अनुदान त वास्तविक किसानलाइ माथी उठाउन ल्याएको पोलिसिनै होइन यो धुर्त त चतुरहरुले आफ्नै पार्टिका कार्यकर्ता पाल्न ल्याएको पोलिसी हो ।यो कुनै पनि वास्तविक कृषकले पाएकै छैन ।जे होस बहिनिको साहसलाइ सलाम छ !
पिडा एउटै रैछ, ईन्जिनियर पढेर फुलखेतिमा लाग्दा लाखौ गुमाको छु ,मेहनत बढी चाहिन्छ अनुभव निकै जरुरत छ शुभकामना छ नर्स को जागिर भन्दा बजारिकरण गर्न सके आफ्नै सानो व्यवसाय अति उत्तम छ ।
Kata xs keta ta ???? Kati bidesh bata aaryat hunxa taha xoena ho ??ani niryat ko kura garxou ??? Pahila study gara na keta ho yr berojgari keta harulaae kehi pni jankari xoena yr
Wow..! a nice guys .! यहाँ नानि धेरै सिधा हुनु हुंदो रैछ ! धेरै राम्रो कुरा सुन्ने मौका पायौं ! हजुरको कार्य सफल रहोस ! मैले पनि भविस्य मा यस्तै सोचेको छु ! धन्यबाद ...!
बहिनीकाे काम मा धेरै सफलता मिलाेस्। म पनि पासिकाेटमा बस्छु । बूढानीलकण्ठ स्कूलकाे Catering Dept काम गर्छु । रिसाेर्टकाेलागी सहयाेग चाहिएमा निशुल्क सहयाेग गर्न र कालिज बिक्रिमा पनि सहयाेग गर्न सक्छु । आवश्यक भए सम्पर्क गर्न सक्नु हुनेछ ।
बहीनीको सोचबीचार एकदम राम्रो हो तर त्यो पहीलाको दानावाला लाइ चाही case हालेर कारबाही गर्नुपर्यो की त छेतीपूर्ती दीन लगाउनुपर्छ । त्यस्तो कमसल दाना बजारमा बेच्न पाउछ त्यो खातेले ? त्यो खातेको दानाको कारणले बहीनीको त्यत्रो नोक्सान हुदा दुख लाग्यो ।
कम्पाउड भित्र नागबेली कुलो काटेर पानी मास्तिर लाने मोटर फिट गर्नुस त्यस्तै ओरालो पनि पार्नुस तल आफैँ आइहाल्छ, र रुखहरु पनि रोपिदिनुस जस्ले गर्दा natural view मा अझै बढी फस्टाउँछ्न है म्याडम ! looks also beautiful.
कालीज 35 सयमा बेच्दा पनि फाईदा हुन्न भने यो काम बेकार काम हो किनकी एउटा आम नेपालीले एउटा कलिज खाने हैसियत देखिएन अर्थात एउटा चल्लाको मूल्य 1500 यो त अति भो ।धेरैमा एउटा चल्लाको म्याक्सिमम 3/4 सय सम्म भए पो बजार पाईन्छ।नेपालमा यहि गलत छ एकै पटक कमाउन पर्ने सबैलाई
Kunaie business garnu vanda pahila tesko barema dheraie farm ma gayera bujhnu parne ra yes sambandhi training lida rammro hunthyo but hinnmat naharnus tapaielaie best of luck 🥰🥰❤
कालिजको फुल पनि बेच्नुहुन्छ कि कालिज मात्रै ? अनि कृषिप्रधान देशको कृषिमा आत्मनिर्भर हुने लक्ष्य पूरा गर्ने कृषि तथा पशुपँक्षी बिकास मन्त्रालयमा जानुभयको भय हुन्थ्यो कि ?
