एमाले सांसदको आरोप : माओवादी पार्टीको हेडक्वार्टर नै सुन तस्करीमा | Padam Giri | Kantipur Samachar

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • भदौ १३ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका संसद पदम गिरिले नेकपा माओवादी केन्द्र पार्टी नै सुन तस्करीमा संलग्न भएको आयश व्यक्त गर्नु भएको छ । उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारकै बेलामा सुन तस्करीमा इतिहास रच्ने काम भएको आरोप लगाउनु भयो । उहाँले सही छानबिन भएको भए माओवादीको हेडक्वार्टरमा कोही बाँकी नहरने समेत दाबी गर्नु भयो ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 34

  • @user-ku2fn9dd9i
    @user-ku2fn9dd9i 19 днів тому +4

    सरकार तिमीहरूकै छ के हेरेर बसेको त गर्न😂

  • @unec1237
    @unec1237 19 днів тому +2

    Giribandu KO fail kholnu

  • @tejbogati8527
    @tejbogati8527 19 днів тому +3

    गर न त छानबिन तेरै सरकार छ त।अनि आजकाल सुन आउँदैन र ? खोइ समात्या आजभोली ? एमाले कांग्रेसका चोर भ्रष्टहरु यो देशका लागि घातक छन।

  • @thakurbhattarai1881
    @thakurbhattarai1881 19 днів тому +2

    यस्ले डेफ्थमा कुरा राख्न सकेन । सतहि मा मात्र राख्यो । सुनमा पुन द्वय, महरा र प्रचण्ड स्वयम् पर्ने कुरा र बिध्युत मा १६ अर्ब छुट किन दिएको भन्ने प्रश्न मा पुग्नै सकेन ।

  • @kamalgnyawali1960
    @kamalgnyawali1960 19 днів тому

    सहि कुरा 🙏❣️

  • @ShameemKhan-ui6vj
    @ShameemKhan-ui6vj 19 днів тому

    Great

  • @ganeshpaudel534
    @ganeshpaudel534 19 днів тому +1

    Sai kura garnu vayo mananeya jeeu .......

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 19 днів тому

    सबै भ्रष्टाचारि काे नाम सबै जनता लाई जानकारि दिएका छन।सुनचाेरहरू,हतियार बिक्रीवितरण ,नितिगत,संस्थागत,पदियगत,व्यक्ति गत,समुहगत,डकैतिगत,हाकाहाकिगत,वडा सदस्य देखि उपराष्टपति काे छाेरा समेत सबै भ्रष्टाचारि लाई फाँसी काे सजाय दिनुपर्नेछ ।।

  • @binrai1826
    @binrai1826 19 днів тому +2

    सहि छनबिन गर्ने हो भने तिम्रा बा हरु सबै गोल घरमा हुने थिए र तिमी पनि कहिकतै रोएर हिडेका हुन्थ्यौ होला।

  • @neerajjoshi8371
    @neerajjoshi8371 18 днів тому

    केको लागि पठाएको, के के गर्दैछन्। आरोप-प्रत्यारोप मै भत्ता!!

  • @abhimanbista9635
    @abhimanbista9635 19 днів тому

    तेरै सरकार छत गर्न कारबाही।।

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 19 днів тому

    यस्ता तस्करीहरुले सुशासनको कुरा गर्दा लाज पनि लजाउँछ।

  • @DambarRai-k4e
    @DambarRai-k4e 19 днів тому

    बिपक्षमा बस्दा बैठक चल्न नदिने आज सरकारमा बस्दा महान्ता नौटंकी

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 18 днів тому

    गीरीबन्धु र भुटानी सरणार्थी काण्ड धारीहरुकेा सरकार!! सुन काण्ड छानबीन गरेभैगेानी कस्ले रेाकेकेा छ???

  • @taramanrai7044
    @taramanrai7044 19 днів тому +1

    Giribandhu tea estate ko filed kata harayo mananiya jiu

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 18 днів тому

    कुलमान र बालेनकेा पछाडी कीन सींगेा ऐमाले कीन लागेकेा छ!!!

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 19 днів тому

    कुनचाहिँ जनताले छानबिन रोकेछ?

  • @YadabkumarJoshi
    @YadabkumarJoshi 19 днів тому

    वाेल्न पनि कति सकेकाे ,अस्तिमात्र अाफै २ पटक सम्म मन्त्री भयकाे हैन र?के अायाे त वैदेशिक राेजगारमा जानेलाई राेक्ने निती के ल्यायाे खै ?

  • @manparasadthpa459
    @manparasadthpa459 19 днів тому

    अब धेरै नातेउ सबै को धोती अलि बलियो बादेरा राखा

  • @birukc4726
    @birukc4726 19 днів тому

    अनि माननीय ज्यू त्यसो भनेर त आफू पनि नाङ्गिनुभयो होला नि त होइन र

  • @jhapatbudhathoki
    @jhapatbudhathoki 19 днів тому

    प्रचण्डलाई नं १ झुटकाे गाेल्ड मेडल दिदा हुन्छ याे कुरा सुनेपछि !!!!

  • @arjunaryal5742
    @arjunaryal5742 19 днів тому

    बधाई छ कमरेड

  • @dhurbaaryal3899
    @dhurbaaryal3899 19 днів тому

    अब छानबिन गर न ल्याकत भए

  • @manparasadthpa459
    @manparasadthpa459 19 днів тому

    तिमी हरु को हात मा सरकार छैना र्के हेरेको खोया हेरेको

  • @taramanrai7044
    @taramanrai7044 19 днів тому

    30 kg sun khoi mananiya jiu

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 19 днів тому

    सुन चाेर का नायक माओबादि पाे रहेछन।।

  • @Mahendrashahi123
    @Mahendrashahi123 19 днів тому

    अब कारबाही गरेर देखाए भैगो त किन गफ लगाउनु पर्यो

  • @bishnurawat2430
    @bishnurawat2430 19 днів тому

    हिजो केपि र धनराज को झगडा अाज कसरी कुम जोडियो ।

  • @simarai7401
    @simarai7401 19 днів тому

    What you guies are wants to massaging to people of nepal

  • @ghanshyamgiri-q6t
    @ghanshyamgiri-q6t 19 днів тому +1

    बा छन त गर्न भन