Balen Shah र किम जोङको पहिलो भेट मै हंगामा। विश्वभर बालेनको चर्चा,रातो कार्पेटमा भव्य स्वागत

Поділитися
Вставка
  • Опубліковано 1 лип 2024
  • Balen Shah र किम जोङको पहिलो भेट मै हंगामा। विश्वभर बालेनको चर्चा,रातो कार्पेटमा भव्य स्वागत
    About - Balen Shah and Chinikaji Maharjan newroad bibad
    Guest - Gopal Thapa
    #sunitadangol #balenshahnewstoday #khabarbulletintv #mahanagar
    Balen Shah and Sunita Dangol newroad action
    Chinikaji Maharjan
    Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
    subscribe us on youtube :- / raptiaawaj
    ©Khabar Bulletin TV
    सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
    Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official UA-cam channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
    Follow us on:
    Facebook / khabarbulletintv
    Visit Website :- www.khabarbulletin.com/
    Email : nepalmonsoonmedia@gmail.com
    यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिेनेछ।

КОМЕНТАРІ • 504

  • @Khabarbulletintv
    @Khabarbulletintv  3 дні тому +43

    Balen Shah र किम जोङको पहिलो भेट मै हंगामा। विश्वभर बालेनको चर्चा,रातो कार्पेटमा भव्य स्वागत
    ua-cam.com/video/yfi8o_Ve_VU/v-deo.html

  • @abiskaroli9356
    @abiskaroli9356 3 дні тому +42

    जयबालेन शाहा यो देश डुब्न लागो किनारा लगाइदेउ यो देश को प्रधानमन्त्री बालेनशाह हुनुपर्छ

  • @lalbahadurthapa1183
    @lalbahadurthapa1183 3 дні тому +15

    बालेन शाह प्रधानमन्त्री हुनुपर्छ 2084ma

  • @suryathapa2039
    @suryathapa2039 3 дні тому +25

    100% सहि कुरा गर्नु भयो
    सलुत छ हजुर लाई
    जय बालेन

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 3 дні тому +11

    देशको काचुलि फेर्ने राजनिति दलले आफ्नो काँचुली फेरे बालेेन शाहा प्रधानमन्त्री हुनु पर्यो यिनि नेताहरुको छाला निकालेर बासबारी काचुली छाला जुता उधोग खोल्नु पर्यो । नेपालको प्रधानमन्त्री बालेन शाहा।जय बालेन जिन्दाबाद।❤❤❤

  • @sarmikhadka9772
    @sarmikhadka9772 3 дні тому +9

    जय बालेन बालेनको जित पक्का हुन्छ।❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu 3 дні тому +26

    जय बालेन साह अब प्रधानमन्त्री हुनुपर्छ

  • @nakulrai4822
    @nakulrai4822 3 дні тому +21

    म सिक्किमबाट बालेन शाहलाई नेपाल देशको प्रधानमन्त्री बनाएर नेपालीको चिन्हारी सहित रक्षा गर्नेछ

  • @user-lo5or8wl7g
    @user-lo5or8wl7g 3 дні тому +10

    जय बालेन साह आब प्रधानमन्त्री हुनुपर्छ देश खायो ईनि हरूले जय बालेन जय नेपाल ❤🎉❤

  • @surendrashrestha2631
    @surendrashrestha2631 3 дні тому +9

    बालेन जी नेपालकाे प्रधानमन्त्री भयकाे हेर्न अधीकान्स जनता ललाईत छन।जय बालेन।

  • @thaparamesh4478
    @thaparamesh4478 3 дні тому +9

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु म बिराटनगर बाट हेर्दै

  • @ritaacharya9983
    @ritaacharya9983 3 дні тому +4

    जय बालेन अबश्य प्रधानमन्त्री हुनुपर्छ ।

  • @user-ry3il9jk9b
    @user-ry3il9jk9b 3 дні тому +7

    जय बालेन सर

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 дні тому +1

    बालेन प्रधानमन्त्री हुनुपर्छ।बल्ल देश बन्छ।

  • @kamaladhungel7550
    @kamaladhungel7550 День тому

    बालेन साहाले किंजोन संग मिलेर हर बिसयमा साथ र सहयोग माग्नुपर्छ र ‌त‌याहाकोअबलोकन ले यहा अझै थप अनुसन्धान जारी गर्न मदतले देश को भुगोल मा सहायता मीलोश।

