छाडा दोहोरी गाउने अग्रज देखि अनुज सम्मलाइ लोक दोहोरी प्रतिष्ठानले काट्यो पत्र

Поділитися
Вставка
  • Опубліковано 21 сер 2024
  • छाडा दोहोरी गाउने अग्रज देखि अनुज सम्मलाइ लोक दोहोरी प्रतिष्ठानले काट्यो पत्र
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Ghanashyam Rijal
    Camera
    Siraj Gautam
    Edit
    Bikram Bishwokarma
    Prakash Bishwokarma
    Ast. Edit
    Prakash Bishwokarma
    Sushant Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Official Video Logo Design
    Milan Bk
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

КОМЕНТАРІ • 266

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 2 місяці тому +22

    एकदमै राम्रो काम जोती मगर र प्रती आले लाई पनी काटीयोस

  • @suryakc1165
    @suryakc1165 2 місяці тому +14

    प्रिति आले र ज्योति मगरको बचाउ गरेकोे प्रष्ट देखियो।

  • @minulama401
    @minulama401 2 місяці тому +29

    प्रिति आले , ज्याेति मगर,,,छुटाएछ वरै यहाहरुले

    • @mohanbirahi8725
      @mohanbirahi8725 2 місяці тому

      Uni haru lai karbahi gareta balatkar kesh lagxa feri ani k karavahi garthe khate haru afule bigareko dekhdain naya pusta lai hepeka

    • @mohanbirahi8725
      @mohanbirahi8725 2 місяці тому

      Uni haru lai karbahi gareta balatkar kesh lagxa feri ani k karavahi garthe khate haru afule bigareko dekhdain naya pusta lai hepeka

  • @shantibasnet8162
    @shantibasnet8162 2 місяці тому +21

    छाडा गाउने छाडा नाच्ने सबैलाई कारबाहि हुन पर्छ

  • @lilagaihre419
    @lilagaihre419 2 місяці тому +11

    अहिलेको गित त धेरै फोहोरी र छाडा छन कति पय पुराना र अग्रज कलाकार पनि यहि फोहोरी खेलमा रमाको छन

  • @chyangbatamang1222
    @chyangbatamang1222 2 місяці тому +3

    सबैभन्दा पहिलो रिया र सुशील लाई कारबाही गर्नु पर्छ मानेन बने जेल हाल्नु

  • @amarmgr2427
    @amarmgr2427 2 місяці тому +12

    एकदम राम्रो छ यो निर्णय लाई,उच्च सम्मान गर्दछु,दोहोरी लाई फोहोरी बनाउने हरु लाई 50देखि 1 लाख सम्म जरिवाना गरि दोहोरी सस्थाको आयात श्रोत बधाई जो कलाकारहरूले आर्थिक कमजोरी भइ उपचार गराउन पाई रहेको छैनन् उहाँ हरु लाई सहयोग गर्नु होला 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nabarajpandey5200
    @nabarajpandey5200 2 місяці тому

    यो छाडा दोहोरी गाउने कलाकार हरु लाई जनता ले पनि कार्बाही गर्न खोजदै छ । यिनी हरु लाई कडा भन्दा कडा कार्बाही गर्नु पर्छ ।

  • @thaparameshbahadur6462
    @thaparameshbahadur6462 2 місяці тому

    प्रिति आले र ज्योति मगरलाई देशका हरेक स्टेजमा बहिष्कार गर्ने निर्णय होस र गरिनु पर्छ

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 2 місяці тому +4

    धेरै राम्राे कदम चाल्दै छ रा.लो.दोहोरी ले। यस्मा आदरणीय अध्यक्ष रीता थापा लगायतका टिम लाई धन्यवाद दिनैपर्छ।तर दोहोरी हो अलिकति घोचपेच छेडछाड त हुनैपर्छ यति भनिरहँदा केही ले दिएको अन्तर्वार्तामा खेत,हलो, केरा कसरी छाडा भएर भनेको छ उक्त टुक्काहरु ले डबल मिनिंग मात्र होइन छाडा प्रसंगमा नै त्यस्ता टुक्का को उठान भएको छ। कुनै पुरुष कलाकार ले हेलमेट लगायर, कुनै ले स्वर बिगारेर बेहुली जस्तो भएर लोक दोहोरी अरे हेर्दै लाज लाग्ने बस्त्र लगाएर दोहोरी गायको छ लोक उप्रान्त अन्य बिधाका गीतहरु छन नी त्यस्ता मा देखाउनु नी कला गला किन लोक दोहोरी मै देखाउनु त्यसैले प्रतिष्ठान जे गरेको छ राम्रै गरेको छ।

