फुलन्देको आमाले बल्ल चिनाए श्रीमती, १० वर्षसम्म विहे लुकाएकोमा पछुतो || Fulandeko Aama Podcast

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 314

  • @kindarai
    @kindarai 8 місяців тому +28

    सम्बन्धको नकारात्मक पाटो कोट्याउन खोजे जस्तो लाग्यो ।
    तर उमेश भाईको सकारात्मक सोच र प्रस्तुतिलाई सलाम ।

  • @narmadathapa8475
    @narmadathapa8475 8 місяців тому +40

    सबै काे मन मुटुमा बस्न सफल फुल्देकाे आमा ❤❤

  • @limbusherhang8198
    @limbusherhang8198 8 місяців тому +34

    अत्यन्त मार्मिक , सान्दर्भिक र अर्गेनिक अन्तरवार्ताको लागि हार्दिक नमन 🙏

  • @arunlibang4636
    @arunlibang4636 8 місяців тому +16

    फुलन्देकी आमाको असल नाम उमेस भनेर आज मात्र थाहा पाए जे होस वहाँ को जीवन संघर्षको कुराले म एकदम उत्साहित भए विचरा यो सफलता पाउनुमा धेरै संघर्ष गर्नु भएको रहेछ सफलताको शुभकामना छ ❤❤❤

  • @ramrai7511
    @ramrai7511 8 місяців тому +11

    कार्यक्रम प्रस्तोता राधिका जि को बोल्ने स्टाइल राम्रो छ र उमेस ब्रो को अन्तिम सब्दले मेरो मन छोयो एक्छिन भावुक पनि भए अभाव नै अभावमा हुर्केको धानकोभात खानलाई दसैं तिहार र बिहे भोज नै आउनुपर्ने ! वहाँको कुरा एक्दम प्राकृतिक हो कुनै झुटा थिएन हामिले पनि बचपन काल्मा सेम तेस्तै भोगेका थियो सोलुखुम्बु को त्यो बिकट ठाउँमा उदयपुर कटारी बाट 15/16 दिन लाएर ढाकरमा नुन र चामलको भारी बोकेर गको सम्झना आयो धेरै ! हस धन्यवाद 🙏 राधिका जि लाइ एउटा गुलाफ दिए है एतैबाट 🌷🌷

  • @madanrajbaral5326
    @madanrajbaral5326 8 місяців тому +18

    उत्तर दियाइ एकदम राम्रो छ। यसमा प्रश्नकर्ताको प्रश्न सोध्ने कलाको विशेष भूमिका छ।

  • @sunitakhatiwada2036
    @sunitakhatiwada2036 8 місяців тому +3

    हामी गाउले गाउकै सरल तरिकाले कुरा गर्नु भयो भाइ सलाम छ तपाईलाई,अजै धेरै सफल्ताले चुमोस भाइ ,दुख गाउमा जन्मेका हामी गाउले हरु सबैले भोग्नै पर्छ अब भोगि सक्नु भयो आगामि दिनहरु शुखै शुख होस,यति मीठो बोल्नुहुन्छ भाइ गाउले भाका मलाई त एक्दम मन परो म पनि धनकुटा को चेलि हो भाइ छिमेकि तपाईको❤❤❤❤

  • @Siddhika15
    @Siddhika15 8 місяців тому +69

    फुलन्देको आमाको त्यो अदा अनि उत्तिकै राम्री, उमेश उस्तै सुन्दर, नाचदेखि दोहोरी गायन कला भगवानले एउटै मान्छेलाई सबै कला थुपारिदिनु भएको मान्छे❤

    • @rojinarai1337
      @rojinarai1337 2 місяці тому

      Rrrrrrlllllltttttttrrrrrrrrrrrrllllllllllllltttttyyyyyyyttttyttttttderrrrllltttttt❤

  • @krishnashahi5741
    @krishnashahi5741 8 місяців тому +5

    काम गरेर ० पैंसा 💸 ले नै हो सबैको आत्मबल कमजोर हुने 😢 बाटो फेर्नु पर्ने हुने। मान्छेले मान्छेलाई थाहा नपाउने गरि बेचिदिने चलनचल्ती छ हाम्रो नेपालमा । मेरो छोराले पनि उमेश भाई को इन्टरभ्यू लिएको थियो नेपाल टेलिभिजनमा प्रसारण हुने kwik's Motu Patlu को कार्यक्रममा ४/५ बर्ष पहिले धेरै पछि हजुरको मिठो कुराकानि सुन्न पाईयो खुसी लाग्यो भाई अज धेरै प्रगति गर्दै जानु धेरै सुभकामना छ।❤

