रविको मुद्दा अदालतमा फेरी दर्ता: गृहमन्त्रि पद धरापमा ! सिरोहियाको म्याद थप बारे अधिवक्ता बुढाथोकी !

Поділитися
Вставка
  • Опубліковано 21 тра 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #sandiplamichhane #KailashSirohiya #pmprachanda #kpoli #subashbudhathoki
    रविको मुद्दा अदालतमा फेरी दर्ता: गृहमन्त्रि पद धरापमा ! सिरोहियाको म्याद थप बारे अधिवक्ता बुढाथोकी !सन्दिप संग अमेरिकाको गलत व्यबहार !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest: Subash Budhathoki (subas )
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    UA-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

КОМЕНТАРІ • 709

  • @kushangsherpa4217
    @kushangsherpa4217 28 днів тому +290

    अब गृहमन्त्री म।थि षड्यन्त्र हुने भए
    सम्पुर्ण नेपाली जनता रोडमा उतिर्नु पर्छ

    • @user-mx6mu3tt6g
      @user-mx6mu3tt6g 28 днів тому +3

      Khulitta rod ma 10000 hajar bhachat kartako rin 2 ta passport 3 ta budi

    • @raeegitaofficial6269
      @raeegitaofficial6269 28 днів тому +1

      ​@@user-mx6mu3tt6gकिन देश भर 10000 मात्रै जनता छन्न?के रबिले सम्बन्ध बिच्छेद नगरि नया बिबाह गरेकाे हाे?अनि अमेरिक राजदूतबासमा पासर्पाेट बुझाएर पनि दाेहाेराे हुने कुरा हुन्छ?

    • @Crazyfood226
      @Crazyfood226 28 днів тому

      Koi aaudaina nepali janta kasto tha xa

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 28 днів тому +212

    जति फसाउन खोजें पनि हामी जनताले बुझि सक्यौं हामी सारा नेपाली जनता साथ छ जय घण्टी जय रवि लामिछाने 🎉🎉🎉🎉🎉

    • @aitathakali2457
      @aitathakali2457 28 днів тому +1

      Rabi ji tapsi jati chichyapani nepali jasto samsara r nyayslayle kehi Arthas garfain.yasto deska samsadaka sadasyharu r nepali janataale pani bujdaina bujera pani wastage gardaina
      Kinaki yi sabai Paisaama biki sakeko chha.yosto awasthaa badalna ta aba nepalma Bal nai pro yoga nagari nahune bhayo.

    • @user-mx6mu3tt6g
      @user-mx6mu3tt6g 28 днів тому +1

      Bhujis bhujis jole 20000 hajar manchheko bachat kuwappa khako pani bhujis 3 ta suwasni khareni rakheko pani bhuz 2 ta passport rakheko pani bhuz terow baule sahakarima 10 laks rakheko jan ramari bhusthis

    • @nepaliexarmy3625
      @nepaliexarmy3625 28 днів тому +2

      रवि गाउमा आयो मात्र भने सहकारी पिडितले चिर्पट दाउराले बजाउछन जनताको पैसा खाएर अकुत सम्पत्ति जोडने फटाहा लाइ अब छोडन हुदैन !

    • @subba3880
      @subba3880 28 днів тому

      खुल्क्यो ! सबै जनताहरुले बुझिसके कि यो रबि ठग नै हो।

    • @puskarthapa3384
      @puskarthapa3384 27 днів тому

      Tero bau kangresh thag ho tero ta sale

  • @shantikokhojima6040
    @shantikokhojima6040 28 днів тому +138

    नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया
    भारत जस्तो छिमेकी ऋषि धमला जस्तो पत्रुकार
    हुनु नै नेपालको लागी दुर्भाग्य हो 😌गृहमन्त्री ज्यु
    कसैलाई नछोड्नुस् जनता तपाईको साथमा छ☝️

    • @khulastathapa4917
      @khulastathapa4917 28 днів тому +1

      Exactly

    • @user-us4gn9hx6o
      @user-us4gn9hx6o 28 днів тому +1

      खुचिङ

    • @user-us4gn9hx6o
      @user-us4gn9hx6o 28 днів тому +2

      अब सुरु हुन्छ भक्तहरुको रुवाबासि

    • @Americanlife2014
      @Americanlife2014 28 днів тому +1

      Ek dam thik kura garnu vayo tara Ravi Dai la matra garera na hudo raicha kina ki Ravi Dai ko party 21 jana matra chan ani chor vasta neta haru ko samsad dhrai chan tai vayera ni hapdai chan ani hamro nepali janta ni testai chan tai buda ko patty lai dinchan vote ani Ravi auta la k garosh

