रास्वपा सांसदले कांग्रेस नेताको गोप्य पोल खोलेपछि बाझाबाझ, रवि जेल नजाने, ओलीसँग नझुक्ने...

Поділитися
Вставка
  • Опубліковано 28 лис 2024

КОМЕНТАРІ • 925

  • @SabinAale_
    @SabinAale_ 3 дні тому +35

    यो नानीको तर्क सुन्दा त मलाई नै लाज लाग्यो यार😂😂😂

    • @sudipkhulal3750
      @sudipkhulal3750 19 годин тому

      Hahaha right aba flop khanxa rastriya swotantra party

    • @sudipkhulal3750
      @sudipkhulal3750 19 годин тому +1

      Aba mero bata no vote to swontrata party flopppp

    • @samuelbarl1014
      @samuelbarl1014 18 годин тому

      Same here😂😂😂😂

  • @ymPhadoor
    @ymPhadoor 3 дні тому +104

    रबि देखि काङ्ग्रेस र एमाले धेरै आतिएको छ।

    • @saralaaryal7022
      @saralaaryal7022 3 дні тому +2

      Chhor sarkar kukurharu

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 3 дні тому +4

      पुरानोले मात्र खायो अब नयाँले खान पाउनुपर्छ होइन नयाँ पार्टीको सिद्धान्त ठुक्क नंया पार्टीको निति

    • @JackPot-e3c
      @JackPot-e3c 2 дні тому

      के कमेन्ट गरेको छि चेतनाको कमि भयो भाइ काल्पनिक कुरा गर्नु हुन्न्। ​@@Resamthapa-ib6ul

    • @BP-jq1ru
      @BP-jq1ru 2 дні тому

      Hera vedaharu buddhi yek patak yi naniko kura ta sunnu k bolixin

    • @YogiRam-ew1cr
      @YogiRam-ew1cr 2 дні тому +1

      रास्पा जिन्दा बाद ❤❤❤❤एमाले काग्रेस मुरदा बाद

  • @GopalJBista
    @GopalJBista 2 дні тому +6

    सांसदको क्षमता, तर्क तथा तरिका लज्जाहीन छ ।

  • @rajkumarrawat9375
    @rajkumarrawat9375 3 дні тому +6

    समानुपातिक माननीय ले जुम्ला को बेजत गर्नु भएको मा धन्यबाद

  • @PashupatiBhattarai-b7b
    @PashupatiBhattarai-b7b 2 дні тому +9

    माननीय विनिताजी को तर्क सुन्दा केटाकेटीपना देखियो है।

  • @kshetragharti
    @kshetragharti 3 дні тому +17

    यी नानिको अन्तर्वार्ताले सहकारि पार्टिको धोति खुस्कियो त ।

  • @dhurbaraj6526
    @dhurbaraj6526 3 дні тому +37

    केटाकेटी आए गुलेली खेलाए मात्यङ्ग्रो को सत्यानास भनेको यही हो

    • @harisapkota5938
      @harisapkota5938 3 дні тому

      Brastcharilai sahayog garu

    • @kumaribhmarikumaribhandari1071
      @kumaribhmarikumaribhandari1071 День тому

      तेरो बाउ को केटाकेटीमा तेरो ससुरो बुढाले जताततै भ्रष्टाचार गरिराको छ देख्दैनस्😳😳🙄🙄😳

  • @DraganDaaju
    @DraganDaaju 2 дні тому +7

    यिनि नानी एउटा मिडिया को रिपोर्टर सम्म ठिक छिन देश को माननीय बन्ने बेला भएको छैन।

  • @BikashKoirala-l8k
    @BikashKoirala-l8k 16 годин тому +4

    रामराम यि नानि पनि रास्वपाको नेता....तर्क सुन्दा लाज लाग्यो....

