स्याङजादेखि पतञ्जलीसम्मको यात्रा | Acharya Bal Krishna | PATANJALI
Вставка
- Опубліковано 8 вер 2024
- Guest : Acharya Bal Krishna
Presenter : Saroj SinghThapa
Camera Person : Gunjan Raj Giri & Ganesh Bhusal
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalayatvnepal
/ himalayatelevision
#patanjali #acharyabalkrishna #himalayatvhd
सारै चाख लग्दो अन्तर्बार्ता हेर्न पाइयो मज्जा आयो।
नेपाल पुत्र अाचार्य श्री बालकृष्णको जय होस। पतन्जलि योग पिठको जय होस । ऋषि श्री पतन्जलिको जय होस सारा विश्र्वब्रम्हाण्डको जय होस । अाचार्यज्युको चरणकमलमा नमन ।
हरिॐ हरिॐ हरिॐ🔱🇳🇵
हिन्दुस्तानी बेस्या पुत्र - बाल्कृस्ने नेपाल मा अब देखियो भने खुट्टा हात मा राखेर उतै पठाइन्छ।।
हिन्दु कृस्चियन मुक्त नेपाल
मस्टो किरात बुद्द युक्त नेपाल
हुन त नेपाल मा शरण लिएका हिन्दु नागरिक ले भारतिय जोगि को रात्री सेवा मा आमा स्वास्नी बैनि छोरी समेत पठाउछन ।। चरण कमल मा नमन चै के अनौठो भयो र?
कृस्चियन हिन्दु भगाऔ
नेपाल लाई हिन्दुस्तान बन्न बाट जोगाऔ
अभियान
आचार्य बालकृष्ण जिले माहान काम गर्नु भएको छ आयुर्वेद मा जय नेपाल
Acharya Balkrishna Maharaj who was born in Nepal is iconic personality , who is the best Ayurvdacharya in the world.
He is rich in Ayurvedic innovation and Treatmemt. He is great human beings. The world loves him.
He has done great job. Heartily congratulations for his Contribution to global humanity. .
सरोज जी तपाईंको हरेक अन्तर्वार्ता समसामायिक र घटनासँग सम्बन्धी हुन्छ । झन आचार्य बालकृष्णसँगको सम्बाद अलि फरक देखियो । नेपालमा जन्मिएर भारतीय भूमीमा आफूलाई चिनाउन सफल व्यक्तित्व आचार्य बालकृष्ण जी प्रति आभार व्यक्त । सरोज जी तपाईं प्रतिपनि आभार व्यक्त यस अन्तर्वार्ताका लागि ।
धैर्य र मेहनत बाटनै मानिस सफलताको उच्च स्थानमा पुग्न सफल हुन्छ।
एउटा बिउ जमिनमा खसाल्दा त्यस बिउबाट हजारौं गुणा बिउको उब्जनी हुन्छ................ सत् सत् नमन 🙏
म त पहिले ईन्डियाको भन्ने ठानेको नेपालि नै पो ।धेरै राम्रो ।
आचर्यजिलाइ हार्दिक नमन,धेरै महत्त्वपुर्ण कुराहरु हजुरको मुखराबिन्दबाट सुन्न पाइयो,धेरै कुरा बुझ्न् पाइयो,हजुर जस्तो बैज्ञानिकबाट यस्ता अन्तरबार्ताहरु सुन्न पाइयोस् हार्दिक आभार प्रकट गरे।।
साँच्चिकै बालकृष्ण एक उत्प्रेरणाका स्रोत हुन!!उनले गरेको आयुर्वेद सम्बन्धि काम सम्माननिय छ
गौरव कुरा अनि महान नेपाली हुनुहुन्छ
Inspirational topic! Proud to seeing Acharya Balkrishna in Nepali language.
नमन आचार्य श्री बालकृष्ण जी महाराज, जडिबुटी र आयुर्वेदकाे बारेमा अत्यन्तै सान्दर्भिक विचार र सुझाव पेश गर्नुभएकाे मा । ।साथै हाम्राे परम्पराकाे कमजाेर पक्षलाई आधार बनाएर पश्चिमाहाहरुद्धारा हाम्राे संस्कृती माथी भएकाे आक्रमणकाे बारेमा बाेल्नुभएकाेमा धन्यवाद दिन चाहन्छु । आचार्यजीकाे आवाज र समयलाई श्राेतासम्म पुर्याएकाे मा हिमालय TV लाई हार्दिक धन्यवाद । जय हाेस ।
VVB ..H £
_×{÷ ÷ ÷ ×
it is really wounder show with acharya balkrish . aaji ramro young journalist sroj singh thapa lagyo . I am big fan for you...
