता!!

  • @amitbudhathoki15
    @amitbudhathoki15 Рік тому +466

    रवि जत्तिको हिम्मत भएका ब्यक्ति वा नेता कोहि जन्मिएको देखिएन। आज सम्म 😊 आज देखि म राष्ट्रिय स्वतन्त्र पार्टी काे होइन् रविकाे झोले भने पनि मलाई केही फरक पर्दैन। कट्टर समर्थक रविको ✊

    • @surajdhakal7978
      @surajdhakal7978 Рік тому +10

      Me to same,✊✊✊

    • @tilak747
      @tilak747 Рік тому +2

      म पनि 🤚🤚

    • @Rita.mgt123
      @Rita.mgt123 Рік тому +2

      Sem to me🤭🤭🤗🤗

    • @rbhandari22
      @rbhandari22 Рік тому +2

      Me too

    • @countryexplore158
      @countryexplore158 Рік тому +2

      From today I can say
      Ravi is only HONESTY and BRAVE
      son of Nepal. We layman always with you except so called educated hypocrites.

  • @gitaaryal9641
    @gitaaryal9641 Рік тому +7

    बिरेऱ्द् भाई रबी भाईलाई साथ दिनुहोस तपाईमा रबीको भाब देखीऱ्छ 🎉🎉

  • @sumanlimbupunam7327
    @sumanlimbupunam7327 Рік тому +13

    चितवान 2 को सबै नेपाली दाजुभाइ दिदिबहिनी बुवा आमा सबै एक हुनु जरुलि छ फेरि रबि लाई जितानु तपाईंको हात मा छ धेरै सोचनु बुझनु जरुलि छ

  • @dambarbasanet7702
    @dambarbasanet7702 Рік тому +12

    समपुरना देश का युबा हामी यकजुट हुनुपर्छ

  • @million_Creation
    @million_Creation Рік тому +22

    रवि लामिछानेमा इमानदारिता छ यो दियो निभ्नु हुँदैन ।
    #जय_देश🇳🇵💞💕🙏

  • @shoban282
    @shoban282 Рік тому +3

    मनभित्रै बाट खुलेर सत्य कुरा बोल्ने हिम्मतिलो नेता यस्तो हुनुपर्छ

  • @nathabist7537
    @nathabist7537 Рік тому +36

    जय रबि दाई 🔔🔔🔔🔔🔔🇳🇵 जय रबि सर

  • @yogeshghimire7114
    @yogeshghimire7114 Рік тому +11

    बधाई छ रबि जि

  • @sandeepbohara44
    @sandeepbohara44 Рік тому +32

    सलाम गर्छु रबि दाइ बाहिरिनु पर्छ यस्तो खिचडी सरकारमा बसेर केही हुँदैन बरु बाहिर बाट आफ्नो अमूल्य समय जनताको दुःख सुख मा खर्च गर्नुहोस् अर्को पटक प्रधानमन्त्री बनाउने जिम्मा हाम्रो ।

  • @dbchhantyal8650
    @dbchhantyal8650 Рік тому +3

    सहासे श्री वसते: सत्यमेव जयते नानृतम्। सलाम रवी सर!

  • @keshavg1994
    @keshavg1994 Рік тому +228

    रवि लामिछानेले बोलेको तितो सत्य हो ।
    Thank you so much Rabi dai, you are great 🙏🙏

  • @sumanshrestha4518
    @sumanshrestha4518 Рік тому +9

    Ravi sir is real hero of Nepal, go ahead Nepali always with you 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @bikramkarki3089
    @bikramkarki3089 Рік тому +8

    रबि को जोश एस्तै होस सदै

  • @sugaramyeri675
    @sugaramyeri675 Рік тому +4

    news 24 को हट सिट चै कडा पत्रकार को लागि रहिछ।रबि पछि बिरेन्द्र जैरु सर को याक्सन।🇳🇵🇳🇵👌

  • @anjuale734
    @anjuale734 Рік тому +10

    सत्यको जीत अबस्य हुन्छ एकदिन हिम्मत नहार्नु रबि दाइ राम्रो काम गर्ने लाई खुट्टा तान्ने गर्छ अबको 5 बर्ष पछी प्रधानमन्त्री भाको हेर्न पाउ 👍️

  • @ghimirerohit322
    @ghimirerohit322 Рік тому +5

    waw साच्चिकै पत्रकार भनेको यस्तो हुनुपर्छ !