  • @santossantosh8030
    @santossantosh8030 3 дні тому +16

    कान्तिपुर काङ्ग्रेस एमाले मिलेर रबि फसाउने खेल हो हामी नेपाली जन्ता ले बुझेका छौ टग चोर हरु

  • @SitaramGurung-b9g
    @SitaramGurung-b9g 3 дні тому +12

    यो केटी को तर्क अलीक पुगेन यस्ता तरीकाले नि बहस हन्छ र पोल्टीक्स सम्नधी मा बोल्नु नै नजान्ने बिषय नि नेता हुन्छ र ? माया लागेर आयो हैट 😅😅😅😅😅

    • @dhurbaraj6526
      @dhurbaraj6526 3 дні тому

      रासपा भनेको यस्तैहरूको झुण्ड हो

    • @neeshamkhadka
      @neeshamkhadka 3 дні тому +1

      नेपाल को सुङ्गुरे हरुलाइ रास्वपा साम्सद मन पर्दैन 😏

    • @debulama2480
      @debulama2480 3 дні тому

      Hoi tero bau haru ko tarka le k deyo khole sala haddi chusne ta jasto kukur haru lai kaha man parxa

    • @debulama2480
      @debulama2480 3 дні тому

      @@neeshamkhadkaman parxa tero bau ra ta jasto kukur jhole man pardina

  • @binodkhulal
    @binodkhulal 11 годин тому +1

    क्राईम पेट्रोल हेर्नु नि हौ investigation कसरी हुन्छ , investigation भनेको हल्ला गरेर बयान लिएर मात्रै हुन्छ??
    भित्र भित्रै हुन्छ नि
    यि कस्ति साम्सद यार

  • @nepalesemountaindreamsandj19
    @nepalesemountaindreamsandj19 3 дні тому +17

    अब नेपालका सबै नेताहरुको सम्पत्ति छनबिन हुन जरुरी छ र एक दिन अबस्य हुन्छ कोहि पनि नेताहरु ढुक्कले नबसे हुन्छ

  • @rijanff9440
    @rijanff9440 7 годин тому +1

    नानी तिम्रालागी राजनिती सुहायन तिमी फ्लिम लाइनमै रमाउ तिम्रो रजनिती तिमी आफैले सकेउ अब ।

  • @Redmi12cRewatmagar
    @Redmi12cRewatmagar 2 дні тому +3

    यो नानीको तर्क ले झन् रवि फस्ने भयो हाहाहा 😅😅😅

  • @Manab.khadka
    @Manab.khadka 3 дні тому +45

    रास्वपा तथ्यमा आधारित भएर बोल्छन्

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 3 дні тому +2

      तथ्यमै बोल्छ सहकारीमा चाहिँ बिना तथ्य पैसा ल्याउछ होइन कति बाथो हो अनि सोधपुछ गर्यो भने नै मलाइ थाहा छैन

    • @CalmOctopus-in3vi
      @CalmOctopus-in3vi 2 дні тому

      बोलेको के बोलेको भाइ नयाँ पनि देखियो ​@@Resamthapa-ib6ul

    • @RanjitTamang-z2k
      @RanjitTamang-z2k 2 дні тому +1

      भुत्राको तथ्या भए मात्र हो यस्ता हावा बोल्ने

    • @sudipkhulal3750
      @sudipkhulal3750 19 годин тому

      Yei hola data sahit boleko dekhihalyo😢dhoti fuskyo rsp ko haha

  • @Pawan-26SS
    @Pawan-26SS 3 дні тому +34

    हामी रासोपाको साथमा छौ।🔔🔔🔔🔔🔔

  • @kabiregmi5046
    @kabiregmi5046 День тому +2

    न तर्क छ न तथ्य छ जान्ने लाई छान्ने को सभासद हुन यिनी कठै दया लाग्यो यिनका पछि यिनलाइ जान्ने देख्ने हरु लाई शरम लाग्यो होला बिचरा हरु

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w 3 дні тому +19

    एमाले भन्दा नेपाली काँग्रेस सग कालाे धन धेरै छ देउवा र आरजु समाउने हिम्मत छ कसैमा?

