इतिहासकै पहिलो रेकड ६० बर्ष पछि बिछोडीएको २ परिवारको मिलन भो। लाउरे बाको असली सन्तान हेर्नुस |

Поділитися
Вставка

КОМЕНТАРІ • 775

  • @amarlimbu5025
    @amarlimbu5025 3 роки тому +65

    पत्रकार भएपछि यस्तो काम गर्दा साच्चिकै खुशी लागेर आउँछ ।।।।।तपाईंहरू लाई भित्र हृदय बाट नै धन्यवाद छ सम्पुर्ण मा।।।।।।

  • @shreelalthapa4512
    @shreelalthapa4512 3 роки тому +52

    सुरु देखिनै यो कुरालाइ हेरि रहेको छु, तपाइहरुको भेट भयकोमा मलाइ पनि धेरै खुसी लाग्यो, सुजल gm भाइ लाई धेरै धेरै धन्यबाद

  • @pradipbudha7331
    @pradipbudha7331 3 роки тому +13

    सबै भन्दा खुशी भाउजू देखेर मलाइ झनै खुशी लाग्यो नारी हरु साचिकै महान हुन आफन्त भने पछि कति इज्जत गर्छन ।

  • @khagagharresturant9643
    @khagagharresturant9643 3 роки тому +75

    यो परिवार को मिलन देख्दा म आफै भावना मा डुबेर अँखा बाट आँसु झर्यो धन्यवाद छ मिडिया को साथीहरू लाई

    • @classicnepalichannel
      @classicnepalichannel  3 роки тому +2

      Thank you 💞 so much 🥰💕 sir

    • @user-shyam901
      @user-shyam901 3 роки тому +2

      अह के यति धेरै काम गर्नु भएको छ कि ।सुजल भाइको टिमलाई जति धन्यवाद दिएपनी कम नै हुनेछ

    • @ratanjungchhetri8563
      @ratanjungchhetri8563 3 роки тому

      Great work

  • @dil9249
    @dil9249 3 роки тому +8

    शुरु देखि कै हेरि राको छु, आज चाहिँ मेरो पनि आँखाबाट खुशीको आँशु आयो ।।

  • @geetakharal1167
    @geetakharal1167 3 роки тому +3

    खुसिको कुरो हेर्दा र सुन्दा ,,आँखा रसायो 😭😭सबैलाइ बधाई ।।मिडियालाइ हृदय देखि धन्यवाद ।।

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +44

    बिछोडिय को परिवार लाई मिलाइ दिनु भयो धेरै खुसी लाग्यो, भाभुक पनी भयियो खुसीले, great work sujal ji.

  • @mobighale682
    @mobighale682 3 роки тому +28

    हेर्दा हेर्दै कतिखेर आखाबाट आँसु झरिसकेछ😭😭😭😭😭😭धेरै खुसिलाग्यो परिवारको मिलनले🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @rilgurung8203
    @rilgurung8203 3 роки тому +2

    बडो खुशीलाग्यो । thanks classic nepali team

  • @bitugurung8991
    @bitugurung8991 3 роки тому +2

    thank god, बल्ल भेट् भयो,६० बर्ष बाट सम्पर्क बिहिन भएको परिवार लाई भेट् गराइदिनु भएको मा सुजल भाई को टिम लाई धेरै धन्यवाद छ 🙏🙏🙏

  • @MethyoRai
    @MethyoRai 3 роки тому +3

    धेरै खुसी लाग्यो यो भिडियो हेरेर। बिछोडियेको परिवारको मिलन देख्न पायेउ। गुड जब सुजल जि।

  • @harkabahadur8025
    @harkabahadur8025 3 роки тому +14

    एति राम्रो मिडिया अहिले देखेको थिएन सलुट छ मेरो हृर्दयादेखि नै हजुर हरु को टिम लाई भगवान बनेर उहा हरु को पुनार जन्मा को जस्तै मिलन गराई दिनु भएको छ 🙏🙏🙏🙏🙏🥳🥳🥳