सरोज जी तपाईंको हरेक अन्तर्वार्ता समसामायिक र घटनासँग सम्बन्धी हुन्छ । झन आचार्य बालकृष्णसँगको सम्बाद अलि फरक देखियो ।
me to
Swami balkrishna ji. 🙏🙏🙏🙏🙏🙏🙏
जा न त चिकाउन तेरो स्वामी हो भने - हिन्दुस्तानी बेस्या को छाउरी 😁😁
सबैको कल्याण होस् तपाईं हरुको प्रयासले
जय भारत
You are great Acharya Balkrishna ji
हजारौं रोग को एउटै उपचार योग आयुर्वेद हो।
तर धेरै ले यसलाई ब्यापार त बनाए तर योग र आयुर्वेद दिने , पबित्र बेद लाई नै बिर्सेका छन र प्रचार पनि गर्दैनन यो दु:खद कुरा हो । आचार्य बालकृष्ण र बाबा रामदेव जस्तै मानव हित को कार्य गर्ने ब्याक्ती देश को उच्च तहमा हुनु आबस्यक छ ।
Sanjay Ad
Very valuable speech . Hopefully Acharya Balkrishna will make Nepal the toppest bestest country in Ayurvedic treatment. Please Acharya make Nepal very lucky and proud to have you.
भारतिय भुमी मै भए पनि एक नेपालीले संसारमा नेपालीको सिप र कला चिनायो ।
आचार्य बाल कष्ण गर्व गर्न लाएक एक नेपाली हुन ।
हामीले नेपाललाई पुर्विय दर्श को केन्द्रका रुपमा स्थापना गर्नै पर्छ । यस्ता होनहार प्रतिभाहरुलाई राज्यले चिनेर बुझेर सही प्रयोग गरी देश निर्माणमा प्रयोग गर्न सक्नु नै वास्तविक विकास हो ।
नेपाल एक जडिबुटीको खानी देशको रुपमा स्थापित छ नै, त्यसको प्रबर्धन्, प्रयोग र बजारिकरणका लागी यस्ता प्रतिभाहरुलाई राज्यले खोज्नै पर्छ ।
वेदको मर्म बुझौ, पुर्विय दर्शन लाई चिनौ ।
अर्गानिक तिर लागौ, आयुर्वेद तिर लागौ ।
यस्ता होनहार प्रतिभालाई स्थान दिनुभएकोमा प्रस्तोता र टेलिभिजनलाई धन्यबाद ।
जय देश ।
Good
it's really inspiring interview . thank you Saroj jee it's you'r really BEST journalist. especially in short time SO many TOPICS LINK .
सुन्दर कार्यक्रम । निक्कै फलदाई छ
Many congratulations and best wishes to Aachary ji!
It is one of the inspiring video
धेरै राम्रो अन्तर्वार्ता सरोज बाबु !
ॐ
धेरै राम्रो अन्तरबार्ता ।
It is very nice interview. Thank you saroj sir, for your impressive presentation .
Dhannya hami Nepali .
Jay ho
Swami balkrishna jee pranam
बालकृष्ण जि लाई प्रणाम पत्रकार सर आध्यात्मिक को बारेमा कुरै भयन कुनै प्रस्न सोध्नुभयन !
Very inspiring and knowledgeable for Nepal💪👌
Aacarya ji Naman
अति प्रिय अति प्रिय👍👍
아디카리케샤브 yo vote le pni nepali interview Herdo raxa
@@kanxodai4941 😂😂😂😂हैट म पनि भोटे।
아디카리케샤브 kata ho?? adikari baje ?
44:00 great through
Great man
जय गुरुदेव
हरी ॐ हरी ॐ
Atit bhulnu hunna 100% right Guru. Yo karan ho Ram krishna dhakal ko patan .atit bhulnu nai ho. Sikai dinus sayed uslai mero yaad chha
Aacharyajiyu lai sat sata pranam chha.Nepali Dhaka topi lagayara Interview liyako bhaya Jhanai Nepali Sira uchcho hune thiyo.Jay Nepal.
hajur ko jai hos guru ji..
i respect aacharya balkrishns
ua-cam.com/video/ydnJD-mp1Bk/v-deo.html
देशको अवस्था देख्दा दुख लागेर आउँछ । जव युवा पत्रकार सरोज थापाको काम अनि उर्जा देख्छु लाग्छ यो देश पक्कै सुधार हुँदै छ । असल इमानदारी र क्षमतावान युवा जाग्दै छन कस्सो देश नबन्नला ?
Korona ko lagi matra herne vidio bhane 35:08 dekhi hernu hola
ok
धन्यवाद
नेपालका वालवालिकालाइ कसरी नैतिक र सस्कृतशिक्षा दिनसकिन्छ लाैन भग्वानले हजुरलाइ कृपागरुन्।ॐ श्री परमात्मे नम:।।
Best presenter
Nepal ma jaba samma Communist party chha taba samma Nepal kahile pani develop hundai na.