  • @bahadurkarki9972
    @bahadurkarki9972 2 місяці тому +13

    प्रिति अालेलाई हुन्छ कि हुदैन जानकारी पाउ

  • @Ranatul30
    @Ranatul30 2 місяці тому +17

    सबैभन्दा पहिला रिया भन्ने केटी लाई कार्वाही गर्नु पर्छ

  • @Haminepali4
    @Haminepali4 2 місяці тому +42

    बद्री पङ्गिनिको आडमा प्रिति आलेलाई छुट भयो ।

    • @TejRajTamang-bw1bz
      @TejRajTamang-bw1bz 2 місяці тому

      कारवाही गर्नुपर्छ

    • @bhagawatichaulagai2411
      @bhagawatichaulagai2411 2 місяці тому

      पशुपति सर्माको आडमा मन्जु पौडेललाई पनि छुट भयो।

  • @sachinpoudel8625
    @sachinpoudel8625 2 місяці тому +6

    कलाकारका नाममा भएको कुलङगारहरुलाई कारबाही गर्नै पर्छ।।
    कुलङगारहरुले गर्दा राम्रो असल सर्जकको मान प्रतिष्ठामा मात्रै नभैइ सारा लोक दोहोरी गीतको क्षेत्रमा नराम्रो दाग लागेको छ।।।

  • @neemkantadangi.
    @neemkantadangi. 2 місяці тому +3

    राम्रो काम अग्रज कलाकार इन्द्र जिसी र शिला आले ज्यु बाट पनि राम्रै कुरा आएछ
    पियन सापकोटा सरले भनेको कुरा सहि हो। नाम र दाम अनि भाइरल हुने प्रवृतिले लोक दोहोरि बिकृति ल्याएको छ

  • @prajwaltamang3601
    @prajwaltamang3601 2 місяці тому +9

    यता प्रीती आले पनि छुट्यो कि भन्ने लाग्यो

  • @user-cp5jq9go5o
    @user-cp5jq9go5o 2 місяці тому +3

    बालचन्द्र बराल अनि तारा थापा लाई किन कारबाही गर्नु उनि हरु राम्रो गाउनु हुन्छ प्रिती आले जोति मगर रिया खड्का तेस्ता हरु लाई गर्नु पर्छ कारबाही

  • @RameshArpanThami
    @RameshArpanThami 2 місяці тому +5

    अब भने बाल चन्द्र बराल जि चित्त नदुखाउनु कारबाही सबै लाई हुन्छ पक्कै

  • @Honest611
    @Honest611 2 місяці тому

    पिर्ती आले र ज्वती मगर छुटे है कार्बही हुदा सबैलाइ होस 😊😊

  • @arjundevoli3211
    @arjundevoli3211 2 місяці тому +4

    यो केही होइन नया कलाकारले पुराना लाई ओझेल मा परे अनि कराइ राका छन ।। पृती आले खोइ

  • @user-zi5tn6ol4g
    @user-zi5tn6ol4g 2 місяці тому +4

    त्यो छाडा माचिस बेईज्जतिहरू ज्योती मगर र प्रिती आले लाई पनि कारबाही गर्नूपर्यौ,please if you’re done bravely and as a dohori pargya pratisthan organisation do equal punishment for all of them we will support from all the way from USA

  • @Tamusyonichyo
    @Tamusyonichyo 2 місяці тому +2

    ज्योती मगर र दुर्गेस थापा लाई खोइ कारबाही

  • @KanchhiBhuntiSerial2081
    @KanchhiBhuntiSerial2081 2 місяці тому +4

    संस्कार संस्कृति सहित लोक दोहोरीको जगेर्ना गरौं❤

  • @TinaTina18557
    @TinaTina18557 2 місяці тому

    न्याय पनि अचम्मको बाबै ज्योति मगर प्रिर्ति आले दुर्गेस थापा खोइ किन छुट उनिहरुलाइ कि पैसाको कमाल हो लुकाउन को लागि कार्बाहि गर्ने हो भने सबैलाई एक नास होस जय गित जय सङ्गित