badhai chha bhai,bahinilai never give up,mero gharmi chapli chowk ho,let see I,ll try too in future and when i back to Nepal I will come visit ur farm,thx.,from.HongKong
Great yekdam swawalambi sahi himmatwali sochko tapain yekdam ramro carry on n go ahead wish u have a great day n achievement one day keep it up✋✋✋👍👍👍🙏🙏🙏
mero pani sapana xa yahi kam garne bigat k hi samay dekhi youtubema herdai aaeko xu kalij palanko barema abako k hi mahina paxi farkiepaxi yahi kamma lagne bichar gareko xu .ani uha sahasi didilai salam xa
पुर्ण सफलताको कामना । हाम्रो नगरकोटमा३० रोपनि जगा छ । गाइ फम छ । कालिलको लागि राम्रो छ बिग्यलाइ देखाएको । धितो र लगानि छ । तपाइहरु सग सहकार्य को आसा गरेका छौ ।कृपया जवाफ पाउ । मेरो न ९८४१३८०७४९
साहसी महिला लाई बधाई अनि उत्तरोत्तर प्रगतिको कामना
बधाई छ हजुु
हिम्मत वाली चेलिलाई सलाम ।👌👌👌👌
अनुदान त वास्तविक किसानलाइ माथी उठाउन ल्याएको पोलिसिनै होइन यो धुर्त त चतुरहरुले आफ्नै पार्टिका कार्यकर्ता पाल्न ल्याएको पोलिसी हो ।यो कुनै पनि वास्तविक कृषकले पाएकै छैन ।जे होस बहिनिको साहसलाइ सलाम छ !
पिडा एउटै रैछ, ईन्जिनियर पढेर फुलखेतिमा लाग्दा लाखौ गुमाको छु ,मेहनत बढी चाहिन्छ अनुभव निकै जरुरत छ शुभकामना छ नर्स को जागिर भन्दा बजारिकरण गर्न सके आफ्नै सानो व्यवसाय अति उत्तम छ ।
पश्चिमेलि दिदिलाई सफलताको शुभकामना🙏🙏
Great work ❤❤❤❤
आफ्नै ठाउँको दिदी हुनुहुदोरहेछनु खुशी लाग्यो तपाईंको जोस जागर देखेर 😊😊😊
साहसिक महिला सम्मान छ दिदिलाई अनि उत्तरउत्रर प्रगतीकाे कामना
मान्छे पनि राम्री बिचार,उदेश्य पनि राम्रो लिनु भको रहेछ बहिनी।
सफलताको शुभकामना
Thank you dai
कालीज पालनको जानकारी को लागि सल्लाह र सुझाबको लागि धन्यवाद जानू बहिनि लाई ।
हाम्रो बैतडेलि बहिनि लाइ सफलता को शुभकामना
Thank you dai
भिडियो राम्रो लाग्यो जानकारी को लागि धन्यवाद , कृषकलाई कसरी सम्पर्क गर्ने र त्यो ठाउसम्म कसरी पुग्ने होला
प्रतेक नेपालिले यस्तै सोचाइ राखेर आफ्नै देशमा काम गर्यो भने अबस्य पनि देश ले मुहार फेर्ने छ।
Karki keta sab le jangali chara palera desko muhar ferinxa murkha keta ???
साहसी दिदी अनि पत्रकारको बोल्ने शैली पनि एकदम राम्रो लाग्यो🌹
साहसी महिला उतर उतर प्रगतिको शुभकामना छ। बहिनीलाई।
नेपालमा उत्पादन भएको चिज बाहिरी देशमा निर्यात गर्न सरकारले ब्यवस्थ गरि दिए किसानलाई राम्रो हुने थियो।
Kata xs keta ta ???? Kati bidesh bata aaryat hunxa taha xoena ho ??ani niryat ko kura garxou ??? Pahila study gara na keta ho yr berojgari keta harulaae kehi pni jankari xoena yr
अतिसाहसी , सिष्टर व्यवसायिकसफलताको शुभकामना छ 😍😍😍🐓🐤🕊️🐦️
तपाइ को इच्छा चाहना पुरा होस सफलता मिलोस् शुभकामना । खुशी लाग्यो जानकारीमुलक भेडियो को लागी
एकदम सहि ,
साथीहरू खालि बिदेश जाने मात्रै भन्छन् र सुन्छु खुब सजिलो देख्छन् बिदेश मा
तर तपाईंले ले सुरु गर्नु भएछन् सहि छन् है
बैतडीना अझै बढी सम्भावना थियो होला त?प्रसस्त सम्भावना भएको हाम्रो सुदुरपस्चिम मै गर्दा अझै राम्रो हुने थियो।जे होस शुभकामना
Lagi rahanu paxadi nahatnu aagami dinko suvakamana kishor gurulai Jai mata di 👏👍 congratulations
Wow..! a nice guys .! यहाँ नानि धेरै सिधा हुनु हुंदो रैछ ! धेरै राम्रो कुरा सुन्ने मौका पायौं ! हजुरको कार्य सफल रहोस ! मैले पनि भविस्य मा यस्तै सोचेको छु ! धन्यबाद ...!
