40 कटे पछि रमाउला || 5 Mistakes || Stop Wasting Your 40'S || नेपाली

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • 40 कटे पछि रमाउला || 5 Mistakes || Stop Wasting Your 40'S || नेपाली
    #roshnipoudel #nepalimotivationalvideo #meditation #spiritualknowledge
    This channel is made for all human beings who are searching for peace and happiness but they couldn't find because they were searching in a wrong place ,this channel provide the knowledge and technique to overcome from our problem and find peace and happiness. How are we suffering from so many disease because of our own unconsciousness ,
    your quries :
    Stop wasting your 40's
    Biggest 40'S mistakes
    you can visit on
    Tiktok: Roshni poudel
    Instagram: Roshni poudel
    you can email me on
    roshnipoudel2034gmail.com
    Thank you and please like,share ,comment and subscribe this channel

КОМЕНТАРІ • 367

  • @sitag.c.4940
    @sitag.c.4940 3 місяці тому +96

    म त अचेल एक्लै बस्न, एक्लै हिड्ने, एक्लै खाने एक्लै हास्ने अनि एक्लै बोल्ने गर्छु अनि एक्लै चिन्तन गर्छु हमेशा आफ्नै बारेमा सोच्ने गर्छु अनि आफैभित्र हराउछु अरुले के सोच्छ अरुले कसरी खान्छ, बस्छ अनि मलाइ माया गर्छ गर्दैन त्यो बारे कत्ती पनि चिन्ता गर्दिन किनकि त्यो मेरो काम हैन❤❤❤

    • @roshnipoudel
      @roshnipoudel  3 місяці тому +9

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏 स्वतन्त्र भएर जीवन बाँच्नु नै खुसी हो 🙏❤️❤️❤️

    • @anusitling297
      @anusitling297 3 місяці тому +4

      Same here I am 68 enjoying life fully

    • @kalpanathapa3944
      @kalpanathapa3944 2 місяці тому +3

      Same here too

    • @jaya6453
      @jaya6453 2 місяці тому +2

      Ma ta eklai gula khelayerai bitauxu
      Feeling lonely

    • @DevRaj-le5bh
      @DevRaj-le5bh 2 місяці тому

      ma pani same ho sita duniya khalibali ...purai ziro xu fb .. tiktok.. friends .. family sab ziro xu

  • @bandanatamang1886
    @bandanatamang1886 2 місяці тому +14

    I am 52 years but everyone thinks I am 35 years old 😊. I love myself and keep myself active. Don't take tension and be positive. Exercise and go hiking 🚶‍♀️. Pamper yourself by going spa and parlour 😊. Always take care of your health and looks 😊. Noone makes you 😀 happy it's only you yourself can make you 😊 happy.

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому +1

      Absolutely right,thank you so much for watching this video 🙏❤️❤️❤️

    • @MinaShrestha-wt4oh
      @MinaShrestha-wt4oh 2 місяці тому +1

      Absolutely right ❤❤

  • @Dhru987
    @Dhru987 2 місяці тому +10

    रोशनि पौडेल ,मैडम , कति ज्ञानबर्धक र सन्देशमूलक प्रस्तुति तपाईको ।चालीस कटेपछि मात्र हैन पेन्सन पाकेपछी पनि यो सिदान्त लागू हुन्छ ।

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर एकदम सही भन्नु भयो,हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @BishnuKarki-cj1bq
    @BishnuKarki-cj1bq 2 місяці тому +9

    ग्यान बर्बद तर्क । तर म ६९ बर्ष भए जिन्बनमा धेरै कार्य गरियो कुल्ली खलासी शिछेण बाखा् फर्म गाडीको ७ बटा मालिक राजनिती कोदाली खन्ने सब गरे जिबनमा अझै म खटँु एक्लै १४७ वटा बापालन्मा बेस्त छु म खुसी छु १८ घन्टा अझै खटँछु ।मैले कहिले बुढो सोच्दिन बढनुछु अझै हिम्मत छ।काम मा ब्यस्त हुदा चिन्ता मुक्त होइन्छ ।।

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद आफ्नो विचार हामी सँग शेयर गर्नु भएको मा 🙏❤️❤️❤️

  • @dhanrai260
    @dhanrai260 2 місяці тому +1

    एकदम सहि कुरा गर्नु भयो। निस्कर्ष के आउछ भन्दा भन्दै video सकिएछ। चील को कथा interesting लाग्यो । We human being must revive ourselves like eagle at this age considering as our 2nd teenage.