  • @MtvNepalgunj5429
    @MtvNepalgunj5429 День тому +1

    यिनको अन्तर्वार्ताले रास्वपाको धोती खुइलियो ।

  • @sanjaynagarkoti3989
    @sanjaynagarkoti3989 День тому +3

    यो फुच्छि नेता बन्ने समय भाको छैन ।।😊😊😊😊

  • @youthleaderd
    @youthleaderd 2 дні тому +3

    रविलाई आफ्नै पार्टीकाले नाङ्गाे बनाउछन

  • @BasantaKarki-j2d
    @BasantaKarki-j2d 3 дні тому +10

    जसले जे भनेनि काँग्रेस एमाले भ्रष्ट फटाहा तस्कर नै हुन ।

  • @guptaac5201
    @guptaac5201 16 годин тому +1

    काजुलाई खुब रमाईलो भाछ इनि सुन्दरीको कुरो सुनेर

  • @saugatbhu3328
    @saugatbhu3328 3 дні тому +12

    यो बिनिता भन्ने साम्सद बाैदिक छैन रैछ। जस्ता पायो त्यस्तै साम्सद छ्न

  • @MtvNepalgunj5429
    @MtvNepalgunj5429 День тому +2

    लाजपचेकी कर्णाली रोड गिरिजाको सरकारले निर्णय गरेकाहुन भन्ने बिचमा सुशील कोइरालाले उदघाट गरेको हो भन्ने जानकार नहुने कस्तो अनाडी हुन ?

  • @parmanandbadu2747
    @parmanandbadu2747 3 дні тому +14

    रा स्व पाकाे सासद भएकाे हेरि रहेकाे छु अन्तरबार्ता

  • @worldoutlook1988
    @worldoutlook1988 День тому +1

    अब चै रास्वपा प्रतिको भ्रम हटेर गयो। केही न केही त बुझेका होलान् भनेको त......

  • @raibabu5609
    @raibabu5609 3 дні тому +23

    सबै नेताहरुको सम्पति छामिन हुनु जरुरी छ अनि को भ्रष्ट भनेर राम्रो सँग थाह हुन्छ
    जय घण्टी

    • @KhagendraShahi-s2d
      @KhagendraShahi-s2d 3 дні тому

      बिनिता जि यो कालो काग्रेसको टाउकोमा जुताले हान्नु न

  • @ishworpoudel2336
    @ishworpoudel2336 2 дні тому +2

    रबि जस्तै आज धेरैलाई मुदा चलेको छ येसैगरी हरेक ठाउँ लगेर आनुसन्धान भको छ अनि रबिलाइ मात्रै प्रतिसोध भन्न अल्लि नमिला कि? रबि सरकारमा जादा केपि, प्रचण्ड ,देउवालाई आनुसन्ध गरेको भये के हुन्थ्यो? किन न गरेको ?

  • @shivakumarrai9027
    @shivakumarrai9027 3 дні тому +7

    सहकारीको पैसा ठगनु कसैले पनि पाईदैन

    • @nepal0007
      @nepal0007 3 дні тому

      rabile ta paaunu parchha.

    • @ChiranXetryy
      @ChiranXetryy 2 дні тому

      रबिले पाउनु पर्छ भन्दै कराइराछन घन्टी हरु

  • @CalmOctopus-in3vi
    @CalmOctopus-in3vi 2 дні тому +2

    यो बहस मा यो नानिले 101% हारिन तार्किक आधार मा बहस हुनु पर्दछ

  • @shivashakti3725
    @shivashakti3725 3 дні тому +3

    बिच बिचमा अङ्ग्रेजी मिसाउदैमा कोहि नया हुदैन।

  • @bashuphuyal2175
    @bashuphuyal2175 2 дні тому +2

    कुनैबेला राजसस्था जिन्दावाद भन्दै हिमानी ट्रष्टमा काम गरेर चर्चित भएकी थिइ.... टिके सांसद पद पाउनु बित्तिकै गणतन्त्र जिन्दावाद भनेर हिडी । स्वार्थको लागि सिद्धान्त बेचेर खानेले देश र जनता दुइटै बेचेर खान्छ ।

