Rabi lamichhane र King Gyanendra Shah बारे वरिष्ठ पत्रकार Jibram bhandari को सनसनीपूर्ण खुलासा ।।
Вставка
- Опубліковано 15 тра 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
jibram bhandari tikaram
#rabilamichhane
#drsurendrakc
#jibram_bhandari
#kpoli
#prachanda
#punyagautam
#sidhakurajanatasanga
#gaganthapa
#surendrakc
#durgaprasai
असाध्यै राम्रो ,उत्कृष्ट विश्लेषण !असली रुपको चित्रण भएको छ।यथार्थ सबैले पचाउन नसक्लान तर खाँटी कुरो हो।भारत सङ्गको दुश्मनी महङ्गो पर्नेवाला छ।बोक्रे राष्ट्रवादीहरुले महादुख पाउँने छन।रसिया चीन र भारत एक्जुट भैसके मोदी मार्फत,याहाँ धोती भनेर सरापेरै दिन काटीरहेछन।बिनास काले विपरीत बुद्धि !
राजतन्त्र जिन्दाबाद
बरिस्ठपत्रकार जीवराजभण्डारी ज्यूस्पस्ट बक्ता रास्टर भक्ततपाई लाई हारदिक बधायि ग्यापन गर्दछु
मलाइ सारै मन पर्ने ब्याक्ती हुन जिबराम
My favourite journalist❤mr.jibiram ज्यु स्पष्ट देश को मातो को आवाज झल्कन्छ्👍️
Jaya hos jibaram ji Lai.
सत्य
100% सहि हाे सर सलाम
सहि कुरा
राजतन्त्र जिन्दावाद
जिबरामभन्डारी सरको विश्लेषण साच्चिकै घन र बस्तुएथार्थ समय सापक्षय र देस को परिस्थिती सबैको चित्र देखिनी गरि प्रस्ट पारिदिनु भएको छ
खाली पुरानो भिडियो मात्र हाल्छ त यो मिडिया ?
यो भन्दा त बरु रत्नपार्कमा रुमाल ओछ्याउदा बडि आउछ , आफ्नो र हाम्रो समय बर्बाद नगर !
Ramero kura garnu vo🙏
jaya rabi Jaya g🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
सत्य तथ्य बोल्न सक्ने क्षमतावान इमान्दार असल राम्रो व्यक्ति जस्तो लाग्छ हजुर लाई धन्यवाद टक्र्याउन चाहन्छु
Jibram sir❤
❤❤❤❤❤❤❤❤
म आफ्नोपन नेपालित्वो बच्नुपर्छ भन्नेको पछे को हो सर राजा सहित को यो देश का सबै पहिचान को सुरक्षा हुनुपर्छ भन्छु र मान्छु।
जीवरामजि हार्दिक वधाई छ ; नेपाल आमाकाे र तिनका सन्ततिले पाइरहेकाे दु:ख वारे स्पष्टविचार ❤ जय आमा नपाळ🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यकदम सहि सत्य कुरा गर्नुभयो जिराम भन्डारी सरलाई धेरै धेरै धन्यबाद
सान्दर्भिक विश्लेषण वरिष्ठ पत्रकार जिवराम भण्डारी ज्यु को👍️👍️👍️👍️
🕉️. Jai des jai nares 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
👍️👍️🙏🇳🇵
❤❤❤❤❤❤❤legend. Respected.
Baristha phatrakara. Ju.
Jiva ram
💝🙏💝🇳🇵💝💐💝
Sarahe Ramro Kura kani lagyo ♥️👍🙏🏻🙏🏻🇳🇵
रवि, हामी तिमीलाई दोष दिने छैनौं, तिमीले जयवीर र अर्जुका लागि पनि त्यस्तै गर्नुपर्छ। चिया बगान र वाइड बडीको हकमा पनि त्यही लागु हुन्छ। सधैं सबै मुद्दाहरू लुकाउन parcha. तल्लो स्तरका कर्मचारीहरूको matra file kholni ho.