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️

  • @user-vs9fz1qu4v
    @user-vs9fz1qu4v 2 місяці тому +6

    ६० को उमेर सम्म कमाउने जोगाउने ६१ पछि आराम गर्ने घुमफिर गर्ने स्वास्थ्य टेककेर गर्ने परिवार सङ्ग बस्ने हेलथि खाने नर्मल ब्लडप्रेसर बनाउँने रमाउने एहि हो मानिस को जिवन जापानिज चाइनिज हरु ले एसरि नै बाच्ने गर्दछन

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому +1

      हजुर लाई धेरै धेरै धन्यवाद आफ्नो विचार हामी सँग शेयर गर्नु भएको मा 🙏❤️❤️❤️

  • @bindaniraula678
    @bindaniraula678 2 місяці тому +2

    योउपदेस् को लागि धन्यवाद नानि धेरै खुसिलागो

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई पनि धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️❤️❤️

  • @karanadhikari2775
    @karanadhikari2775 2 місяці тому +1

    अाफ्नै जीवन ho aafno अाफ्नै खुशी आफ्नो सान्ती के गर्दा मिल्छ सोही काम गर्नु गरे राम्रो aafu le ले आफू लाइ माया गर्नु अरूले कहिल्यै माया गर्दैन 🤔 अरू ले सिर्फ केही पाउन स्वार्थ को लागि मात्रा हो सत कर्म प्राकृति प्रेम मा रमाउदा राम्रो हुन्छ 🙏🕉🤔✍️☝️

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      100%सही भन्नु भयो हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @puja6727
    @puja6727 2 місяці тому +1

    बस को यात्रा मा थिएँ त्यसले पूरा सुन्न सकिन।तर हजुर म र मेरो श्रीमान को life अहिले 45,48 को छ। तर हाम्रो सम्बन्ध आज भन्दा 27 वर्ष पहिला को नयाँ सम्बन्ध जस्तो छ। दुई छोरा हरू छन।23,25age को ❤we are Happy 😇🎉maam पूरा भिड्यो हेर्नेछु I'm selflover ❤women maam 41age सम्म को उमेर मैले दुई छोरा हरू लाई दिए।

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому +1

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा र हजुर र हजुरको परिवार प्रति धेरै धेरै माया 🙏❤️❤️❤️

    • @reshmanepuna595
      @reshmanepuna595 Місяць тому

      Right ❤️❤️

  • @binusaaru5734
    @binusaaru5734 2 місяці тому

    जे होस् मैले चाहिँ केही मात्रामा भएपनि आफुले आफुलाई बुझेकी रहिछु❤❤ हजुरको कुरो सुन्दा खेरि त्यस्तै लाग्यो❤ धन्यवाद म्याम ❤

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому +1

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏 आफूलाई बुज्यो भने फेरि यो उमेर जस्तो वेस्ट कुनै हुँदैन 🙏❤️❤️❤️

  • @shovathapathapa2445
    @shovathapathapa2445 2 місяці тому +1

    गुरु डा.योगि बिकासानन्द(मनोक्रान्ती)को प्रबचनको ठ्याक्कै कपि पेस्ट छ त दिदिको त। गुरुको शिश्यत होइन नि? जे होस राम्रो छ मननयोग्य छ। जय होस।

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏 डा.योगी विकशानन्द ज्यू हाम्रो देश को धेरै राम्रो spiritual गुरु हुनुहुन्छ वहां जस्तो बोल्न सक्नु त मेरो सपना हो ,र सत्य कुरा ज्ञान को कुरा जसले भने पनि एउटै हुन्छ यदि अलग अलग भयो भने त्यो सत्य होइन ज्ञान होइन 🙏❤️❤️❤️