Boycott Communist Chinese mindset.
जय नेपाल
14:00 waahhhhh ❤️❤️🇳🇵🇳🇵
ua-cam.com/video/ydnJD-mp1Bk/v-deo.html
❤️❤️❤️❤️
Acharya is billionaire but his lifestyle and behavior is modest
good
नेपाल मा पनि राम्रो आयुर्वेद को हस्पिटल खोल्नु न पतन्जली को
🙏🙏🙏🙏💟💟💟💟
जडिबुटीमामा कुनै साईड ईफेक्ट हुदैन ..मलाई 100% बिश्वास छ आयुर्वेदिकमा ।
Effective dabai lae 100 % side effects huncha. Deriii wa thorii matra ho.
एउटा अंगको औषधिले आर्को अंग बिगार्ने एलोपेथिक पद्धती घटाएर नेपाल सरकारले आचार्य बालकृष्ण जिलाइ नेपालमै हाम्रो जडिबुटी प्रबधन र प्रयोग गर्न आग्रह गर्नु पर्छ र अर्बौ रकम बिदेशी पलायन भैरहेकोलाइ घटाउन पहल गर्नु पर्छ l
*51:38** सुन्दर प्रश्न र अतिसुंदर उत्तर*
Intelligent human being
ॐ गुरु देब 100%
Acharya bal krishana jeau lei hardik naman ani chanel lei dhanyabad
नेपाल आउनु पर्यो अब
Looking forward for your comment & feedback!
तेसो भये अब कोरोना बाट कोइ न मर्ने भये..
नेपाल मा जन्मनु भएका आचार्य बाल कृष्ण जी ले नेपाल को तागत को रुपमा रहेको (१) युवा जन शक्ति (२) पानी (३) बन (४) जडिबुटी यी ४ तागत हाल अन्य ठाउँ मा प्रयोग भै रहेको मा आफ्नै देश को लागी प्रयोग गरेमा देश सम्पनता हुन्छ भनेर चिनारी दिनु भएको मा धन्यबाद्।
धेरै राम्रो अाचर्य
Hait
Hamilaini aaurvedik sallaha sujhaabh comment reply gardai rahanu hola namaskar mitro bai
Aaha.... kasto ramro kuro......
बाल्कृश्ण गुरुमा नमन।श्री गूरूभ्यो नम:
World herbal encyclopedia.
विश्वका धेरै भाषामा प्रकाशित छ ।
नेपाली भाषामा प्रकाशित छ कि छैन ?
र कहाँ उपलब्ध छ ?
प्र णाम बालकृष्ण गुुुरु देब ज्यु हजुरलाइ बधाई छ
Acharya jasto neta chahincha Nepal ma.....
Ramro kam gardai hunuhunxa baba ram dav ra balkirisna jila ma sarai birami vairahntha 10 barsa vaya yoga garako ra patanjali prodact pani leyako xu ramro lagyo
patrukar vaiii...balkrishna ji ko agadiii timro aukaad vaneko timro amako garbako vako bruuun jastai hooo....so dherai thadoooo nabolekaii ramro...........
सरोज जी तपाईंको हरेक अन्तर्वार्ता समसामायिक र घटनासँग सम्बन्धी हुन्छ । झन आचार्य बालकृष्णसँगको सम्बाद अलि फरक देखियो ।
उमेर संग प्रस्तोतालाई तुलना गरेको देख्दा सारै दुख्ख लाग्यो । क्षमतम हेरै उमेर होईन । बरु यो उमेरका युवाको साहास, अध्यन र प्रस्तुती मलाई त सारै राम्रो लाग्यो
सत्रकार जि को बोल्ने र प्रस्तुत हुने तरिका अलि नभएको हो जस्तो लाग्यो अलि नम्र भयर प्रस्न गर्ननजानेको प्रस्न पनि ब्याक्ती हेरेर गर्न जान्नुपर्छ सत्रकार ज्यु
Thik vannu va xa
saraoj sir aaja harni mouka milo khusile man harsit vayo
आचार्यजी ले साच्चै कोरोना भाइरस निको पार्ने ओखती बनाए नोबल प्राइज पाउनु पर्छ, तर
जनता लाई मुर्ख बनाएर ब्यापार बढाए, के गर्ने?
mespang rai, Yo Hawadari Kura Ho Bro.
