THULE "ठूले " Ep -112 | सौतालाइ ठिक पार्न बोक्सी ज्ञान सिकिन सबैलाइ खान्छु भन्छिन । | May 22, 2024 |

Поділитися
Вставка
  • Опубліковано 21 тра 2024
  • Nepali New Serial THULE "ठूले
    ---------------- --------------- ------- --------------
    𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
    Hiuwala Gautam
    Desh Bhakta Khanal
    Bidya Karki
    Sabin Bastola
    Bishnu Rijal
    Bikram Lama
    Arpana Karki
    Aayushma Dhakal
    Samjhana Sapkota
    Ram Kumar Rijal
    Dip Shrestha
    Surya Dai
    ----------------------------------
    Camera : Durga shrestha
    Edit : Sandip Chaudhary
    Post/Production: Eye Creation Nepal
    Makeup : Asha Tamang
    Production: Pawan Khatri
    Story: Arpana Karki
    Light/Sport: Puspak Rai
    Gyan Bahadur Basnet
    Mousam Karki
    Sound: Eye Sounds
    Writer/Director:
    Bishnu Rijal
    Producer :
    Bikram Lama
    Online Supporter:
    Bishal Rai (MFU)
    ©𝖬𝖺𝗂𝗇𝖺 𝖮𝖿𝗂𝗂𝖼𝗂𝖺𝗅
    ----2021-------
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ************ ******************** ************ *********************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    #NeapliSerial #trending #ThulenewEp112#thule
  • Розваги

КОМЕНТАРІ • 285

  • @JanakiJoshi-cp5vv
    @JanakiJoshi-cp5vv 24 дні тому +18

    रामेलाहि आमाले शहिकुरा बुवाकाे अगाडि भन्नू पर्छ अनि ठुलेले मिनाक्स लाई चिनेर फुपुलाइ शबजना मिलेर यक्लाे बनाउने हरु यता हाजि नुनस धन्नेबाद❤❤

  • @user-pn7qs9wi5i
    @user-pn7qs9wi5i 25 днів тому +33

    अब जुनेलि र सिलु मिलेर अामाजुलाई पाेईलिकाे अामाजुलाई जस्तै गर्नु परछ

  • @sarmilalama8376
    @sarmilalama8376 24 дні тому +29

    यो फुपू भनुद लएइ सिल र जुनेली मिलेर सजाय दिनुु पर्छ बने जति यता हाजिर हुनु 😮

  • @Hanuman-yt5
    @Hanuman-yt5 25 днів тому +17

    रामे ले लुकाएको कागज निकालेर सत्यतथ्य बाहिर लेउन पर्छ आब रामे को आमा ले भन्ने जति यता गाइज हरु❤❤

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 25 днів тому +7

    यो चोथाले आईमाई फुपो बुडी माउ मुख मुख हानु जस्तो छि जे होस् जुनेली ले शिलुर लाई धरै साथ दिनु भएको छ मलाई त धरै खुशी लाग्यो हो मलाई पहिला सारै रिस् उठेर आउँथ्यो जुनेली लाई यो फुपु अरु सिरियल मा सारै माया लागेर आउँथ्यो तर अभिनय त परियो ❤❤❤

  • @AmbarSaud-rs1id
    @AmbarSaud-rs1id 25 днів тому +7

    सीलु र साने मीले रनडी फुपुलाई गलतयार नीकाली दिन परछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @aashikamagar1968
    @aashikamagar1968 25 днів тому +5

    सिलु र जुनेलि जेठानी देउरानि एक साथ मिलेर चोठालि फुफुको सवै कर्तुत पर्दाफास गर्नु पर्छ भन्ने कोको हुनु हुन्छ

  • @kopila1724
    @kopila1724 25 днів тому +6

    शिलुलाई होईन फूपू भनौदिलाई चाहिँ निकाल्नु पर्छ अब ,शिलु साने❤

  • @mayalubhupendradhami5893
    @mayalubhupendradhami5893 25 днів тому +4

    शिलु र जुनेली लाई नभाको आरोप लगाउने यी फुपू र मिनाक्छि को कालो कर्तुत ठुले लाई र अरुलाई थाहा हुनुपर्छ नत्र यो सिरियल हेरिन्न यो कस्तो कथा बनाको बार बार सिलुलाई घात धोका हुनु भएन के हो यस्तो

