ग्याम्छो तामाङको शैलुङ ६, चित्रेमा सातदिने गुफा ।। Gaurishankar News

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • दोलखा जिल्लाको शैलुङ आफैमा धार्मिक तथा पर्यटकीय गन्तव्य हो । जहाँ हरेक वर्ष जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने गरेको छ । यस सन्दर्भमा ग्याम्छो बम्जन तामाङले आफ्नो चेलाहरुलाई ७ दिने गुफा राख्नु भएको थियो ।
    उहाँको चेलाहरु छिरिङ तामाङ, संगिता तामाङ र फुलमाया तामाङ हुन् । गुफासँगै गुरु बम्जनले शैलुङमा चेलाहरुलाई धार्मिक तिर्थस्थल भ्रमण समेत गर्नु भएको थियो ।
    Follow GaurishankarNews :
    ▶Facebook: / visitnepal20. .
    ▶ / tourismsamac. .
    ▶gaurishankarne...
    Thank you.

КОМЕНТАРІ • 2

  • @fonijdolakha8756
    @fonijdolakha8756 22 дні тому

    आदिवासी संस्कृति, ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने यो परम्परागत बोम्बो गुफालाई संरक्षण र प्रवर्दन गरौं ।।

  • @NgimSherpa-h4x
    @NgimSherpa-h4x 4 дні тому

    𝖯𝗅𝗉𝗅