  • @gumrana4662
    @gumrana4662 3 роки тому +3

    गुद सुजल ब्रो mission सफल भयो। तपाईं लाई बधाइ छ।

    • @classicnepalichannel
      @classicnepalichannel  3 роки тому

      Thank you 💞 so much 🥰💕 💘🥰🥰💘🥰💘🥰💘💘

  • @mdmaruflslam9122
    @mdmaruflslam9122 3 роки тому +24

    आखा बाट आशु झरेको थाहा नै भएन सारै खुसि लागो

  • @bikramtamang607
    @bikramtamang607 3 роки тому +11

    ६० बर्ष पछिको खुसी ... सुजाल जि यम टिम धन्यवाद

  • @user-pn4se6cu7f
    @user-pn4se6cu7f 3 роки тому +37

    राम्रो काम गर्नुभयो 🙏❤👍

  • @anusubba1014
    @anusubba1014 3 роки тому +13

    धन्यवाद भाई बिछोडिएका परिवारको मिलन भयो दाजु भाई को पनि अनुहार मिल्द रहेछ

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 3 роки тому +1

    आहा कति राम्राे फेमलि👌👌👌👌खुशि लाग्याे भिडियाे कल मा बाेल्ने दाजु भाइ काे फेस कति धेरै मिल्दाे रहेछ👌👌👍️👍️👍️👍️❤️❤️

  • @khilrajmagar9921
    @khilrajmagar9921 3 роки тому +1

    Classic nepali channel को नियमित स्रोता भएको आज एक हप्ता बिति सके छ सुबास थापा सिंजाली मगर को ६९ बर्ष को इतिहास हेर्दा र बुझ्दा मान्छे सम्पत्ति ले मात्र परिपूरक न भएर आखिर आफ्नो कुल , गोत्र,धर्म, परिवार ,समाज र आफ्नो जन्मभूमि आज को आबस्यकता रहेको ठान्दछु। धन्यबाद सुजल भाई प्रत्रकारिता को क्षेत्र मा एस्तै सामाजिक काम दरिलो हुदै जावोस् अग्रिम शुभकामना।

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 3 роки тому +2

    पत्रकार ज्यु हरु को अथक प्रयास पछि ६० बर्ष सम्म बिछोड भएको परिवार लाई यस्तो रमाइलो पारिवारिक मिलन गराइदिनु भएकोमा सम्पूर्ण पत्रकार ज्युको टिम लाई हार्दिक धन्यवाद !!!
    अब छिटोभन्दा नेपाल आएर भेटेको देख्न पाउ !

  • @ashishkumal830
    @ashishkumal830 3 роки тому +10

    बत्ती बन्द गरेर खुसी को आशु झार्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ । धेरै _ धेरै धन्यवाद सुजल सर को टीम लाई यो महान् कार्य को लागि.....

  • @dilbdrbayakchhetri3452
    @dilbdrbayakchhetri3452 3 роки тому +1

    धन्यवाद शुजल जि तपाईंले सारै राम्रो काम गर्नु भयो
    खुशी लाग्यो

  • @karanrajgurung5507
    @karanrajgurung5507 3 роки тому +8

    निकै सहरानिय काम सुजल सर।
    यतिका बर्स बिछोडिएको परिवारलाई जति खुशी मिलेको छ्।
    म पनि एक्दम खुशी छु।
    Goood Job ब्रो।

  • @karanrajgurung5507
    @karanrajgurung5507 3 роки тому +6

    अबो छिटै सपरिवार भेट भएको भिडियो हेर्न पाउ सर।
    so waiting for next vidio.....