  • @krishshrestha1361
    @krishshrestha1361 2 місяці тому

    एकदमै सत्य कुरा हामीले यही गल्ती बार बार गरिरहेका हुन्छौं enjoy कसरी गर्ने अरु लाई खुसि कसरी राख्ने तर उमेरले डाँडो काट्दा पनि आप्नो लागि कसरी खुसी हुने तनाव रहित कसरी बच्ने यो कुरामा ध्यान नै दिदैनौं

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर को कुरा एकदम सही हो,हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️

  • @SandedhMukhiya
    @SandedhMukhiya 2 місяці тому +1

    अति राम्रो उदाहरण चिलको हिम्मत बडेर आयो 🎉

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏 चिल को मात्र होइन हाम्रो पनि हिम्मत बढ्नु पर्छ 🙏❤️❤️❤️

  • @pemasingh4959
    @pemasingh4959 2 місяці тому +1

    I'm very happy for your good suggestion thank U very much

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @bisujeetgurung1592
    @bisujeetgurung1592 2 місяці тому +1

    malai ta testo laghdaina thayo tara yo video herapaxi chai sochnu parla jasto xa. bichar gardai xu thanku.

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️

  • @saritachaudhary3233
    @saritachaudhary3233 3 місяці тому +1

    राम्रो सुन्दर टपिक 👌🏼👌🏼👍🏼👍🏼

    • @roshnipoudel
      @roshnipoudel  3 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @Dhru987
    @Dhru987 2 місяці тому

    सुन साइली,साइली लाहुर बाट म आउला ।
    पेन्सन पाकेसि हामी दुबै रमाउँला ।
    (उमेर ताकत बिदेशमा खर्च ,उमेर, ताकत सकिए पछि बुढीसंग
    रमाउने चलन छ, हाम्रो ।)

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      सारै राम्रो गीत,हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @pratimapokhrel5386
    @pratimapokhrel5386 3 місяці тому

    मैले चाहेको बिषय को कुरा पाये धन्यवाद हजुर ❤❤
    फेसबूक मा आर्कालाइ झटारो हानेर मन्तब्य लेख्ने हरुको लागि बनाउनुस ल भिडियो ।

    • @roshnipoudel
      @roshnipoudel  3 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏 बिस्तारै यो विषय मा पनि भिडियो आउने छ 🙏❤️❤️❤️

  • @user-nx4rb8dr3y
    @user-nx4rb8dr3y 2 місяці тому +1

    Kati ramro sandrvik video sis ❤❤❤. Most important part of life..

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️

  • @tejendralimbu8225
    @tejendralimbu8225 Місяць тому

    Thank you for information

    • @roshnipoudel
      @roshnipoudel  Місяць тому

      Thank you so much for watching 🙏❤️❤️❤️

  • @premdhengamagar8741
    @premdhengamagar8741 3 місяці тому +4

    Very Good Word❤❤❤

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @santoshiuprety1352
    @santoshiuprety1352 Місяць тому

    Thanks Maam ❤🙏

    • @roshnipoudel
      @roshnipoudel  Місяць тому

      Thank you so much for watching this video 🙏❤️❤️❤️

  • @user-xo3cn1bz9f
    @user-xo3cn1bz9f Місяць тому

    Sahi vannu bhayo

    • @roshnipoudel
      @roshnipoudel  Місяць тому

      हजुर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️

  • @2004jytcgumpa
    @2004jytcgumpa 19 днів тому

    Good awareness baini👍👌

    • @roshnipoudel
      @roshnipoudel  18 днів тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️

  • @harishrestha6944
    @harishrestha6944 3 місяці тому +2

    धन्यवाद दि🙏🙏🙏

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई पनि धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️❤️❤️

  • @Nimla55
    @Nimla55 2 місяці тому

    Wow! So worthy deep message. Thank you for sharing it. 🙏🙏🙏

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @tankapaudel6824
    @tankapaudel6824 2 місяці тому +1

    Very good and suggestive episode. Thankyou!