  • @gurumgjumbahadur6158
    @gurumgjumbahadur6158 3 дні тому +8

    Wow! ठगी छाने को काण्डले सबैको टाउको दुःखाइ हे भगवान!!

    • @neeshamkhadka
      @neeshamkhadka 3 дні тому

      सुङ्गुरे हल्ला नगर 😏

    • @debulama2480
      @debulama2480 3 дні тому

      Oi jhole tero bau haru go thag ne sala din din nai tero bau haru ko thag ko kanda aaudixa

    • @JagritBhandari
      @JagritBhandari Годину тому

      Pagal hi ta khate kp ra shere ko Chak sung

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 дні тому +6

    बुबा/आमा दाजुभाइ भोट हाल्यौ घण्टी🔔🔔लाई।😊

    • @binodkhulal
      @binodkhulal 10 годин тому

      😂😂😂😂😂😂😂😂😂😂😂, भोट हालौ सहकारी ठग र यस्ता केटाकेटी लाई सन्सद बनाउने 😂😂😂

  • @Timpakc
    @Timpakc 2 дні тому +1

    रविको गलतीलाई ढाकछोप गर्दा सम्पूर्ण रास्वपा धरापमा पर्ने खतरा छ । रविलाई तुरून्त सभापतिबाट राजिनामा गराई कानूनलाई सघाउन सके रास्वपाको कल्यान होला नत्र पतन हुने पक्का छ

  • @furbasherpa3773
    @furbasherpa3773 3 дні тому +8

    बहिनी तिमी साम्सद त हौ अलिक बोल्नु जानिनाउ

    • @debulama2480
      @debulama2480 3 дні тому

      Tero bau le khaub ramro bole ko xa sala kukur

  • @Timpakc
    @Timpakc 2 дні тому +1

    हेरन नया युवाको अनुशासन । आफ्ना वाउको सम्मान मान्छेको अगाडी बस्ने तरिका । गाउको गवाड केटी शहरमा राजनिती गरेर सिकेको यहि होला । न त तर्क गर्ने कला छ नत ज्ञान छ । यस्ता जाठाजाठीले केको राजनिती गर्लान

  • @shivaSharma-jc9pg
    @shivaSharma-jc9pg 3 дні тому +19

    ए नानि राजनिति गर्न अाउदैन तिमिलाई राजनिति फाेहाेरि खेल हाे

    • @GWY365
      @GWY365 3 дні тому +1

      फोहरि होइन नि बनाएको हो

    • @debulama2480
      @debulama2480 3 дні тому

      Ea tero baru haru ko rajnitik le das baneko hola hoi😂sala kukur

    • @razpradhan6100
      @razpradhan6100 3 дні тому

      Yo bahini imandar ho ni , jhole jasto hoina ni

    • @razpradhan6100
      @razpradhan6100 3 дні тому

      Yo Dalal Dhamala le sabai lai ladayera laddu khanchha.