  • @rakhansinghrai9203
    @rakhansinghrai9203 День тому

    100 % सहि कुरा गर्नुभयो बालेनशाह प्रधानमन्त्री हुनैपर्छ जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @user-hj3es4rg9b
    @user-hj3es4rg9b 3 дні тому +2

    जय बालेन शाह अब पधानमन्त्री हुनुपर्छ । बुढो नेता हरु बाट यो देश बनला जस्तो छन्

  • @PrakashDangi-rs8xo
    @PrakashDangi-rs8xo 3 дні тому +3

    जय हाेस साह काे❤❤

  • @pujankhatiwada3747
    @pujankhatiwada3747 3 дні тому +2

    याे देशको प्रधान मन्त्री बालेन शाहा याे ब्वासा हरुले देश खाइ सके अब हामी सबै ले बचाउनु पर्छ जय नेपाल हामी नेपाली 🇳🇵🇳🇵

  • @sanobhaikc9321
    @sanobhaikc9321 3 дні тому +3

    जय बालेन 🇳🇵🌹🌻🌺♥️♥️♥️

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 3 дні тому +3

    जय बालेन जय नेपाली जनता 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹🌹

  • @mayarai3565
    @mayarai3565 3 дні тому +4

    जय बालेन्🙏🙏

  • @LNBDARJEELING3099
    @LNBDARJEELING3099 7 годин тому

    बालेन शाहको मुटुमा नेपालीको माया अनि सिरमा नेपालको नाता king भनेको देश लाइ सम्हाल्नु हो जो हाम्रो king बालेन शाह मा छ ❤❤

  • @ushapant7402
    @ushapant7402 3 дні тому +3

    जय नेपालकाे भावी प्रधानमन्त्री बालेन शाह । 1:32

  • @pujankhatiwada3747
    @pujankhatiwada3747 3 дні тому +2

    आफू काम गर्न नसक्ने अरुले काम गरेको देख्न नसकेको हाे बालेन लाई प्रधान मन्त्री बनाउनु पर्छ काम गर्छु भन्ने लाई गर्नदिनु पर्छ जय बालेन 🇳🇵🇳🇵

  • @khemrajsubedi9855
    @khemrajsubedi9855 3 дні тому +3

    जयहोस बालेन बाबु 🙏🙏

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 дні тому

    आम नेपाली जनता हरु को चाहना धेरै धेरै छ। अब हामि गरिब दुख्खी को घैँटो मा घाम लाग्ने छ। बालेन शाह मेयर ज्यु लाई धेरै धेरै सेलुट सेलुट सेलुट प्रधानमन्त्री भएको देख्न पाईन्छ जय देश जय नरेश जय नेपाल फलोस्-फुलोस् शुभकामना छ ❤🎉❤🎉❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @hyrdayakumarrai8135
    @hyrdayakumarrai8135 2 дні тому +1

    यो देशको लागी बालेन खाचो छ ।र बालेन लाई बाहिरा शक्तिशाली देशको खाचो छ।

  • @greaternepalrabi
    @greaternepalrabi 3 дні тому +5

    jaya nepal

  • @LilaKhadka-gb3tx
    @LilaKhadka-gb3tx День тому

    म पनि हेर्न चाहन्छु बालेन शाह पदान मन्त्री भएको म कुवेतबाट हेर्दैछु पालनशा चाँडै नै मन्त्री बन्नुहोला। कति हामी नारीले सुखको पाउँछन् कि नेपालमै केही जागिर पाइहाल्छन् कि नभई नै पुराना नेताहरुले हामी गरिब दुखीलाई बेचेर खाए।❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏👍👍👍 जय नेपाल जय बालिन्छ जय बालेन्द्र शाह❤❤❤❤

  • @MdRajuGhalan
    @MdRajuGhalan 2 дні тому +1

    पात्रकार जु चाहनु हुन्छ बनेहोईना अब प्रधान मन्त्री हुनु पार्छ

  • @user-dy3tg8lw5e
    @user-dy3tg8lw5e 3 дні тому +3

    Very good balenji very good excilent wonderful work thanks go ahead for the work for every wow Balenji from social worker and poor leader from KTM Nepal