  • @million_Creation
    @million_Creation Рік тому +11

    रबि लामिछाने भन्नुहुन्छ: नेपाली जनताले दुख पर्दा खोज्ने भनेको बिरेन्द्र जैरु, युवराज कडेल, रमेश प्रसाईंलाई हो । बाकी १२ भाइको Headline ले केही फरक पर्दैन ।

  • @kamalasapkota3574
    @kamalasapkota3574 Рік тому +1

    वाव बिरेन्द्र जैरु सर क्या दम छ हजुरमा रबि लामिछानेले निउज छोडेदेखि लगातार हजुरको नै निउज हेर्दै आइरहेकि छु सधै यस्तै वा वा भनिराख्न पाइयोस् कहिल्लै लोभ र मोह मा न फस्नुहोला 🙏❤️😊

  • @lalaitprashadbhatt6018
    @lalaitprashadbhatt6018 Рік тому +21

    रबि दाइले बोलेका हरेक शब्द आम स्वतन्त्र युवाको आवाज हो

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf Рік тому +4

    जय रवि सर जय नेपाल ❤🙏🙏❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +59

    बिरेन्द्र जि ५ मिनेको बुलन्द आवाज नियमित हेर्ने गर्छु सिधा कुरा जनता संघ

  • @jayerastarabad4909
    @jayerastarabad4909 Рік тому +7

    Always Rabi daiiii jindabad 🙏🙏🇳🇵🇳🇵🕉️🕉️🇳🇵🙏🙏🙏

  • @yubarajadhikari4313
    @yubarajadhikari4313 Рік тому +72

    रवि दाईको पत्रकार सम्मेलन ले आज धेरैलाई ज्वरो आएको छ 😂😀😅

    • @loksundar6078
      @loksundar6078 Рік тому +1

      Aba chherpati chalxa 😊😀

    • @balkrishna56
      @balkrishna56 Рік тому

      Haha astoi ho bro..joro tw unko aako ho .joro aauda boleko khai herum kattiko sahi hunxa😃😆😆😆

    • @prabeenakarki8509
      @prabeenakarki8509 Рік тому

      कान्तिपुर र एपी १ का हेडलाइन हेर्नु न बौलाएँ छन क्या हो 🤭

  • @mayabhusal9716
    @mayabhusal9716 Рік тому +3

    पत्रकार कसरी यति धेरै धनि हुन्छन् भनेकाेता धन्दा राम्रो रहेछ

  • @AmarKhadka
    @AmarKhadka Рік тому +6

    गोजी मा सक्कली नागरिकता बोकेर किस्ता किस्तामा देश बेच्नेहरु भन्दा मिति सकिएको नागरिकता बोक्ने रबि दाई कयौं गुणा देशभक्त हुन , यति चाहि ठोकेरै भन्न सक्छु ❤️❤️🙏भगवान् सधै दाहिने हुन 🧡🧡💐💐

  • @sjp421
    @sjp421 Рік тому +6

    सलाम अनि न्यानो माया रबि दाई 🙏

  • @bhuwanpandey6562
    @bhuwanpandey6562 Рік тому +13

    नेपाली जनता को लागि भगवान को अर्को स्वरुप रवि हो।

  • @raazbhandari3869
    @raazbhandari3869 Рік тому +6

    नाटक मात्र गर्ने हो कि देश मा केही काम पनि गर्न हो चोर खाते नेता हरु, रवि दाजु लाइँ साथ र सहयोग गराै 🙏