    • @resammagar4481
      @resammagar4481 28 днів тому +1

      सही कूरो

  • @omthapamagat3293
    @omthapamagat3293 28 днів тому +173

    नेपाली काँग्रेस र सिरोहियाको झोलेहरुले पुन मुद्दा हालेछन् रबी भनेको बाघ हो तिमी झोलेहरुले मुद्दा हाल्दैमा रबीको बाल हल्लिदैन,

    • @ckkirati4797
      @ckkirati4797 28 днів тому

      खुलकीयों बाग मुंजी सहकारी ठग

    • @shyamgautam7493
      @shyamgautam7493 28 днів тому

      एक्दम सहि हो

    • @RMSZ-km6rd
      @RMSZ-km6rd 27 днів тому

      Yo chor ho 😡😡😡

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 28 днів тому +193

    याे अधिबक्ता काङ्ग्रेसी हाे जति रबि सरकाे षड्यन्त्र गर्छन यति काङ्ग्रेसी पतन हुन्छ न्यायाधीश पनि काङ्ग्रेसी छन सधै देश र जनता लुटन पाउदैन । झुट खेति गरेर।सधैं लुटन पाउदैन कालाे काङ्ग्रेसीले अब रबिकाे पक्षमा पनस सडक देखि अान्देल गर्नु।पर्छ ।

    • @thakendra123
      @thakendra123 28 днів тому +5

      यो अधिबक्ता ले कानुन बम्मोजिम बोलिराछ

    • @rehansing454
      @rehansing454 28 днів тому

      yo okila kailash ko paltu kutta raicha.

    • @GovindaBhandari-ho2qo
      @GovindaBhandari-ho2qo 28 днів тому +6

      200% kaloo Congress ko manxe ho brother

    • @dipendrakhadka5460
      @dipendrakhadka5460 28 днів тому +1

      कुनै पार्टिको यति धेरै खेतालो गर्नु नि राम्रो हुदैन हजुर

    • @ramkumartheberamkumarthebe6245
      @ramkumartheberamkumarthebe6245 28 днів тому

      ​@@thakendra123😊😊😊
      😊
      Q

  • @santosbista
    @santosbista 28 днів тому +118

    यसाे भयाे भनी सबै जनता सडकमा आउनु परछ हामराे देस बिगारन कानतिपुर काेमुखेहात छ

    • @khulastathapa4917
      @khulastathapa4917 28 днів тому +1

      Kantipur Ka Kailash samate paxi Rabi birudha Congress aba Janata congress ani kantipur birudha jaknu parxa

    • @BasantaShahi-pu9hz
      @BasantaShahi-pu9hz 28 днів тому

      सहकारी ठग रवि चोर झोले मात्र जान्छ।

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 28 днів тому +71

    गुड रबि सर आम जन्ताको साथ सपोट सधै छ

  • @Tmglok
    @Tmglok 28 днів тому +89

    सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ रबि दाजै 🙏🙏🙏🙏🙏हिक्मत गर्नुस् ।
    साथमा हामि छौ।

  • @jhamakthing10
    @jhamakthing10 28 днів тому +97

    रबिलाई छानबीन गर्नु पर्छ तर तुरुन्त आदलतले जताभाबी निर्नय गरेर उसको पदमा तलमाथी गरायो भने जनता सडकमा आउनु पर्छ। किन भने उसको छानबिन गर्नुमा कमतिमा पनी पाच छ महिना त लागी हल्छ अनि मात्र थाहा हुन्छ उ दोसिहोकी हैन भनेर।

    • @Tmglok
      @Tmglok 28 днів тому +1

      Yes

  • @rashamreshe7133
    @rashamreshe7133 28 днів тому +74

    जय रबि जनता तपायकाे सात छ

  • @kbpun2378
    @kbpun2378 28 днів тому +39

    रबि सर हजुर लाई केही हुदैन हजुर को साथमा जनता छन अघि बद्नु काङ्ग्रेस को पत्तासाप पार्नु पर्छ

