रबिको सांसद पद गुमेपछि के भन्छन् नेताहरु ? सांसदपछि समितिबाट पनि हटाइयो, अति भो ! रास्वपा आदलत जादै

Поділитися
Вставка
  • Опубліковано 27 гру 2024

КОМЕНТАРІ • 389

  • @BaburamPaudel-u4x
    @BaburamPaudel-u4x 4 дні тому +85

    अदालत त एमाले काङ्ग्रेसको घर मात्र हाे

  • @devhaujalimagar2582
    @devhaujalimagar2582 4 дні тому +32

    यमाले र काङ्ग्रेस लाई ८४ मा भाेट खुलित 🔔🔔🔔🔔 ड्यम ड्याम।।।।

  • @PremKhatri-b5c
    @PremKhatri-b5c 4 дні тому +39

    यमले र कॉग्रेश का दाकाहरु ज्यादा बोल्दै छन❤❤

  • @PrakashKhadka-o4d
    @PrakashKhadka-o4d 4 дні тому +45

    सम्पति सुदिकरण सबै नेतालाई गर्नु पर्छ जस्ताे लागछ

    • @saranthulung293
      @saranthulung293 4 дні тому +2

      India ko delli rajje sarkar ko mukhe mantri kejariwal lai 5 mahina jel halyo tara pad gayena na parti pramukhko na mukhe mantri ko hamro nepalma k ho?adalat jane ho turunta

  • @MandiraMandiraGhimire
    @MandiraMandiraGhimire 4 дні тому +68

    अहिले तत्काल संसद र समीति बाट हटाउनु भनेको काङ्ग्रेस एमालेको बल मिचाई र दादागिरी हो

    • @alxra1_e909
      @alxra1_e909 4 дні тому

      saamsad nai narahepachi aru pad swata jancha ni

  • @topkhadka6491
    @topkhadka6491 4 дні тому +56

    रामहरि खतिवडा चाेर हाे

    • @topkhadka6491
      @topkhadka6491 4 дні тому +1

      घडि

    • @sharadkarki991
      @sharadkarki991 4 дні тому

      Right

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 4 дні тому

      रामहरि खतिवडा ओखलढुङ्गा जिल्लाको चम्पा देवी गाउँपालिका 2 खार्दीप सिमल डाँडा खानेपानीको समस्या छ त्यहा ध्यान जाओस् नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु लाई पनी अनुसन्धान गर्नु पर्दछ।

    • @NbNb1987
      @NbNb1987 4 дні тому

      ,बि रामहरि सब चाेर हुन

  • @arpanghale6825
    @arpanghale6825 4 дні тому +22

    रघु पन्त यति सम्म गिरेको मान्छे रहेछ।अध्यान गर् रघु पन्त,अध्यानमा साह्रै कमजोर देखियो बाबु।

    • @aryanneupane1278
      @aryanneupane1278 4 дні тому

      अध्ययन होईन अब आर्यघाट

    • @SimonTablet-b3z
      @SimonTablet-b3z 4 дні тому +1

      Tehi bhayar ta haryo ni toshima sanga hamile haraidiyoko ni sale laai

    • @urmilaGrg-sl2sg
      @urmilaGrg-sl2sg 3 дні тому

      ✅✅✅✅

  • @lilbahadur2302
    @lilbahadur2302 4 дні тому +29

    रविको माथि एकपछि अर्को गर्दै हरेक राजनीतिक प्रतिशोधको आधारले गरिँदैछ। यो हिसाबमा न्यायालय पनि स्वच्छ छ भन्ने लाग्दैन अब जनता सबै उठ्नै पर्छ अब चाहिँ अति भयो ...

  • @HighTemperature-k7j
    @HighTemperature-k7j 4 дні тому +15

    एमाले कांग्रेस भनेका चोर हुन्।

  • @PremKhatri-b5c
    @PremKhatri-b5c 4 дні тому +18

    रबी सग दरायको छह यो नालायक़ सरकार।कायर सरकार❤❤

  • @RajendraThagunna-g8z
    @RajendraThagunna-g8z 4 дні тому +14

    सरकार एक जना रबि लामेछाने देखि डरायको हो

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 4 дні тому +4

    पत्रकार जि एमाले साम्सदहरु लाई सहकारी ठग राजिव पहारी , ऋषिकेश पोखरेल , मानव तस्कर लीला बल्लब लाई कानुन लाग्दैन भनेर प्रश्न गर्नु पर्यो ! काग्रेस लाई धनराज गुरुङ खोइ भनेर सोध्नु पर्यो !

