RAICHHAN PRABHU MAN BHITRA | KRISHNA DEVKOTA | SUNITA BUDHA | LOK BHAJAN
Вставка
- Опубліковано 2 лис 2023
- Watch New Nepali Lok Bhajan Song 2023 RAICHHAN PRABHU MAN BHITRA - Starring Krishna Devkota and Laxmi Baniya only on Krishna Devkota's official UA-cam channel.
#RaishhanPrabhuManBhitra #KrishnaDevkota #sunitabudha #LaxmiBaniya #lokbhajan
Vocal -Krishna Devkota & Sunita Budha
Lyrics- Krishna devkota & Indeera devkota
Arrange - Kamal saurag
Recording- Triveni Digital (Anannagar Kathmandu)
Director - Hom gurung
Edit - Subas Amgain
Starring - Laxmi baniya | Krishna Devkota
Special thanks to Ram Mandir Community !!
All the Audio and Video rights of this Music Video is owned only by Krishna Devkota.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
ॐ जय श्री गणेशाये नमः ॐ नमः शिवाय ॐ हर हर महादेव सारै मिठाे भजन श्वर हजुरहरु सबैकाे जय हास्
Tiktok मा सुनेर खोज्न आउने जति यता हाजिर हुनु होला अति मीठो भजन सबैमा सफल्ताको सुभकामना ❤❤❤
म पनि टिक् टक बाट सुनेर UA-cam मा खोज्न आयको उत्तर उत्तर प्रगति को कामना 🙏
Ma ni ho haii ❤❤
Ma pani
म पनि ❤
Thank you
Daami vajan
Sarai ramro
Tik tok मा देखेर यता को को आउनु भाछ🤗🤗🤗 , मलाई त लास्टै मन पर्यो😊😊
म मलाई नि सारै मन छोयो
सारै राम्रो भजन
Ramro lageyo सफलताको शुभकामना छ
Radhe radhe
आमालाइ नि लगेर चाउनु पर्ने दाइ ❤
मीठो भजन दाजु।सफलताको शुभकामना ।
आहा कति राम्रो भजन 🙏🙏🙏🙏🙏🙏🙏
राम्रो
Kati ramro vajan
दाई कति राम्रो के ♥️😩😩♥️😩😩♥️♥️♥️j😩♥️♥️♥️♥️
साह्रै राम्रो भजन।❤❤❤❤
आहा कति मिठो भजन 🙏🙏
Sarai ramro vajan ❤❤❤❤thank you so much
आहा जति सुनो सुनै सुनै लाग्नी ❤❤
Ramro all timlai badai x
ॐ हरि ॐ नारायण नारायण ❤️❤️🙏🙏
Katimitho vajan
ऊ जय होस् 🙏🙏🙏🌹सबैको 🙏🙏🙏🙏हरि हरि
जय होस प्रभु 🙏🙏🙏🙏🙏
मिठो भजन🎉🎉🎉
राम्रो धेरै राम्रो 🙏🏼💐🙏🏼
Manai shaanta hune bajan
तिकतक बाट खोज्दै आउनेहरु रहेछ यता
सारै मन छुने भजन
सारै राम्रो भजन जयहोस सबै जाना को ❤❤❤🙏🙏🙏🙏
अति राम्रो कृष्ण दाजु
आहा कति मीठो भजन । सुनिरहु जस्तो ।
सार्है राम्रो भजन🙏🙏🙏
tiktok मा सुनेर यता आईयो राम्रो लाग्यो भजन 🎉🎉❤
सारै राम्रो भजन शुभकामना ❤
लए शब्दमा टुक्का सबै मिलेको सारै आनन्द को अति राम्रो लाग्यो भजन हाम्रो अति नै महत्त्वपूर्ण गीत हो ❤️❤️🙏🇳🇵🇳🇵
धेरै पछि मौलिक भजन सुन्न पाईयो ❤❤❤
मनका ईश्वर चिन
बाहिर खोज्दै नहिन 💗💗💗
एकदम मन पर्यो यो भजन 🙏🙏🙏
Kati ramro vajan ❤❤❤🙏🙏🙏🙏🙏
सुन्दर भजन
बर्दिबास महोतरी वाडा न: 1
आहा कती मिठो भजन ॐ नमः शिवाय
आहा अति मीठो भजन 🙏🏽🙏🏽
भजन भने पछि नत।निन्द्रा।नत भोक हुने।मलाई झन यो भजन त अहिलेसम्मकै ।मन परेको ।छ❤❤❤❤🙏🙏🙏🙏
सारै मन छुयो🙏🙏🙏
भजन अति सुन्दर शब्दले भरियको राम्रो छ ।अरू पनी यस्तै सब्द चयन गरेर लोक भनन आवस गायक टिम लाई धन्यवाद छ 🙏🙏🙏🌹🌹🌹
