विहे गर्न नमान्दा घिस्याउछु भन्यो | Episode-2 दिल कुमारी आमाको संघर्षको कथा | Podcast With Kabita

Поділитися
Вставка
  • Опубліковано 26 вер 2024
  • विहे गर्न नमान्दा घिस्याउछु भन्यो | Episode-2 दिल कुमारी आमाको संघर्षको कथा | Podcast With Kabita Rai
    Guest:-Dil Kumari Basnet
    Host:-Kabita Rai
    Camera:-Binod Pradhan/Birodh Basnet
    Edit:-Binod Pradhan
    Director:-Birodh Basnet
    Please Like And Share This Video
    © B-InfoTainment
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Follow Binod Pradhan On Facebook-
    / pradhan.binod.9
    Follow Binod Pradhan On Instagram-
    / binod_pradh. .
    Mobile No- 9842446815,9811074751
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Email:-Binodpradhan488@gmail.com
    #PODCAST_Dil_Kumari_Basnet
    #Afno_Katha
    #Kabita_Rai
    #Birodh_Basnet
    #BhojpurTimesOnline
    #Binod_Pradhan
    *******************************************************
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने Binodpradhan488@gmail.com मा Mail गर्न सक्नुहुनेछ ।

КОМЕНТАРІ • 5

  • @sadikshabasnet1871
    @sadikshabasnet1871 Місяць тому +3

    aamaaji❤❤❤❤❤

  • @LunaDel-lv1yr
    @LunaDel-lv1yr Місяць тому +1

    नाम जस्तै सबैसँग मिलनसार दिलकुमारी दिदीको जिन्दगीको झन्डै आधा संघर्षको कथा त नजिकबाट नियालेकी छु l केही कथा सुनेकी पनि हुँ l बाँकी रहेको कथा उहाँ आफैँबाट यो Podcast मार्फत थाहा पाउने अवसर मिल्यो कतै हँसायो कतै रुवायो समग्रमा रमाइलो लाग्यो l दिदीको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु 🙏साथै यति राम्रो कार्यक्रमको सुरुवात गर्नुभएकोमा कविता मिस लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤❤

  • @Rajansamip
    @Rajansamip 27 днів тому +1

    भाबुक बनायो !
    आमा प्रति उच्च सम्मान !!

  • @PrVlogs-y7e
    @PrVlogs-y7e Місяць тому +2

    Amaajiko kathaa mero ni vdo like cmnt subscribe garidinu

  • @ramrai6010
    @ramrai6010 Місяць тому

    Namaskar hjur watching from USA 💜💚🩷