  • @surajsunar2216
    @surajsunar2216 25 днів тому +9

    हैन यो नकचरि चोथाले फूपू काँहाबाट आईछ यस्लापनि पैलाकै फुपुको ठाउँमा पुराउनु पर्छ है सिलु र जुनेलि मिलेर यस्को पनि घाँटी चिलाको छ त्रिसुलले कोपेर वारपार निकाले पछि सन्चो हुन्छ नखरमाउलि अोठे गुन्डिनि

  • @user-id5ms2kw8k
    @user-id5ms2kw8k 25 днів тому +5

    जेठाबा र मन्सराको पज्जा भाको हेर्न मन हुने मित्रहरू कोको हुनुहुन्छ यता हाजिर हुम द ❤❤

  • @manjuxettri1
    @manjuxettri1 24 дні тому +3

    रामेको कालो कर्तुत सबै आमाले जेठाबालाई भनु पर्छ

  • @samjhanarana5103
    @samjhanarana5103 24 дні тому +3

    ठुले को फुपू यो घरमा बस्यो भनी कहिले राम्रो हुँदैन यो घर 👍️

  • @rasilamoktan2950
    @rasilamoktan2950 25 днів тому +8

    यो ठुले सिरेल पहिलो पटक हेरेको जे होस राम्रो भुमिका निभाएर बनाउनु भको रहेछ ।खुशी लाग्यो ।यसरी नै प्रगतिले शिखर छुनु ।धन्यवाद 🙏

  • @SantuSunar-wq6zt
    @SantuSunar-wq6zt 25 днів тому +17

    ठुले दाईले मिनाकसि हेा भनेर चिनु पर्छ ठुले दाईले जुनेलिले लगएकेा अारेापकेा सत्य तथ्येा जुनेलिकेा अगाडि देखाउन पर्छ

  • @rupeshthapa3988
    @rupeshthapa3988 25 днів тому +20

    यो फूपू चोथालेको आगमनले सिरियल नै खल्लो भैराछ

  • @lalitarai-xx6db
    @lalitarai-xx6db 25 днів тому +24

    🙏🙏मैले नछुटाई हेर्ने सिरियल ❤भुन्टि❤कान्छी❤सिता❤देउरानी❤ठुले ❤हो अनि हजुर हरु कुनकुन हेर्नू हुन्छ्🙏🙏

  • @user-zz1lv1wl9s
    @user-zz1lv1wl9s 25 днів тому +13

    आमा हजुर को नन्दको कुरा नसुन्नु ल हजुर को नन्दले झुट बोलेको हो

  • @SamjhanaNepali-ud2dl
    @SamjhanaNepali-ud2dl 25 днів тому +5

    यो मिनाङ्छी हो भनेर पत्त लगाउनु पर्यो❤❤❤

  • @nettv5621
    @nettv5621 25 днів тому +74

    फुपू भन्ने ओठे खलपत्त्रे बुढी यो सिरियल बाट हटाउन पर्छ। महा पशु खलपत्त्रे बुढीलाई सबैले सत्य तथ्य पत्ता लगाई एक्लाउनु पर्छ।

  • @subodhbaraili2262
    @subodhbaraili2262 25 днів тому +4

    मईले सुरु भऐ देखि नै नछुटाई हेर्ने गरेको छु ♥️♥️♥️♥️

  • @DilpaSunari
    @DilpaSunari 25 днів тому +4

    Juneli ra silu mileyera garnu parxa ❤❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 25 днів тому +123

    यो ठूलो सिरियल निरन्तर रूपमा नछुटाई हेर्ने कोको हुन्छ like गरुम है साथीहरु 😊

  • @panugharti371
    @panugharti371 25 днів тому +8

    धेरै राम्रो छ ठुले सिरेल ❤❤❤❤👍️👍️👍️👌👌👌

  • @sAmIr_443
    @sAmIr_443 25 днів тому +3

    1k पुराउन एकअर्कालाई सपोर्ट गरौ हैत❤❤❤❤

  • @deepaksaud-jn4dk
    @deepaksaud-jn4dk 25 днів тому +2

    जुनीलीले मारको रेरन चुराछु फुपुलाई❤❤❤❤

  • @jyotilimss844
    @jyotilimss844 25 днів тому +3

    You tube साथीहरु एक अर्कालाई सपोर्ट गरौं मिलेर अगाडि बढ्म🎉🎉

  • @sunitabaral-xx6ed
    @sunitabaral-xx6ed 25 днів тому +4

    Jetha ba le sabai kura thaha paunu praxa

  • @MGking-rw4nb
    @MGking-rw4nb 25 днів тому +3

    Juneli rw silu milera thiya fupulai dulai garanu parayo

  • @radheghimire497
    @radheghimire497 25 днів тому +6

    पापिनी फुपु भनौदी मरेपनी हुन्छ

  • @mangaltamang6928
    @mangaltamang6928 22 дні тому +1

    जे होस् जुनेली र सिलु मिलेसी धेरै खुशी लको छ मोलाई चै अब त्यो फुपुलाई पनि सत्य तत्या पत लाउनु पर्छ अनि झन सिरेल खतरा दामी हुन्छ अब सिलि ले दुख पएको देक्न नपरोस् .plz🙏🙏

