धेरै धन्यवाद सिङ्गो पाल्पालि मगर समाज आगामी दिनहरूमा पनि यस्तै पर्गती गरेको देखन पाउ म लगायत सिङ्गो जन्म भुमि नेपाल अन्लाईन रोधि घर स्मसत परिवार को तर्फबाट म सुरेश थापा 🎉🎉🎉🎉🎉🎉🎉congressional 🎉🎉🎉
पाल्पाली मगर समाज रोधि घर लाई धेरै भन्दा धेरै सफलता को शुभकामना अझै राम्रो गर्दै जानु होला ईन्द्रेणी जस्तै चम्किलो तारा बनु होला कलाकार जन्माउनु गरिब दिन दुखी हरू लाई मलम पटी पनि गर्दै आउनु भको छ अझै राम्रो राम्रो गर्दै जानु होला हस् हजुर हरु को शुभ चिन्तक भाग १ देखि भाग ३० नछुटाई हेर्नू हुने म बडिमालिका अन्लाईन दोहोरी साँझ कि महिला अध्यक्ष सरु माया गुरुङ ठेगान चितवन भरतपुर २४ हाल साउदी अरब देखि हेर्दै छु सबै जना ले लाईक कमेन्ट Share गर्नु नभुल्नु हस् सबै अझै माया गर्दीनु होला🙏🙏🙏
नमस्कार म प्यारी बहिनी मुस्कान तामाङ अति मिठो अनि रमाइलो दोहोरी गित सम्पुर्ण पाल्पाली मगर समाज दोहोरी साझप्रती सफलताको कामना व्यक्त गर्दाछु अझै प्रगति गर्दै जानू होला शुभकामना हाल म कुवेतबाट हेर्दै र सुन्दै छु❤️❤️❤️🙏🙏
ल बधाई छ पाल्पली मगर समाज सम्पुर्ण परिवार सङ्गै लोक गाएक सिद्दार्थ आले र लोक गाईका सिम्रन छेत्री ज्यु लाई साङ्गितिक सुभा कामना छ मिठो छ आगामी दिनमा पनि अझै मिठो प्रस्तुति लिएर आउनु हुने छ भन्ने भारी आसामा बसेको छौ ❤❤❤❤❤❤❤
SIMRAN JEE ko tukka uthai voice sweet Smile ani Confident Super xa, Outstanding performance, Ale bhai le ali favour gardai lageko bhaye ajhai ramailo huni thiyo😜😜
आहा कति मिठो आवाज दुबै जनाको अग्रिम शुभ कामना अझै प्रगति उन्नति गर्दै अगाडि बढ्नु होला शुभकामना मेरो नाम प्रेम बाजुरेलि घर सुदुरपश्चिम बाजुरा हाल भारतको राजधानि नयाँ दिल्ली देखि ❤
नमस्ते म अमीत येकल यात्री आहा कति रमाईलो अनि कति मीठो गीत आदरणीय गायेर सीदर्थ आले मगर साथै आदरणीय गाईका सीम्रन छेत्री जीउ को आवाज सम्पुर्ण पाल्पाली मगर समजा लाई सफल्ताको शुभकामना
सम्पुर्ण पाल्पाली मगर समाज अन्लाईन रोधी घर लाई अग्रिम सफलता को सुभकामना बेक्त गर्न चाहान्छु धेरै राम्रो प्रस्तुति गायक ज्यु र गायिका सिम्रन छेत्री ज्यु लाई सम्मान छ यो सन्ध्या कालिन बसाइको न्यानो न्यानो साङ्गितिक नमन संगै मिथो माया न्यानो सम्झना तपाईं सम्पुर्ण मा congratulations 🎉🎉 पाल्पाली मगर समाज समस्त परिवार नमस्ते नमस्कार तपाईं को हरपल को साथी र सुभ चिन्तक म बुवा आमा को आशीर्वाद अन्लाइ रोधी घर w.w.w. come imo बात प्रकाश थापा मगर घर दाङ बङलाचुली गाउपालीका 7 हाल छिमेकी रास्ट भारत को हैद्रबाद को यो नौलो सहर बात हेर्दै छु ❤
हार्दिक बधाई तथा साङ्गितिक यात्राको धेरै धेरै सुभकामना गाएक गायिका ज्यु लगाएत पाल्पाली मगर समाज को प्रगती हुँदै जावस
❤
धेरै धन्यवाद सिङ्गो पाल्पालि मगर समाज आगामी दिनहरूमा पनि यस्तै पर्गती गरेको देखन पाउ म लगायत सिङ्गो जन्म भुमि नेपाल अन्लाईन रोधि घर स्मसत परिवार को तर्फबाट म सुरेश थापा 🎉🎉🎉🎉🎉🎉🎉congressional 🎉🎉🎉
Hahahaha , palpali magar Samajh lai dherai dherai suvakamana xa..Ati mitho prastuti xa dubai jana ko.best wishes to both of you❤❤❤❤