  • @d.primalgorkhali3472
    @d.primalgorkhali3472 Рік тому +22

    रवी दाइ यहाँको प्रवृति यस्तै छ ! यहि प्रवृति बद्लनु छ हामीले ! निराश नहुनुहोला ! हामी साथमा छौँ 💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪👈️💐💎💐🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✍️🙏

  • @sakshyamenmt1203
    @sakshyamenmt1203 Рік тому +2

    प्रारम्भमा नै कडा प्रहार बिरेन्द्र जी को ।

  • @loveyounepal5532
    @loveyounepal5532 Рік тому +14

    राम्रो मान्छेलाई नेपालमा गरिखान दिँदैन रबि दाइ तपाई नडराउनु होला तपाईंको पछाडी हामी लाखौ जनता हजुरको साथमा छ तपाईलाई केही भयो भनी हामी नेपालमा प्रचण्ड केपी ओली शेरबहादुर देउवाको घरमा आगो लगाउँछु मर्न पनि तयार छु

  • @subashgurung6333
    @subashgurung6333 Рік тому +11

    Best wishes Rabi ji ❤❤❤, I am with you . Jay Rabi ❤❤

  • @rambhandari4411
    @rambhandari4411 Рік тому +12

    विरेन्द्र जैरु जर्मनी बाट हार्दिक सलाम ❤❤❤🙏

  • @mayagurung2021
    @mayagurung2021 Рік тому +11

    Best of luck rabi sir God bless you ❤❤👍👍🙏🙏

  • @arpanghale1641
    @arpanghale1641 Рік тому +26

    अत्यन्तै दमदार तपाईंको यी आवाजहरु ले 3 करोड नेपालीको दुख पिडाको बोलेको छ । धेरै धेरै धन्यवाद बिरेन्द्र सर अब यी पुराना सढेगलेका राष्ट्रघाति , भ्रष्ट , हत्यारा दलाल असफल ब्राह्मणबादि नेताहरू लाई सुलिमा झुन्डिएउनु पर्छ र तपाईं जस्ता देशभक्त युवाहरू आउनुपर्छ 💪💪💪

  • @jeevanchand3646
    @jeevanchand3646 Рік тому +1

    रबिको कुरा ले मन छोयो।

  • @momdadmomdad7190
    @momdadmomdad7190 Рік тому +19

    Rabi 3 करोडौं मन मुटु बसेको यस्तो भगवान हो नि सब्द नै छैन rabi love 😘😘💓💓💓🔔🔔

  • @sonyrai4475
    @sonyrai4475 Рік тому +7

    Good luck Rabi sir 🙏🇳🇵❤️

  • @amitbudhathoki15
    @amitbudhathoki15 Рік тому +85

    12 भाइको नाम आयो
    १. क्याप्टेन रामेश्वर थापा
    २, कैलाश सिरोहिया
    ३, दिल भूषण पाठक
    ४, अमित ढकाल
    ५. शिव गाउले
    ६, किशोर श्रेष्ठ
    ७. कनकमणी दिक्षित
    ८, धर्मराज भुषाल
    ९. ऋषि धमला
    १०, कृष्ण ज्वाला देबकोट
    ११, राजन पोखरेल
    १२, गुणराज लुइँटेल
    तिमीहरूकाे असली हर्कत आज देखियो।

    • @sherjangkc6349
      @sherjangkc6349 Рік тому +1

      Prasta xani rasta asthirta ra vrasta apeadhi vaeko charitea xarlanga xa yi party gat vrasta haru pani hun tinko vandafor garna jarurr xa..rabi sir le ullekhit media haru lai block garna jarurr xa..kantipur seto rato pati online etc...