  • @harimagar6652
    @harimagar6652 3 роки тому +8

    अत्यन्तै सहरानिय काम सुजल जि एम सरको टिमले धेरै धेरै बधाई छ छुट्टीएर रहेको परिवारलाई मिलाई दिनु भयो 👍️👍️

  • @cbmagargaha5039
    @cbmagargaha5039 3 роки тому +1

    धेरै खुशीको कुरा यो मिडिया लाई धेरै धेरै धन्यवाद छ

  • @shadowgamers6540
    @shadowgamers6540 3 роки тому +8

    हास्दा दात त सेम दाजु भाई को❤️❤️

  • @rai3203
    @rai3203 3 роки тому +4

    खुशी को आशु झर्यो , आफैले हराएको परिवार भेटेझै लाग्यो ❤️ धन्यवाद पत्रकार भाईको टीम लाई🙏

  • @durgaprasadacharya4021
    @durgaprasadacharya4021 3 роки тому +1

    कती खुशी मिलाउछ मीडियाले सलाम यो मीडिया लाई! मानब धर्म निमौनु भयो!

  • @tarathapa2397
    @tarathapa2397 3 роки тому +4

    बिछडिएको परिवार पुनर्मिलन हुन पाउदा सबै लाई खुशी लाग्छ झन् परिवार को सदस्य हरु कति खुशी हुनु भको । अझै त्यो भन्दा धेरै खुशी हामी हेर्ने दर्शक छम् । सुजल दादा अनि समपूर्ण टिम लाई धेरै धन्यवाद !🙏 नेपाल आए पछि नि दादा सबै परिवार भेट भएको हेर्न मन छ ।

  • @manojbasnet1894
    @manojbasnet1894 3 роки тому +2

    Aafno manxe aafnoi hunxa❤️
    Good work SujaL brother🙏

  • @sitamaski1047
    @sitamaski1047 3 роки тому +2

    धेरै खुसी लाग्यो साथै भाबुक पनि भए धन्यवाद सुजल जि तपाईं र तपाईं को whole team lai

  • @dildarlami4108
    @dildarlami4108 3 роки тому +7

    धेरै खुसी लाग्यो सुजल जि अब सम्पुर्ण परिवार एक साथमा भएको देख्न पाइयोस् हजुरसबै को जय जय होस्

  • @janakrajalimagar6994
    @janakrajalimagar6994 2 роки тому +1

    शुरू देखि नै हेरिराखेको थिय, यो भिडियो आज आएर परिवारको भेत भयो सारै खुशी लाग्यो

    • @classicnepalichannel
      @classicnepalichannel  2 роки тому

      Thank you 💞 so much 💗💗💗🥰🥰💗🥰💗💗🥰🥰🥰🥰

  • @Sabu33800
    @Sabu33800 3 роки тому +2

    हेर्दा हेर्दै खुशी ले कति खेर आँसु बगेछ😥😥😥😥

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 3 роки тому +1

    यो परीबार मीलन भयेकोमा पत्रकारभाईहरूला धेरैधेरै धन्यबाध छ मपहीला देखी हेरीरकोछू ईनडीया आसम बाट हेर दैछू

  • @sumankumarrai6120
    @sumankumarrai6120 3 роки тому +3

    Malai pani khushi lagyo, aba xitai nepal aako herna pau, sujal sirko timlai dherai dherai dhanyabad😍😍😍😜

  • @bhismanrai8163
    @bhismanrai8163 3 роки тому +2

    सुजल सर तपाईको काम प्रती जति व्याख्या गरे पनि शब्द पुग्दैन ।बधाई छ।

  • @arpansenoli3297
    @arpansenoli3297 3 роки тому

    ठुलाे खुशीकाे कुराे हाे, याे हराएकाे परिवारकाे मिलन भएकाेछ एक अापसमा ठुलाे खुशीकाे कुरा हाे, मिलन गराउने मिडिया कर्मी हरुप्रति हार्दिक बधाई!