पाल्पाली मगर समाज रोधि घर लाई धेरै भन्दा धेरै सफलता को शुभकामना अझै राम्रो गर्दै जानु होला ईन्द्रेणी जस्तै चम्किलो तारा बनु होला कलाकार जन्माउनु गरिब दिन दुखी हरू लाई मलम पटी पनि गर्दै आउनु भको छ अझै राम्रो राम्रो गर्दै जानु होला हस् हजुर हरु को शुभ चिन्तक भाग १ देखि भाग ३० नछुटाई हेर्नू हुने म बडिमालिका अन्लाईन दोहोरी साँझ कि महिला अध्यक्ष सरु माया गुरुङ ठेगान चितवन भरतपुर २४ हाल साउदी अरब देखि हेर्दै छु सबै जना ले लाईक कमेन्ट Share गर्नु नभुल्नु हस् सबै अझै माया गर्दीनु होला🙏🙏🙏
Qq1ß
सिम्रनको स्वरको चाहीँ म त फ्यान भयेँ सिद्दार्थको पनी चोतिलो शब्दको लागी पनी ओभर अल सरै राम्रो छ जोडी सफलताको हार्दिक शुभकामना छ दुबैलाइ
पाल्पाली मगर समाज रोधि घर लाई साँगितिक यात्राको शुभकामना लाखौं लाख
नमस्कार म प्यारी बहिनी मुस्कान तामाङ अति मिठो अनि रमाइलो दोहोरी गित सम्पुर्ण पाल्पाली मगर समाज दोहोरी साझप्रती सफलताको कामना व्यक्त गर्दाछु अझै प्रगति गर्दै जानू होला शुभकामना हाल म कुवेतबाट हेर्दै र सुन्दै छु❤️❤️❤️🙏🙏
धन्यवाद छ हजुरलाइ
अति रमाइलो दोहोरी छ सिम्रन मिस तथा सिद्धार्थ जि पाल्पाली मगर समाज लाई अझ सफल्ता को शुभकामना 🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉wow wow palpali magar samajko pargati ajha farakilo hoss agrim suvkamana ---🙏🙏🙏🙏🙏🙏🙏---ma sami hamal dubai dekhi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ल बधाई छ पाल्पली मगर समाज सम्पुर्ण परिवार सङ्गै लोक गाएक सिद्दार्थ आले र लोक गाईका सिम्रन छेत्री ज्यु लाई साङ्गितिक सुभा कामना छ मिठो छ आगामी दिनमा पनि अझै मिठो प्रस्तुति लिएर आउनु हुने छ भन्ने भारी आसामा बसेको छौ ❤❤❤❤❤❤❤
सररररृरररररररर सहि हो 💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃कति रमाइलो भको हो बरै 🎤🎤😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘संगितिक यात्राको शुभकमाना छ प्यारी बहिनिलाई💐💐
सिम्रन बहिनी को मिठो कोइलीको जस्तो स्वर र चोटिलो जवाफ ले सारै मोहित बनायो अझै अगाडि बढ्दै जानु बहिनी सुभकामना
नमस्ते नमस्कार सम्पूर्ण मा राम्रो लाग्यो दोहोरी सफलताको अझै शुभकामना छ कतार बाट हेरि रहेको छु
याे गितकाे प्रतिक्षामा थियाे आज हेर्न पाईयाे बधाई छ सिद्वर्थ र सिम्रन दुबै जनालाई❤❤❤❤
पर्देशी ठाउमा बसेर नाइट डिउटी गर्दा लोकदोहोरी हेर्दा बडो मजा लाउने टायम पनि सजिलै जाने
हसिली गाइका सिम्रनले गीत पनि उस्तै राम्रो गाउने रैछिन ।
सबैले माया गरिदिनु होला हश लाई कमेन्ट् साथमा सस्कृपई🎊🎊🎉🎉🎉🙏🙏🙏🙏🙏
SIMRAN JEE ko tukka uthai voice sweet Smile ani Confident Super xa, Outstanding performance, Ale bhai le ali favour gardai lageko bhaye ajhai ramailo huni thiyo😜😜
आहा कति मिठो आवाज दुबै जनाको अग्रिम शुभ कामना अझै प्रगति उन्नति गर्दै अगाडि बढ्नु होला शुभकामना मेरो नाम प्रेम बाजुरेलि घर सुदुरपश्चिम बाजुरा हाल भारतको राजधानि नयाँ दिल्ली देखि ❤
आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा! कति रमाईलो दोहोरी प्रगतीको शुभकामना मिस ज्युलाई!!!