  • @PremSunar-tf3uz
    @PremSunar-tf3uz 3 дні тому +5

    जुम्ला एउटा पनि काम गरेकी छैन्न यिनिले किस खाएर भाईरल हुने नानी हुन ।

    • @dipakc7871
      @dipakc7871 3 дні тому

      30/40 barsa pm vhaisaki so devlpelopment khhoj chhas mulaa

    • @Rekha-b3g
      @Rekha-b3g 2 дні тому

      भर्खरै जन्मेको पार्टिलाई किन भन्छस् 30/40बर्ष हुदा पनि काम नगर्ने नेतालाई भन्न

  • @kapurbhusal5422
    @kapurbhusal5422 2 дні тому +1

    रुन्छे नानी को हुन्न , कानुनमा बिश्वास ले चेक काट्यो भन्ने हुदैन

  • @naryanthapa460
    @naryanthapa460 3 дні тому +5

    घर तिर गएर घरखेती गर नानी।
    युवाको नाममा हाम्रो बेज्जेत नगर।।

    • @changemaind8601
      @changemaind8601 3 дні тому

      भाग मुजि देस द्रोही धेरै नभुक

  • @Bb12g
    @Bb12g День тому

    भ्रष्टको नाम हेर्दै एक एकलाई जनताले समाउँदै कोस्नुपर्छ।

  • @arpanghale1641
    @arpanghale1641 3 дні тому +3

    रास्वपा को युवा नेतृ रबि लामिछानेको दाहिने हात यी चेलिले पुराना सढेगलेका पार्टी नेपाली काङ्ग्रेस को जयजयकार गरेको पटक्कै सुहाएन....अनि तपाईंको प्रस्तुति ठिक भएन , उपरखुट्टा लगायर कसरी बसेको हो छ्या...जान्ने लाई छान्ने भनेको सायद यस्तै होला....आलाकाँचाहरु🤔🤔🤔

  • @madhavpujara
    @madhavpujara День тому

    बच्चा बच्ची राजनेतिमा आयपछी यस्तै हुन्छ

  • @newnpntherealhero
    @newnpntherealhero 3 дні тому +9

    यस्तो अराजक अन्तरवार्ता दिने लिने दुबै याे देश का घाँडो हुन्।

    • @dandanny1968
      @dandanny1968 3 дні тому

      nanga baba haru lai tantrum dekhauna deu sathi, hami online nepali government le better tactics banaienxa . First Online revolution Nepal batai suru hunxa

    • @debulama2480
      @debulama2480 3 дні тому

      Tero bau lai pathana ta interview dina sala jhole

  • @ishworpoudel2336
    @ishworpoudel2336 2 дні тому

    प्रधानमन्त्री गलत हो भन्ने ले सांसद ज्ञानेन्द्र जस्तो प्रत्येक्ष निर्वाचन प्रधानमन्त्री हुनु पर्छ किन भन्दैन रासपा ले ? रबिले प्र पाउदैन भनेर रबि भन्दा बालेन पो आउँछ कि भनेर?

  • @KhimBdrdangi-t2o
    @KhimBdrdangi-t2o 3 дні тому +5

    यिनी घन्टा कि नेत्री तर्क गर्न आयकी कि प्रश्न सोध्न आयकी ?नेतामा हुने १% पनि देखिन

  • @kalbiroli
    @kalbiroli 2 дні тому +1

    यिनि पुरानाले गरेनन् यिनिहरुले गरेकाे भयत म घरमा बसिराख्ने थिय मा याे ठाउमा अ।उने थयिनत भन्नूत भयाे तपाईं पनि अ।यर के गर्नुभयाेर छुट्टै जनता लाई रातारात सम्पन्नसालि अ।फुलाइ अ।फइले तपाईं अाहा

  • @deepakrajacharya307
    @deepakrajacharya307 3 дні тому +3

    ऋषि जी अब देखि यस्तो गाईजात्रा नदेखाउनुस ?
    रवि जी ले चढेका गाडी घर कहाँबाट आयो त्यो पनि छानवीन गनुंपरयाे ।

  • @kabinkhadka6808
    @kabinkhadka6808 3 дні тому +12

    रास्वपाका संसद किन जानू यो काजुकोमा छि

  • @neeshamkhadka
    @neeshamkhadka 3 дні тому +8

    अन्तिम मा बिनिता जि ले सहि दनक दिनु भयो 😊 जय रास्वपा ❤❤❤

  • @samsghkhadka8556
    @samsghkhadka8556 2 дні тому

    धमला ले रबि लाई खाल्डो खनेर पुर्न भए जत्तिको खुरापाती बुद्धि लगाइराछ। ईन्टरभिउ मा भाग लिने यिनी प्रखर वक्ता होइनन्। रा.स्व.पा. को यस्तो पारा ले रबि झन फस्ने हो।