  • @mohonmohon1057
    @mohonmohon1057 28 днів тому +76

    जय रबि जय घण्टी ❤❤❤❤

  • @p8397
    @p8397 28 днів тому +40

    तपाइ वकिल चाही सिरोहियाको झोले नै रै छौ

    • @ranaghale7232
      @ranaghale7232 28 днів тому +1

      Yo okil pani kalo congress ko jhole rahix 😳

  • @sitarambhujelbhujel1775
    @sitarambhujelbhujel1775 28 днів тому +27

    यो अधिबक्ता काङ्ग्रेसी झोले हो रबि सर तपाइको साथ मा आम नेपाली जनता को साथ छ कतिपनि पछि न हट्नु होला जय रबि जय घन्टि जय नेपाल

  • @bhabin.mgr.100
    @bhabin.mgr.100 28 днів тому +50

    कान्तिपु र कांग्रेस ले रबि सरलाई अब देशमा केही गर्ने भयो हामी भ्रष्ट फसाउने भयो भनेर लागि परेको छ। रबि सर नडराउनु होला।

    • @user-us4gn9hx6o
      @user-us4gn9hx6o 28 днів тому +1

      अब सुरु हुन्छ भक्तहरुको रुवाबासि

    • @thakendra123
      @thakendra123 28 днів тому +1

      काङ्ग्रेस ले मात्र हैन राजनीतिक दलका सबैले भेटेका छन एमाले माओवादी रास्वपा सबैले veteka xan

  • @user-hd4vd4fl3w
    @user-hd4vd4fl3w 28 днів тому +12

    अब गृहमन्त्री ज्युलाई फसाउने चलखेल हुदै छ अब नेपाल र भ्रष्ट नेताहरु चालाउने 12 भाईको जेठो ले आफु बच्न जहाँ जस्को सहयोग पनि लिन सक्छ कैलास सिरोहको 3 पुस्ते सवैको छानबिन गरेर कडा भन्दा कडा कारबाही गर्नु पर्छ अब जनता र सच्चा मिडिया मोलेर भ्रष्ट र 12 भाई को सर्बनास गर्नु पर्छ good luck रबि ज्यु 🙏🙏🌹🌹🌹

  • @maheshchhetri7877
    @maheshchhetri7877 28 днів тому +7

    याे अधिवक्ता पनि काँग्रेसि हाे प्रष्ट छ हाे यस्तै अधिवक्ता ले गर्दा न्यायलय बिग्रेकाे हाे

    • @user-eh4lx2us2i
      @user-eh4lx2us2i 28 днів тому

      पत्रकारले सहि प्रश्न गरेका छन् ‌👍

  • @binaymoktan8302
    @binaymoktan8302 28 днів тому +11

    सर्बोच्च अदलत कैलास सिरोहयले पो चलाउने पो रैछ थुक्क नेपालको जिन्दगी 🤮🤮

  • @omghale4865
    @omghale4865 28 днів тому +5

    कुरा बुज्दा यो सिरोहियाको झोले हो जस्तो छ !! सत्य तथ्य बोल्नु पर्छ !!

  • @rajdhakal5245
    @rajdhakal5245 28 днів тому +7

    अब रविलाइ चलाएर त हेर ६२/६३ को जनआन्दोलन के आन्दोलन त्यस्को बाउ देख्छौ ।

  • @shayamjoshi6595
    @shayamjoshi6595 28 днів тому +29

    देमा आगाे बलछ काले काेटे हरु रबि लाई जनता काे साथ छ , खबर दार चाेर , फटाहा हरु देश लुटुवा कागेृसि माफिया हरु