  • @RmaLama-ce5uh
    @RmaLama-ce5uh 25 днів тому +2

    यो फुफुभनैदीलइ घरनिकाल गरम😢😢😢

  • @user-gr4tj2wh4d
    @user-gr4tj2wh4d 24 дні тому +2

    ❤❤❤❤❤रामराेछ सिरेल

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 25 днів тому +1

    ठुले सिरियल पनि राम्रो लाग्छ मलाई पनि ❤❤

  • @premshrestha8217
    @premshrestha8217 25 днів тому +2

    Juneli le ab sapot garnu parxa silu Lai bichari

  • @user-tw4ju3ci9w
    @user-tw4ju3ci9w 24 дні тому +1

    सबै ताे फुपू ले गरेको छ सिलुले हाेइन हे❤❤❤

  • @arjunbashel55
    @arjunbashel55 25 днів тому +1

    ठूले सिरियल को कथा ठीक छ तर जस्ले। सदेन्त्र गरेको छ। त्यसको करङ दिबरेको हेर्ने मन छ। अनि त्यो फुपु को रोल गर्नेलाई। त्यस्तै। गरेको हेर्ने मन छ

  • @renukakarki6803
    @renukakarki6803 25 днів тому +3

    Thule serial mannprnai xadyo

  • @SUMANBROTV
    @SUMANBROTV 25 днів тому +7

    Nice thulè

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f 25 днів тому +3

    My favorite serial thule ❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @SrijanaSrijana-el7lc
    @SrijanaSrijana-el7lc 25 днів тому +7

    Ma xu ni xurako xaina ni❤

    • @prajitawagle394
      @prajitawagle394 25 днів тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 25 днів тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-by1mb7lj1v
    @user-by1mb7lj1v 24 дні тому +1

    यो फुपु र झाक्री लाई सोलु र जुनेली मिलेर सजाय दिनुपर्छ

  • @ParmilaMagar-uo4hk
    @ParmilaMagar-uo4hk 25 днів тому +3

    Very nice ❤❤

  • @ChandraMagar-zs1so
    @ChandraMagar-zs1so 24 дні тому +2

    Yo kura haru sabai sacho tha vyar silu ra juneli le nyaya pauna parx vanne jati eta hajir hmm fa❤❤

  • @MunaPanta
    @MunaPanta 25 днів тому +2

    सारैखराब फुपुभन्ने मिलेर बसेकाे देख्न नसक्ने अपरादिनिहाे

  • @TaraGc-fv7ym
    @TaraGc-fv7ym 23 дні тому +2

    जुनेलिर सिलु मिलेर फुपू बोकसिनीला इ जगल्टायर घरबाट निकाल्न पर्यो बल्ल सिरेल राम्रो होला

  • @sangitamagar6153
    @sangitamagar6153 25 днів тому +1

    सबै चेलिबेटी ले आफ्नो माईती पर्ती कति सम्मान र माया गर्छन् तर यो फुपु भनौदाको हर्कत छि छि छि यो चोथाले फुपु लाई यो सिरियल बात निकाल्नु पर्यो