नेगेटिभ सोच
Nepal ma patanjali ko धेरै आवश्यक सामन हरु भित्र्याउन सरकार ले देको छैन रे ।अरुको व्यापार ठप्प हुन्छ भनेर।।।सरकार न आफुले नागरिक स्वस्थ बनाउछ।।।न अरुको सामन ले स्वास्थ रहन दिन्छ।।
गुरुजी नमस्कार,भनिन्छ नेपालमा आउने दबाइ र अन्य उत्पादन (पतन्जलिको)कम गुनस्तर बढिमुल्य समय गुज्रेको हुन्छ ।के यो भनाइमा सत्यता छ ?
Ichha Shakti hunuparyo success hunako lagi
Garu hi namaskar sarba pratham. auta Kura sodxu malai thyroidla dharai dukhama bachirahako xu . Thyroid KO kunai aausadhi xa vane kripya vanidenuhuna anurodh gardaxu.
I also want to be a yog teacher. How you can help me?
मात्रि भू िमकाे लागि केही गनूं परयाे िन ।
यो औषधी छीटो पत्ता लगाइ उपचार मा सहयोग गरौ अहीले नेपालमा घाटी दुखने वेला वेलामा सरीर तात्ने गरेर घाटी वाट थुक नीलदा पनी कस्ट छ् सर नेपालमा सुगर प्रेसर बढ्दो छ् सर पवर्त रेग्मी स्टोस कुस्मा नेपाल वाट हो
गुरु ज्यू नमस्कार पतन्जली आयुर्बेद ले क्यान्सर। र एच आइ भी,को औषधी पनी उत्पादन गर्नु भयको छ ? कृपया सुझाव पाउ
कति barsa bhae ini age maa??matra 35 bhanda mathi dekhidainann...
Suman Poudel 46 years
@@ashishbidari2712 ohh looking too young
Please translate
नबुझेको कुरा आयको शत प्रतिशत सामाजिक कार्य र अनुसन्धानमा खर्च हुन्छ भने कसरी विश्वको धनि मानिसको सूचिमा पर्नु भयो?
Company ko valuation , share ko valuation
मानिस रुचि ले ठुलोहुने होईन बाध्यता ले उ ठूलो बन्दै जान्छ हौ
Babaji is there corona virus prevention medicine? Please notice to the public. We want medicine from Patanjli Ayurveda cure corona.
केहो अौशधि भनु न
He is net worth 1.4 billion dollars but kunai private jet haru ma chadaina simple lifestyle.
giloy or guduchi medecine power of immunity
Baalkrishna bhaiya ji Dark circle ma pantajali ghasera basney Ani time ma sutney. Halla dherai haina
sansar ko harek rog ko upachar xa ayurved bata
Bayoda vaneko kun rukh ho nepali ma
नेपालमा जन्मेर कर्म थलो भारतलाई रोजेर अाचार्य ज्यू ले अायुर्बेद र योग शास्त्रमा पुर्याउनु भएको योगदान अतुलनीय छ। अत: उहाले संबादको अन्तमा ब्यक्त गर्नु भएको बिचार प्रती वहाँ को जन्म थलोका लागि योगदान दिन के तयार हुनुहुन्छ ? अाचार्य ज्यूलाई मेरो प्रश्न ?
सर्ब प्रथम नेपाल लाई हिन्दु रास्ट्र बनाउनु पर्यो
Nice patrakaari sodna saile
नेपालआमाकीजयहोसभन्नुभाछैनभारतजीनदगीकाट्नुभन्दाआफ्नोजन्मभुमीतिरध्यानलगाऊकर्मभूमीभारतभएपनिजन्मभुमीनेपालहोहजूर
ua-cam.com/video/ydnJD-mp1Bk/v-deo.html
Shocking news Headlines fake kina rakxasss 😡😡😡
Achare ji jasta lai Gali garne le Gautam buddha lai pani gali gare ka thiya natra bhane Gautam buddha Bihar ma gayara kina base
Sattya lai satty bhanne Samantha rakhnu hos
योगी बालकृष्णले उर्जावान समय हिन्दुस्तानी को सेवामा गुजार्ने र बुढो भएपछि स्याङ्जा मा दाजु भाई ढुडोगे?
India ma jati bela huda Bharat mata ki jay ani Nepal ma khai Nepal aama ki Jay vaneko
Maile uha ko dherai karyakram attend gareko xu Jay Nepal
Kam se kam Bharat ma pani bhanu paro
Rythem Jha sai vannu vo hjr..yeni total bharatiye hun..nepal ma inlai bewasta garda hunxa nepal ma pani dherai yog guru ra jati buti uchh koti ko xan ..sachai inlai nepal ko maya vayeko vaye nepal ma aayera kei desh ra janta ko lagi garthye.
Aba korona ko ausadhi kho r upachar bidhi bataidinu na
Balkrishna lai food poisoning grera hospitalize grnu paro tara tesko investigation kina vayena ?
Rajiv dixit ko pne case vako thiyena postmortem nagari body cremation vyo.