बहिनीकाे काम मा धेरै सफलता मिलाेस्। म पनि पासिकाेटमा बस्छु । बूढानीलकण्ठ स्कूलकाे Catering Dept काम गर्छु । रिसाेर्टकाेलागी सहयाेग चाहिएमा निशुल्क सहयाेग गर्न र कालिज बिक्रिमा पनि सहयाेग गर्न सक्छु । आवश्यक भए सम्पर्क गर्न सक्नु हुनेछ ।
बहीनीको सोचबीचार एकदम राम्रो हो तर त्यो पहीलाको दानावाला लाइ चाही case हालेर कारबाही गर्नुपर्यो की त छेतीपूर्ती दीन लगाउनुपर्छ । त्यस्तो कमसल दाना बजारमा बेच्न पाउछ त्यो खातेले ? त्यो खातेको दानाको कारणले बहीनीको त्यत्रो नोक्सान हुदा दुख लाग्यो ।
Very good job kalij Malkin pani sarai beautiful ❤️
कम्पाउड भित्र नागबेली कुलो काटेर पानी मास्तिर लाने मोटर फिट गर्नुस त्यस्तै ओरालो पनि पार्नुस तल आफैँ आइहाल्छ, र रुखहरु पनि रोपिदिनुस जस्ले गर्दा natural view मा अझै बढी फस्टाउँछ्न है म्याडम ! looks also beautiful.
सफलताको शुभकामना #watching from dubai...
शुभकामना छ बहिनी 👍️👍️💋💋💄⛑️⛑️⛑️
बहिनी काे काम मा धेरै सफलता मिलाेस्। Resort बने पछि साथिहरु संग कालिज खान आउंछम्।
कालीज 35 सयमा बेच्दा पनि फाईदा हुन्न भने यो काम बेकार काम हो किनकी एउटा आम नेपालीले एउटा कलिज खाने हैसियत देखिएन अर्थात एउटा चल्लाको मूल्य 1500 यो त अति भो ।धेरैमा एउटा चल्लाको म्याक्सिमम 3/4 सय सम्म भए पो बजार पाईन्छ।नेपालमा यहि गलत छ एकै पटक कमाउन पर्ने सबैलाई
सफलता को धेरै धेरै शुभकामना। नमस्कार इलाम।
सलाम बहिनी,अझै अगाडी पुग्नु होल🙏🙏🙏
God bless you nani great work keep it up
dherai ramro jankari dinuvhayako maa thank you sis.. suvkamana chha.
Kunaie business garnu vanda pahila tesko barema dheraie farm ma gayera bujhnu parne ra yes sambandhi training lida rammro hunthyo but hinnmat naharnus tapaielaie best of luck 🥰🥰❤
सफलताको धेरै शुभकामना
This is an innovative and self reliant action you have taken. Keep going.
सफलता को शुभकामना हजुर।
Jhr ko nomber sed garnu sir malae boy boka chahiye xa
Good job 👌👍 keep it up Dami lagyo stay fit and healthy
कालिज को बच्चा 50 /100 रुपैया मा किन सरकारले उपलब्ध गराउँदैन??? कृषि प्रधान देश को हालत 😢😭 बैंक भनैकै माहा दलाल 😢😭
Kishna sir lai thanks xa kirshi tatha pashu panchh palan sambandhi jankari dinuhuxa
कालिजको फुल पनि बेच्नुहुन्छ कि कालिज मात्रै ? अनि कृषिप्रधान देशको कृषिमा आत्मनिर्भर हुने लक्ष्य पूरा गर्ने कृषि तथा पशुपँक्षी बिकास मन्त्रालयमा जानुभयको भय हुन्थ्यो कि ?
जाेस जागर र हाैसलाकाे लागि शुभकामना छ💥💥🙏
धेरै धेरै बढाई एन्ड सुभकामना बहिनी लाई
Great Initiative!
Good job,good work,and best wishes for bright future.
super ekdam ramro kam garnu vako xa ojai ramro gardai janush
Wowww inspiration vedio
Excellent job......keep it continue, God bless you....