  • @user-bl4mt6qk8k
    @user-bl4mt6qk8k 2 місяці тому +10

    जाेति मगर खाेई जाेति मगर ले आधासररि देखायर दाेहाे गित गाउछनि छाडागि जाेतिले

    • @pushpagurung4162
      @pushpagurung4162 2 місяці тому +1

      लुगा त जस्तो पनि लगाउन पाइनछ

  • @Basnet464
    @Basnet464 2 місяці тому

    एकदम ठीक गर्यो लोक दोहोरी प्रतिष्ठान ले👏👏👏👏👏👏👏👏👏👏👏👏👏🇳🇵
    हाम्रो नेपाली मौलीक,संकृति माथि हस्तक्षेप गर्ने छाडावाद,बिकृर्तीवादी को बहिष्कार गरौं ।
    🙌हाम्रो लोक, मौलीक, संकृतिको संरक्षण गरौं🙌

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 2 місяці тому

    अनि खोइ त प्रीति आलेलाइ पत्र काटेको कस्को आड भरोसामा प्रीति आलेलाइ छुट दिएको हो त्यसको पनि स्पष्टीकरण चाहियो र अनि अर्को कुरा छाडा गाउने र नाच्ने सबैलाई कारबाही होस्

  • @user-md9id7yx9f
    @user-md9id7yx9f 2 місяці тому

    सही कुरा हो यस्ता छाडा गानाहरू आउट गर्नुपर्छ हाम्रो नेपालमा नेता त बिग्रे भनेपछि कलाकारहरु सुर्दिन जरुरी छ।

  • @lalthapa6692
    @lalthapa6692 2 місяці тому +5

    ज्योति मगरको किन नाम आएन कता गयो प्रतिस्ठान आखा

    • @bhagawatichaulagai2411
      @bhagawatichaulagai2411 2 місяці тому

      खै ज्योती मगर?
      खै प्रीती आले?अझ अरु पनि छन।खोज्ने हो भने प्राय जसो सुद्द त भेटिन्न होला।

  • @Mina55633
    @Mina55633 2 місяці тому +3

    प्रिती आले खै त छुट्याे कि

  • @saburasi
    @saburasi 2 місяці тому +2

    अब ज्योति मगर पृती आले लाई पनि समेट्नु

  • @tiruwakanxa5032
    @tiruwakanxa5032 2 місяці тому

    गोपाल नेपाल जिएम भन्नेलाई सिघ्र कार्बाही गर्नुपर्छ

  • @user-jo6mf4cr3n
    @user-jo6mf4cr3n 2 місяці тому

    जोति मगर लाई पनि कारबाई होस

  • @rameshbista3562
    @rameshbista3562 2 місяці тому +12

    छाडा गीत हरु सबै हटाउनु पर्छ हटाउदा हटाउदै फेरि अर्को निकल्छ भने कडा करबाई हुनु पर्छ

  • @user-yq7rs2lu9b
    @user-yq7rs2lu9b 2 місяці тому +2

    ज्वाेति मगर कस्काे आडमा कारबाहि भयन

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 місяці тому +3

    पिर्ती अालेलाई किन छुट यो भयन😡😡😡😡

  • @Khumkanta
    @Khumkanta 2 місяці тому

    ज्योती मगरलाइ पनि पत्र काट्नु पर्छ कार्बाही गर्नु पर्छ

  • @tikaadhikari7426
    @tikaadhikari7426 2 місяці тому +1

    Ati ramro decision. Joyti Magar, Preeti Ale, … Roka etc must be suspended or punished immediately.

  • @user-ji6to8zq2b
    @user-ji6to8zq2b 2 місяці тому +2

    पसुपती सोर्मा अनी ज्योती मगर लाई किन छुटाउनु भो त+ बोबीता बानीया जेरी लाई ईनी हरुले के अमेरिका सामाराज्य भाषा मा गीत गाउनु भाछर इनी हरु लाई पनी कार्बाइ गर्नु प्रछ

  • @birendrasinghbist6904
    @birendrasinghbist6904 2 місяці тому

    दोहरी प्रीठस्थान भित्र रहेका र विशेष गरि सिभ हमाल रिता थापा र बद्री लाई हार्दिक श्रीद्धान्ज्ली