  • @nelidarai7247
    @nelidarai7247 8 місяців тому +4

    उमेश जी को विचार एकदम मन पर्‍यो । रमाइलो अन्तर्वार्ता ।

  • @KamalTharu-g5d
    @KamalTharu-g5d 8 місяців тому +3

    आहाँ कति राम्रो सोच बिचार फुलनदेको आमा लाई समान गर्छु❤❤❤❤

  • @etfdzdgddx2522
    @etfdzdgddx2522 8 місяців тому +12

    मोलाई पनि सारै मन पर्छ फुलन्दे को आमा लाई ❤️❤️🙏🙏

  • @rohitranabhat5547
    @rohitranabhat5547 8 місяців тому +13

    सबैलाइ हँसाउने भाइ भित्र धेरै दुख पिडाबाट हुर्केकाे रैछ अर्काे भाग पनि ल्याउनु

  • @jagatsubedi4415
    @jagatsubedi4415 3 дні тому

    समग्रमा रमाइलो लाग्यो जिवनी सुनेर सुख दुख जिवनका पाटाहुन अझै प्रगतिको शुभकामना दाइ।अर्गानिक बोलीचाली कति मज्जा लाग्यो।😍

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 8 місяців тому +10

    म गाडी भन्दा पहिला पिलेन चडेर काठमाडौ आको थिय उमेस ब्रोको पनि गाडी चड्नेको अनुभव मेरो जस्तै रैछ

  • @susmitagiri7874
    @susmitagiri7874 8 місяців тому +5

    कति राम्रो सोच छ है फुलन्देको आमाको 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chamlingchamling7743
    @chamlingchamling7743 8 місяців тому +8

    उमेश भाई बधाई सहित शुभकामना केही छैन हैन धेरै कला छ है भाई

  • @samir-t5j
    @samir-t5j 8 місяців тому +13

    सरल भाषा र वास्तविक कुरा गर्नु हुने उमेश तर छट्टु फुलन्देको आमा धेरै फरक पाए।।

  • @HariThapa-c1f
    @HariThapa-c1f 8 місяців тому +1

    एकदमै मनपर्ने कलाकार उमेश राई फुलन्देकी आमा आज वास्तविक सबै बुझियो खुसी लाग्य बधाई छ।

  • @everlastingmemorablemoment6703
    @everlastingmemorablemoment6703 8 місяців тому +2

    वाउ!👌राधिका जी!आज उमेश जीको पृष्ठभूमिको बारेमा थाहा पाउन पाउँदा बहुत खुशी भएँ।यहाँलाई धेरै-धेरै धन्यवाद!

  • @janmaJayaRai-un7gs
    @janmaJayaRai-un7gs 8 місяців тому +2

    ईन्टरभ्युले झन मन छोयो। भाई। सधै यस्तै सरल हुनु ठुलो पल्टिने काम कैले नगर्नु।

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg 8 місяців тому +1

    कति राम्रो सोच कति राम्रो बिचार शब्द चयन उस्तै उमेश भाइ 😘😘😘 मैले देखेको तपाइँको साउदी हुदाको हुन सक्छ नाच कम्मर माथी पटुकी गीतमा यति राम्रो यति राम्रो लागेको थियो अझै आखैमा झलझली छ

  • @regyari1826
    @regyari1826 8 місяців тому +3

    कलाकार मा हुनुपर्ने गुण उमेश रहेछ i love you❤❤❤❤❤❤

  • @GitaChanara
    @GitaChanara 8 місяців тому +1

    तनाव भाको बेला फुल्न देबि को आम को कमिडी हेर्दा खुशी हुन्छु खुलेर हास्छु म

  • @sarojlwti2892
    @sarojlwti2892 8 місяців тому +4

    जे होस उमेश जी राम्रै कलकार मानीन्छ दर्शकले।

  • @भिमराई
    @भिमराई 8 місяців тому +5

    धेरै राम्रो अझै सफलताको शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lokbdrpu2053
    @lokbdrpu2053 3 місяці тому +1