  • @BhagisharSubba
    @BhagisharSubba 25 днів тому +2

    Dami cha ❤❤❤❤❤❤❤❤❤

  • @user-tg8yp2cs4q
    @user-tg8yp2cs4q 25 днів тому +2

    ❤❤❤❤❤🎉🎉🎉

  • @anitatamang1359
    @anitatamang1359 25 днів тому +2

    ❤❤❤❤❤❤

  • @MenukBan
    @MenukBan 25 днів тому +2

    याे फुपु लाइ हटाउनु पराे छिटाे 👍️👍️👍️👍️

  • @NarendraSingh-qd7dh
    @NarendraSingh-qd7dh 24 дні тому +2

    यो झाक्री भको मिनाक्छी हो भनेर ठुले ले पत्ता लगाउनु पर्छ

  • @dhanmongar1361
    @dhanmongar1361 25 днів тому +1

    फुपु भनाउदा लाइ भाटा कारबाही गर्नुपर्ने जरुरी छ।

  • @user-he5ws9ce9d
    @user-he5ws9ce9d 24 дні тому +2

    ठुले सिरिएल राम्रो छ फुपु लाई हटाउ माईतमा अलि सुहाएन सिरिएल खल्लो भयो

  • @aaratimagar-yf1iv
    @aaratimagar-yf1iv 25 днів тому +2

    ❤❤❤❤❤❤❤❤❤

  • @user-zh8jf2ok6z
    @user-zh8jf2ok6z 25 днів тому +4

    Aaya hai aaya

    • @prajitawagle394
      @prajitawagle394 25 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 25 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ro3jr7yg1y
    @user-ro3jr7yg1y 24 дні тому +1

    Yo phupu vadudiko kura sunnu hudain
    & siluli ramro baybahr garar tahi gharma rakhnu parchha ❤❤

  • @santitamang7245
    @santitamang7245 25 днів тому +3

    Yo Fupu vnne vayana khali silu lae dhosi laune thik parnu pryo DD bhini milera😂😂😂😂

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 25 днів тому +1

    My favourite serial ❤❤❤

  • @sunitathapamagar3043
    @sunitathapamagar3043 24 дні тому +2

    fupu लाई घर बाट निकाल्नु परेउ अनि जुनेली ले सिलु लाई साथ दिनु परेऊ

  • @RekhaMandal-dk7wz
    @RekhaMandal-dk7wz 25 днів тому +1

    Phupu vanaudi Lai yo siriyel batanei nikalbinuhola🎉🎉🎉🎉🎉🎉🎉❤❤

    • @KanchiBomzan
      @KanchiBomzan 25 днів тому +1

      ❤😂🎉😢😮😅😊

  • @sanurai9876
    @sanurai9876 25 днів тому +1

    सर्पाेट गर्नुस है

  • @SumitraTamang-ew8be
    @SumitraTamang-ew8be 25 днів тому +2

    सीलु होइन फुपू निकालन पर्छ

  • @Bina-wj7ev
    @Bina-wj7ev 25 днів тому +4

    यो फुपु भनाउँदो को सरेन्दर थाहा पाउन पर्छ सिलु को परिवार ले अर्को भाग मा नत्र म त हेर्दिन सिलू हैन यो फुपु भनाउँदो लखरमौली लाई निकाल्नु पर्छ भन्ने म मात्र हो कि अरु पनि छ

  • @user-tl6zp2fl2t
    @user-tl6zp2fl2t 25 днів тому +2

    ❤❤❤❤

  • @soniyalimbu4132
    @soniyalimbu4132 22 дні тому

    आमा ले सहि कुरा गर्दै हुनुहुन्छ

  • @LuriTmg968
    @LuriTmg968 25 днів тому

    Wow my favorite Thule sirel ❤❤❤

  • @deepaksaud-jn4dk
    @deepaksaud-jn4dk 25 днів тому +1

    अबठुले को भाक रेरन मन छैन सीलुलाई नीकाले पछि मरेदैन सबै फुपुबादनीको सहेतहो तेसैमीन रेकसीलाई माताबनायेर रेरा ऊन

  • @sitabayambu9277
    @sitabayambu9277 25 днів тому +3

    Silu la ghar bat hoin tyo fupu bhanudilai nikalnu parxa ghar bat ghar vaduya😊😊😊

  • @bhagawatibantawahangkhim2222
    @bhagawatibantawahangkhim2222 22 дні тому

    रामे काे जाल गरेर बनाकाे कागज देखाउनु पर्छ आमा ले जेठाबा लाई

  • @bhagawatibantawahangkhim2222
    @bhagawatibantawahangkhim2222 22 дні тому +1

    जुनलि ले ठिक कुरा गरेकाे छ है सिलु रुन्चि रुनु मात्रै जानेकाे अब जुनेलि ले फूपू लाई ठिक पार्नु पर्छ

  • @seetaa216
    @seetaa216 25 днів тому

    फूपू खातिनि अर्को भाग्मा पनि आएसित नहेर्ने अब

  • @nepalnepal649
    @nepalnepal649 21 день тому

    याे ठुले सिर्याल माँ काल काे भन्दा ठलाे सरेन्र खेलि रहेकाे छ याद राख्नु हाेला सम्पुर्ण कलाकार हरुले भनन मिल्दैन केरे उता रामे काे जाल झेल बेग्लै उता ठुले काे फुपु काे जाल झेल अर्कै तरिका काे छ कति वटा झाल झेल खपने हाेला है😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @Bipana012
    @Bipana012 25 днів тому +2

