तिम्रो उमेर भन्दा सानो छदा तिम्रो मम्मी बिधवा भएको हो ! तिमीमा दम र हिम्मत छ भने मम्मिलाई घरमा राखेर तिमिले काम गरेर पाल भान्जा ! सडक मा पुगेको आफ्नो परिवारलाइ कसैको सामु दु:ख नदेखाई घर घडेरी जोडेर तिमिहरुलाई सुख आराम दिनु नै मम्मीको गल्ती भयो । न त स्कुल पढेउ - न त असल मानिस बनेउ । जसलाई पनि आफ्नो छोरालाई राम्री कन्या बिहे गराएर बुहारी बनाउने सपना हुन्छ तर तिमी अर्काको श्रीमती भगाएर ल्याएउ अनि भाचिदै न मम्मीको मन । अनाब-सनाब नबक तिमी । छातिमा दम छ भने मम्मीलाई अब प्रदेशमा दु:ख गर्न नदेउ घर पठाउ र तिम्रो पाखुरा बजाउ - थुतुनो मात्रै बजाएर नचिनेका ले पत्याउलान तर तिमीलाई चिनेकाले कसैले पत्याउने वाला छैनन । सडकको बास बाट घर दिलाएकी आफ्नी मम्मीलाई आराम देउ अब , अति भो । कति फेरि दुबई ल्याउन तिमीलाई पैसा खर्च गर्नुभयो मम्मी ले ? ३ फ़ेरि दुबई आउदै - लगानी डुबाउदै घर फर्किदै । दिदीले २ फेरि तिमीलाई बोलाउदा नै मलाई भन्नू भएको थियो - भाई भान्जालाई अब म खर्च थप्न सक्दिन । घर घडेरी किनेको लोन बाकी छ - यता आउदै फर्किदै गरेर मेरो कमाई खेर फाल्यो भान्जाले भन्दा - दिदी फ़ेरि लास्ट चोटि चान्स दिनु भनेर मैले सम्झाएको थिए - तर गधा लाई धोएर गाई बनाउन नसकिने रैछ भान्जा।तिमी बरु दिदी को जिवनमा देखा नै नपर । सक्दा सम्म गर्नुहुन्छ दिदी ले नसक्दा हामी हेरौला । दिदी को शेष पछि पाउछौ दिदी ले जोडेको घर ।
एकतर्फी इन्टरव्यु पव्लिक गरेर एऊटा युवा लाई समाजबाट बहिष्कार सम्म हूने अवस्था ल्याएको मिडीयाले उस्को सबै कुराहरु राख्न मिल्ने वातावरण वनाउनूपर्छ र समाजमा यथार्थ बाहिर ल्याउनुपर्छ यो मिडीयाको कर्तव्य हो ......पुर भिडीयोको प्रतिक्षा 🤗
तोरी पत्रकार ! भान्जालाई यसरी बोलाएर अन्तरबार्ता लिनु पुर्ब कमसेकम उसको घर वरिपरि सोधपुछ गर्नुपर्ने होईन र ? एक फेरि वरपरका गाउले ले मम्मी र छोरामा को खराब भन्छन यसो उता पनि क्यामेरा घुमाउ । कि ११ भाइ मध्यको हौ ? "देख्निका आँखा फुटे - सुन्निका सहि" ! 😡
तिम्रो उमेर भन्दा सानो छदा तिम्रो मम्मी बिधवा भएको हो !
तिमीमा दम र हिम्मत छ भने मम्मिलाई घरमा राखेर तिमिले काम गरेर पाल भान्जा !