  • @Premkarki762
    @Premkarki762 3 дні тому +3

    जय बालेन जय नेपाल 🇳🇵🇳🇵

  • @bipinkatwal5340
    @bipinkatwal5340 2 дні тому +1

    बालेन पधान मन्त्रि हुनु पछ बिश्वा भरि प्याराे मियार

  • @BG_RIMEY
    @BG_RIMEY 3 дні тому +3

    Form palpa

  • @jugeshwarsah4560
    @jugeshwarsah4560 3 дні тому +1

    ब्यालेन्जे तपाईँ विश्वको नेता एकदम इमान्दारीपूर्वक आफ्नो छमी र इतिहास कायम गर्नुहोस्।

  • @sanjuGurung-qx2do
    @sanjuGurung-qx2do 3 дні тому +1

    Every Smart Nepali janata Supporting with Balen Shah and Sunita Dongol

  • @KamdevYadav-ds9rh
    @KamdevYadav-ds9rh 13 годин тому +1

    ❤ बालेन सर ❤ सप्तरी बाट ❤

  • @thangabahadur9196
    @thangabahadur9196 3 дні тому +1

    आइएम उइथ बालेन साहा जय रास्ट्रवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4r 3 дні тому +1

    कहिले भेट भयो बालेन शाह र किमजोङ को नभएको स्टाटस लेख्ने ❤

  • @user-wp5tt7hy9l
    @user-wp5tt7hy9l 3 дні тому +1

    Gopal thapa sirko Jaye hoss BALEN SIR KO JAYE HOSS

  • @chirikajimaharjan5277
    @chirikajimaharjan5277 3 дні тому +2

    जय बालेन

  • @user-ns9lq1tp4j
    @user-ns9lq1tp4j 23 години тому

    भ्रष्ट देस द्रोही बिदेशी दलाल बिचौलिया बाट देस कहिलै उभो लागेन रास्ट्र को स्वाभिमानी नेपाली सिर झुकेको बेला बालेन साहको उदय ले आज नेपाली जनता मा आसाको दियो बलेर पूरा नेपाल उज्यालो भएको देखिदै छ नेपाली जनता एकपटक पुरै निन्द्र बाट बिउझनु पर्छ कार्यकारी नेपाल को प्रधानमन्त्री ❤❤❤❤ बालेन लाई बनाउन ❤❤❤
    स्वाभिमानी नेपाली को हातमा धाक धम्की र पैसाको लोव्मा नफसौ
    नेपाली हामी रहुला कहाँ नेपाल लै नरहे

  • @khageshwerregmi4815
    @khageshwerregmi4815 3 дні тому +1

    बालेन प्रधामन्ञिहेर्ने।चाहाानाछ

  • @spideyff5928
    @spideyff5928 3 дні тому +1

    I'm with balen Sah sir. From Udayapur.

  • @sovitrai2571
    @sovitrai2571 3 дні тому +1

    Exactly, he should be prime minister immediately.

  • @KanchanRajbanshi-ql7rr
    @KanchanRajbanshi-ql7rr 2 дні тому +2

    Sunwarshi 9 dainiyaveruwa morang Nepal

  • @khadkasundas3315
    @khadkasundas3315 2 дні тому +1

    👏💥👈 Jai Balen sir 💥💥💥🙏🇳🇵🙏😍👈 saboile ramro dristy rakhau 👌👏 Jai Nepal Aama 🙏🇳🇵🙏 jai youba saqti 👍💪👌☝️ ati ramroo bislesan 👍👌👏👏👏

  • @shinynackoz1331
    @shinynackoz1331 3 дні тому +2

    जय वालेन ।

  • @krishnadhakal6198
    @krishnadhakal6198 3 дні тому +2

    बालेनजीन्दाबाद

  • @milabhandari31
    @milabhandari31 3 дні тому +2

    Yes we all

  • @durgalimbu6513
    @durgalimbu6513 3 дні тому +2

    k t m मा बस्न पाए मपनि सुकुमबासि हुन्थे

  • @shyamrai8757
    @shyamrai8757 2 дні тому +1

    Hamro.Desko.jnta.Aaunechinabma.Balenshahlai.Bhotdinuprx.Mo.Bhartbat

  • @shresthanarayan9086
    @shresthanarayan9086 3 дні тому +1

    Symbolic Voice of Voiceless!!! It is twenty first century space age Robotic generation so much technologically Advance tenure we all aware conscious all the even general public!!! Salute Salute Grand Salute Balen Sir!!! God bless u all all the 👏👏👏❤️❤️❤️🙏🙏🙏 time!!!