    • @Hamro_Pahad
      @Hamro_Pahad Рік тому +1

      Channel ko नाम पनि bracket ma लेख्नु न

    • @Durga.durgatinashini.111
      @Durga.durgatinashini.111 Рік тому

      Yo kishor shrestha le blackmail garera auta actress le ni sucide gareko or elle mareko ho hai

  • @dhanbahadur754
    @dhanbahadur754 Рік тому +16

    नेपाल को कानून दैब ले जानून भन्थे त्यो सत्य रहेछ यहा देशको लागी केही गर्न खोज्ने मान्छे लाई टीक्न दिदैन जब सम्मयिनी भ्रस्टाचारि, देश द्रोही हरुलाई जरा बाट उखेले फाल्न सकिदैन तब सम्म नेपाल मा केही गर्न मिल्दैन जय रबी सर जय नेपाल जय जन्ता

  • @rakampun2159
    @rakampun2159 Рік тому +18

    Fully support ravi amchane 🎉❤

  • @basyalvlogs
    @basyalvlogs Рік тому +14

    बिरेन्द्र जि नमस्कार्🙏🙏 जनताको पत्रकार बन्नुहोस शुभकामना छ हजुर लाई।। हजुर को पत्रकारिता लाई सलाम गर्छु म ✊✊✊✊

  • @laxmikhadka10
    @laxmikhadka10 Рік тому +4

    रबि सर फेरि चुनाव लडनुहाेस हजुर लाइ एक लाख भाेट लाएर जिताउछै

  • @bishnugurung4166
    @bishnugurung4166 Рік тому +9

    Always with Rabi lamichhane
    जय घन्टी 🔔🔔

  • @samgrg3634
    @samgrg3634 Рік тому +9

    We are with Ravi Dai ❤❤❤

  • @amarrokaya3549
    @amarrokaya3549 Рік тому +22

    Always With Rabi salute xa jairyu ji

  • @benishaluitel3392
    @benishaluitel3392 Рік тому +11

    विरेन्द्र दाई हजुर पनि रवि दाई जस्तै नेपाल को एक शक्तिशाली निष्ठावान कर्मसिल पत्रकार हुनुहुन्छ अगाडि बढ्नुहोस् दाई♥️♥️🙏🙏

  • @hombahadurthapa2462
    @hombahadurthapa2462 Рік тому +75

    Be strong rabi daii love you ❤️🇳🇵🙏🙏

  • @ratangahatraj6748
    @ratangahatraj6748 Рік тому +1

    रवि दाइ भनेकाे हाम्राे आशा र भराेशा हुन

  • @2078zahra
    @2078zahra Рік тому +95

    Rabi is always Right, He is always with Citizens 🙏💕💕❤️❤️

  • @manbahadurbohara8
    @manbahadurbohara8 Рік тому +3

    यो देश को कानुन L जस्तो छ।।रबि दाइ तपाईं सत पर्तिसत सहि हुनुहुन्छ ।। L जस्ता नेताले बनाएको कानुन L जतो हुने भैहाल्यो यस्तो न्याय लाई लात हानेर नया कानुन नया नेपाल बनाउनु पर्छ।।

  • @bijaylaxmigurung5862
    @bijaylaxmigurung5862 Рік тому +45

    Be strong rabi sir 🙏 rabi is always Nepalese hero 💪💪💪❤❤❤🙏🙏🙏

  • @ramgautam3661
    @ramgautam3661 Рік тому +7

    Rabi sir ko bhai ho Birendra Jairu sir, we need more Birendra in Nepal

  • @roshanrawal4094
    @roshanrawal4094 Рік тому +189

    After five years Ravi lamichine should be prime minister of Nepal ❤️❤️

  • @राजा-न9व
    @राजा-न9व Рік тому +3

    Rabi Lamichhane is Real hero ❤❤ We are always with Rabi Lamichhane 💪💪💪💪

  • @udaya759
    @udaya759 Рік тому +48

    Don't worry ravi sir you are great God bless you 🙏

  • @radhaaryal9678
    @radhaaryal9678 Рік тому +6

    बाह्र भाई जडेहा पत्रकार बहिस्कार गरौं 🙏🙏 आफै रह ,एजेन्ट आफैं विदेशी काे तलुवा बन्ने रहिछन्

  • @anjantulachan9912
    @anjantulachan9912 Рік тому +53

    Thank You Brindra for your wonderful presentation ……! You are another Rabi #BESTRONG

