परमेश्वरको वचन जिउँदो, प्रभावशाली र जुनसुकै दुईधारे तरवारभन्दा पनि लाग्ने हुन्छ । Bada samma

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • परमेश्वरको वचन जिउँदो, प्रभावशाली र जुनसुकै दुईधारे तरवारभन्दा पनि लाग्ने हुन्छ ।
    Message Sharing By Bada samma
    यस च्यानल खोल्नुको मुख्य उद्देश्य चाहिँ प्रभुको महिमाको लागि र विश्वमै छरिएका प्रभुको प्रिय जनहरुलाई आत्मिक उन्नति प्रगति र समृद्धिको लागि हो । यहाँ राखिएका भजनहरू, र परमेश्वरको बचनहरु, साथै जिवन गहवाहि आदि यि सबै प्रभुको हो ,र हामी एक मध्यम मात्र हौ, यदि कसैलाई यस च्यानलमा राखिएका वचन, भजन र , अभ्यासहरु, जिवनमा मेल खाएमा यो एउटा संयोग मात्र हुनेछ। यी सबै कुराहरुबाट सर्वोत्तम सृष्टिकर्ता महान् प्रभुको महिमा भएको होस् , हाम्रो परिवारमा जोडिनु भएको छैन भने सब्स्क्रईब गरि बेल आइ्कोन र, आल लाई क्लिक गर्नुहोला ।
    प्रभुको वचन, बाइबल अध्ययन सम्बन्धीको Videos UA-cam मा समयमै हेर्न र जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    #bible
    #holy
    #elshaddai
    #spiritualvoice2080
    #Bada Samma
    #blessed
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict. Email: shyamstha9@gmail.com

КОМЕНТАРІ • 2

  • @AitaGajmer-x2r
    @AitaGajmer-x2r 22 дні тому +1

    All glory to Jesus 👏❤️🙏🎚️

  • @poonamrai3254
    @poonamrai3254 19 днів тому +1

    जसले यो भिडियो रिकर्ड गरेर प्रसारण गर्नुभयो उहाँलाई परमेश्वरले धेरै धेरै आशिष् दिउन्।
    तर मलाइ एउटा कुरा भन्न मनलाग्यो सो के भने परमेश्वरका दासहरूलाइ बडा, बडी भनेर सम्बोधन नगरेर प्रभुका दास फलाना भनेर सम्बोधन गरे अति आदरनीय हुनेथियो होला, हाम्रा पद्दिकाहरूले पनि सिक्दै जानेद्द । अन्यथा नलिदिने अनुरोध द्द, म गलत हुनपनि सक्द्दु। भुल भए क्षमा दिनुहोला।🙏🏼🙏🏼🙏🏼
    मेरो भनाइ thumbnail मा मात्र ।