    कति राम्रो मान्छे उस्तै राम्रो बिचार भाबना रहेछ

  • @PramilaSilwal-s8r
    @PramilaSilwal-s8r 3 місяці тому +1

    राम्रि फुलन्देकाे आमा राम्रो बिचार ❤❤❤ उच्च समान गर्दछु 🙏🙏🙏

  • @Rupalimbu-zv4cb
    @Rupalimbu-zv4cb 8 місяців тому +9

    फुलनदेको आमाको गफ मज्जा लाग्यो

  • @AshokRai-k9v
    @AshokRai-k9v 8 місяців тому +3

    माइली पटि पनि २ जना हाे १ छाेरा १ छाेरि फुलेन्देकाे आमा र उमेश राई कस्तो भुलेको हो उमेश जि ❤❤❤❤

  • @ramchhetri2890
    @ramchhetri2890 8 місяців тому +2

    उमेश बाबुलाई सफल कलाकारिताको बधाई र राधिका मैयालाई धन्यवाद।

  • @spachannel2746
    @spachannel2746 7 місяців тому

    कस्तो उच्चतम सोच । सलाम छ ।

  • @saru1110
    @saru1110 8 місяців тому +2

    Bhai kati ramro soch bhako manche ekdam positive thinking yasto po hunu parcha manche bhayera janme paxi

  • @tararai8294
    @tararai8294 8 місяців тому +3

    Bhai sarai innocent & honest lagyo Malai ta, all the best Bhai 🙏💕👍

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 8 місяців тому +1

    फुलन्देको आमा सारै राम्रो रोल छ हजुरको हार्दिक शुभकामना अगाडि बढ्दै जानु 🙏🙏🌹🌹

  • @amritprasadbawan6749
    @amritprasadbawan6749 8 місяців тому +1

    नमस्कार फुलेन्देकी आमा उमेश जी तपाईको कलाकारीता राम्रो छ सबैको मन मुटु मस्तीष मा बस्न सफल हूनु भाएको छ

  • @bernadetrebongprachith9553
    @bernadetrebongprachith9553 8 місяців тому +10

    So happy to see Umesh RAi
    I watch his program from USA my favorite actor

  • @shantirai7825
    @shantirai7825 3 місяці тому

    मान्छेलाई दुखले नै सुखमा परिन्थ गरिदिन्छ मलाई त सारै मन्पर्यो उमेस राईको कुरा

  • @liladahal9528
    @liladahal9528 8 місяців тому +2

    धेरै राम्राे शुन्दर कलाहरुदेखाउने शुभकामना छ 🆗🙏

  • @DimpalDimpalrana
    @DimpalDimpalrana 20 днів тому

    कति राम्रो सोच🙏👍🥰🌺💐

  • @kasukirati7974
    @kasukirati7974 8 місяців тому +1

    अर्गानिक बोलचाली फुलेन्देको आमाको जे होस राम्रो छ।

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 8 місяців тому +1

    फुलन्देको आमाको पनि जय होस् ❤❤❤

  • @manisundarlimbuofficial
    @manisundarlimbuofficial 8 місяців тому +1

    एकदमै राम्रो मान्छे umesh rai sir ❤

  • @laxmithapa8343
    @laxmithapa8343 3 місяці тому

    कति राम्रो सकारात्मक साेच अनि कति मिठाे बाेलि

  • @gbrcreation6442
    @gbrcreation6442 8 місяців тому +1

    एकदम सहि छ उमेश जी अझै अगाडी बढ्नुस अझै शुभकामना ❤️❤️😊

  • @tinupradhan6540
    @tinupradhan6540 8 місяців тому +1

    कति रमाइलो कुराकानी ।

  • @punamshrestha4571
    @punamshrestha4571 8 місяців тому +1

    अमेज़िंग, उमेस भाई, म तपाई होइन, फुलन्दे की आमाको डाई हट फ्यान हु, तपाई को त्यों भोले पन निस्वार्थ भाव, अनि त्यों उत्पटेंग चंचलता खूब मन पर्छ, god bless u forever, अनि एकबर्स सम्म त तपाई फिमेल नै हो भन्ने लाग्थ्यो😂😂😂

  • @rajanigyawali1884
    @rajanigyawali1884 8 місяців тому +2

    फुल्देकाे आमा सबैकाे मन मुटुमा बस्न सफल ❤😊

  • @migotorestaurant
    @migotorestaurant 8 місяців тому

    उमेश ले यत्ति राम्रोसँग बोलेको छ. किन म राम्रो bolna zandina vaneko होला. I like it very much. Good luck

  • @prabhakardhungana8178
    @prabhakardhungana8178 8 місяців тому +1

    Very positive attitude bhayeko bhai. God bless you.