  • @dambarbahadur3080
    @dambarbahadur3080 2 місяці тому +1

    साडी लगाएर नारिले हो तिजको गित गाउने पुरुषले होइन अनि त्याता ध्यानाकर्षण नहुने दोहोरी गित गाउदा गुन्यु चोलि अनि साडि कुर्थामा हुनु पर्ने तर आधा शरीर देखाएर गित गाएको कस्ले देख्ने वाउ तिमिहरुको न्याय गजब लाग्यो यति भए पछि तिमिहरु नि चर्चामा आएउ धन्यवाद

  • @user-wd9wj6zp9z
    @user-wd9wj6zp9z 2 місяці тому +4

    गीत गाउदा राजु परियार जिलाई सम्झिनुस न है कति सस्कारी गीत गाउनु हुन्छ।

  • @rudrav1107
    @rudrav1107 2 місяці тому +13

    बल्ल चित्त बुझ्यो मलाई चाहि .

  • @Khumkanta
    @Khumkanta 2 місяці тому

    बल्ल यो कुरा चाइ सहि लाग्यो जस जस्ले छाडा गाउने र नाच्ने लाई कार्बाही होस❤❤

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 2 місяці тому

    बर्दी पशुपति पूर्णकला धेरैं छन् पिर्ती जोति हरु के तिम्रो आमा बाउ हरु हुन्

  • @muktiregmi4508
    @muktiregmi4508 2 місяці тому

    जोति मगर लाई कारबाही हुन्छ कि हुँदैन होला? साधारण जनता

  • @PremKhamcha-mb2ly
    @PremKhamcha-mb2ly 2 місяці тому

    धेरै धेरै धान्नेबाद गर्नचहन्छु दोहोरी सस्थालाई यस्तो राम्रो कदम चल्नुभयो दोहोरी मलाई दोहोरी भान्ने बित्तिकै आखा भरिएरा आउछ कलाकार पनि होइन तर आज भोलि हेर्नैमान हुदैन किनकि आहिलेको दोहोरी फोहोरी भायो

  • @bibashlama653
    @bibashlama653 2 місяці тому

    सहि हो यिनी सबैलाई कार्वाही गर्नु पर्छ ,

  • @Mr-sandesh-pp
    @Mr-sandesh-pp 2 місяці тому +2

    ज्याेति मगर खइत❤❤

  • @SarekhaMagar
    @SarekhaMagar 2 місяці тому +3

    सागर किन तान्नियो तानिए सबै समूह तानिनु पर्छ ।

  • @reactionvideo9490
    @reactionvideo9490 2 місяці тому

    राम्रो कार्य को लागि शुभकामना राष्ट्रिय लोकदोहोरी प्रतिस्ठान लाई र अझ एक जना मखन्डे छुटेछ जसले eNepal Rodhi घर बाट गाउछ खासै गाउने त हैन इनेपाल लाई सहयोग गरेको होला गाउदा गाउदै चिथोर्नी भन्ने जस्तो अपछ शब्द प्रयोग गर्छ

  • @krishnaacharya2690
    @krishnaacharya2690 2 місяці тому +2

    दोहोरीमा अनीबार्य नेपाली पोसाक लगाउने नीयम बनाउनू पर्छ महीला पूरूस दूबैलाई यदी सॅस्कृती जोगाईराख्ने हो भने

  • @sanzoktamang5255
    @sanzoktamang5255 2 місяці тому +1

    दोहोरीको नाममा rap battle गायक प्रकाश सपुत र गायिका प्रिती आले मगर पनि छुटाउनुभयो ।

  • @KamalaKunwar-zz2ic
    @KamalaKunwar-zz2ic 2 місяці тому +3

    मलाई त यो निर्णय सारै राम्रो लाग्यो ।

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf 2 місяці тому

    टिक टक बिगार्ने शान्ति बराल लाईभ दोहोरी बिगार्ने रिया खड्का तिनी हरू लाई कारबाई गरी पाम खुइली लाई कारबाई गरे पनि हुन्छ नगरे पनि हुन्छ यू गायिका होइन होला त्यो त टाईम पास गर्न आको होला

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 2 місяці тому

    एकदमै राम्रो सही छ स्पष्ट सोध्दा अझ्झै जान्ने भएर गलत छैन भने तुरुन्तै ६ महिनासम्म कुनै ठाउमा गाउन नपाउने गरि कारवाही गर्नुपर्छ। चोरले चोर भन्दैनन् छाडा बोलेर छाडा होइन भन्नेलाई सिधै कारबाही गर्नुपर्छ