  • @ubchetri6689
    @ubchetri6689 Рік тому +2

    राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्राजातन्त्र पार्टी एक हुनु पर्छ अब

  • @bhansinghdhami8684
    @bhansinghdhami8684 Рік тому +7

    वाह बिरेन्द्र सर शुरूको ईस्पिचमा क्या दम छ सलुट

  • @tabineshhtc
    @tabineshhtc Рік тому +15

    Rabi is our Hero and only he can change our Nation 🎉❤ Congratulations 🎉 in advance Rabi sir lai.

  • @dalbahadur2682
    @dalbahadur2682 Рік тому +13

    Wow salut xa Ravi sir aaune chunab ma pm hunu la subha kamana 🇳🇵🙏🏾

  • @dandbiroli1602
    @dandbiroli1602 Рік тому +2

    हिम्मत छ आट छ निडरता छ तपाईंको शुभचिन्तक म

  • @diehardfanofanmolkc7681
    @diehardfanofanmolkc7681 Рік тому +10

    We love rabi ❤️

  • @RaajKumar-yq6cf
    @RaajKumar-yq6cf Рік тому +3

    Salute Rabi sir 😍😍😍😍

  • @tarasth4980
    @tarasth4980 Рік тому +12

    Good 👍 luck Rabi sir 🙏

  • @crickinfo534
    @crickinfo534 Рік тому

    अब 50हजार मतान्तर ले जित्नु पर्छ रबि दाइ ।।
    आसा छ जिताउनेछन चितवन बासिहरुले❣️

  • @skumartamang5112
    @skumartamang5112 Рік тому +5

    अब हामी सम्पुर्ण नेपालीहरुले यी १२ भाईहरुको संजाल तोडफोड गर्नुपर्छ!यिनिहरुको एकाधिकार माथी हमला गर्नुपर्छ!रा स्व पा ले जे गर्‍यो ठिक गर्‍यो!अब देशैभर आफ्नो पार्टीलाई बिस्तार गरिनुपर्छ र आउँदो चुनावका लागि तमतयार गर्नुपर्छ ताकी पुर्ण बहुमत ल्याउन सकोस्!

  • @alexkhadka4475
    @alexkhadka4475 Рік тому +9

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु दुख्खको खबर हाम्रो देश नेपालमा राम्रो मान्छेलाई किन यस्तो नराम्रो यातना दिएको हो अब सबै जनता उठेर यी दलाली देश द्रोहीहरुलाई भारत तिर लखेट्नु पर्छ अबको दिनमा सबै स्वतन्त्र पार्टीको मात्र अबसर आउँछ जनता तपाईंको हातमा छन रबि सर नडराउनु

  • @rameshsunar5005
    @rameshsunar5005 Рік тому +12

    Best of luck Rabi sir......

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Рік тому +9

    good luck rabi dai

  • @sandeshsubba4167
    @sandeshsubba4167 Рік тому +10

    धोकेबास नैतिकता बिहिन प्रचण्ड। धेरै खुशी भयो होला आज प्रचण्ड

  • @queenadhikari1002
    @queenadhikari1002 Рік тому +3

    MANkO dukhako poktha man dukhako xha jyA Rabi 🔔🔔🤞🤞 always sapot u ❤️

  • @राजा-न9व
    @राजा-न9व Рік тому +4

    Rabi is Hero of the Nation ❤❤❤

  • @gauravgurung36
    @gauravgurung36 Рік тому +10

    Good luck Ravi sir 🔔🔔🔔🔔🔔

  • @radheshyamrai8004
    @radheshyamrai8004 Рік тому +2

    सबैले साथ दिउ रबिलाई

  • @tapendrajaishi9249
    @tapendrajaishi9249 Рік тому +16

    Ravi dai the great human being ❤️

  • @luckymanishahi8441
    @luckymanishahi8441 Рік тому +7

    This is the best TV channel of Nepal 🇳🇵