  • @user-to8wl6zj2o
    @user-to8wl6zj2o 28 днів тому +1

    काङ्ग्रेस कान्तिपुर र धमला देश को लागि भाईरस हो! अब यिनिहरुलाई बहिस्कार गर्नु पछ

  • @TheZubbii
    @TheZubbii 28 днів тому +7

    रामचन्द्र पौडेल उपप्रधान-गृहमन्त्री हुदॅा कैलाश सिरोहियाको नागरीकता किर्ते भएको कुरा बहिरिनु र पक्राउ पर्न अघि कांग्रेसका सांसदहरू कान्तिपुर पुगेर बचाउने ढाडस दिनु अनि लगत्तै कांग्रेसको काठमाडौ केन्द्रित सडक आन्दोलन घोषणा हुनु त संयोग मात्र होला।
    रबिलाई गृहबाट निकालेर सबै छानमिन सामसुम पार्न सरकार नढालुन्जेल कांग्रेसले लोकतन्त्र र प्रेष स्वतन्त्रताको वकालत गरिनैरहनेछ!
    उसको सरकारको बहालवाला गृहमन्त्री लगायतले त नेपालीहरू शरणार्थी बनाएर न पैसा खाए, न बेचे।
    सरकारद्वारा फसाइएका बालकृष्ण खाडको सदस्यता कुन पार्टीको हो त आजको दिनमा?
    स्काउट, बालमन्दिर टिकापुर, टेराम्याक्स, वाईडबडी, ओम्नी, गिरिबन्धु, क्यान्टोनमेण्ट, बालुवाटार, बासबारी,सुनकाण्ड लगायतमा को दोषि?
    कांग्रेस, एमाले र माओवादी।
    अनि गृहमा रास्वपा सुहायो त?

  • @kulthapa1825
    @kulthapa1825 28 днів тому +10

    काङ्ग्रेस आफै पतनको बाटो तिर लम्किरहेको छ । जसले जति सुकै काँध हाले पनि ।

  • @shantibhatta8113
    @shantibhatta8113 28 днів тому +3

    Good luck rabi sir जनता तपाईँको साथमा छ नआत्तिकन आफ्नो काम गर्नुहोस् कम बोल्नुहोस् काम धेरै गर्नुहोस्

  • @kajipariyar5065
    @kajipariyar5065 28 днів тому +9

    यो नेपाल मा के हो पारा गृहमन्त्री रबि जि लाई आरोप माथि आरोप कानुन अनुसार को काम गर्ना नदिने अब जनताको खाचो छ रबि जि लाई यो पाराले ठुला माछा समाउना गारो छ जय घण्टी 🙏🔔🙏

  • @amazinganimals2488
    @amazinganimals2488 28 днів тому +2

    छानबिन गर समिति बनाऊ त भनिरहेका छन् त रबीले तर मिडियाले समाचार लेखेकै भरमा व्यक्ति विशेष लाई केन्द्रित गरी छानविन समिति बनाउनु हुन्न भन्ने कुरो हो अधिवक्ता महाशय।

  • @user-xn8ty3vp1l
    @user-xn8ty3vp1l 28 днів тому +3

    जनताले बुझिसके को सही को गलत भनेर धैर्य गर अब तिमीहरूको दिन गयो।सडक फेरि तात्छ।

  • @arjunbahadur8341
    @arjunbahadur8341 28 днів тому +12

    काङ्ग्रेस र कान्तिपुर नेपालीको लागि क्यनसर रहेछन भन्ने प्रस्ट भए जनताले राम्रोसँग बुझुनन।

  • @sharanshrestha1357
    @sharanshrestha1357 28 днів тому +5

    खातेहरु लुट्न नपाएर सबैको रुवाईकराई छ
    जय रवि दाई

  • @shantineupane3609
    @shantineupane3609 28 днів тому +2

    यो अधिवक्ता कालो कांग्रेसको झोले हो जय रवि जनता तपाईको साथमा छ यो अधिव्कता झोले हो यो झोले लाई रिप

  • @arjunsargam
    @arjunsargam 28 днів тому +7

    अब यी दलाल हरु विरुद्धमा देशमा आगो बाल्नु जरुरत छ। रबि माथी यिनिहरुले जे पनि गर्छ्न

  • @rraammuuneupane4085
    @rraammuuneupane4085 28 днів тому +2

    बल्ल आएर राम्रो सँग यिनी हरु को राजनिती थाहा भयो जय घण्टि🔔🔔 सास रहे सम्म हजुर को साथमा छु ❤️