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @bhaktagurung2971
    @bhaktagurung2971 2 місяці тому +1

    Sahi vannu vo sis 😮❤❤

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому +1

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @gajenpakhrin7533
    @gajenpakhrin7533 2 місяці тому

    That I get in Bhuddhism,Great phylosophy of mind tecnology

    • @roshnipoudel
      @roshnipoudel  Місяць тому

      Yes absolutely right,thank you so much for watching 🙏❤️❤️❤️

  • @sujataduwal9372
    @sujataduwal9372 3 місяці тому

    Roshni ji 🙏 🎉❤🎉dhari dhari ramoro kura vanuvayo hajur la thank you so much 💗 ❤❤❤❤❤🎉🎉🎉🎉🎉

    • @roshnipoudel
      @roshnipoudel  3 місяці тому

      हजुर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️

  • @dambarsinghrai9084
    @dambarsinghrai9084 2 місяці тому +3

    अहिलेको समयमा यो अलिक प्रासङ्गिक लागेन किनकी आजकल प्रायै 35 देखि 40 बर्षको उमेर पुगेर मात्रै शिक्षित ब्यक्तिहरुले विवाह गर्ने गर्छन तब के गर्ने

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому +1

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏 अहिलेको मान्छे ले झन् दुःख पाउँछ जब उनीहरुलाई जीवन को सत्य थाहा हुन्छ तब मृत्यु नजिक आइसकेको हुन्छ 🙏❤️❤️❤️

    • @dambarsinghrai9084
      @dambarsinghrai9084 2 місяці тому

      @@roshnipoudel हजुरको भिडियो नबिराई हेर्ने गरेको छु

  • @user-fj6gq4jg6i
    @user-fj6gq4jg6i 3 місяці тому +1

    कति राम्रो कुरा

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️

  • @dhankumarkarki3639
    @dhankumarkarki3639 Місяць тому

    Nice advice 👌

    • @roshnipoudel
      @roshnipoudel  Місяць тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @suyogmanandhar1459
    @suyogmanandhar1459 2 місяці тому

    Good to see you n your presentation is good enough to hold my attention on any subjects..keep it on...i wish your videos may reach all nepalis..

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your love and support 🙏❤️❤️❤️

  • @user-lv6li9up7w
    @user-lv6li9up7w 3 місяці тому

    Namaste sarai ramro kuraharu jankari dinu hunxa dhanyabadh hjr..

    • @roshnipoudel
      @roshnipoudel  3 місяці тому

      नमस्ते🙏 हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️

  • @harichandralimbu1383
    @harichandralimbu1383 2 місяці тому

    बिषेश गरेर हाम्रो नेपाली समाजमा यस्तो पाईन छोरा छोरी भन्दै जिन्दगि त्यतिकै बित्छ ।।

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      एकदम सही भन्नु भयो, हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @dilaramgurung9424
    @dilaramgurung9424 26 днів тому

    Hello madam Namaskar,
    I Love and Like your clip.
    I do understand your speech.
    How do I spend 0:58 my life?
    I am in UK with my families.
    My 1st Daughter has been married for almost 6 to 7 years. She is over 35, still hoping to be grandfathered.
    Why? Can you please give me some advice/solutions so I can can be.
    Please don’t give me bad advice, which I already had it.
    If you can, I appreciate the advice.
    Best Regards

    • @roshnipoudel
      @roshnipoudel  24 дні тому

      Thank you so much for your love and support 🙏,I think it's time to focus on yourself,true knowledge and your health ,now try to understand inner journey and maintain your routine life like meditation,book reading excercise and ofcourse family time thank you so much 🙏❤️❤️❤️

  • @creativehousewife2411
    @creativehousewife2411 3 місяці тому +1

    कति राम्रो❤❤

    • @roshnipoudel
      @roshnipoudel  3 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️

  • @subbajiwan
    @subbajiwan 2 місяці тому

    True and agreed 👍 I am walking on same path.

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your love and support 🙏 and best wishes to you 🙏❤️❤️❤️

  • @user-qp7tw9bp1h
    @user-qp7tw9bp1h 2 місяці тому

    मेडमकोकुरा अतीनै दामी यो कुरा सबै ब्यक्ति हरु लाइ काम लाग्ने कुरो।

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा,🙏 हजूर यो हामी सबैले एकदिन अनुभव गर्ने कुरा हो समय मा बुझ्न सके राम्रो हुन्छ 🙏❤️❤️❤️

  • @user-vj8us4cd8p
    @user-vj8us4cd8p 2 місяці тому

    Namaste diju,khusi lagyo video man paryo

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      नमस्ते🙏 हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 Місяць тому

    100% सहि हो रैछ

    • @roshnipoudel
      @roshnipoudel  Місяць тому

      धेरै धेरै धन्यवाद हजुर लाई भिडियो हेरिदिनु भयेको मा 🙏❤️❤️❤️

  • @kidzone2079
    @kidzone2079 2 місяці тому

    Just wow, your every words. Just 1 confusion. I am 29, but all your statement matches my current state. M i wrong or right?