  • @laxmanpandey4873
    @laxmanpandey4873 2 місяці тому +9

    इन्द्र जिसि र सिला आले पनि लाज नमानी जोडिदा अचम्म लाको थियो

  • @gomakalineupane2151
    @gomakalineupane2151 2 місяці тому +3

    jyoti magar ra priti aale ko pani name khoe

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 2 місяці тому +2

    छाडा गाउने जुनसुकै ब्याक्ती हुन त्यस्तालाई जेलमा लगेर कोच्नुपर्छ अनि मात्रै ठिक ठाँउमा आउछन्

  • @manmayarai7069
    @manmayarai7069 2 місяці тому +1

    हो एकदमै सहि निर्नय छ किन कि दोहोरि गितमा फोहोरि गित बडिभयको छ

  • @user-nn7lp7rf9x
    @user-nn7lp7rf9x 2 місяці тому +1

    लाइफ दाेरिले अाफु पछाडि परे भनेर बरिस्ट कलाकारले कारबाइ गरेकाे जस्ताे लनग्याे

  • @rokemirai8124
    @rokemirai8124 2 місяці тому

    धेरै राम्रो काम सुरु भए छ खुसि लाग्यो 😊

  • @harisu497
    @harisu497 2 місяці тому

    ठिक भयाे ई छाडा गाउने जतिलाई अब गाउन नदिय हुन्छ र छाडा नाच्ने लाई अब देखि नाच्न बाट हटाउनु पर्छ

  • @bijulasarki6009
    @bijulasarki6009 2 місяці тому +4

    हो सहि इ सबै लाई लोक दोहोरी बाट निकाल्नु पर्छ

    • @umapanta3699
      @umapanta3699 2 місяці тому

      तागत छ लोकदोहोरी बाट निकाल्न लाइ के यो राणा शासन हो र । रतौली मा लुठो बन्नु लोक संस्कृति बिगारेको भनिन्छ भने तिजको गित केटा मान्छेलाे गाएर नाच्दा चाहि मौलिक संस्कृति बिगारेको हुदैन प्रतिस्ठान को ठुला पदमा बसेका हरुले त तिजको कार्यक्रममा गएर नाच्छन् त

  • @ritathapamagar1459
    @ritathapamagar1459 2 місяці тому

    जे गर्यो प्रतिष्ठान ले ठीक गर्यो परिवार यकै ठाउँमा बसेर हेर्न सुन्न पनि लाग मर्दो यार

  • @chpvlog786
    @chpvlog786 2 місяці тому

    यश बिसयमा कुरा उठाउनुभयो एक्दम खुशी लाग्यो।
    मेरो बेक्तिगत तर्फबाट सत्य सिर्जनात्मक र शुद्धता शब्दमा अडिएरगाउनुहुने सम्पुर्ण गायक गाईकाहरु प्रती उच्च- सम्मान छ धन्यवाद 🙏

  • @sanjupun3878
    @sanjupun3878 2 місяці тому

    Pratishthan le je gareko x 100%sahi x❤❤❤❤

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 місяці тому +1

    सबैले ज्योति मगर र प्रीती आले भन्दैछन।त्यसो भा त प्रकाश् सपूत पनि होला नि😂उनको पनि रेप गित छ त सर सर सर भन्ने😂

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 2 місяці тому +4

    पुराना कलाकार हरूले अाफ्ना गित फर्केर हेरम त सब जनाले

  • @dthapa4921
    @dthapa4921 2 місяці тому +3

    Jyoti mager, Preeti Ale ko nam khai?

  • @rupeshthapa3988
    @rupeshthapa3988 2 місяці тому +1

    आहा! कति राम्रो निर्णय खुसि लाग्यो। यो लिस्टमा नाम भाको मान्छे हरु अति नै बढि भाको थियो। शंकर सुनार र तारा थापा त झन् हेर्न लायक छैन । कोहि जुरुक्क उठेर उता दौडेको छ कोहि लम्पसार परेर हासेको छ यस्तो पनि हुन्छ??

