अति नै सभ्य र सुन्दर माैलिक ठाडो लाेक भाका सुन्न र हेर्न पाउँदा मनै हर्षित भए। पूर्वी लमजुङको कुना कन्दरामा लुकेर बसेको यस्ता माैलिक लोक भाकाका स्रष्टहरुलाई उजागर गर्नु भएकोमा "Pyarjung Lok Sangeet" का संचालक पृथिबी दाजु लगायत सम्पुर्ण टिमलाई हार्दिक अभार टक्र्याउँदछु।धन्यवाद 🙏
अति राम्रो ठाडो भाका
धेरै धन्यवाद बैनि
Oho kati ramro ramailo thado bhaka Aash bahadur mitjiu ra bhunti maya tmg ra sabai timmlai saman garna chahanchu 👌🌺❤️🙏
mero dherai dhanyabaad tapai sadhai hamilai maya garnu hunxa sallaha sujhaav dinuhunxa🎉
धेरै पछि ढाडो भाका सुन्ने अवसर मिल्यो सारै राम्रो लाग्यो सबैमा धन्यवाद एवम् उच्च सम्मान व्यक्त गर्दछु🙏🙏🙏।।जय गीत जय संगीत।।।।
धेरै धन्यवाद भान्जा
❤❤❤
❤❤❤❤❤❤
अति नै राम्रो मौलिक ठाडो भाका
धन्यवाद भाई
अति नै सभ्य र सुन्दर माैलिक ठाडो लाेक भाका सुन्न र हेर्न पाउँदा मनै हर्षित भए। पूर्वी लमजुङको कुना कन्दरामा लुकेर बसेको यस्ता माैलिक लोक भाकाका स्रष्टहरुलाई उजागर गर्नु भएकोमा "Pyarjung Lok Sangeet" का संचालक पृथिबी दाजु लगायत सम्पुर्ण टिमलाई हार्दिक अभार टक्र्याउँदछु।धन्यवाद 🙏
सल्लाह सुझाब र यो मायाको लागि धेरै धन्यवाद मेरो भाई❤❤❤
🎉🙏
❤❤❤❤❤🎉🎉🎉
अति नै राम्रो मौलिक ठाडो भाका❤
हार्दिक आभारी छु हजुर
❤❤❤❤❤
Bhaii❤❤❤❤❤❤😊