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому +1

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏 normally after 40 realize हुन्छ तर त्यो भन्दा अघाडी थाहा भयो भने झन् best किनकि यो सत्य हो र अब देखि आफूलाई माया गर्ने आफ्नो लक्ष्य मा अघि बढ्ने गर्नु भयो भने फेरि यो लाईफ एकदम राम्रो हुन्छ just focus on your self 🙏❤️❤️❤️

  • @tekbirrai4263
    @tekbirrai4263 2 місяці тому

    Thanks for uploading a very informative and educative video !

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @sajgautam
    @sajgautam 2 місяці тому +1

    Ramro presentation

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @Royal_Dang12
    @Royal_Dang12 Місяць тому

    thanks

    • @roshnipoudel
      @roshnipoudel  Місяць тому

      Thank you so much for watching this video 🙏❤️ ❤️❤️

  • @mayatamang701
    @mayatamang701 3 місяці тому +1

    U are right dear 🙏🙏🙏❤️😊

    • @roshnipoudel
      @roshnipoudel  3 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @sangeetasahaji1797
    @sangeetasahaji1797 2 місяці тому

    Thank you so much ma'am.... Very informative 🙏☘️

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for watching 🙏❤️❤️❤️

  • @sujantechno6072
    @sujantechno6072 3 місяці тому +1

    Man chhoya dd ekdam

    • @roshnipoudel
      @roshnipoudel  3 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️❤️❤️

  • @R75758
    @R75758 3 місяці тому +2

    awesome video maam. 🙏

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @user-ho2zh6ec1d
    @user-ho2zh6ec1d 3 місяці тому

    Ramro kura shear grnubhaeakoma Thank you so much.

    • @roshnipoudel
      @roshnipoudel  3 місяці тому

      हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @Durgagrg6650
    @Durgagrg6650 2 місяці тому

    Really true , 👍 well said 👏 🙏

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @mahamadnausadnpl2087
    @mahamadnausadnpl2087 3 місяці тому

    Mero ❤❤Age 40 wonderful Life mem राम्रो सटिक विश्लेषण धन्यवाद मिस

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️

  • @Sunil.Ranabhat
    @Sunil.Ranabhat 3 місяці тому +1

    Thank you roshni ji

    • @roshnipoudel
      @roshnipoudel  3 місяці тому

      हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @bhusalkaran7679
    @bhusalkaran7679 2 місяці тому +1

    Good job hajur

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर को साथ को लागि धेरै धेरै धन्यवाद,🙏❤️❤️❤️

  • @gangabadhur5120
    @gangabadhur5120 2 місяці тому

    Thanks for information sis ❤🙏

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @RajuYTB
    @RajuYTB 2 місяці тому

    40 katnu pardaina sis ma 23years vako xu tara malai ghar pariwar bata eklo vako mahasus vako xa sabai huda pani pariwar ko lagi jati gare pani aakhir eklai vaedo rahexa😔

    • @roshnipoudel
      @roshnipoudel  Місяць тому

      हजुर मा भगवान को कृपा रैछ कि यति सानो उमेर मा यो भौतिक सन्सार को सत्य realize हुँदै छ यो घटना हरु लाई बुज्ने प्रयास गर्नुभयो भने हजुर को भबिस्य धेरै राम्रो छ , हजुर लाई धेरै धेरै धन्यवाद आफ्नो बिचार हामी सङ share गर्नु भयेको मा 🙏❤️❤️❤️

  • @rajinratna1923
    @rajinratna1923 2 місяці тому

    Really true thank you for your information

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @BambahadurTamang-mp6vm
    @BambahadurTamang-mp6vm 2 місяці тому

    Thank you for your motivational video.