  • @udaybudhathoki7
    @udaybudhathoki7 3 роки тому

    धेरै खुशी लाग्यो सुजल र समस्त समुहलाई धन्यवाद एवम बधाई....तपाईहरुको सक्रियता,मेहनत र सफलता देखेर जति तपाईहरु को समुह र घटना,बाध्यता साथै विवशता मा परेका व्यक्ति र परीवार हरुलाई खुशी लाग्छ त्यतिकै दर्शक हरुलाई पनि खुसीको अनुभूति हुन्छ र अझै महत्वपुर्ण विषय भन्नु पर्दा सुजल र साथ दिने सहकर्मी साथै यस्तै सेवामा आबद्द समूह ले कुनै पनि घटनाको सत्य, तथ्य,यथर्तता या वास्तविकतालाई प्रस्ट्याउन भू-सतहमा पच्छ्याईरहेका हुन्छन भने दर्शक पनि त्पाईहरुको दृश्य सम्प्रेसणलाई पच्छ्याईरहेकै हुन्छन...फेरि पनि सुजल सँचार समुहलाई धन्यवाद।

  • @thapabelbahadur8419
    @thapabelbahadur8419 3 роки тому +3

    पहिला देखि सबै भिडियो हेरेको छु धेरै दुख पायर पनि पतालगाउनु भयो पत्रकार सबै टिमलाई धन्यवाद परिवारलाई भेट गराउनु भयो खुसि लागयाे

  • @boyd1937
    @boyd1937 3 роки тому +1

    पत्रकारिता के हो यो च्यानल बाट अरु युटूब साथै नेपाली रास्ट्रीय मिडीआले समेत सिक्नुपर्ने देखिन्छ अति नै राम्रो काम गर्नू भयेको छ। ईश्वरले सधै रक्षा गरुन सर लाई। 🙏

  • @jayantibasnet3142
    @jayantibasnet3142 3 роки тому +2

    बिचरा पत्रकारले कति दुख पाउनु भयो।याे गुन त लाहुरे बाले तिर्न पनि सक्नुहुन्न हाेला।धेरै धेरै धन्यवाद पत्रकार भाइ

  • @Khumofficial
    @Khumofficial 3 роки тому +1

    खुसिका न्युजहरु देख्दा सुन्दा कति खुसी लाग्ने यो मन त नेपाली हो

  • @leelagurung2533
    @leelagurung2533 3 роки тому +6

    Wowowow happy moment i cann't control my tear thank alot Sujan bhai & whole team for success to meet their family God bless u all

  • @bhimbahadur3184
    @bhimbahadur3184 3 роки тому

    सारै राम्रो काम पात्रकार हारूकाे साबै तिम लाई धन्यवाद छ

  • @hgyohj3228
    @hgyohj3228 3 роки тому +2

    सेलुट छ सुजल सर सबै पत्रकार ज्यु हरु मा कति खुसि सबै परिवार देखेर आखा बाट आसु आयो।धेरै धन्यबाट सर कति दुख गरेर भेटनु भयो लाहुरे बा को परिवार🙏🙏🇳🇵🇳🇵👍️

  • @Siwani789
    @Siwani789 3 роки тому +2

    Dherai wite garirathe kati khera laure bako family sanga vetaedinu vo dherai khusi lagyo thank you so much sujal g m sir ko teem lai

