Audiovisual Limbu Dictionary, {4} श्रव्यदृश्य लिम्बू शब्दकाेश सुन्नुहोस्, (४) @YAKTHUNGA1

Поділитися
Вставка
  • Опубліковано 19 жов 2024
  • आदारणिय लिम्बू भाषा प्रेमी दाजुभाइ दिदी बहिनीहरू, म सेम्मुइ येक्तेनको तर्फबाट आसेवारो। मैले यो श्रव्यदृष्य लिम्बू शब्दकोश तपाईहरुकै माया र हाउसलाको कारण बनाउने कोशिस गरेको छु र यसपाली पनि स्वरवर्ण “आ” को क्रमलाई भाग ४ को रूपमा राख्न कोशिस गरेको छु। यदि मन पराइदिनु दिनुभएको खण्डमा अरूपनि ल्याउने छु... तर मन पराएको कसरी मैले थाहा पाउने? अँ अँ अँ पक्कै पनि मन पर्याे भने लाइक, कमेन्ट र शेयर गर्नु हुन्छ। तर मन नपरे खण्डमा भने २ पल्ट डिस्लाईकको मग गर्दतु है।
    अरू पनि भिडिययाे हेर्नु हुन्छ भने तल लिंक दिएकाे छु।
    Semmui Yekten /Maita Limbu
    / @yakthunga1
    लिम्बू शब्दकाेश भाग १
    • Audiovisual Limbu Dict...
    लिम्बू शब्दकोश भाग २
    • Audiovisual Limbu Dict...
    लिम्बू शब्दकोश भाग ३
    • Audiovisual Limbu Dict...
    FB. page:-
    / yakthung-a1-1139883259...
    संयुक्तक्षर लिम्बूमा
    • KEDUMBA SAK
    १ देखि १०० सम्म गन्ने तरिका (लिम्बूमा)
    • Count 1 to 100 in Limbu
    स्वर वर्ण लिम्बू
    • limboo alphabet
    लिम्बू वर्णमाला
    • लिम्बु वर्णमालाका आधार...
    लिम्बू मात्रा क, का, कि, कु,
    • LimbU alphabet
    क ख ग लाइ लिम्बूमा कसरि भनिन्छ
    • Name of the Limbu lett...
    लिम्बू नामहरू
    • Modern Limbu Names, Li...
    सौर्यमण्डल
    • Solar system in the Li...
    सूर्य
    • (Sun) (शुर्या) यस्को ...
    बुधग्रह
    • Mercury बुध ग्रहको विष...
    शुक्र ग्रह
    • Venus शुक्र ग्रहको बार...
    पृथ्वी
    • Earthहामी रहेको हाम्रो...
    मंगल ग्रह
    • Mars मंगलग्रहको विषयमा...
    बृहस्पति ग्रह
    • Jupiter बृहस्पति ग्रहक...
    शनि ग्रह
    • Saturn शनिग्रहको बारेम...
    अरुण ग्रह
    • Uranusअरुण ग्रहको विषय...
    वरुण ग्रह
    • Neptune वरूण ग्रहको वि...

КОМЕНТАРІ • 11

  • @Rbn33
    @Rbn33 2 роки тому +1

    म जस्तो याक्थुङ भएर नि भाषाको ज्ञान नभएकोहरलाई सार्है राम्रो उपयोगी र सहयोगी ज्ञानको लागि यरिक नोगेन आदाङ्बासे।

  • @tufy3645
    @tufy3645 Рік тому

    तपाईं लाई हार्दिक बधाई छ अजाइ प्रगति होस ,हामीले पनि सिक्ने माउका होस

  • @Kusaang_chemjong_limbu
    @Kusaang_chemjong_limbu 2 роки тому

    सेवारो, आएन् इङ्गा:आङ् त्याङ्लो कन् च्यानल् ओ, सारिक आसिराथाङे आनी पान्दारेन् हाबा कन् हेकेरिके थोबो चोगुम्ल ते:रुम्लो।

  • @mangallimbu-jg7py
    @mangallimbu-jg7py Місяць тому

    सेवारो ❤❤❤❤नोगेन ❤❤❤

  • @chitmaya905
    @chitmaya905 Рік тому

    👌💖

  • @sapnathakuri4142
    @sapnathakuri4142 Рік тому

    Very good keep it up 🙏

  • @Mahansamba
    @Mahansamba 8 місяців тому

    धेरै राम्रो सर 🙏🙏

  • @santakumarlimbu7639
    @santakumarlimbu7639 Рік тому

    GOOD JOB NUBA YAMBAK

  • @mahendrasitavlogs
    @mahendrasitavlogs 2 роки тому

    good job

  • @rasutkd
    @rasutkd Рік тому

    Sewaro...sarik nuba

  • @NewjanDrnl
    @NewjanDrnl Рік тому

    aajhai yesto kisim ko video banaunu hola haii