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому +1

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @hshshwuheheueuwu1772
    @hshshwuheheueuwu1772 3 місяці тому

    अदभूत । उत्कृष्ट भिडियाे।

    • @roshnipoudel
      @roshnipoudel  3 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️

  • @jacklee6174
    @jacklee6174 2 місяці тому +1

    तपाईको कुरा । तपाई ४० बर्ष हुदा के तपाई को छोराछोरी आफ्नु आफ्नु बातो लागिसकेको हुन्छ र ? तेस्तो हो भने तपाई ले 20 बर्ष मै छोराछोरी पाउनु पर्यो । अनि तपाई ४० बर्ष हुदा छोराछोरी ले बल्ल आपनु बातो लाग्नु सुरु गर्छ ।

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @sagarghimire6554
    @sagarghimire6554 2 місяці тому

    Hajur le ekdam sahi kuro bhannu vo

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️

  • @makiran2017
    @makiran2017 2 місяці тому

    Ma ta 40 pugna lagyo tara kehi garne mauka nai pako chaina.. berojgar hudai life katdai cha.afno bhaneko kehi chaina.. life katdai cha ..

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      कसैलाई दिव्य ज्ञान को लागि 40 पुग्नै पर्दैन गृहस्थ हुनै पर्दैन जस्तो अवस्थामा पनि आफू लाई माया गर्नुस् मनुष्य जीवन नै दिव्य छ ,हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @mahendrakafle8435
    @mahendrakafle8435 2 місяці тому +1

    म त अहिल्यै देखि नै रमाउँछु

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      होनी किन 40 नै पुग्नु पर्यो अलिकति जान्यो भने लाईफ enjoy गर्न सकिन्छ ,हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @user-zt3jn3wt5o
    @user-zt3jn3wt5o 2 місяці тому

    thanku so much mam

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your love and support 🙏❤️❤️❤️

  • @UrmilaTamang-xn6dt
    @UrmilaTamang-xn6dt 2 місяці тому

    Dherai ramro lagyo video mam 🙏❤️❤️❤️

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @chandramayaraut9068
    @chandramayaraut9068 2 місяці тому

    सरै मन छोयो हजुर 🙏♥️🙏♥️🙏♥️

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @user-qe5hs8mw5k
    @user-qe5hs8mw5k 2 місяці тому

    Sahi kura 🙏💕

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️

  • @finixxff6230
    @finixxff6230 3 місяці тому +1

    Wow ! Sunder

    • @roshnipoudel
      @roshnipoudel  3 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️

  • @nabarajkhatri4021
    @nabarajkhatri4021 3 місяці тому +2

    Very good

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

    • @jaya6453
      @jaya6453 2 місяці тому

      @roshnipoudel i want to talk to you more can you motivate me?

  • @ranjanathapa23
    @ranjanathapa23 2 місяці тому

    Great information dear sister !! 👍️🌹🌹🎊❤️

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much dear sister 🙏❤️❤️❤️

  • @sharmilakunwor4641
    @sharmilakunwor4641 2 місяці тому

    wow kasto ramro sandesh ❤

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @sonalgurung4112
    @sonalgurung4112 2 місяці тому +1

    Thank you

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @BikashGurung-jd6wc
    @BikashGurung-jd6wc 2 місяці тому

    You are right ✅️

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @faktanglungrock6951
    @faktanglungrock6951 2 місяці тому +1

    Good job 🎉

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @T2G-GAMER.
    @T2G-GAMER. 2 місяці тому +1

    Right❤

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for watching 🙏❤️❤️❤️

  • @sagarsth777
    @sagarsth777 2 місяці тому

    Be happy stay healthy is theme of my life.

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Absolutely right 👍 thank you so much for watching 🙏❤️❤️❤️

  • @minapaudel7795
    @minapaudel7795 3 місяці тому +1

    Right👍

    • @roshnipoudel
      @roshnipoudel  3 місяці тому

      Thank you so much 🙏❤️❤️❤️

  • @kumaribk6750
    @kumaribk6750 2 місяці тому

    अति मनसाई संन्देस छोरी लाई धन्याबात 💕💕💕💕💕💕💕💕💕🎂🍋🍊🍏🍎🍓🍌🍍🌽

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई पनि धेरै धेरै धन्यवाद हजुर को साथ र माया को लागि 🙏❤️❤️❤️