धेरै मिठा शब्द हरु साथै मीठो आवाज धेरै राम्रो भिडियो बधाई छ अल टिमलाई र यथार्थ पनि जय श्री राम🙏🙏🙏
निक्कै मिठो गित शुभकामना दाजि❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Thank brother
उत्कृष्ट भजन जय होस मनै आनन्दित भयो all team लाई धेरै धेरै धन्यवाद
Aaha bhajan 👌🙏🙏🙏
शुभकामना दाजु❤🎶🌺🙏🎤🎸
खै बाटो खनेको स्वर्ग जाने भनेको
पुरानो मार्मिक वाक्य
आहा रमाइलो गित💙💙💙
सारै राम्रो हेरिरहन मन लाग्यो दाजु हजुर ❤️❤️❤❤🙏🙏🙏🙏
आहा दाजु निकै मन पर्यो❤❤❤
Sarai mitho sabda ani bastabik xa ❤❤❤❤😊😊😊
राम्रो भजन👌👌👌
Thank you
नमस्ते सबै मा गीत हेरेर सुनेर सल्लाह सुझाव दिनु होला ।
आतेन्त राम्रो शब्द चयेन् ।😍😍
Wow kati mitho vajan
सारै मिठो भजन जति सुन्यो तेति सुनौ सुनौ लाग्ने
जय श्री राधे कृष्ण 💐💐💐💐💐👏👏👏👏👏
Best bhajan
यति राम्रो सिर्जना को भिउज खोइ ?💗💗🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
नराम्रो चिज पो भाइरल हुन्छ त राम्रो चिज कस्लाइ मनपर्छ?
Sarai mitho utkrista🎉🎉
❤❤🎉🎉❤❤ Ati Sundar Ati mitho lagyo jay ahowh hajir Haruko bhagwan sadhai hajurhuko manbhitra❤❤🎉🎉🎉🎉 Jai Shree Krishna Radhe Radhe ❤❤🎉🎉🎉❤
Aahaa kati mitho bhajan hjr Radhe Radhe 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️🌺🌺🌺🌺🌺🌺🌺🌺❣️❣️❣️❣️❣️🥀🥀🥀🥀🥀🥀🥀🥀♥️♥️♥️♥️♥️♥️🤔🤔🤔🤔🤔🤔
Very nice Krishna bhai and team
Sarai ramro layo vajan 🎉🎉🎉
हजुर हरु सवैलाई धन्यवाद
TikTok मा धेरै भाइरल भाको छ तर यसमा views कमै आको रैछ ।
अत्यन्त सुन्दर बघाई छ सम्पूण टिमलाई
आहा❤️💕💝
कति राम्रो ❤❤❤
आहा क्या मिठो भजन सङ्ग्रालय बधाई तथा शुभकामना पृय कृष्ण देवकोटा सर ❤️❤️🙏🙏❤️❤️❤️
Ramro xa sathi geet🎉.
Wow Kati ramro song 🎉
अत्यन्तै मन छुने भजन मन छुने मौलिक भजन जय हो फेरि अर्को यस्तै मौलिक भजन ल्याउनु होला शुभकामना
Thank you 🙏
Ahaaaaa bhagwan eti ramro bha Jan aile samma suneki thina thank you all of you
सारै राम्रो 👍💕
Wow kya mitho bhajan❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤❤❤❤❤❤👏🏽👏🏽👏🏽👏🏽👏🏽👏🏽👏🏽❤❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
कति राम्रो भजन
अती सुनद्रर जय हरि हरि
Ramro xa dai
सुनी रहम जस्तो भजन जय हो
आहा नि कति मीठो भजन पस्कनु भएछ हाम्रो दाजु ले । सफलताको शुभकामना दाजु हजुर ❤❤🎉🎉🙏🙏🙏
कति मीठो भजन हो ❤❤❤❤❤❤
सार्है राम्रो भजन ❤️🙏🙏
धेरै राम्रो छ उन्नती प्रगति को शुभकामना छ सम्पुर्ण टीमलाइ🙏🙏🙏
Thank you
Aaha Kati ramro vajan sabai lai 🙏🙏🙏🙏 Radhe Radhe Radhe jay hos 🙏🙏😭
जय हो🙏
सबै टीमलाई धन्यबाद
Kate ramro bhajan ❤
Nice
आहा भीनानु कति राम्रो भजन 👌❤️🙏
👏👏👏👌👌
जय जगत पिता माता हरहर भाेले
अत्यन्तै सुन्दर भजन
बधाई छ साथी❤
कति मिठो भजन ❤
मिठो🙏🌹👌 ❤❤
एकदमै राम्रो लोक भजन ❤
atyanta sundar vajan