    ❤❤❤

  • @ManishaGhimire-fe4qk
    @ManishaGhimire-fe4qk 25 днів тому +1

    My favorite serial ❤❤❤❤😅😅❤😅😢😢😢😢🎉🎉🎉🎉

  • @bankailaofficial
    @bankailaofficial 25 днів тому +21

    नमस्ते म यहि स्रियल को रामे मलाइ मन पर्ने जति यता आउनुस त

  • @lalitakc100
    @lalitakc100 25 днів тому

    1k भन्दा कमले एक अर्कालाई सहयोग गरुम।

  • @mayasapkota7854
    @mayasapkota7854 25 днів тому +2

    ❤❤❤❤❤❤❤🎉🎉🎉

  • @user-ig5fb4nz3q
    @user-ig5fb4nz3q 24 дні тому

    Kati cute dekheyka sane ra sinu❤❤❤❤

  • @sushil1295
    @sushil1295 25 днів тому +2

    Xi xi ramro vayena

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 25 днів тому

    यौ ठुले सन्धै हेरने गर्छु ठुले की फुफु पाहुना को ब्याभार ठीक्लागे न माईती भाडुवा तेस्से डंकीनी लाई घोक्राउदै खेत्नु काम्छैन अब अरको हब्ताहेरुम है नमस्कार 👍👍👍👍🇳🇵🥰🥰🐎🐎🐎🥰🥰

  • @savitrisharma1332
    @savitrisharma1332 24 дні тому +1

    ❤❤❤❤❤

  • @mayakwt549
    @mayakwt549 23 дні тому

    गुट।सहि।कुरा।अामा।

  • @arjunbashel55
    @arjunbashel55 25 днів тому

    सिलुको रोल थिक्छ। तर। त्यो। पुल पिल आँसु। झरेर हुँदैन। दिमाखले काम गर्ने गर्नु पर्छ

  • @tirthathapa7189
    @tirthathapa7189 24 дні тому +1

    good

  • @MainaMina-om3er
    @MainaMina-om3er 25 днів тому +1

    छिछिछि मिनाक्सी माता छछिछि मिनाक्सी मरेको हेर्नू मनछ हजुर

  • @KamalaThapamagar-dz3hb
    @KamalaThapamagar-dz3hb 21 день тому +2

    Juneli sudhreko maa Khushi lagyo sahi ta bolnu paryo ni ma jastay

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 24 дні тому

    पहिलो कुरा त फुपुलाइ घरबाट निकालनु परछ आनि माञरै सिलु को कुरा गरनु भतुवा लगेर माइत बसेर बुहारि हरुलाइ नमारो गरन पाउदैन बुचनु भो चोथालेहरु हो

  • @deepaksaud-jn4dk
    @deepaksaud-jn4dk 25 днів тому +1

    जुनीसुहाऊछ तेयी फुपु लाईत

  • @user-dq9ch4yh5q
    @user-dq9ch4yh5q 23 дні тому

    vary nice सिरियल❤❤❤❤

  • @spamjimba1730
    @spamjimba1730 24 дні тому

    My favourite serial

  • @nareshshrestha3481
    @nareshshrestha3481 25 днів тому

    Yo serial bata fhupu lai hatae hunxa sirulai sharai dukha diyo yo fhupu ko behora thik lagena ❤❤❤❤ 🙏 🙏

  • @tilapum8789
    @tilapum8789 25 днів тому

    My favourite siriyal❤

  • @aaratimagar-yf1iv
    @aaratimagar-yf1iv 25 днів тому +1

    👊👊👊

  • @anglelice6345
    @anglelice6345 25 днів тому

    😍😍👍👍hk bata

  • @laxmirai4503
    @laxmirai4503 24 дні тому

    जंगलि र शिकारी भुत्नि दुई मिलेर बिचार सिलुलाई निकाल्ने रैछ

  • @kunisenchury
    @kunisenchury 25 днів тому +4

    यो फूपू भनैदी नखर मैली फेरि का बाट आई

  • @BishnuKumar-rn2cm
    @BishnuKumar-rn2cm 24 дні тому

    Ramro vayana yo video

  • @shantaadhikari36
    @shantaadhikari36 24 дні тому

    १के भन्दा तल भयकाले एकले अर्कालाइ सपोर्ट गरौ फलो गर्नुहोला म ब्याक दि एक्स्छु अवस्य

  • @user-ro5ip5gl8d
    @user-ro5ip5gl8d 24 дні тому

    Nice❤❤🎉🎉