  • @nembangchandra25
    @nembangchandra25 2 місяці тому

    Sahi kura❤❤

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️

  • @user-mb8mr8pv2p
    @user-mb8mr8pv2p 3 місяці тому +1

    Very good🙏🏼❤️

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому +1

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @shahrajendra1801
    @shahrajendra1801 2 місяці тому

    Thanku ma,am🙏

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @manjitrai9417
    @manjitrai9417 3 місяці тому +1

    १०० सही छ हजुर काे भनाइ 🙏🙏

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️

  • @user-xe9sd7ht2b
    @user-xe9sd7ht2b 2 місяці тому

    Thank you ❤

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @makboolkhan8060
    @makboolkhan8060 2 місяці тому

    🙏🙏

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @vishalgurung3146
    @vishalgurung3146 2 місяці тому

    Well said ❤..

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @ShankarChowdary37
    @ShankarChowdary37 2 місяці тому

    Nice video❤❤ 0:49 0:52

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @NarayanPoudel-xv6fr
    @NarayanPoudel-xv6fr 2 місяці тому +1

    सहि कुरा हो रिसले बुद्धि नास हुन्छ

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @user-rx1pq6rt5k
    @user-rx1pq6rt5k 2 місяці тому

    Thx😊

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for watching this video 🙏❤️❤️❤️

  • @user-hu9ok2lq8j
    @user-hu9ok2lq8j 2 місяці тому

    Galat bat ho self love after 40 hoina self love hamro each n every moment ma hunu parxa if we practice self-love we r very happy calm n inspire to do better n better without self-love nothing jaba affu le affu li Maya garxaw hamro jiwan relationship Pani uti Kai ramro hunxa automatically so self-love bhane ko chai 40 hoina each n every moment ho chahe two newborn hos ya kunai bridha maffi paw hajur mero sujaw galat lage

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому +1

      हजुर को भनाई एकदम सही छ र धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा,🙏❤️❤️❤️

  • @ramsinghchaudhari9978
    @ramsinghchaudhari9978 3 місяці тому +1

    Right

    • @roshnipoudel
      @roshnipoudel  3 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @jangarai1263
    @jangarai1263 2 місяці тому

    Is beautiful very good your said

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @user-iz7nk9xd6m
    @user-iz7nk9xd6m 2 місяці тому

    Very gud sister

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for watching this video 🙏❤️❤️❤️

  • @mayatamusyo8655
    @mayatamusyo8655 2 місяці тому

    Good infrmetion mem👍👍

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for watching 🙏❤️❤️❤️

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 2 місяці тому

    Aaha gajab badhiya sister

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️

    • @rajbahadaurdhami1834
      @rajbahadaurdhami1834 2 місяці тому

      @@roshnipoudel dhannewad chh bainee

  • @bibirai4553
    @bibirai4553 2 місяці тому

    वास्तवमा तपाईँको कुरा हरेक ४० वर्ष पुगिसकेका व्यक्तिहरू ले बुझ्नु आवश्यकता छ

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️

  • @ParwatiKunwar-rp1hd
    @ParwatiKunwar-rp1hd 2 місяці тому

    Thak you❤

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your support 🙏❤️❤️❤️

  • @rakeshkhadgi
    @rakeshkhadgi 2 місяці тому +1

    One Advice to you Mam!!
    १ नं मा गल्ती तपाईं भिडियो सुरु एकैचोटी नबोलिदिनु,first of all start the video with introduction on content topic in the normal voice.Rewind the video to the perfect Edit before post.
    Thank you!

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      Thank you so much for your kind advise 🙏❤️❤️❤️

  • @surajthapamagar8914
    @surajthapamagar8914 2 місяці тому

    चालिसे उमेर भनेको गोल्डेन एज हो। संसारका सफल ब्यक्तित्वहरु प्राय ४० पछि सफलता हॅासिल गरेकाछन् ।

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому +1

      हजुर ले सही भन्नु भयो 🙏 हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️

  • @GyanSingh-rk9ej
    @GyanSingh-rk9ej 2 місяці тому

    Very nice hjr

    • @roshnipoudel
      @roshnipoudel  2 місяці тому

      हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️