  • @SuryaRokaya-f9b
    @SuryaRokaya-f9b 3 дні тому +11

    नेपाली काग्रेस rip

  • @realmeme6586
    @realmeme6586 День тому +4

    यो बच्चा लाई केहि थाहाछैन हावा दारि कुरा गरेर हुनछ ठग लाई कारबाही हुनुपर्छ

  • @tankaprasadneupane8821
    @tankaprasadneupane8821 3 дні тому +8

    पैसा आएको थाहा छैन, गएको थाहा छैन ? भुत्राको MD.
    MD भए पछि केहि जान्नु नपर्ने ? कति गैरजिम्मेवार पद हो यो ?

    • @bhimbasnet4566
      @bhimbasnet4566 2 дні тому

      ta khatelai thaha rahexata ta garni ta gayra sale jhole

  • @KhimBdrdangi-t2o
    @KhimBdrdangi-t2o 3 дні тому +2

    यस्ता जुम्ली राउटे कहिले राजनीति गरेको भय पो बहस हेर त कस्तो छ यस्ता पनि नेता

  • @Surajhml
    @Surajhml 3 дні тому +11

    आफ्नो मालिक ले गृहमन्त्री पाए गतिलो नभए अगतिलो? सहकारी ठग का चेला हरु को रुवाइ

    • @Cr7-y7r6d
      @Cr7-y7r6d День тому

      Ani muji jholey tero party ley desh lutna paya thik natra sap galat jatha das

  • @nirg8229
    @nirg8229 3 дні тому +2

    धमलालाई रवि ले जोकर यसै भनेको होइन।न्युज २४ र galaxy हुँदै आएका सहकारी को ठगी बाट चलेको पैसा बाट तलब खाने रविका कामदार,अझ भन्ने हो भने नाटक मा जोकर को रोल जसरी आन्दोलनमा किस गर्ने हरु लाई नेता को हैसियत मा इन्टरभ्यु गरेको की जोकर कै हिसाब मा इन्टरभ्यु मा निम्त्याएको?

  • @pkkhadka-co5st
    @pkkhadka-co5st 3 дні тому +5

    रबिका सबैजसो अराजक देखिए

    • @neeshamkhadka
      @neeshamkhadka 3 дні тому

      यै अराजक हरुके बनाउने हो देश हेर्दै बस । बिश्व बनेको नै पागल बौला अराजक हरुले बनाएको छ ❤

    • @dipakc7871
      @dipakc7871 3 дні тому

      40/50 barsa baata kp sheriyaa koooo devlpelopment dekhiyoo suniyoo vogiyooo

  • @ArtNepal
    @ArtNepal День тому

    पहिलो पटक रिसि ले यो केटीको कुरा सुन्यो । म भन्दा खतम् रैछ भनेर ।😂😂😂

  • @s.p412
    @s.p412 3 дні тому +3

    २५ बर्षे बच्चाको चेत यस्तै हो ! यस्ता भुरासँग बहस गर्न आउँदा इज्जत जोगाउँ है दाइ

  • @pesalpuri2767
    @pesalpuri2767 День тому

    दुई काङ्ग्रेसको मान्छे बिच बिचरी एउटा नयाँ पार्टी पार्टीको एउटि चेली???

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 3 дні тому +2

    ज्ञानेन्द्र साहिले कति भनेको हो तिमिहरुलाई रबि दाइ प्रचण्ड र ओलि लाई छोडिदिनु होस काङ्ग्रेस सङ मिलुम भन्दा राउटे धेरै बोल्छ भन्दै गाली गरेउ अहिले बल्ल थाहा भयो

  • @devrajgole
    @devrajgole 2 дні тому

    काङग्रेस एमाले प्रति जनताको विश्वास छैन।देश बेच्ने ठुला कुरा गर्ने फटाहा?