  • @deepshikhabudha1249
    @deepshikhabudha1249 3 роки тому +6

    सुन्दा खुशी अनि भाबुक बनायो धन्यवाद सुजल भाइ

  • @bldgulmeli1129
    @bldgulmeli1129 3 роки тому +8

    जिन्दगी पनि अचम्मको छ।कभी खुशी कभी गम

  • @devibahadurgiri7102
    @devibahadurgiri7102 3 роки тому

    धन्यबाद सम्पूर्ण मीडिया साथी हरु लाई ।
    साठी वर्ष ( ६० ) पछि बिछाडिएको परिवार लाई दाजु भाई आफन्त लाई एक जुट गराई दिनु भाकोमा । यस्तो खुशी को माहोल बनाई दिनु भएर पुण्य काम गरी दिनु भको छ । यस्तो खुसी हेर्न पाइयो । यो ठूलो सफलता हो मिडियाको ।चाहेमा मिडियाले गर्न सक्छ भन्ने कुरामा विश्वास लाग्यो । धन्यबाद सुजल जी एम सर तपाईं लाई ।फेरि पनि सम्पूर्ण मीडिया लाई नमन् गर्दछु ।
    यो परिवार को खुसी देख्दा आँशु नै थामिएन मेरो
    यो खुसी को आँशु मेरो धेरै नै आयो । यो खुशी को आँशु हो ।

  • @sanginatmg55
    @sanginatmg55 3 роки тому +1

    सुरुदेखी हेर्दै आएको थिए भेट हुन्छ कि हुदैन भन्ने लागेको थियोे भेट भयो धेरै खुसी लाग्यो 😍😍😍😍आँसु नै आयो खुशीको

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +21

    थापा मगर भने पछि मेरै माईति खलक पर्नु हुदो रछ सबै जना लाई साईनो अनुसार नमस्कार र विशेष ६० बर्ष पैला बिछोडिनु भयको परिवारमा मिलन गराउने मिडीया कर्मि साथि हरुलाई झन धेरै धन्यावाद🙏🤪

  • @nabitarai674
    @nabitarai674 3 роки тому

    cant stop to cry so emotional.....god bless this family aja ko din maa pani yesto hudo raixa it just like movie congratulation to u all and Classic Nepal team..

  • @PRINCE1vs4
    @PRINCE1vs4 3 роки тому

    यो भिडियो सुरू देखि गरदै आएको छु खुसि लाग्यो अब नेपाल आएकाे पनि हेर्न पाइन्छ

  • @RaviRai-en6pd
    @RaviRai-en6pd 3 роки тому +1

    Yo pariwar sadai khusi rahos rw classic Nepal tim lai badai x

  • @pasensena2869
    @pasensena2869 3 роки тому +1

    Ekdam ramro garnu bha xa media daju bhai haru le,,, mero poh aankha bata anshu nik liyo,, thank you🙏

  • @chakragurung9244
    @chakragurung9244 3 роки тому +2

    बधाई छ सम्पुर्ण सुजन ब्रो को ग्रुपलाई राम्रो काम गर्नु भो अब वहाको परिवार नेपाल आएर भेत गरेको देखाउन नछुताउनु होला

  • @indrathapa3955
    @indrathapa3955 3 роки тому

    अति खूशीलागेव मिडीया भाई हरू लाई धेरै धेरै धन्यवाद

  • @bokalgurung3538
    @bokalgurung3538 3 роки тому +1

    धेरै राम्रो काम गर्दिनु भयो ती परिवार जो 60 बर्स सम्म बिछुडीयेका परिवार लाई मिलाई ( भेटाई ) दिनु भयो l तपाई पत्रकार जती पनी भाई हरू लाई मेरो आत्मा दिल बाट धेरै धेरै धन्यवाद तपाई को कोसीस ले ऊनी परिवार हरू मात्रा हैन की जतीपनी यो प्रोगम हेर्ने दाज़ू भाई दीदी बैनी साथी हरूसबै खूसी भएका छैl ल🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻धन्यवाद

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 3 роки тому +2

    Thanks for all team's sujal sir ju hajur haru lai 60 barsha paxi pani bixodiyako pariwar lai milai dinu vayo

  • @thapamanuthapa2391
    @thapamanuthapa2391 3 роки тому

    Video herdai garda Kati ramailo lagexa hamlai t uha harulai jhan Kati khusi lagyo hola ni👍👌😍 good job midiya vaiko all teemlai👍👍👌👌

  • @purnach8226
    @purnach8226 3 роки тому +1

    Dherai ramro kam karnu vayo dherai khusi lagyo life time time samma asarinai kam gardai janush..