  • @abinashMaharjan
    @abinashMaharjan 2 дні тому

    यो देशमा छिटै बालिन्छ प्रधानमन्त्री भएको हेर्न चाहन्छु हामी।

  • @gulmelikhajaghar1681
    @gulmelikhajaghar1681 10 годин тому

    बालेन ले भनेको कुरो नेपाल मा सुकुम्बासी नै छैना खाली जगा खाली चौर खोला नाला किनार मा भ्रष्ट नेता हरु ले भोट को लागि आँखा गाडेरा बसेका हुकुम्बासी लाई स्थापित गराये नागरिक्ता भाको मानिस सुकुम्बासी हुँदै हुन्न बिहार देखि खुलेआम बिहारी हरु लाई स्थापित गराउनु खोजेका हुन राजा महेन्द्रा ले तराइ भाग भारत ले मिच्नु थाली सक्यो भनेरा पहाड बाट तराइ आउने बाटो खुलाये आज गरतन्त्रा ले भारतिये नागरिक लाई बसो बास गराउनु खोजेका हुन

  • @pbinashrestha77
    @pbinashrestha77 3 дні тому +2

    जय.बालेनसा..हा❤❤❤

  • @chandratamang8097
    @chandratamang8097 2 дні тому +1

    Hi ...Namaste namas'...Good luck for your regime... namaste_thank you...Balendra Ji...

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e 3 дні тому +1

    Jay balen sir Jay harka sampang Sir Jay hos🙏🙏🙏🌹🌹🌹🌹

  • @user-wz9ev2ct9l
    @user-wz9ev2ct9l 3 дні тому +2

    जय बालेन शाहा

  • @chandrablama9621
    @chandrablama9621 2 дні тому +1

    Jay Balendra and Sunita both are young well educated people.U.S.A.

  • @BipanaThapa-dd5vq
    @BipanaThapa-dd5vq 2 дні тому

    बालेनसहा लाहा लाई देशको राजा बनाउनु पछैसबे जनतालेसाथ दिनु पर्छ

  • @user-vb4kp3ie7x
    @user-vb4kp3ie7x 2 дні тому +1

    खबर बुलेटिन लाइ धन्यबाद

  • @prabindahal8485
    @prabindahal8485 День тому

    बाले न साह यो देश को सुनको हो जनता ले चिनको छ

  • @sumitraroka4357
    @sumitraroka4357 3 дні тому +2

    Shi kura

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb 3 дні тому +2

    बालेन शाह जय जय

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 3 дні тому +2

    आइएम विथ ब्यालेन्सा ह

  • @guitargurung269
    @guitargurung269 3 дні тому +2

    Yes

  • @samsungglaxy261
    @samsungglaxy261 2 дні тому +1

    Raja huna bhaina balen sir and raju sir great ahile bikas bhaxa. Raja huda k bikash bhako thiyo....

  • @sanvidahal1780
    @sanvidahal1780 18 годин тому

    सहि बिस्लेसन गर्नु भयो दाइले ।

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 2 дні тому

    बाल भनेकाे भर्खरै उदय भएकाे , ईन्द्र भनेकाे देवता ( असल मान्छे ) का राजा जस्ता शुभेच्छुक भन्ने सबैले बुझाैं !

  • @ChandrabirTamang-vu4zy
    @ChandrabirTamang-vu4zy 2 дні тому

    ❤❤❤❤❤❤❤जय बालेन सर

  • @birendrarai8553
    @birendrarai8553 3 дні тому +2

    बालेन साह जिन्दाबाद

  • @user-ss8ms2qj7u
    @user-ss8ms2qj7u 3 дні тому +1

    हुनुहुन्न

  • @SiyonPulami
    @SiyonPulami День тому

    balen sarkar ko jaya I'm with balen shaha from khotang

  • @feel6891
    @feel6891 2 дні тому

    I am with Balen shaha! Jaya Balen!! Jaya Greater Nepal!!!