  • @arjungurung1938
    @arjungurung1938 8 місяців тому +3

    Lots of love Bhai
    Katti positive soch bhako manche

  • @PravaChamling2430
    @PravaChamling2430 8 місяців тому

    बोल्नु जन्ने हरु ले गिनीज बुक मा नाम लेखाएको छैन,,,,
    इतिहास मा नाम कोरे को छैन।
    केटी को ड्रेस मा पनि कति सुन्दर देखिनु हुन्छ। धेरै माया भाई लाई म इडिया बाट...

  • @Hemkumari55
    @Hemkumari55 7 місяців тому

    राम्रो छ उतर उत्तर प्रगतिको कामना

  • @kalibthapa1279
    @kalibthapa1279 7 місяців тому

    जीवन्त अभिनय !सलाम!!

  • @naumna890
    @naumna890 8 місяців тому +4

    My favorite pyari beautiful falandeko ama❤️🙏👌and so handsome umesh rai❤️🙏

  • @tirthadahal555
    @tirthadahal555 6 місяців тому

    कति राम्रो बिचार भाईको

  • @gitashrestha1151
    @gitashrestha1151 8 місяців тому +1

    उमेस भाइ ले बाेलेका शब्द हरु धेरै राम्रो

  • @girikiran9745
    @girikiran9745 8 місяців тому

    sarai ramro antarbarta sabaiko man ma basna safal hunubhayeko xa umesh bhai hajur lai samman ani subakamana xa

  • @chhabimagar2373
    @chhabimagar2373 7 місяців тому

    Kati bujhane manxe hjr umes ji babale 3 jana bihe garda pani kati ramro socha salam xa hjr jastai sabai xora xori vaidiyee

  • @yammaya7139
    @yammaya7139 8 місяців тому

    एकदमै मनपर्ने कलाकार

  • @HiraKc-v6r
    @HiraKc-v6r 8 місяців тому

    कस्तो राम्रो कुरा

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 8 місяців тому

    राम्रो कुरा❤❤

  • @mayapyakuryal7742
    @mayapyakuryal7742 7 місяців тому

    राम्रो छ

  • @smritibajgain6914
    @smritibajgain6914 8 місяців тому +1

    Mero fav manche. Fulande ko ama. Tara for the host, Please let the guest speak more without interruption. 😊

  • @peace1022
    @peace1022 8 місяців тому +4

    My favourite Umesh rai!

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 6 місяців тому

    Radhika sis❤️👌👍haina k katti mithho boli Umesh bro.ko,katti saral sidaa,katti ramro bichaar..suru dekhi man pareko manxe aaja int.herepaxi jhanai dherai❤lagyo best of luck❤️❤️👌👌👍👍

  • @shantilimbu7690
    @shantilimbu7690 8 місяців тому +2

    God bless you

  • @sajinarai6222
    @sajinarai6222 8 місяців тому +1

    100% sahee ho bhai

  • @sundarggurung13
    @sundarggurung13 8 місяців тому

    Umesh G Fulandevhi ko Ama, Sarahe Ramro bolnu vhayo, Great Wish you all the best 👍🙏🏻

  • @sitachapagain7622
    @sitachapagain7622 8 місяців тому +1

    बधाई छ उमेश भाई ❤

  • @jyotirai5433
    @jyotirai5433 8 місяців тому +1

    राम्रोसँग बाेल्ने मान्छे ।

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 8 місяців тому

    तेसरि डाट्नु चै हुदैन है उमेस जि बिबाहा चै गरेर सिङ्गल छु भन्नु ❤❤❤

  • @NandaKumar-wy9vz
    @NandaKumar-wy9vz 6 місяців тому

    Derai ramro fulandeko Aama God bless you

  • @neemkantadangi.
    @neemkantadangi. 8 місяців тому +1

    Great Love you Both Most Talented Multy Talented Phulandeko aama

  • @mespangrai5240
    @mespangrai5240 8 місяців тому +3

    Very smart and intelligent presenter, Ms Kandel!
    Talented and smart Umesh Rai!
    Good luck to you both!