  • @jhabilalgaire5775
    @jhabilalgaire5775 4 дні тому +7

    एमाले, काङ्रेस र माओबादिहरुलाई जेल हालौ, सबै जनताहरु मिलेर, यिनिहरुले युवाहरुलाई देशमा टिक्न दिनेवाला छैनन, अति भो अब त🙈

  • @HighTemperature-k7j
    @HighTemperature-k7j 4 дні тому +18

    अदालतले रविलाई अवश्य पनि न्याय दिनेछ।

  • @BharatDevkota-dx9do
    @BharatDevkota-dx9do 4 дні тому +7

    एमाले कांग्रेस माउवादी लगायत सबै पार्टी काे नेता हरू काे सम्पति शुद्धिकरण हुनुपर्छ

  • @laxmantimilsina8796
    @laxmantimilsina8796 4 дні тому +9

    गिरिबन्धु को जग्गाको पैसा के पि ओलिले गोजिमा हाल्ने लाई खोइ कार्बाही गरेको

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 4 дні тому +6

    लौ ठिक छ अव सबै लाई सम्पत्ती शुद्धि करण मुद्दा लगाएर सो मुद्दा लाई अदालत पेश गर्ने बितिकै सबै को पद निल्मवन होला नि त।यो नजिर बसाल्यो, सर्वोच्च पनि दलिय भागभन्डा मा छ के को

  • @SuYonG_xTha
    @SuYonG_xTha 4 дні тому +9

    कांग्रेस र एमाले ले त्यही खोजेको थियो त्यही भयो अहिले त कांग्रेस र एमाले को हड्डी हासेको होला

  • @madandiswa2343
    @madandiswa2343 4 дні тому +7

    यो देशमा कही अदालत छर......?
    अदालत होइन भेडो गोठ हो , यस्तो देशमा पनि न्याय छ, न्यायाधीश ले न्याय दिन्छ भनेर अझै आशा गर्ने नै भेडो गोठको भेडको बिचार हो

  • @laxamanacharya5215
    @laxamanacharya5215 4 дні тому +1

    रास्वपा एकजुट भएर अगाडि बढ्नुपर्छ देस को भबिस्य र नेपाली नागरिक हरुको भबिस्य रास्वपा हुनेछ देस बिकास निकास को लागि,

  • @surajkarki7329
    @surajkarki7329 4 дні тому +4

    Jaya ghanti 🛎️🛎️🛎️🛎️

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  4 дні тому +3

    रबिको सांसद पद गुमेपछि के भन्छन् नेताहरु ? सांसदपछि समितिबाट पनि हटाइयो, अति भो ! रास्वपा आदलत जादै (भिडियो) ua-cam.com/video/yckNFjJsqM4/v-deo.html

  • @pratikchaudhary8978
    @pratikchaudhary8978 3 дні тому

    Jay rabii🎉🎉🎉🎉❤❤❤

  • @rambaral550
    @rambaral550 4 дні тому +14

    प्रमाणित गरेर देखा एमालेचोर सहकारीबाट पैसालेराएको

  • @karkidev123k
    @karkidev123k 4 дні тому +1

    रविलाई हराउन खोज्ने शक्ति अहिले जितेजस्तो देखिदै छ😡🤜
    हामी सबै एकताबद्ध र सचेत छौं ✊❤️🙏🔔 भ्रष्टाचार र अन्यायले कहिल्यै दीर्घकालीन विजय हासिल गर्न सक्दैन🤜
    । रविले जनताको माया र विश्वास जितेका छन्, र जनताको आवाज कहिल्यै दबाउन सकिँदैन❤।
    सत्य र न्याय सधैं अन्ततः विजयी हुन्छ।❤️🙏🔔🔔🎉

  • @Jangasaud5315
    @Jangasaud5315 2 дні тому

    अदालत भनेको एमाले र नेपाली कांग्रेसको मात्र हो उनीहरुलाई तह लाउनु पर्छ धन्यवाद

  • @Ram-pg1fw
    @Ram-pg1fw 4 дні тому +1

    पख काङ्ग्रेस एमाले तिमिलाई ८४ मा देखाइदिन्छौ। 😡😡😡

  • @NarbahadurNepali-uu6sh
    @NarbahadurNepali-uu6sh 4 дні тому

    जय ज

  • @sharmashivlal1498
    @sharmashivlal1498 4 дні тому +1

    Jai 🔔 jai rabi

  • @DaveKarki-gj7xc
    @DaveKarki-gj7xc 4 дні тому +6

    सभामुख कस्को एमाले को होकि होइन

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo 4 дні тому

    एमाले काङ्ग्रेसको ज्यादती अति भयो यी एमाले काङ्ग्रेसका नेताहरुलाई टोलटोल बाट बहिस्कार गरिनु पर्छ🙏🙏🙏

