पवित्र आत्मा एक व्यक्ति हुनुहुन्छ | The Holy Spirit is a person || Bro Caleb Khaling
Вставка
- Опубліковано 6 лют 2025
- तपाईंको लागि पवित्र आत्मा के हो ? उहाँ एक व्यक्ति हुनुहुन्छ वा चिन्ह र आश्चर्यजनक काम गर्ने परमेश्वरको शक्ति मात्र हुनुहुन्छ ? पवित्र आत्मासँगको हाम्रो सम्बन्ध उहाँलाई कसरी विश्वास र ग्रहण गर्छौं भन्ने कुरामा निर्भर गर्दछ। पवित्र आत्माप्रतिको हाम्रो सोच बाइबलअनुसार हुनु आवश्यक छ। बाइबलअनुसार, उहाँ केवल परमेश्वरको शक्ति होइन, तर आफैं परमेश्वर अर्थात् एक व्यक्ति हुनुहुन्छ। यसकारण, उहाँ हामीसँग घनिष्ठ सम्बन्धमा रहन चाहनुहुन्छ। पवित्र आत्मा हाम्रो जीवनमा नयाँ काम गर्ने शक्ति मात्र होइन, तर शक्तिशाली काम गर्ने एक व्यक्ति हुनुहुन्छ।
We have acknowledged the power of the HOLY SPIRIT, but not His person. To live in true intimacy with HIM, we must recognize HIM as a person.
Welcome to the official UA-cam channel of Bro. Caleb Khaling. Here you will find the Spirit-filled Sermon and Presence of the Spirit and many more.
Bro. Caleb is the founder and pastor of Spirit of Life Church in the USA, as well as the founder and director of Spirit of Life Bible School. Spirit of Life Church in Ohio, USA.
Don't miss out on any of our content, subscribe to our channel, and stay updated when we upload new videos.
Equip men and women in the spirit of revival for ministry.
#SpiritofLifeChurch
#WordSpirit.
#NepaliSermon
Instagram
www.instagram....
Facebook
/ bro.khaling
🔥🔥
❤❤❤❤