  • @everestnepal5556
    @everestnepal5556 3 роки тому

    धेरै राम्रो काम गर्नु भयको छ।
    हरेक भाग हेरिरहेको छु निकै खुसी लागेको छ।हामीलाई त यति धेरै खुसी लागेको छ भने उहाँहरु झन कति खुसी हुनुहुन्छ होला हाम्रा पनि आँखा रसाय। यस्ले एउटा राम्रो सन्देश पनि दिएको छ आफ्ना सबै सन्तानहरु मिलेर सम्पर्कमा बस्नु पर्छ भन्ने पाठ पनि सिकाएको छ।

  • @anjandilip4250
    @anjandilip4250 3 роки тому +1

    सुजल सर हजुर धेरै धेरै धन्यवाद यत्रो दिन लगाएर 60 वर्ष सम्म हराको परिवार भेटै दिनु भयो हजुर काे वेडियो सबै हेरी रहन्छु म इंडिया काे मुंबई शहर बाट हो सुजल सर

  • @heerqyy239
    @heerqyy239 3 роки тому +9

    हजुर सुजल जि ६० वर्ष देखि बिछ्याइएको श परिवार लाई मिलाई दिनु भाकाे मा धेरै धेरै धन्यवाद 👌👌👌🇳🇵🇳🇵🇳🇵 हाल म साउदी बाट 😍😍😍😍

  • @rajudangi3406
    @rajudangi3406 3 роки тому +2

    अति खुसि खबर सुन पायाे

  • @shyamshyamraviodhfromuk1798
    @shyamshyamraviodhfromuk1798 3 роки тому +1

    Sujal sirko mahan kamlai salut garxau

  • @dipakrana8939
    @dipakrana8939 3 роки тому +1

    आज यो भिडियो हेर्दा झन् अँखा बाट आसु आए सुजल जि एम सर हजुर लाई र हजुरको टिम लाई धेरै धन्यवाद

  • @krishnamannakarmi2563
    @krishnamannakarmi2563 3 роки тому +2

    Great job/पत्रकार महाेदय लाई मुरिमुरि धन्यवाद।

  • @aaryanrai5727
    @aaryanrai5727 3 роки тому +1

    धन्नेबात लाफा अब नेपाल झिकाइदिनु पर्यो छिटो यहि मिडियाबाट हेर्न चाहन्छौ उहाहरुको मिलन

  • @alinaalisha351
    @alinaalisha351 3 роки тому +2

    पत्रकार सर लाई धेरै धन्यवाद ❤️❤️❤️ राम्रो काम गरेकोमा

  • @purnaale6159
    @purnaale6159 3 роки тому +1

    Na mare bhetido rahexa , bhabuk banaidiyo yo karyakram le suzal sir ko sabai team lai dhanyabad

  • @keherlimbu6152
    @keherlimbu6152 3 роки тому +1

    Good job sir 👍 pariwar haru vetaidinuvayekoma yestai Kam harugardaijanu sir

  • @rabilimbu3371
    @rabilimbu3371 3 роки тому

    सारै राम्रो काम गर्नु भयो सबैलाई भेट गराउनु भयो सारै खुशी लाग्यो

  • @thapathapa2590
    @thapathapa2590 3 роки тому +2

    Sujal bro ko all teem lai ta hirdaye dekhi salam🙏🙏🙏💞💞💞💞❤️❤️❤️❤️❤️ waha lahure Ba ko sabai femily chadai nepal gayera xittai vetnu hola ra chadai veteko herna Aatur xu sabai jana lai salam namaste🙏🙏🙏🙏

  • @ruparana912
    @ruparana912 3 роки тому +1

    Sujan babu you are the best great job good luck

  • @gulmi-nepal
    @gulmi-nepal 3 роки тому +6

    मत आँसु नै थाम्न सकिन सारै बुवाको याद आयो 😥मेरो बुवा पनि हराको 14 बर्स भयो अझै भेट्न सकिन लौन भगवान यस्तै खुसी मेरो जीवन मा पनि ल्याईदिनुस्😥😥😥