  • @sapanasapana7950
    @sapanasapana7950 4 дні тому +2

    🔔🔔🔔🔔🔔🔔

  • @omsharma818
    @omsharma818 4 дні тому +1

    रबि लाइ दोषि देख्ने यि सबैलाइ रबि को जसरि छान बिन गर्ने हो भने सबै जेल जाने पङ्ति मा पर्छन ।रबि लाइ न्याय मिलोस जय रबि।

  • @AASHRAMGURUNG
    @AASHRAMGURUNG 4 дні тому +3

    ए घडी चोरेर अरुलाइ सहकारी ठग भनेर दोस लगाउदा एकै छिन आफुलाई पर्दा कस्तो लाग्छ?

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx 3 дні тому

    यो राजनीतिक प्रतिशोधले एमाले काङ्ग्रेसलाई यसरी पत्तासाफ बनाउछ नि त रघुजी ले त्यो बेला सम्झनेछस 😫😫😫

  • @saroajkhimba7389
    @saroajkhimba7389 4 дні тому

    सबै भन्दा धेरै त खतिवडा र गगन खुसी देख्छु । म

  • @sumanmagar8154
    @sumanmagar8154 4 дні тому +1

    jay ghanti❤❤❤❤

  • @TAC464
    @TAC464 3 дні тому

    जिल्ल जन्ता चिल्ल एमले काङग्रेस बधाइ छ आधमीहरूलाई !!!

  • @krishnagiri4710
    @krishnagiri4710 4 дні тому +3

    अजैनी एउटा ढेडोले जता कतैको सहकारीबाट पैसा ल्याएर गोजीमा हालेको आरोप लगाउँदै छ।

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 4 дні тому +4

    यो ब्यबस्थामा चुनावबाट एमाले काङ्ग्रेस बिनाको सम्सदमा बहुमत कहिले पनि पुग्दैन त्यसैले अब माओवादि र रास्वपा मिलेर प्रत्यक्ष निर्वाचित कार्यकारि ब्यबस्थाको लागि आन्दोलन गर्नुको विकल्प छोइन

  • @RajendraThagunna-g8z
    @RajendraThagunna-g8z 4 дні тому +4

    रघु जी भनेको सिदै एमाले को हैन जे गरे गर भनन

  • @DevBahadurGharti
    @DevBahadurGharti 3 дні тому +1

    यसरी पद निलमन गर्दै जाने हो भने एमाले काङ्ग्रेस त आधा साम्सद खाली हुन्छ

  • @Hkku777
    @Hkku777 4 дні тому +1

    अपराधी गठबन्दनको नियतले बेईमान गर्दैछ यो अन्याय को उत्तर ८४ मा आऊछआउछ जनता ले बुझीसकेको छन

  • @MinaLibang-r4f
    @MinaLibang-r4f 4 дні тому

    रबि दाई लाई जाहाँ लगे पनि एमाले काङग्रेसको को हात मा पुग्ने हो

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 4 дні тому +1

    रामहरि खतिवडा ओखलढुङ्गा जिल्लाको चम्पा देवी गाउँपालिका 2 खार्दीप सिमल डाँडा खानेपानीको समस्या छ त्यहा ध्यान जाओस् नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु लाई पनी अनुसन्धान गर्नु पर्दछ।

  • @ramromanche1
    @ramromanche1 4 дні тому

    Atti ho

  • @OrganicJumligurung
    @OrganicJumligurung 4 дні тому

    गणतन्त्रको नाममा मनपरि तन्त्र भएकाे देश अनि खाेस्टा नेता काे दादागिरी अब धेरै वेर चल्ने वाला छैन कति रवि माथि खनिन्छाै तिमीहरूको त झन कर्तुत काे वाउँ हाै,चाडैं नाउँ गाउँ गाउँमा सार्वजनिक हुने दिन नजिकिदै छ त्यही भएर पनि रवि काे छवि माथि दाग लगाउन खाेज्दैछाै जनताले बुझ्दै छन् तिमीहरूको चाला माला❤रवि...🇳🇵🇳🇵🇳🇵

  • @ReshamRaj-r8n
    @ReshamRaj-r8n 4 дні тому +3

    नेपालको कानुन एमाले र कागेस पकेटमा जनता भेडाहुन यसरी तेसरी जे गदा पनि हुन्छ भनेर ??