  • @Gaurabpantha-h6f
    @Gaurabpantha-h6f 3 дні тому +7

    किस खाएर सेल्फि लिए जस्तो सजिलो हुन्न ठगको संरक्षण गर्न ।

  • @bodhankumarghising8869
    @bodhankumarghising8869 3 дні тому +1

    पत्रका पुडासैनी र रबिको ड्राइभर हत्याको बारेमा पनि रबिलाइ छानबिन गर्नु पर्छ नेपाल प्रहरिले

    • @dipakc7871
      @dipakc7871 3 дні тому

      Unlimited cases kongress aaamaaliya kaa lukaaunu chhakaaunu baniyakoo duplicate government hoooo kp sheriyaa kunai leaders hun ra

  • @muktinathchanel5657
    @muktinathchanel5657 3 дні тому +11

    याे आइमाई बोलको नै मन परेन अब देखि यस्को आवाज सुन्नु नपरोस्

  • @junSunar-u3b
    @junSunar-u3b 2 дні тому +1

    यस्ताे बच्चा लाई किन बाेलाउन पर्या हाेला अन्तरवार्ता मा 😂😂😂

  • @shivakumarrai9027
    @shivakumarrai9027 3 дні тому +4

    रास्वपाको नेताहरूको सहकारि ठगी खाने सोच हो ? किन रबि संगै सति जान खोजेको हुन ?

  • @MtvNepalgunj5429
    @MtvNepalgunj5429 День тому

    अर्थ न पर्थको कुरा जबर्जस्त राख्ने कस्तो माननीय हो यार हिइहिहिहि

  • @bashulamshal2265
    @bashulamshal2265 3 дні тому +10

    को को हो यिनिहरु पागल पागलनी ????

  • @binodkhulal
    @binodkhulal 11 годин тому

    यि नानिले ४५० हजार को जागिर कसरि खाईन गोर्खा मिडिया मा?
    यिनलाई ४५० हजार तलब खुवाएको देखिन्छ ???

  • @karanbarali7956
    @karanbarali7956 День тому

    वा रबिका सान्सत बाक्यै गर्व गर्ने खाल्का छन जय घन्टि

  • @SonamTashi-b7x
    @SonamTashi-b7x 3 дні тому +9

    याे kt लाई एकचोटि सोम्पराउन हाे

  • @globalmediahome7691
    @globalmediahome7691 3 дні тому +2

    यी रास्वापाकी माननीय ज्यूको बोलाईको तरिका भएन । अरुको कुरा सुन्नु र आफ्नो कुरा राख्नु ..................

  • @marsalrokaya5448
    @marsalrokaya5448 3 дні тому +4

    दुबै अराजकता हुन फठा काम नभएको हरु

  • @prakashbista4351
    @prakashbista4351 3 дні тому +2

    जनताको चाहना एमाले कांग्रेस बाहेक नेपालमा अरु कुनै नयाँ पार्टीले गरोस भन्ने हो तर यस्ता केटाकेटी चाहिँ चाहिन राजनीति सिक्नु धेरै बाकि देखिन्छ केहि रास्वपा को नेता हरुले

    • @BharatRawal-r2t
      @BharatRawal-r2t 4 години тому

      @@prakashbista4351 त्यही यो सरकार राजनैति सिकेर नि तिमीहरूको त अब राजनेताहरुले त देशै डुब्यो त देशै बेचिसक्यो त नौ न वटा जिल्ला त्यो भन्दा कस्तो राजनीतिक पुराना पार्टीहरूको नीति र रिवाज कति राम्रो छ हेर्नुस् त ला जब यस्ता बेसे सरकार हुन् के यिनीहरु भनेको। अब नयाँ पार्टीले जित्नुपर्छ युवाले देश हाक्नुपर्छ। यी बेसे सरकार आज मैले ५०५ हजार्यो भने मसँग सुत्न आउने दोस्रोले १० हजार दियो भने कुनै लेनदेन गर्नुपर्दिन। नयाँ स्वतन्त्रले जित्नुपर्छ हन्ड्रेट वर्षे

