मेरो गाउमा मेरो लगायत सबै गाउलेको झन्डै २/३ सय रोपनी जग्गा बाझो वारि छ हाम्रोमा बेसार र टिमुर , कागती निक्कै फल्छ तर थोरै लगएर नहुने घाटा हुने हुन्छ म सबै जग्गामा बेसार खेती गर्न इच्छुक छु म काम गर्न तयार छु तर म संग लगानी गर्ने पैसा छैन कसैले बीउ लगायत सामाग्री दिएर पछि बेसार किनेर लिने सम्म ग्यारेन्टी गर्न सक्नु हुन्छ भने म काम गर्न इच्छुक छु , तर तपाइले गरेको सुरुको बीउ र अन्य सामाग्री को लगानी बेसार उत्पादन हुनेबेला सम्म कुर्नु पर्ने हुन्छ कोहि हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुस है
😢😢😢😢😢
कुन कलमी होला तिनपातेमा ग्राफ्टिङ हो कि हागाको बोक्रा खोल्स्यायर बनायको हो
मेरो गाउमा मेरो लगायत सबै गाउलेको झन्डै २/३ सय रोपनी जग्गा बाझो वारि छ हाम्रोमा बेसार र टिमुर , कागती निक्कै फल्छ तर थोरै लगएर नहुने घाटा हुने हुन्छ म सबै जग्गामा बेसार खेती गर्न इच्छुक छु म काम गर्न तयार छु तर म संग लगानी गर्ने पैसा छैन कसैले बीउ लगायत सामाग्री दिएर पछि बेसार किनेर लिने सम्म ग्यारेन्टी गर्न सक्नु हुन्छ भने म काम गर्न इच्छुक छु , तर तपाइले गरेको सुरुको बीउ र अन्य सामाग्री को लगानी बेसार उत्पादन हुनेबेला सम्म कुर्नु पर्ने हुन्छ कोहि हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुस है
Location vanna saknu hunxa
राम्रो लाग्यो। विरुवा चाहिँ गुटी हो जस्तो छ। वहाँको आय सम्बन्धी जानकारी अतिशयोक्तिपूर्ण छैन।
Yo kun thau ho
great job
Kagati biruwa ramro
कागति काे ,दुरिकतिरिराखने
उहाँ अब रहनुभएन। 😢
Purba ilam ma hunxa ki hudaina hola sir
Hudaina
Hello sir m from Bhutan
Link
Madan g ko number pauna hajur
madan jiko mo.n pauna hajur?
Namr dinuna
numbar paun
Send me
Phone 📱 number chaiyo