  • @janukamagar6
    @janukamagar6 28 днів тому

    रबिको भक्तहरुको रोइलो देखेर अचम्मीत छु ।

  • @pawanrai619Hawa
    @pawanrai619Hawa 28 днів тому +3

    नागरिकताकाे विषय राष्ट्रियता संग जाेडिएकाेले छानबिन हुन जरूरि छ ।

  • @kanxonabaraj9617
    @kanxonabaraj9617 28 днів тому +1

    जनता सडकमा अाउछाै नाककाे डाडि भाच्छाै अागाे छ जनता माथि।रबिले ठिक छ

  • @user-rn6kv7fz5h
    @user-rn6kv7fz5h 28 днів тому +33

    Good luck Rabi sir

  • @kedaradhikari8771
    @kedaradhikari8771 28 днів тому +4

    जननेता रबि लामिछाने जिन्दाबाद ❤️❤️❤️

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 27 днів тому +1

    ८४ मा १००/ घण्टी लाई बहुमतले बिजय गराउनुपर्नेछ भनने जतिले लाइक ठाेकुम

  • @rajuthapa8790
    @rajuthapa8790 28 днів тому +2

    अधिवक्ता ज्यूले टंक दाहलको वीडियो हेरे मात्र पनि किर्तेगरेको प्रस्ट हुँछ।

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n 28 днів тому +1

    जनता नै जाग्नु पर्ने भयो अब।

  • @BishalTamang286
    @BishalTamang286 28 днів тому +6

    तिमी हरु ले जति पनि रबि लाई गलत बनाउन खोजेपनी जनताले चिनी सकेको छ जनता को अगाडि तिमिहरुको केही चल्दैन

  • @rameshthapa4815
    @rameshthapa4815 28 днів тому +5

    यो अधिवक्ता पनी झोले रहीछन

  • @rajangrg2549
    @rajangrg2549 26 днів тому

    ल कुरा बुझ्यो ! यो वकिल पनि घुमाई फिराई सिरोहियाको साथ दिनेरहेछ । जय 🔔🔔🔔

  • @premshrestha3507
    @premshrestha3507 28 днів тому +1

    यी डाकु,लुटेराहरुलाई अब जनताले लाठो लगाएर लखेट्ने छन् !

  • @amazinganimals2488
    @amazinganimals2488 28 днів тому +1

    सिरोहिया को फेभरमा बोल्नु छैन भनेर भन्दै गर्दा लाज लागेन अधिवक्ता ज्युलाई? नागरिकता किर्ते गरेर नेपालमा हाली मुहाली गर्ने राजनीति देखि अदालत सम्म कब्जा गर्ने अधिकार को पक्षमा वकील नै लाग्छन् भने नेपाल कहाँ पुग्दैछ?

  • @DeepakDanngi-tq3qb
    @DeepakDanngi-tq3qb 27 днів тому

    संपूर्ण नेपाली जन्ता हामी रवि लाई साथ दिने समय आएको छ देशका वरस्टचारीहरूलाई नाङ्गो नाच नचाउन जरुरि छ। गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ रवि लामिछानेको हातमा हात काँधमा काध मिलाउनलाई उठ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 28 днів тому +26

    good luck rabi dai

  • @user-dr5hr6ys5j
    @user-dr5hr6ys5j 28 днів тому

    रवि बाबू हतोत्साही नहुनु हामी सचेत नेपालीहरू तपाईको साथमा छौं ।कतम कदाचित गिर्हमंतर्ी को पद छोडनु परे तपाईका पार्टीका निशकलंक,भर्ष्टचारीका शतर्ु,साहसी सांसदलाई गिर्ह मंतर्ी बनाई छाडनु होला ।रा,स्व,पा,नेपाल र नेपालीको जय होस ।

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 28 днів тому

    बदनियत पुर्ण, प्रतिशोध, राज्यशक्तिको प्रयोग गर्ने महाठग रविलाइ कार्बाहि गर्नुपर्छ !

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 28 днів тому +1

    रबि महान नेतृत्व ।रैछ

  • @raisujan2984
    @raisujan2984 28 днів тому +1

    अनि रबि लामिछानेले लिएको दुई वटा दुई वटा पासपोर्ट पनि गलत थियो खै त कार्वाही हुने कि नहुने कानुन सबैलाई बराबर हो

  • @thapark4719
    @thapark4719 28 днів тому +3

    नेपालमा गर्छु भनेर हिड्ने मान्छेलाई अब फेरि रवि लामिछाने विरुद्ध फेरि मुद्वा दर्ता गर्न थाल्यौं अब तात है नेपाली जनता जे भए पनि रवि लामिछानेलाई केही गर्छु भन्ने एक भई नेपालमा भएका सच्चा नेपाली एक हौँ ।

  • @rojitmayan4552
    @rojitmayan4552 28 днів тому +8

    हामी सबै नेपाली जनता हरु रबि को साथ मा छौ त्यस्ता मुद्दा

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 28 днів тому +1

    जय रबि जय नेपाल् ❤❤❤❤

  • @samratlama4547
    @samratlama4547 28 днів тому +7

    पहिचान नभएकाहरुले यो देश चलाई रहेकाछन् जस्को खोज्दा राम्रो संगले ३ पुस्ते भेटिदैन ।
    अनि पहिचानको कुरा गर्दा यिनीहरुको मुटू काम्छ ।
    कैलाश सिरोहीया त एक उदाहरण मात्र हुन !