  • @laxmanoli6674
    @laxmanoli6674 4 дні тому +1

    एमाले कांग्रेसको अत्याचार अतियो अति भइसकेको छ अति भइसकेका जनता वाक्क विक्क छन्।

  • @RameshUpreti-sl2zt
    @RameshUpreti-sl2zt 4 дні тому +3

    पृथ्वी गाेलाे छ भन्ने कुरा थाहा छ कि छैन यी पुराना चाेरहरु लाई

  • @rambdrpun1673
    @rambdrpun1673 3 дні тому

    एमाले को पनि अब एक एक सबै नेता को पनि सम्पती शुद्धिकरण गर्नु पर्छ यो बुक्ने रग्जुजी लाई पनि 😊

  • @Aral.t
    @Aral.t 4 дні тому +2

    Rip congress uml

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 4 дні тому +1

    कानुन सबैलाई बराबर हाे भन्ने प्रतक्ष सहकारी ठर्ग धन राज,रिसि केश सगिता तामाङ माथि किन छानबिन र कार्वाही हुदैन 88 अर्बौं कस्ले ठर्गियाे र जिबि सहकारी देखि 41 वटा मिडियामा कराेडाैरकम गएको छ तर मात्र गाेखा मिडिया र रबि माथि कार्वाही हुन्छ याे काङ्ग्रेसी र एमालेको दादागिरी र अत्यचार हाे यसकाे लागि देश भरि अान्दोलन गर्नु पर्छ ।

  • @shreepdlamichhane1549
    @shreepdlamichhane1549 4 дні тому

    दम्भ हो एमाले कांग्रेसको पुरा देश वासीले चिनीसके ईनीहरूलाई।

  • @alinabhandari1307
    @alinabhandari1307 4 дні тому

    यो देशमा सम्पति सुद्धीकरण गर्ने हो भनी। सबै नेता जेल हाल्नु पछ हजुर।

  • @kajikc9
    @kajikc9 4 дні тому +2

    नेपाली कंग्रेस एमाले माओवादी एसतै गर्ने हो सबै साम्साद कोहि रहदैन तिमारु को पालो आउँछ भ्रष्टाचार को अन्त हुन्छ।।

  • @uttamchhetri1592
    @uttamchhetri1592 4 дні тому

    यसैलाई भनिन्छ सेटिंग को राजनिती।

  • @YagyaRoka-tu1oo
    @YagyaRoka-tu1oo 4 дні тому +1

    यउटा रबि लाई मुद्दा लायाे भन्दै मा पाटि कमजाेर नगराउनु हाेला झनै दरिलाे बनायर जानुपर्छ अरु 1000 रौ रबि जन्मिनुप्रछर भष्टहरुकाे अन्त्य गर्नुपर्नेछ ।

  • @raisantosh327
    @raisantosh327 4 дні тому +1

    गगन थापा ले ४५ वटा बाख्रा काटेर किर्तिपुर मा भोज दिनेरे।।

  • @CalmMeadows-sm6vx
    @CalmMeadows-sm6vx 4 дні тому +1

    Ravi is good ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gitabhandari934
    @gitabhandari934 4 дні тому

    याे देसमा न्याय लय खरिदबिक्री हुहाेरहेछ भन्ने अाज रबि ला
    ई षड्यन्त्र गरेकाे देख्दा थुक्क हाम्रो देस थुक्क याे सरकार
    थुक् न्याय लय

  • @paraskarki8024
    @paraskarki8024 4 дні тому

    समितिमा रास्वपाको अर्को सांसद राख्न पर्यो नि।

  • @indrasharma1526
    @indrasharma1526 3 дні тому

    अदालत यमाले र घडी चोर को हातमा रहेछ।।कुनै दिन रबि को दीन र रास्ट्रिय सोतन्त्र पाटिको हात मा आउदा के होला? सबै भाग्ने त होलानी भोेट चाैरासि मा रबि मय नै हुने छ ।।।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 4 дні тому

    नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु लाई पनी अनुसन्धान गर्नु पर्दछ। ३ ओटा मुद्दा हेरेपछि एउटा मुद्दा लाग्छ नी एउटा रवि लामिछाने जीलाई मात्र होइन

  • @hirahira4248
    @hirahira4248 4 дні тому

    अब नेपाल को नेता काङ्ग्रेस एमाले को सबै को सम्पत्ति छानबिन हुनुपर्छ

  • @नेपाली
    @नेपाली 4 дні тому

    यो संसदहरुको कुरा पनि सुनियो हेक्का रहोस पृथ्वी गोलो छ पालो सबैको आउँछ

  • @romio3creation69
    @romio3creation69 4 дні тому

    अन्यायको लागि लड्नै पर्छ!

  • @gopalraut5049
    @gopalraut5049 4 дні тому +1

    ठुला दलहरूकाे मिसन रवी सफलता तर्फ उन्मुख छ ।

  • @Rekha-b3g
    @Rekha-b3g 4 дні тому

    लल रमाउ सबै 5ईस्टार होटलमा पार्टी मनाउ है बिरोधि जतिले

  • @dhankumaripun7027
    @dhankumaripun7027 4 дні тому +1

    Rabi lai jastai garera sansat Ko sabai lai chhanbin hunu parchha.

  • @KumarAdhikari-cv5zb
    @KumarAdhikari-cv5zb 4 дні тому

    अदालत जाँदै कहिले जाने हो त जहाँ छिटै जानुपर्यो नि।।

  • @hirahira4248
    @hirahira4248 4 дні тому

    यो सबै राजनीतिक दलका नेता को प्रतिशोध हो रबि लामिछाने दोषी ठहर गर्नुपर्ने यो दुई दल नेपाली काङ्ग्रेस र एमाले मिलेर बनेको मास्टर प्लान हो रबि लाई दोषी ठहर जबर्जस्ती हुँदैछ अब अदालतल को निर्णय कस्तो हुन्छ हामी लाई आस छ अदालतले निष्पक्ष छानबिन गरि रबि लाई सफाइ दिने कुरा मा

  • @HukumBasnet-x4y
    @HukumBasnet-x4y 4 дні тому

    एमाले कांग्रेस को सामसद हरुलाई पक्राउ गरेर मुदा चल्दैन पद पनि निलम्वन पनि हुदैन

  • @TekDhami-fz4oe
    @TekDhami-fz4oe 4 дні тому

    चोर नेता लाई गर्ने गर्ने यो अलिक काे पनि सम्पत्ति शुद्धीकरण गर्नुपर्छ कि

  • @khadgajangmagar1406
    @khadgajangmagar1406 3 дні тому

    त्यस्तै हो भने ३२ अर्ब कम्बोडिया काण्डमा केपी ओलीलाई निलम्बन गर

  • @indrathapa30002
    @indrathapa30002 4 дні тому

    प्रिय देश तथा बिदेश मा रहनुहुने,
    दाजु भाइ, दिदीबहिनी तथा बुबा आमा हरु,,
    यो देशमा जबसम्म यी भ्रष्ट, चोर पार्टी काङ्ग्रेस र एमाले रहन्छन् तब सम्म देश बिकास अनि समृद्धि हुँदैन।।।

  • @matrikaale2570
    @matrikaale2570 3 дні тому

    यो एमाले कांग्रेस को अनुहार हेर्दा नी टाउको दुखेर आउँछ

  • @bidhyaadhikari9363
    @bidhyaadhikari9363 4 дні тому

    रगुजी पन्थ तलाइ सम्मानका साथ हार्दिक श्रद्धाञ्जली भन्दछु ।तेरो पार्टीमा ठग कति जना छ्न हेरेको छ्स

  • @subashlama7137
    @subashlama7137 4 дні тому

    रबि दाई को पद गको छैन निलम्बन मात्र गरेको हो पछि फर्किन्छ बयन लिनै बकिछनी

  • @Chaudharymehilal
    @Chaudharymehilal 4 дні тому

    अदालत लाई गालि गर्दा ठिक होला। किन विधिविधानको पाल्ना गर्ने बिरोध प्रर्दशन गर न हो।

  • @nandasunar5006
    @nandasunar5006 4 дні тому

    सभामुख कस्को एमाले को राष्टपति कस्को कांग्रेसको अनि सरकार कस्को एमाले कांग्रेस को अनि अरु ले न्याय पाउछत ?

