काठमाडौं - न्यूरोडबाट तारेभिर सम्मको यात्रा TareVir

Поділитися
Вставка
  • Опубліковано 31 січ 2025
  • काठमाडौं - न्यूरोडबाट तारेभिर सम्म करिब २५ किलोमिटर रहेको छ। यस भिडिअो मार्फत तारेभिरसम्म पुग्न मद्दत पुग्नेछ भन्ने बिश्वास लिएका छौं। धन्यवाद!
    साहित्य सम्मेलनमा ३० जना भन्दा बढि साहित्यकारहरूले गर्नुभएका रचना वाचनमा १९ जनाले तारेभिर कै शिर्षकमा कविता वाचन गर्नुभएको थियो।
    ११ औं तारेभिर पर्यटन महोत्सव २०८१ को
    उपलक्ष्यमा आयोजित
    साहित्य सम्मेलन
    २०८१.०९.२६
    तारेभिर, काठमाडौं

КОМЕНТАРІ •