तारिफ योग्य पारस Nepal Premier League को प्रथम संस्करण -2024 त सकियो , जनकपुरले उपाधी हात पाऱ्यो, सुदुरपश्चिम उप-विजेता भयो, अन्य ६ वटा टिमले पनि उत्कृष्ट प्रदर्शनी गरेर (मंसिर १५ देखि ६ पौष -२०८१) एक्काईस-दिने नेपाली क्रिकेटको महाकुम्भ मेला भब्यता पुर्वक सम्पन्न गरेका छन् । यो विचमा धेरै राष्ट्रीय ,अन्तराष्ट्रीय खेलाडीको चर्चा परिचर्चा अनि तारिफ भयो...., खेलाडी अनि खेलाडीमा लगानी गर्ने लगानी कर्ता त तारिफ योग्य छन् नै , त्यो भन्दा पनि चर्चा अनि तारिफ योग्य पात्र चै पारस खड़का हुन, यो सम्पूर्ण लिगको स्कृष्ट राईटर हुन पारस खड्का, नेपालमा पनि क्रिकेट खेलाडीको व्यवसायी सुरुवात हुन सक्छ भन्ने भाष्यलाई प्रमाणीत गर्न सफल पात्र हुन पारस खड्का.... सबैलाई एक मुष्ट वधाई .... धेरै धेरै बधाई चै क्रिकेट खेलका नेपाली दर्शकलाई.......
NCC कमिटीले भ्रस्टाचार अखडाको बाउन्सर हात चटुवा भएर बस्ने NFA कमिटीलाई मुलबाटोमा उभ्याएर न मुत्नु न ...लुकाउनुको हविगतमा पुर्याएको छ सारै स्वाद लाग्यो आफ्नो जिम्मेवारी नचिन्ने लबस्तराहरुलाई😂😂 हुन जति गरेपनी सुध्रीने त होइनन्
Football league ni yasari garnu parcha!! Football club need to sell other cities!!! Currently looks tole game jasto lagcha ktm ani patan ko !!! Plz yo subject ni lyaunus hai !!! Need to talk with concern people !!
एनपीएल मंसिर १५ गतेबाट सुरू भएको हुनुपर्नेमा त्रुटीवश १६ गते हुन गएकोमा क्षमायाचनासहित सच्याउन चाहन्छु 🙏
पारसकाे मेहनतलाई सलाम ❤🙏🙏
A manager with MBA along with excellent interpersonal and managerial skills . Hats off to you Legend Paras Dai
पारसकाे मेहनतलाई सलाम ❤🙏🙏
तारिफ योग्य पारस
Nepal Premier League को प्रथम संस्करण -2024 त सकियो , जनकपुरले उपाधी हात पाऱ्यो, सुदुरपश्चिम उप-विजेता भयो, अन्य ६ वटा टिमले पनि उत्कृष्ट प्रदर्शनी गरेर (मंसिर १५ देखि ६ पौष -२०८१) एक्काईस-दिने नेपाली क्रिकेटको महाकुम्भ मेला भब्यता पुर्वक सम्पन्न गरेका छन् ।
यो विचमा धेरै राष्ट्रीय ,अन्तराष्ट्रीय खेलाडीको चर्चा परिचर्चा अनि तारिफ भयो...., खेलाडी अनि खेलाडीमा लगानी गर्ने लगानी कर्ता त तारिफ योग्य छन् नै ,
त्यो भन्दा पनि चर्चा अनि तारिफ योग्य पात्र चै पारस खड़का हुन, यो सम्पूर्ण लिगको स्कृष्ट राईटर हुन पारस खड्का, नेपालमा पनि क्रिकेट खेलाडीको व्यवसायी सुरुवात हुन सक्छ भन्ने भाष्यलाई प्रमाणीत गर्न सफल पात्र हुन पारस खड्का....
सबैलाई एक मुष्ट वधाई ....
धेरै धेरै बधाई चै क्रिकेट खेलका नेपाली दर्शकलाई.......
Dherai ramro bislesan.
सफल Journalist को घनिघुत विश्लेषण।।
Perfect analyse 🎉🎉🎉
Paras Dai thank u 🙏
Reading & listening to Sudheer Sharma these days 😊
gret...
Dherai ramro analysis, dhanyawad sir🎉
This great NPL happened successfully along with the leadership of Paras Khadka,Right man in Right place ! Kudos to Him!!
Living legend Paras Khadka🌹🙏🇳🇵
Paras Khadka 77 Legend YNWA ❤🙏🕉️🫡
Sabai team honors le milera parash khadka lai pani special samman program garnu parne
Jankpur bolts🎉🎉🎉🎉🎉🎉
thank you 🙏
जाल झेक र झमेला मा कुनै हालतमा अल्ज्झिन हुदौन NPL
NCC कमिटीले भ्रस्टाचार अखडाको बाउन्सर हात चटुवा भएर बस्ने NFA कमिटीलाई मुलबाटोमा उभ्याएर न मुत्नु न ...लुकाउनुको हविगतमा पुर्याएको छ सारै स्वाद लाग्यो आफ्नो जिम्मेवारी नचिन्ने लबस्तराहरुलाई😂😂 हुन जति गरेपनी सुध्रीने त होइनन्
नेपाल राम्रो खाले स्टेडियम भएको भए नेपाल अहिले भारत र पाकिस्तानको म्याच होस्ट गर्न सक्थ्यो। habit model
Football league ni yasari garnu parcha!! Football club need to sell other cities!!! Currently looks tole game jasto lagcha ktm ani patan ko !!! Plz yo subject ni lyaunus hai !!! Need to talk with concern people !!
🇳🇵
Hepha prabirti ko barema chy kina na bolnuvako...?
मङ्सिर १६ गते बाट हैन हजुर १५ गते (Nov-30) बाट सुरु र हिजो पुस -६ (Dec-21) मा सम्पन्न भएको हो!
प्राविधिक त्रुटी भएको हो, मेरो पिन्ड कमेन्ट हेर्नुहोला, धन्यवाद !
मंसिर १५ गते हाे तपाई जस्तो प्रयाेगशाला लेख्ने लेखकले याे हावादारी डेटा नदिनु,धमला जस्तो ।
प्राविधिक त्रुटी औंल्याईदिनु भएकोमा तपाईलाई धन्यवाद !
mawobadi ko jokar banera hidne kulman ko naam lina jaruri xa??
Ko ho yo oli ko jhole