  • @suryasuryalimbusuryasuryal6504
    @suryasuryalimbusuryasuryal6504 3 роки тому +1

    Great work sujal g jasari milaunu vo 2 pariwar usai gari tpaiko pixa gariraxau video herdai 👌👌👌👌👌👌👌👌👌👌👌👌🤜🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @manbahaduroli7175
    @manbahaduroli7175 3 роки тому +1

    great job सुजल जि

  • @sushmashrestha7343
    @sushmashrestha7343 3 роки тому +1

    Dherai khusi lagyo I hv no words to say TQ so much 👍👍❤️❤️

  • @sararai1832
    @sararai1832 3 роки тому

    Media bhaiharulai dherai dherai bhadhai xa sadhai yasttai asal kam garnu hola ! Always stay blessed

  • @manrajthapamagar65
    @manrajthapamagar65 3 роки тому +1

    विछडिएका आफन्त भेटिएको यो भिडियो हेर्दा कसम आँखा नै रसायो , यस्तो महान् कार्य गर्नुहुने सुजल जि यम सर र हजुरको सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद अझै यस्तै महान् कार्य गरेको हेर्ने अपेक्षा राख्दछौँ ।👍 जय नेपाल ! 🙏

  • @user-shyam901
    @user-shyam901 3 роки тому +2

    धेरै राम्रो काम गर्नु भयो सुजल भाइ धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @dipeshiduofficial8741
    @dipeshiduofficial8741 3 роки тому +8

    धन्यवाद। धेरै राम्रो काम।

  • @durgasrijanablog4290
    @durgasrijanablog4290 3 роки тому +1

    bhichhadiye pariwar bhet bhayo Dherai khusi lagyo ❣️🙏😍

  • @harikatwal2145
    @harikatwal2145 3 роки тому

    ल खुसी लगो सुरज सर तपाईं लगायत सबै लाई धन्याबाद

  • @samelrana1076
    @samelrana1076 3 роки тому +1

    Sarai khusi lagyo yo pariwarko vet vayo aba nepalmai lyarew parethxa vet garaunu sujal sar....

  • @yubrajgurungvlog2260
    @yubrajgurungvlog2260 3 роки тому +1

    Such a great work felling so happy❤❤❤

  • @shilagurung4767
    @shilagurung4767 3 роки тому +6

    Great work ,,salute to all your team and very happy to see all family.

  • @roshanrai888
    @roshanrai888 3 роки тому +2

    I salute Classic Nepal and team. What a wonderful work you have done and have achieved! What a difference your team has been making!!!

  • @nawrajsilwal8020
    @nawrajsilwal8020 3 роки тому +1

    बिछोडियको परिवार लाई भेट गराइदिनु भयो।सुजल सर लाई धेरै धेरै धन्यवाद 😘😘

  • @mamtamallathakuri9319
    @mamtamallathakuri9319 3 роки тому

    Herda aasu aayo 😍😍 dherai dherai maya sabailai

  • @laxmimagar8404
    @laxmimagar8404 3 роки тому

    पत्रकारको काे तिमलाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @anjuale8268
    @anjuale8268 3 роки тому +7

    Dherai ramro kam garnu vako xa vai lai dherai2 dhanyabad 🙏

  • @binamagar14
    @binamagar14 3 роки тому +2

    Finally we can see fact .Good job Sujal sir.

  • @karmagurung3414
    @karmagurung3414 3 роки тому +5

    Great work job sir happy family Wow God bless you

  • @yogibk5919
    @yogibk5919 3 роки тому +3

    Yes, You guy are great thank you for all your team

  • @xuxtra6156
    @xuxtra6156 3 роки тому

    Great job bro..finally you got it👍️👍️

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 3 роки тому +6

    great job sujan Lafa.salute to your whole team.