  • @sukrarajlimbu2825
    @sukrarajlimbu2825 8 місяців тому

    Lastai Maza aayo purai here yo video chai sabai vanda aavari chai Radhika g Lai🙏🙏🙏🙏

  • @Kpoppastle
    @Kpoppastle 8 місяців тому

    Kti ramro soch fulandeko aamako

  • @sanzuraikashyap1697
    @sanzuraikashyap1697 8 місяців тому +1

    Happy to cu after long time umesh ji 👍.kasto majale bolnu vyo far better than b4 👏.wish u all the best for upcoming work 🤞.

  • @PritamRanamagar
    @PritamRanamagar 8 місяців тому

    धेरै राम्रो अझै राम्रोसँग गरनुहाे शुभकामना भाईलाई

  • @ChitraKunwar-v3k
    @ChitraKunwar-v3k 8 місяців тому +6

    हीरो जस्तो मान्छे छक्का भयर खत्म😂😂

  • @LimabuGoma
    @LimabuGoma 8 місяців тому

    Katti ramro layo pulandeko aamako interview dhannebat.pragati Garda Januhai.

  • @sukrarajlimbu2825
    @sukrarajlimbu2825 8 місяців тому

    Wow I am so happy Umesh g ko interview herna pauda❤❤❤

  • @PuspaSaha-y6g
    @PuspaSaha-y6g Місяць тому

    Very good 👍 sochai chai saro ramro lagyo 😊

  • @sujataojha8287
    @sujataojha8287 8 місяців тому

    धेरै राम्रो छ ❤❤❤❤❤

  • @Niru409
    @Niru409 6 місяців тому

    Ati ramro soch phulandeko aama umesh dada🙏🙏🙏🙏🙏

  • @hobby2012
    @hobby2012 8 місяців тому

    Kasai lai afthyaro ma napari (controversy )yesari question garna pani Milne rahechha better tast. FULANDE KO AAMA GREAT JOB , MULTI TALENTED, KEEP IT UP. THANKS MASTI TV.

  • @rameshshrestha1429
    @rameshshrestha1429 3 місяці тому

    Sumadhur xa bolima 😮😮
    Phulandeki aamako😊

  • @dhanbahadur9042
    @dhanbahadur9042 8 місяців тому +1

    Ramro 6 Vai ko sabai kura ..pargatiko kamana Vai

  • @tarakhand225
    @tarakhand225 8 місяців тому

    आतिनै मीठो बोलनु भएको छ

  • @BishalRai-q9q
    @BishalRai-q9q 3 місяці тому

    Umesh vai fulande ko aama derai ramro kura garnu vayo man ma xoyo

  • @yagyamailo8027
    @yagyamailo8027 8 місяців тому +1

    अति नै मजा आयो 👌

  • @MaboNepal
    @MaboNepal 8 місяців тому

    ❤ jindagi ko vogaii sabaima hudo raixa so m yo kura le aja derai kuci xu fulandy ko aama.naic🎉❤❤❤❤

  • @jibanpunmagar3338
    @jibanpunmagar3338 8 місяців тому +1

    i miss fulundeko aamaa

  • @honestkhem4829
    @honestkhem4829 8 місяців тому

    Majja aayo....
    Dherai kura jane mauka paiyo.
    Ummmmwaaaaa😘😘😘

  • @KalpanaRa123
    @KalpanaRa123 8 місяців тому

    Fulanday ko aama. My best kalakar ..

  • @DineshRanamagar-c1k
    @DineshRanamagar-c1k 8 місяців тому

    Kati ramro sabda suni rahu jasto

  • @NiraPun-j6y
    @NiraPun-j6y 8 місяців тому +1

    Well done fuldeko aama❤

  • @byashkumaracharya9348
    @byashkumaracharya9348 7 місяців тому

    Very nice person Umesh Rai / Fulande ko aama❤❤❤

  • @ShyamSunar-l1p
    @ShyamSunar-l1p 8 місяців тому

    good luck ramro lagyo program

  • @hiradevikulung5108
    @hiradevikulung5108 8 місяців тому

    bahu prativako dhani umesh dai