  • @deepaksaud7850
    @deepaksaud7850 4 дні тому

    पैसा गोजीमा हालेको प्रमाण देखाउन मिडिया आएर के झुट बोलेको हो। रघुवीर मलाई त कसैले दिदैन गोजीमा हाल भनेर झुटो नबोल्नु एमालेका भष्ट्रहरु चुपचाप लाग्नुहोस्।अव तिमीहरुलाई पनि नेपाल बाट निकाला गरौं युवा जिउँदै छन् रघुवीर

  • @kajikc9
    @kajikc9 4 дні тому +1

    तिमारु भ्रष्टाचार हरु लाई किन कानुन ले दिए रबि लाई हटाउनु गर यो अन्तिम हो।।

  • @asianmagar3622
    @asianmagar3622 4 дні тому +1

    😭😭😭😭😭😭😭

  • @susant81
    @susant81 4 дні тому

    जबसम्म कांग्रेस एमाले र माओबादी यो देश बाट सिध्याउन सकिदैन तब सम्म सु-सासन र सम्बृद्द नेपालको परिकल्पना गर्नु समुद्रमा बालुवाको घर बनाउनुएउटै हो

  • @bhimpaudel815
    @bhimpaudel815 4 дні тому

    अझई नाकछोपेर रबीको पूजागर्दाईछन उदेक लागदो

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 дні тому

    सम्पत्ति सुदृढीकरण सबै नेतामा हुनुपर्छ बाकी अहिले सरकार नै एमाले काङ्ग्रेस को भएपछि विपक्ष लाई सडाउन फसाउन सत्ता र कुर्सी को भरपुर दुरुपयोग हुन्छ नै बाकी २०८४ ले बताउला।

  • @AadarshaBhandari-j8s
    @AadarshaBhandari-j8s 4 дні тому

    ८०% एमाले र कांग्रेसको सभासदहरूले सहकारी लुटेका छन्। तिनीहरूलाई कहिले कारबाही गर्छ यिनीहरूले

  • @darbinsunam7607
    @darbinsunam7607 4 дні тому

    अब न्यायलय सबै बाइक पछि गर्ने के?

  • @ManojKumar-nq9tl
    @ManojKumar-nq9tl 4 дні тому

    सब भन्दा बढि भाको छ यो राम हरी खतिवडा

  • @SangitaAcharya-hw1um
    @SangitaAcharya-hw1um 4 дні тому

    टोप बाहादुर रायमाझिको संम्सद निल्मबनमा परेका छंन कैलेही मिडियामा आएन यी घन्टेको केको रोईलो कानुन सहबैलाई बराबर लाग्नुपछं

  • @mohanshrestha2853
    @mohanshrestha2853 3 дні тому

    एमाले काँग्रेस रहे सम्म यस्तै हुन्छ देशमा

  • @DabiramBhandari
    @DabiramBhandari 4 дні тому

    रविकोलागी एतिचादै काम गर्नेसरकारले अरुकाममा किनवर्सौलगाउदहुन

  • @kajiMagar-kf6gf
    @kajiMagar-kf6gf 4 дні тому +1

    Asti ta awajai ako thiyenata rabi ko agadi yo ba ko...awaj ta xa raixa ta😂😂😂

  • @kanak_rai_official
    @kanak_rai_official 4 дні тому

    रबिसङ्ग डराएर यसरी बाईपास गरिरहेकोछ

  • @SomBahadur-y7c
    @SomBahadur-y7c 4 дні тому +2

    Dhane lae kin nahaleko

  • @nutanlimbu7831
    @nutanlimbu7831 4 дні тому

    ठिकै छ नियामवाली मा छ भने सान्सद पद निलम्बन हुनुपर्छ तर एउटा लाई लाग्ने अरुलाइ नलाग्ने यो त भएननी ।

  • @bishnubaral3317
    @bishnubaral3317 4 дні тому +1

    तिमी हरुकै दिन सधै रहन्छन क्यारे बाडेर खाओ मिल्छ भने नेपाल बाट लखेट्ने पनि नियम बनाय हुदैन

  • @JogilalJoshi
    @JogilalJoshi 4 дні тому

    दानबहरुकाे राज्य भयपछि कसकाे के लाग्छ

  • @KhemMulbasi
    @KhemMulbasi 4 дні тому

    तिमीहरूले भने जस्तै त हुँदैन के।