हार्दिक बधाइ 4:42 सम्पुर्ण तिमहरुलाइ सफलताको सुभकामना🎉🎉🎉🎉
नमस्कार म घले राजा भारत बात हेर्दै छु
Dubai Jana Gayk Gayka Sir Miss jyu Lai Agrim Safalatako kamna Sathai Sathasapatko Lagi Stade ma Khatinu hune Smpurna Sir Miss Jyu Harulai Samman
नमस्ते म अमीत येकल यात्री
आहा कति रमाईलो अनि कति मीठो गीत आदरणीय गायेर सीदर्थ आले मगर साथै आदरणीय गाईका सीम्रन छेत्री जीउ को आवाज सम्पुर्ण पाल्पाली मगर समजा लाई सफल्ताको शुभकामना
Palpali lok Dohari Priya sirdhatha Bhai and priyasimran bahini Dohari very noice
म पनि हेर्दै सुन्न्दै छु सफलता को सुभकामन ❤❤❤❤❤
सिदार्थ आले ब्रो लेच दोहोरी ल्यिङ जम्मै सेच लस्दिले
सारै रमाइलो छ सिद्वार्थ लाफा हजुरको दाेहाेरी👌👌👌🙏🙏🙏
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤😃😃 बधाई छ दूबै लाई
❤❤❤❤❤
well done Simran sarai ramailo lagyo, very good dohori singer, keep it up,,,,?
नमस्कार म भान सिंह राना थेप्छे नाक नछुनु भो 🤣🤣
तानसेनको मिनीबस❤❤❤
म चाहिँ सिधार्थ भाइ को फ्यान है ❤❤
Jati pani palpali samaja ma jodini vaxa sampurnali safaltako suvakamana ❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉
Agerm safalta ko kamana ❤❤
वाउ सिर्दाथ आलेनिकै खत्त्रा हुँदै छन है
❤🎉🎉🎉🎉🎉🎉
Aaha hamro ani ramro palpali
Dharai dharai ramro xa dohori ❤wow
Gajab xa yo dohori dhanyabad
kada dohori dubai jana ko..
आहा रमाइलो दोहोरी ❤❤❤
Wow dammi voice simran ji uthan jhansi khattra
Sampuna timlaay jhorle 🙏🙏
Dami chha hai
सुनकाे नि माग नानि🎉🎉🎉🎉🎉🎉
Dammi
गायीकात अम्रिकने जस्तै छन्त🤣🤣🤣🤣🤣🤣 कडा रैछन गाउनत मजा लायो
आहा आहा👏👏👏
Suparb❤
Mimran miss ko uthan wow❤❤❤
सम्पुर्ण पाल्पाली मगर समाज अन्लाईन रोधी घर लाई अग्रिम सफलता को सुभकामना बेक्त गर्न चाहान्छु धेरै राम्रो प्रस्तुति गायक ज्यु र गायिका सिम्रन छेत्री ज्यु लाई सम्मान छ यो सन्ध्या कालिन बसाइको न्यानो न्यानो साङ्गितिक नमन संगै मिथो माया न्यानो सम्झना तपाईं सम्पुर्ण मा congratulations 🎉🎉 पाल्पाली मगर समाज समस्त परिवार नमस्ते नमस्कार तपाईं को हरपल को साथी र सुभ चिन्तक म बुवा आमा को आशीर्वाद अन्लाइ रोधी घर w.w.w. come imo बात प्रकाश थापा मगर घर दाङ बङलाचुली गाउपालीका 7 हाल छिमेकी रास्ट भारत को हैद्रबाद को यो नौलो सहर बात हेर्दै छु ❤
Very nice dohori
दामि दामि
Nice song❤❤❤
👍👍👍👍👍👍👍👍👍
ॐनमशिवायॐॐॐॐॐॐ
👌👌😂😂
🎉❤❤❤😅
Are is fail
This competition
So think you're future life in competition
❤❤❤❤❤❤