स्कुलकाे Logo यसरी बनाउनुस् | School Logo Design in Power Point | How to Make School Logo

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • Video title:
    स्कुलकाे Logo यसरी बनाउनुस् | School Logo Design in Power Point | How to Make School Logo
    About this video:
    In this video, how to make a school logo is taught.
    याे भिडियाेमा विद्यालयकाे Logo बनाउने तरिका सिकाइएकाे छ ।
    हरेक विद्यालय वा संस्थाहरूका लागि आवश्यक पर्ने Logo, MS Power Point मार्फत् कसरी सजिलै तयार गर्न सकिन्छ भन्ने सम्पूर्ण तरिका यो भिडियोमा बताइएको छ ।
    विद्यालयको लागि आकर्षक खालको School Logo सजिलैसँग तयार गर्न चाहने जोकोही दर्शकहरुका लागि यो भिडियो धेरै उपयोगी रहेको छ ।
    आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
    Follow on Instagram : ...
    Free Excel Class link :
    • Excel Course
    =======================
    कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
    • त्रैमासिक परीक्षा समेट...
    =========================
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Excel Course
    • Excel Course
    Grade Sheet Related Videos :
    • School Related
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    www.youtube.co...
    #nepali_book
    #howtomake
    #schoollogo

КОМЕНТАРІ • 6

  • @ramtamang7106
    @ramtamang7106 8 місяців тому +3

    धेरै धन्यवाद छ सर हजुरलाइ सिपमुलक भिडियो ल्याउनु भाको लागि।यस्तै अरु ज्ञानबर्द्द्क सिपमुलक भिडियोहरु ल्याउदै गर्नुहोला सर।

  • @deshbahadur4704
    @deshbahadur4704 4 місяці тому

    Thank you Sir. I could design school logo with the help of your tutorial video.

  • @amritgm1559
    @amritgm1559 8 місяців тому

    धेरै धेरै धन्यबाद सर महत्तवपूर्ण जानकारीको लागि। शिक्षकको ना ल कोष भौचर मोबाईलबाटै अनलाईन ईन्ट्री गर्ने तरिका बारे एउटा भिडियो पाउँन है सर। धन्यबाद

  • @dambarmagar1361
    @dambarmagar1361 8 місяців тому +1

    Thank you Sir 🙏🙏

  • @ramgurung8991
    @ramgurung8991 8 місяців тому

    very good

  • @RameshBhul-qx5pd
    @RameshBhul-qx5pd 2 місяці тому

    लालिगुरास काे symbol कसरि राखने plz or k search garne chrome ma