  • @dambar_kami1123
    @dambar_kami1123 2 місяці тому

    राष्ट्रिय लाेक दाेहाेरी प्रतिस्थान पहिले " के हाेला खै बिहेकाे राती अध्याराे काेठामा अन्जान साथी " ," हेर्ने हाे र देखाईदिम " "काेही खादैन्नन बाेटैका गाेगटे भाेगटेले ठाउँ मात्र अाेगटे " भन्ने जस्ता गीत लेख्ने र गाउने बरिष्ठेलाई पहिले कार्बाही गर नत्र याे "ठुलालाई चैन सानालाई एेन " गराै ।
    [ ❤️❤️लोक दोहोरी क्षेत्रमा बिकृति बिसंगतीको म्याद कहिले सम्म हो ? म्याद तोक्ने को हो ??? अग्रजले गरेको बिकृति माफ या मौन र नयाले गरेको दन्डनिय हुनुपर्ने बिधान कस्ले कहिले कहॉ बसेर लेख्यो लोके हो ?
    नत्र अग्रजलाई पनी सजग पत्र काट्न सक्छौ त ? सक्दैनौ भने बर्तमानका कलाकारलाई कारबाही गर्ने अधिकार कस्ले दियो ? अहिले कारबाही गर्ने अधिकार भएकाले "सजग" गराउने हिम्मत राख्न सक्छौ त ?
    नोटः- लोके शब्द रिया खड्काले गायको गीतबाट सापटी लिएको हुँ ।

  • @basantathapa9594
    @basantathapa9594 2 місяці тому

    जो पनि आउने जस्तो पायो त्यस्तै गाउने गाउन लगाउने लोकको मर्म बिपरित गाउने लोकको मर्म बिपरित नाच्ने सबै लाइ सुध्रिने मौका दिउँ हुदैन भने बाटो र बिकल्प खोज्न लगाउँ चाहिने भन्दा बढी नै भएको छ धन्यवाद शुभकामना

  • @sunitaale7225
    @sunitaale7225 2 місяці тому +2

    बल्ल परे सब जालैमा ।
    म लोक-दोहोरी गीत एकदम मन पराउने मान्छे,जब देखि यो खालको फोहोरी आउन थाल्यो नि,आजकल हेर्नै छोडिदिए,,२ बर्सै हुन लाग्यो ।
    त्यहाँ प्रयोग हुने शब्द सुन्नै नसकिने ।
    बरु सुन्नै परे पुराना कलाकारहरुको र आजकलको राम्रो मात्रै चुनेर सुन्ने गर्दछु ।

  • @21.11k
    @21.11k 2 місяці тому +1

    आहा अब बल्ल पाउछ नेपाली लोक गीत ले न्याय 🇳🇵🙏

  • @nishathapa5189
    @nishathapa5189 2 місяці тому +1

    Jyoti Lai Pani,,,,,,

  • @bhubankunwar5129
    @bhubankunwar5129 2 місяці тому +2

    जे गर्यो राम्रै गर्यो प्रतिष्ठानले।

  • @sachinupreti494
    @sachinupreti494 2 місяці тому

    बाल चन्द्र भन्दा कडा छाडा अरु हुन बाल चन्द्र मतै देखेउ कार्बाइ गर्न

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 2 місяці тому

    प्रिती ज्योति हालसालको भएन तर पहिला तत्काललाई कारवाही गर्नुपर्छ त्यसपछि अब व हालसालमै प्रिती ज्योति ले पनि बोलेमा गरेमा कारवाही गर्नुपर्छ

  • @hariacharya6034
    @hariacharya6034 2 місяці тому

    सबै जना लाई दोहोरी प्रतिठान मा बोलाएर कार्बाही गर्नु होला

  • @manjukarki8426
    @manjukarki8426 2 місяці тому

    रमाइलो गरेको हो सक्छौ भने बल्त्कारी लाई फाँसी दे

  • @laxmibasnet4759
    @laxmibasnet4759 2 місяці тому

    गित भनेकाे राजु दाइ र सिता जी जस्तो हुनुपर्छ ।

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 2 місяці тому +3

    कुरा बुझ्न जरूर छ नयाँ कलाकार जति साइड लाग पुराना लाई छोड्दिउ अब🙏पुराना कलाकार हरू का गित नसुनेको होर