  • @kamalatiwari836
    @kamalatiwari836 2 дні тому

    हामी सत्य मा रहे केही।।हुन्न ताना साहि। त िसंहदरवार भित्र छन् १७ हजार भनदा बढि जनता। हत्या गर्र सारा लुटेर अातंक मच्चाएर देश अझै लुटि रा छन् ।मात्र।।१ जना। बालेन र १ जन सुनिता।।।।ले केही अस्य गर्नु हुन्छ अाम नेपाली हरु ले पक्का साथ िदन्छन्।।।।।

  • @user-de2ge3fd2b
    @user-de2ge3fd2b 3 дні тому

    Watching from balaju I'm with Balen sir.

  • @gangashrestha4619
    @gangashrestha4619 День тому

    Jai Balen shaha sir 🙏 aab pradhan mantri hunupracha 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santakumartajpuriya2005
    @santakumartajpuriya2005 2 дні тому

    Ma Saudi Arabia bat herirahexu balen shah jindabad ❤❤❤

  • @tulsiyadav9479
    @tulsiyadav9479 День тому

    जय बालेन साह जय नेपाल❤

  • @MahendraChaudhary-we5js
    @MahendraChaudhary-we5js 7 годин тому

    I am with balen sah.i am come from jhapa.mechi Nagar 9.dhulabari.

  • @DineshChettri-bb8vd
    @DineshChettri-bb8vd 3 дні тому

    I am with Balen Shah from Shillong Meghalaya.

  • @user-nd1ji6vw8c
    @user-nd1ji6vw8c 2 дні тому +1

    Nice balen ❤❤❤❤

  • @adeditz1775
    @adeditz1775 2 дні тому

    I am with balen saha nepalko Pradan mantri hunu parx balen saha m jhapa

  • @gangashrestha4619
    @gangashrestha4619 День тому

    Balen shaha pradhan mantri hunupracha butwal Dekhi 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NetraDhakal-nu2kh
    @NetraDhakal-nu2kh День тому

    वालेन लाई परधान मनत्री हाेईन रासट पति नै दियमा नेपाल साेरग जसताे हुनी थियाे ।

  • @dahallaxmi2791
    @dahallaxmi2791 2 дні тому

    आइ एम विथ बालेन।👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️💮🌸🌺🏵️🌹🌷🌿💐🌹🏵️🌺🌸💮

  • @pratimashakya7206
    @pratimashakya7206 3 дні тому

    I’m with Balen from Portugal 🇵🇹

  • @RajendraKc-vk8we
    @RajendraKc-vk8we 3 дні тому +1

    आइयम बालेनशाहस ।

  • @depikarana5517
    @depikarana5517 3 дні тому

    I am with Balen saha, watching from sunsari

  • @Bal-en-r5q
    @Bal-en-r5q 3 дні тому

    यो समय गिरिबन्धु चियाको हो ।
    काले काले मिलेर खाऊ भाले ।

  • @GurungKb
    @GurungKb 2 дні тому

    भारत बाट हेरे

  • @ramharidhakal850
    @ramharidhakal850 2 дні тому

    यो पत्रकार कुनखालको हो।
    प्रधानमन्त्री प्रधानमन्त्री कसरी बन्छ थाहा छ।

  • @AmusedBakedBread-zu4gc
    @AmusedBakedBread-zu4gc 2 дні тому

    जय नेपाल जय बालेन🎉🎉🎉

  • @manjuandmonojyoutub7004
    @manjuandmonojyoutub7004 2 дні тому

    पाटि.चाईयन.बालेन.चाईनछ

  • @badalmoktan664
    @badalmoktan664 3 дні тому

    News राम्रो छ तर हावा हावा हेडलाईन नहालुम। जे छ त्यही हेडलाईन राख्नु😂😂

  • @OliVer-eh6lz
    @OliVer-eh6lz 3 дні тому

    I'm with balen sir jaya Nepal

  • @user-rr4vy1qs3v
    @user-rr4vy1qs3v День тому

    बालेन शाह आगामी प्राइम मिनिस्टर

  • @user-zh2jj4rj3s
    @user-zh2jj4rj3s 3 дні тому

    Ho sahi ho balen hamro ba tirako pani hoina Aama tirako pani hoina tara balen sahi sahi chha