  • @mahendrachhetri556
    @mahendrachhetri556 28 днів тому +3

    यो अधिबक्ता होइन कैलाश सिरोहिया र काङ्रेशको गुलामी गर्ने एक भ्रस्ट ब्यक्ती हो

  • @anantarana4723
    @anantarana4723 28 днів тому +16

    Good luck rabi sir janta ko maan jitne kam gardai janu hola

  • @rajadhakal2638
    @rajadhakal2638 28 днів тому +1

    अब त भ्रष्ट्रिचारि पार्टिको झोले हरु बाहेक यो देश मा स्वच्छ र देश लाइ माया गर्ने जनता नै रहेनछन, बधाइ छ हामि नेपाली लाइ 👏👏👏👏👏👏👍👍👍👍🙏

  • @mahesh-ho8kh
    @mahesh-ho8kh 28 днів тому +1

    नेपाल जनता रविको साथ मा

  • @AdmiringRhythmicGymnasti-cy2hw
    @AdmiringRhythmicGymnasti-cy2hw 28 днів тому

    सबैभन्दा ठूलो जनता हो यति कुरा सरकार हुनेले पनि हेक्का राख्नुपर्छ र सरकार बाट बाहिरा बसेका प्रतिपक्षेले पनि हेक्का राख्नुपर्छ हाेला यो देशको सबैभन्दा ठुलो मन्त्रलय कान्तिपुर मन्त्रलय तर यो देशको सबैभन्दा ठुलो मन्त्रलय जनता मन्त्रलय हो जब रबि लामिछानेको पहिलो पटक निर्वाचन जितेर जादा रबि लामिछाने सरकार गए उप प्रधान तथा गृहमन्त्री भएर तर सर्बोच्च अदालतले रबि लामिछानेको सबै पद रिक्त हुने गरि खारेज जरिदियाे तर जनताले न्याय दिएरै छाडे फेरि पनि उप निर्वाचनमा रबि लामिछानेलाई जिताए फेरि पनि यो देशको उप प्रधान तथा गृहमन्त्री बनाएर छाडे जनताको पावर भन्दा माथि नेताकाे पावर छैन यदि नेताको पावर हुन्छ भने जम्मा ५ बर्षा हुन्छ फेरि निर्वाचन हुन्छ नेताहरू जनताको खुट्टामा डाेग्ना अाईपुग्छन तेति खेर नेताले के गर्ने रबि लामिछाने ज्यूलाई जनताको फुल साथ र सपाेट छ अब नेपाली जनता जाग्नु पर्छ कालाे काङ्ग्रेस फालाै २०८४ सालकाे निर्वाचनमा सबै जनता एक है राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई साथ सपाेट गरै यो देश एक दिन साचै बन्छ । र कान्तिपुर काङ्ग्रेस पार्टीको सभापति हाेकी ? काङ्ग्रेस पार्टी कान्तिपुर पत्रिकाकाे सभापति हो ?

  • @user-yw7ei1gh4q
    @user-yw7ei1gh4q 28 днів тому +19

    Good luck rabi sar

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw День тому

    बुडाथोकी कङ्ग्रेस र सिरोहियाको ओकिल हो उसैको कुरा माथी हुन्छ।

  • @pusparajkafle3292
    @pusparajkafle3292 27 днів тому

    बालेन रबि गोपि जस्ता सपूत हरु एभयर एकतन्त्रिय शासन चलाउनु आवासेक छ नेपाल मा

  • @ganeshprakasholi4796
    @ganeshprakasholi4796 28 днів тому +4

    यो वकिल पार्टीको झोले हो. किन् हामी जनताको nagarikata दुई दुई भय. हामी जस्ता गरिब लाई हतकडी lagayr lintyo. तर हाम्रो नेपालको कानुन दुई वटा छ. अनि कैलाश सिरिया आफ्नो A/C गाडी मा गयको छ.

