दशैं टीका लगाएर आशीर्वाद ग्रहण गर्दै | Celebrating Dashain Festival

Поділитися
Вставка
  • Опубліковано 21 жов 2024

КОМЕНТАРІ • 4

  • @magarbhakta-nb9di
    @magarbhakta-nb9di 8 днів тому

    वा धेरै राम्रो 🙏🙏 HAPPY दसैं २०८१🙏🙏

  • @hemprasadrai9111
    @hemprasadrai9111 9 днів тому

    प्रविनज्यूको घर परिवारमा तिमी रमाइलो पाराले विजय दशमीको टिका ग्रहण गर्नु भो। लौ हाम्रो तर्फबाट पनि हार्दिक मंगलमय शुभ-कामना छ।

  • @mespangrai5240
    @mespangrai5240 8 днів тому

    1. दशैँको सबै भन्दा सबै भन्दा राम्रो कुरा यो हो- पारिवारिक भेटघाट र ठुला हरुबाट आसिर्बाद र ज्ञानपूर्ण सुभकामना!
    यो अतिनै महत्वको कुरा हो जसले परिवार बचाउन मात्र हैन परिवारमा शान्ति , उन्नति तयार गर्छ!
    2. तपाईको आमा धेरै ज्ञानी हुनु हुदो रहेछ- (परिवारलाई उठाउने या डुबाउने आमा/ श्रीमती को हातमा हुन्छ!)
    3. सपरिवारमा हार्दिक शुभकामना!

  • @lalitrai4368
    @lalitrai4368 8 днів тому

    Bahowan poin layera Tika lawnue ak dam ramro ashirbath pawcha