  • @rameshlami3631
    @rameshlami3631 3 дні тому +11

    सत्य को जीत..स्वपा को जीत..।।

  • @bindashprabin1490
    @bindashprabin1490 3 дні тому +2

    यो छवि बिग्रेको रबि डाका नै हो । यसले सोझो जनता ठगेर घिचेको अब ओकल्नु पर्छ ।। जय देस ।।

    • @rnpokharell
      @rnpokharell 3 дні тому

      तेरा बाउ हरु नी 😮

  • @Premstsa
    @Premstsa 3 дні тому +9

    रिप कग्ग्रेस

  • @premrai4341
    @premrai4341 2 дні тому

    Genuine people know who is congress and UML lets open our eyes for country and people of Nepal.

  • @PasangchhembiSherpa
    @PasangchhembiSherpa 3 дні тому +10

    Jaya ghanti 🔔🔔🔔🔔🔔🔔🔔

  • @Badur-g3x
    @Badur-g3x День тому

    जाय घन्टी 🔔🔔🔔🔔

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 3 дні тому +4

    जय घण्टी ❤❤❤❤

  • @lbb3011
    @lbb3011 День тому +1

    धन्न रास्वपा मा गैछ जाठी😂

  • @neeshamkhadka
    @neeshamkhadka 3 дні тому +4

    बिनता जिन्दावाद ❤ मिल्छ भने एक छापड लगाइदेको भए हुन्थो 😏

  • @lokbahadurrokaya8839
    @lokbahadurrokaya8839 День тому

    खाली रबि रबि भने को छ आफैले pani केही गर्नु पर्यो नि त

  • @ganeshmahara1529
    @ganeshmahara1529 3 дні тому +3

    18:12 यो चाखुरी को बोल्ने तरिका हेरेन बोल्ने तरिका न भएकी

  • @pesalpuri2767
    @pesalpuri2767 День тому

    पढाउने बेलामा इङलिस पढाउने शुबाश जि अनि नानी हरुको टोन इङलिस नसुनेर के सुनिन्छ त!!!

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 3 дні тому +4

    जय घन्टी

  • @Snr7K_Vlog
    @Snr7K_Vlog 2 дні тому

    सरकार मरेर साच्चै झुठो पर्या होर
    सदंन खोल्ने छाटकाट छैन त ? 😂

  • @PuranSaud-qb7vo
    @PuranSaud-qb7vo 3 дні тому +3

    Yo फयूरि lai kaju dai kiss garo ki nai😅😂

  • @saradadhikari7232
    @saradadhikari7232 День тому

    Raswapa is the best political party in Nepal. Rabi lamichane mathi thulo sadyantra vako sabailai taha cha

  • @rbLama-kx7by
    @rbLama-kx7by 3 дні тому +2

    खाते काङग्रेस छि बोलेको ठूलो स्वरले

  • @upendrachaulagain1073
    @upendrachaulagain1073 3 дні тому +2

    याे टिभिकाे स्तर घट्ने गरि दुई कउडीका झाेले ल्याउने अब रिषिधमलाकाे कार्यक्रम नहेर्न निर्णय गरियाे ।

  • @surajshrestha2467
    @surajshrestha2467 3 дні тому +3

    Kalo congress

  • @ganeshmahara1529
    @ganeshmahara1529 3 дні тому +1

    Good question dhamala

  • @debendraroka3285
    @debendraroka3285 3 дні тому +3

    यो आईमाई कस्ती हुन छि