  • @jibanlama2372
    @jibanlama2372 28 днів тому

    अब जनताले अदालत जलाउने दिन आयो देशमा भ्रष्टाचारि गर्नेहरूलाई समाउँदा खेरि आदलात को न्यायधीश अधिवक्ता हरूको टाउको दुख्छ भने। यो आदलात किन राख्नु पर्यो सबै जलाएर खरानी बनाउनुपर्छ। हामी जनता एकजुट भएर

  • @gunjakarki2042
    @gunjakarki2042 28 днів тому +11

    गगानले गर्दा हो

  • @ramkhan6075
    @ramkhan6075 28 днів тому +1

    यो देसमा कस्ता कस्ता मान्छेहरु वोकीलहुन्छहौ ? यो जॅदीया तन्नपीयर मातेर बोल्दैछ!!!

  • @subashmagar3526
    @subashmagar3526 28 днів тому +1

    जय रबि जय घन्टि🔔🔔🔔🔔🔔💐💐

  • @chudamanioli-wl9cv
    @chudamanioli-wl9cv 28 днів тому +1

    धन्नेबाद पत्रकार ज्यु

  • @HamashMgr
    @HamashMgr 28 днів тому +3

    रबि ले अब बहुमत दिनु पर्छ के हुन्छ देश मा कसैले सोचेको छैन

  • @user-nk5hc8gv9o
    @user-nk5hc8gv9o 28 днів тому +1

    यो विकल लाई कालो मोसो लगाऊन पार्ने रैछ। भस्टचारी लाई जोगाऊन खोज छ।😡😡😡

  • @dineshrajojha9339
    @dineshrajojha9339 28 днів тому +1

    कांग्रेसको खोल ओढेको अधिवक्ता 🥺

  • @rajaramshrestha7464
    @rajaramshrestha7464 28 днів тому +2

    नेपालि काँग्रेस को दुहुनो गाई नै तेहि बिहारि (कैलाश सिरोहिया) हो ।

  • @rai.bantawa6047
    @rai.bantawa6047 28 днів тому +2

    नेपालका पत्रकार प्रहरी अधिवक्ता न्यायाधीश सबै पार्टीका हुन् कोही पनि दुधले धोएका छैन्। यो अधिवक्ताको आसय बाट थाहा हुन्छ।

  • @fulmayapandey1993
    @fulmayapandey1993 28 днів тому

    रबि माथि षडयन्त्र भये सम्पुर्न जनता सडकमा आउन जरुरी छ

  • @milanniure4713
    @milanniure4713 26 днів тому

    काङ्ग्रेस र कान्तिपुर लाई छुन बितिकै मुद्दा हाल्नु पर्ने ?काङ्ग्रेस भगाओ देस बचाओ😡

  • @RameshUpreti-sl2zt
    @RameshUpreti-sl2zt 28 днів тому

    रबि जस्ता 5.10 जना हिम्मतिलाे छाेराे हुनु पर्छ याे देशमा 84 नआउदै काया पलट हुन्छ सलाम छ रबि दाजु हजुरकाे हिम्मतलाई सारा दलालहरुले लखेट्दा पनि हिम्मत हार्नुभाकाे छैन 🙏🙏🙏🙏🙏

  • @rm_hechahangchris
    @rm_hechahangchris 28 днів тому

    4:16 कान्तिपुर लगायत यस्तो त्यस्तो कुनै पनि झोले देश द्रोही लाई कानुनी कामकारबाहीमा ल्याउनै पर्छ , र सजाय हुनुपर्छ,

  • @user-lr6hh9lv8t
    @user-lr6hh9lv8t 28 днів тому +11

    good luck rabi sir

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv 28 днів тому +8

    धन्यवाद रबि सर 🙏🙏🙏
    जनता छ साथमा ।

  • @katakrai4344
    @katakrai4344 28 днів тому +1

    प्रहरीले तपाईंको नाम्मा पक्राउ पुर्जी जारी भएको छ हाजिर हुन आउनुस भन्दा सक्छौ भने मलाई अफिस मै पक्राउ गरेर देखाउ भन्ने धम्की भास्य बाहिर आएको छ भन्ने सुन्नमा आएकाे छ