सडक मा पुगेको आफ्नो परिवारलाइ कसैको सामु दु:ख नदेखाई घर घडेरी जोडेर तिमिहरुलाई सुख आराम दिनु नै मम्मीको गल्ती भयो ।
न त स्कुल पढेउ - न त असल मानिस बनेउ ।
जसलाई पनि आफ्नो छोरालाई राम्री कन्या बिहे गराएर बुहारी बनाउने सपना हुन्छ तर तिमी अर्काको श्रीमती भगाएर ल्याएउ अनि भाचिदै न मम्मीको मन ।
अनाब-सनाब नबक तिमी ।
छातिमा दम छ भने मम्मीलाई अब प्रदेशमा दु:ख गर्न नदेउ घर पठाउ र तिम्रो पाखुरा बजाउ - थुतुनो मात्रै बजाएर नचिनेका ले पत्याउलान तर तिमीलाई चिनेकाले कसैले पत्याउने वाला छैनन ।
सडकको बास बाट घर दिलाएकी आफ्नी मम्मीलाई आराम देउ अब , अति भो ।
कति फेरि दुबई ल्याउन तिमीलाई पैसा खर्च गर्नुभयो मम्मी ले ?
३ फ़ेरि दुबई आउदै - लगानी डुबाउदै घर फर्किदै ।
दिदीले २ फेरि तिमीलाई बोलाउदा नै मलाई भन्नू भएको थियो - भाई भान्जालाई अब म खर्च थप्न सक्दिन ।
घर घडेरी किनेको लोन बाकी छ - यता आउदै फर्किदै गरेर मेरो कमाई खेर फाल्यो भान्जाले भन्दा - दिदी फ़ेरि लास्ट चोटि चान्स दिनु भनेर मैले सम्झाएको थिए - तर गधा लाई धोएर गाई बनाउन नसकिने रैछ भान्जा।तिमी बरु दिदी को जिवनमा देखा नै नपर ।
सक्दा सम्म गर्नुहुन्छ दिदी ले नसक्दा हामी हेरौला ।
दिदी को शेष पछि पाउछौ दिदी ले जोडेको घर ।
Description ma sabai cha eak patak padnus hola.
टेलर मात्र होइन फुल मूवी चाईयो टेलर मात्र हेरेर को गलत काे सई कसरि छुटाउने
🙏🙏🙏
So nice Guff suff realiti message positive keep it
Thank you so much
Full video chai kahile auxa hola pratikxyama xu hai mo chai
🙏🙏🙏
एकतर्फी इन्टरव्यु पव्लिक गरेर एऊटा युवा लाई समाजबाट बहिष्कार सम्म हूने अवस्था ल्याएको मिडीयाले उस्को सबै कुराहरु राख्न मिल्ने वातावरण वनाउनूपर्छ र समाजमा यथार्थ बाहिर ल्याउनुपर्छ यो मिडीयाको कर्तव्य हो ......पुर भिडीयोको प्रतिक्षा 🤗
Thank you so much hajurko suggestion ko lagi .
यो भिडियो कहिले आउँछ?सर😮
Nahalne bhayem hajur
Kura gambir raixa pura kura sunna paye bujhinthyo no conet
Yesto pani xoraxori hunxan Hai....Testo santaan hunu Vanda ta baccha navako ramro
K vako cha ra, aafno santan ramro vaye matra ramro ho ra?
तोरी पत्रकार !
भान्जालाई यसरी बोलाएर अन्तरबार्ता लिनु पुर्ब कमसेकम उसको घर वरिपरि सोधपुछ गर्नुपर्ने होईन र ?
एक फेरि वरपरका गाउले ले मम्मी र छोरामा को खराब भन्छन यसो उता पनि क्यामेरा घुमाउ ।
कि ११ भाइ मध्यको हौ ?
"देख्निका आँखा फुटे - सुन्निका सहि" ! 😡
🤣🤣🤣
Yo muji jadiyale Kai ramro vanxa
:(
No comments
🤔
Yo budo le attention pauna lai short highlight video post gareko re no one cares aru ko ta direct video upload cha ta
🙏
कहिले आउँछ सर यो फुल video?@@GuffSuff_ARealTalkShow