सत्ता परिवर्तन हुदैन किनभने यिनिहरु देश लुटन जनतालाई रिणको भारी बोकाउन मात्रै मिलिजुली सत्तामा गएको हुन भ्रष्टाचार गर्ने मान्छे बेच्ने सत्तामा छन् , अब यिनिहरु सदासदाको लागी स्वहा हुनुपर्छ
नेपालको कम्युनिष्टहरू कमाउनिस्ट हो साबित भईसक्केका छन्। नेपालका पार्टीहरुले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत नगरी आफ्नो र आफ्नो पार्टीको कार्यकर्ता पालनेमा आफ्नो मुख्य एजेन्डा बनाएर देशको ढुकुटी लुटने बाहेक केही गरेका छैनन्।
यत्राे जनताले नरुचाउदापनि याे भ्रष्टाचार चाेर सरकारले किन जिद्दि गरिराखेकाे ।अनि यसलाई हटाउन जनता बाहेक अरु माध्यम छैन ?छैनभने जनतालाई जिम्मा दिनु नभए माथिल्लाे निकायले किन अनेक बहानाबाजि गरेर जनतालाई भुल्स्याईरहेका छन्।

सहि बिश्लेषण गर्नुभएकोमा बधाई टक्र्याउँदछु श्याम बस्नेत ज्यु।
यो व्यावस्था रहुन्जेल सम्म केहि हुनेवाला छैन।
बल्ल अब सहि हुने भयो! यिनी ४ जना पुराना नेतालाई कुनै हालतमा मन्त्री पद दिनु हुँदैन। यो सरकारले जनता आजित भैसके!
यहाँको कुरा १००% सहि हाे हुनुपर्ने यस्तै हाे नमस्कार यहाँ लाई
Durga dai jindabad garib ko Sahara
Pradesh hataera direct elect Prime Minister chahiyo
Right bishlesan, jay durge
यी बा निकै पुराना रहेछन!नत्र अहिले ०७२मा जारिभको सम्बिधान कस्ले फाल्यो?फटाहा बा!त्यो पैसा त मुद्दाहालेर फर्काउनेहो ब्यबस्था कसरी पोालिन्छ?
यत्राे जनताले नरुचाउदापनि याे भ्रष्टाचार चाेर सरकारले किन जिद्दि गरिराखेकाे ।अनि यसलाई हटाउन जनता बाहेक अरु माध्यम छैन ?छैनभने जनतालाई जिम्मा दिनु नभए माथिल्लाे निकायले किन अनेक बहानाबाजि गरेर जनतालाई भुल्स्याईरहेका छन्।
याे सरकार पनि जनताकाे जननिर्बाचित सरकार हाे सबै ले मनत कहिले पनि पराउदइनन् 10% पर्तिशत बिरेाधि स्वभाबिक हाे जाे अाय पनि अरुपनि यस्तइत हुन्नि
कि येा संम्पुर्ण ब्यबस्था चेञ्ज हुनु पर्छ ,राष्ट्रिय सरकार बन्दैन, अाबश्यक पनि छैन श्यामजी --हेर्नू हेाला।
यी बुढाले भनेका चैं केहि मिलेको छैन है ।
Yasto patrakar lai antarbarta dinu hudainashyam daju.
यदि भएन भने.......?
भारतमा निर्वाचन सकिएपछि माेदिले नेपालमा राजतन्त्र फर्काइदिन्छ भन्थे , यस्ता बुढाकाे कुरा के सुन्नु ?
इनको कुरामा कुनै तुक हू दई न
oli lai chin jana dinu hunna ???
nagrik star bata birodh garnu parxa ???
Halla for what
Yo bebastha falnai parxa hoina vane kangres yamale miler Desjanta kharani
Kuro ta right ho ???
ए भण्डारी जी तपाई पनि यि बुढाको कुरा पत्याएर यिनको भनाई सुनाइ रहनु हुन्छ, यिनले भनेको कुरा के मिलेको छ अहीले सम्म एक पट्क फर्कर हेरौ त!
You tube ra berojgar beslesak haruley kaam payaka chan haaaaaa hasssss😂😢😮😅😊😢
Hawa budo ..keii thha xaina bolna awoxa