  • @priyalama1751
    @priyalama1751 28 днів тому +1

    सक्दैन गृहमन्त्री रबि लामिछाने लाई फसौन

  • @krishnamallathakuri1210
    @krishnamallathakuri1210 28 днів тому +1

    इनि वकिल लाइ पनि छान बिन गर्नु पर्ने देखियो नागरिकता जति पनि बनाउन मिल्छ भने म्लाइ नि चाइयको छ कति पैसा मा किन्न पाइन्छ आर्को नागरिता भनिदिनु पर्यो

  • @user-nl2fh5to3w
    @user-nl2fh5to3w 28 днів тому +1

    भ्या भ्या भगवान भ्या।।।।जय भ्या।।।

  • @sarmilalamsal168
    @sarmilalamsal168 28 днів тому

    रविलाई पदबाट मुक्त गराउन केपी ओली र प्रचण्ड को खेल हो। हामी जनता काग्रेस लाई दोष दियर मात्र केही हुँदैन। केपी ओली जस्तो राजनीतिक खेलाडी को अगाडि रवि को जनता को समर्थन सहन गर्न सक्छन्??? अहिले पावर सरकार संग छ। रविलाई पत्तासाफ सरकार गराउँछ। यति कुरा सबैले बुझ्न पर्छ।

  • @sureshdahit7574
    @sureshdahit7574 28 днів тому +6

    ठुला दलका नेताहरुको चलखेल सुरु गरे, आफ्नो बल प्रयोग गर्न लागे भन्ने प्रष्ट हुन्छ

  • @subba3880
    @subba3880 27 днів тому

    रबि सरलाई के भन्छु भने अब तपाईंको खैरात छैन जत्ती मुख बङ्याएर बोले पनि तपाईंमाथी आरोप प्रत्यारोप आयो अब भ्रष्टाचारिहरुको सबै फाइल खोलेर जेल कोच्नु होस् ।
    यसै नराम्रो उसाइ नराम्रो जत्ती सफाइ पाए पनि तपाईंलाई सहकारी ठग नै भन्छन् ।

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 28 днів тому +1

    वकिलसाब किन डराएको कैलास सिरोहिया संघ ? एउटा बाउका सन्तान कोहि अंङ्गिकृत कोहि बाङ्गसज नागरिक कसरी ??

  • @ammarnathkarki94
    @ammarnathkarki94 27 днів тому

    खैके भयको मेरोदेश तर लाज लाग्छ मेरो देश नेपाल भनेर गर्व गर्न पनि छि छि नेपाल का नालायक राजनैतिक काशिजाउ नुहायर आउ ।❤❤❤

  • @Tmglok
    @Tmglok 28 днів тому +3

    Good luck rabi dai

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 28 днів тому +5

    Jaya ghanti

  • @damarbahadur-vg4kk
    @damarbahadur-vg4kk 27 днів тому

    लाग्छ यी अधिबक्ता भन्ने पनि सिराेहियाकाे नमक खाकै रहेछन भन्ने लाग्याे

  • @user-ky7cp3wi8r
    @user-ky7cp3wi8r 25 днів тому

    सरकारले त कान्तिपुर मिडिया हाउस बन्द गर्न सक्दैन तर नेपालि जनताले बहिस्कार गरे र बन्द गराइदिन्छन्

  • @ShitalKumarChharapane-uq8mc
    @ShitalKumarChharapane-uq8mc 28 днів тому +2

    Rabi Mathii Shadyantra bhaye Bidrohhh Hunexxx.....Jasko Paniii Aankha KO Taaro Rabi....

  • @girmagar7972
    @girmagar7972 28 днів тому +1

    Jai ghanti

  • @keshabkarki5108
    @keshabkarki5108 28 днів тому +1

    त्यो गुन्डा मात्रै होइन महा गुन्डा हो

  • @user-wr5lg5ol2c
    @user-wr5lg5ol2c 28 днів тому

    अमेरिककले भिसा नदिएको हैन नेपाल सरकारको षड्यन्त्र हो।किनभने सहकारी काण्ड सेलाउनुलाई यता सन्दीप अर्को केश ल्याए जनताले नबुझेको

  • @rameshthapa4815
    @rameshthapa4815 28 днів тому +2

    Jay Nepal 🇳🇵 Jay ghanti 🔔

  • @TourNepal
    @TourNepal 28 днів тому

    नेपाल मा अब एक जुट हुन जरुरी छ नत्र देश नेपाल सकिन्छ नत्र