  • @_Magarne_kanchhe
    @_Magarne_kanchhe 2 місяці тому +4

    सलिना नेपाली बहिनी ले त त्यस्तो नराम्रो गित गाउदै न

    • @umapanta3699
      @umapanta3699 2 місяці тому

      मकै पिस्दा घुन पिसिएको जस्तो भयो

    • @nabinamagarofficial109
      @nabinamagarofficial109 2 місяці тому

      हो सलिना ले त्यस्तो नराम्रो गाका जस्तो लाग्दैन मलाई पनि

  • @06Himaloli
    @06Himaloli 2 місяці тому

    ज्योती मगरलाई कन्ट्रोल गर्न पर्यो।

  • @pramodgorkhali7656
    @pramodgorkhali7656 2 місяці тому +2

    आहा क्या गुड न्युज, प्रस्तुत भएका नामहरुलाइ स्पष्टीकरण मात्र हैन जिवन भरी कुनै पनि प्रकारको लोक गित गाउन नपाउने गरी कारवाहि गर्नु पर्छ,‌ अरुको सिर्जना गाउन लगायत युट्युब मा राखेर पैसा कमाउनेहरुलाइ पनि कानुनि दायरामा ल्याउन जरुरी छ

  • @govindathapamagar2552
    @govindathapamagar2552 2 місяці тому

    शाही हो हेल्मेट लगाएर गाको छ काखमा बसेको छ इ भनेर देखाको छ यस्तो बिक्रीती हटाउनै पर्छ धन्यवाद अध्यक्ष लगय्त प्रतिस्ठान टिम लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prayashalemagar9501
    @prayashalemagar9501 2 місяці тому +6

    Pahile shiva hamal lai ni garnu paryo gayako salma tej geet ko sabda k k kasta xan vanni bhujnu ho ki

  • @pushpagurung4162
    @pushpagurung4162 2 місяці тому

    ठिक भयो अब चाइ गुट

  • @gokarnasubedi307
    @gokarnasubedi307 2 місяці тому

    सैल्यूट

  • @AmanLuitel-mn7eg
    @AmanLuitel-mn7eg 2 місяці тому +2

    बल्ल ठिक भयो

  • @bharatkhatriofficials3611
    @bharatkhatriofficials3611 2 місяці тому

    कुरो सहि हो

  • @arjuneupane5433
    @arjuneupane5433 2 місяці тому

    याे कलियुग रहेछ राम्रो गर्नेलाई बाँच्न दिंदैनन् सक्छौ भने ज्योति मगर रिया खड्कालाई जेल कोच बालचन्द्र र तारा थापा रमाईलोको लागि मात्र हुन उनीहरू छाडा छैनन् जहाँ सम्म लाग्छ

  • @KumarThapa-gj5mz
    @KumarThapa-gj5mz 2 місяці тому +2

    Preeti ale khoi

  • @bbp54321
    @bbp54321 2 місяці тому

    To be honest, बालचन्द्र मैले जानेअनुसार पुराना कलाकार हुन्! एक दशकभन्दा लामेा समय उनले यहि क्षेत्रमा गुजारेका छन! तर के गर्नु चेारा पाईला साधु भनेकेा यहि हेा!
    स्थापित कलाकारहरू लाईभ देाहेारी रेकर्ड गर्दा निकै संयमित हुनुपर्ने देखिन्छ! अरू डाम्रेहरूलाई त जे गरे नि के लाज के सरम......

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 2 місяці тому

    य्राप रेप दोहोरी नै रेकर्ड गरेको विराज गन्धर्व छाउरोलाई किन कारबाही नगरेको त्यसको गीत छानबिन गरेर किन कारबाही नगरेको अरु सबैको कारवाही गरेको एकदमै राम्रो सही छ सलाम पनि

  • @chandraadhikari3798
    @chandraadhikari3798 2 місяці тому +1

    Very good Testo geet ghauni lai bhahiskar gharnu parxa

  • @user-dn5qk3dv5z
    @user-dn5qk3dv5z 2 місяці тому

    सुमन परियर को दोहोरी गित पनि हेर्नू होला

  • @arjunlama1840
    @arjunlama1840 2 місяці тому

    यस्ता छादा गीत गाउनेलाई जोसुकै हवश उस्लाइ कदा भन्दा कदा कारबाइ हुनु परो

  • @ishaqueen-kp5ou
    @ishaqueen-kp5ou 2 місяці тому

    Asmita dc bainile suman pariyar bhai sanga gaeko dohoriko sabda,sailee bujhanu hos.tehi ho Samaya sandarbhik dohori.thankful suman❤asmita.