Very good job chha
धेरै शुभकामना दिदी 😍😍😍
Ramro xa video good jab all ❤
badhai chha bhai,bahinilai never give up,mero gharmi chapli chowk ho,let see I,ll try too in future and when i back to Nepal I will come visit ur farm,thx.,from.HongKong
Thank you and well come dai
Ramro Manxele ramrai kam garnu vyaxa thank you
great work dijju
nurse ko per month .salery 15000 hola tetile..ek jodi .lugani audaina baru yai kam gareko ramro lagyooo
Theri ramro kaam sister,afni jilla ko manche hunuhudo rahecha.chadi safalta Milos.
Salute x bahini sadhai yasarinai agadi badhnu hola
don't do give up keep it up Sis
साहसी र उद्ममी नानीलाई शुभकामना छ
कालिज पाल्ने सिस्तर लाई बधै छ
Good job
she is inpriation of everyone...
plz learn n support her..
यो लुटेरा चल्ला पठाउने कम्पनी लाई मुद्दा हाल्नु पर्छ हैन र ?
बैनीको काम यकदमै राम्रो लाग्यो 🙏🙏❤❤
Wow wow good job 👍👏👍👏
मैले बुझेको कुरा के हो भने देखेको भरमा काम नगर्नु होला।मैले कृषिमा काम गरेको ७ वर्ष भयो मैले धेरै भोगेको छू।
अति राम्रो
manxepani ramri sochpani ramro tapainko aaundo yekdin ramrai hunxa ra ramro hosvani agrim Subhakamana dinxu tapainlai,
Good job 🙏
Congratulations n Best of Luck
बिदेश जाने सोच भएका युवा तथा युवतीहरू यो भिडीयो हेरेर केही सिक्ने कि?
राम्राे काम
Great yekdam swawalambi sahi himmatwali sochko tapain yekdam ramro carry on n go ahead wish u have a great day n achievement one day keep it up✋✋✋👍👍👍🙏🙏🙏
धन्यवाद सफलता शुभकामना
कालिस को मासु खानु पर्ने हो बहिनी कसरी होला बकि अझ पर्गर्ती हुँदै जायोस हजुरको काम
Wish you all the best!
Great jop great think sis best of luck
Very good job sis
दिदी लाई धेरै धेरै शुभकामना छ
कालिजको ब्यापार गरेर कालिजको दानमा विष हाल्न फल्कने माफियाको खोइ के भलो होला र !
Pratakar ko bolne sailee wow,
Dherai ramro xa dai didi haru har mannu hudaina
Excellent. Keep it up..
mero pani sapana xa yahi kam garne bigat k hi samay dekhi youtubema herdai aaeko xu kalij palanko barema abako k hi mahina paxi farkiepaxi yahi kamma lagne bichar gareko xu .ani uha sahasi didilai salam xa
I like this girl.. How breve girl.. I love you
Proud of u sister 😘🙏
नयाँ लगानि गर्दै हुनुहुन्छ भने राम्ररि सोचबिचार गर्नुहोला।
beak guard तथा ह्यचरि सामाग्रीको लागि सम्पर्क गर्नुहोला।
धन्यवाद
राम्रो काम
You have to do a very good job. We got the same place, sister
नेपाल सरकार ले अनुदान गरिब किसान र मेहनती किसान लाई दिदैना त ठग हरुलाइ मत्रै दिने गरेको छ त 😂😂😂😂😂
Kati ramro kam sister khuse lagyo sadhai ramro hos sister lai
Wow great work 👏
Nice krishna vai ma ramkrishna dai hai from 🇰🇷
Daju namaste 🙏🙏
@@Krisbt-k8h namastey keep going on
Great job didi
Wow good job sis❤️🙏🙏🙏
akdam ramro lageu👌👌👌👌👌👌👍👍👍👍👍👍👍🙏
Good job sister
Thank you nepal pride TV .
Wowww
पुर्ण सफलताको कामना । हाम्रो नगरकोटमा३० रोपनि जगा छ । गाइ फम छ । कालिलको लागि राम्रो छ बिग्यलाइ देखाएको । धितो र लगानि छ । तपाइहरु सग सहकार्य को आसा गरेका छौ ।कृपया जवाफ पाउ । मेरो न ९८४१३८०७४९