समग्रमा मेरो मनमै लागेको कुरा बिष्लेशन गर्नु भयो जिबराम भन्डारी जिले -मेरो बिचारमा भारतमा जुन ४ मा नरेन्द्र मोदीजीको सरकार बन्दैन -इन्डीया गठबन्दनको सरकार बन्दैछ - राजाको भुमीका कस्तो हुनुपर्ने परीवर्तनको खातीर - अहीलेको राजाको❤भुमीका निकैनै अपर्याप्त छ नै - यसको मतलब राजा सॅयमले आजको बास्तबीक यथार्थताको ॲाकलन गर्न नसकेको वा उनी राजा बन्न अनइच्छुक हूनकी भन्ने कता कता आमजनमानसले बुझ्नु पर्ने हुन्छ- जहॅा सम्म राजेन्द्र लिॅगदेन - कमल थापा वा केशर बहादुर बिष्टले बाटो सहज बनाइदीन्छन भन्ने भ्रम राजाले पालेकोा हुन भने सोरै आना गलत बुझाइ हो र पछिल्लो समय क्रमश मजबुतीका साथ उदाउदै गरेका दुर्गा प्रसाइको भुमीकाले के राज सॅस्था पुन स्थापनातोलागी दर्बिलो कोशे ढॅुगाको काम गर्न सक्छ वा सक्दैन ? यसबारे खासै बोल्नुभयन?
जय श्री सिताराम 🙏
Raja layau des bachau 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
पाटि काृेहि नेता न राखने बाहिरकाे बिग्यहरू राखेर उच्चस्तरिय कमिटि गठन हुनुपछँ
राजा आउ अब
जयहोस भण्डारी ज्यु तथ्य र सत्य भन्नू भयो । जति भने पनि दलदलेहरू वहिरा जनताको पीडा सुन्दैनन देख्दैनन अन्धा लुटेरा गुण्डा राजक राजानै भएका छन् ।
Kura ramro neta naramro
Kamunst kangres A male ghar gharai bhae bhale
bahudaliya niti litliti bhathe ba le 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
swascha chabi bisleshakko rupma Jibram jui bahek sru kohi chains
जिबराम तिम्रो पत्रकारीता को खुट्टी पनि देखियो,, रबी ले छानबिन नगर्नु भनेकै छैन कान्तिपुर पत्रुकार ले fake समाचार को पछी लागेर छानबिन गर्नै पर्ने राजीनामा दिनु पर्ने हो? आरोलगाए पछी बोल्न पाउनु पर्छ भन्ने सम्म ज्ञान देखिएन तपाई मा,,, लाज पनि लजायो हौ तपाईको अभिव्यक्ति सुनेर,,,
१२ भाई को छाप त सबै समाचार लाई लागेको छ मज्जाले तैट,,, अपराधी हरू,,,
बरिस्ठ पत्रकार जीवराम भण्डारीनिडर निर्भिक स्पस्टबक्ताका रुपमापरशम्सनीय राजनिती बिस्लेषकदेश भक्तहुनु हुन्छहामि वहालाई अभिनन्दन गर्दछाै
Ek palt janata lai matra aadesh diu ki Congress, communist ka vrasthachari ra tinka santan lai kati mari deu vaner? 1 hapta mae sab clear hunxa!
The demise of the present constitution after the birth of the Hindu Nepal Ganatantra will bring a fully new constitution that guarantees the eradication of the institutionalized bribery at every agency of the state , end of federalism forever , clear road to prosperity by removing every hindrance on the road to deliver the needs of the people at the cheapest and most competitive price with the guarantee of good quality as well , liberation from every kind of terrorism and the beginning of a new revolution of non-violence and compassion .
जीबराम सर अाफ्ना अर्काका भन्ने भ्रष्टाचारकाे अखाडा भएकाे अधिकार छभन्ने ढङ्ग नभएका र जान्ने जनशक्तिकाे कमि भएकाे स्थानिय तहकाे निर्बाचन बिना दलिय हुनुपर्छ।
जीवरामका अभिव्यक्ति मुलुकको लागि हितकारी छ।जय जीवराम !
Right voice
Excellent analysis of respected journalist GIBRAM G.
सही कुरा
®️™️🇳🇵♥️🙏
Fact kura
विभेदीकूकूरहरू निष्पक्ष हुनै सक्तैन
Ramro kura garnu vo sathi
right analysis jibaram sir salute 🙏🙏🇳🇵🇳🇵
Jaya rajsasta🇳🇵🕉️
Right sir
जीब राज सर को अनुमति बिना यो भिडयो कसरी दिक्क लाग्गरी आउँछ ?
उत्कृष्ट पत्रकार जीव राम सर
Nepal ma bhayeka voter kunai na kunai kisim le Netaharu le garne corruption ma involved nai chan... Pidit sabai bideshma chan ani bhrastachari nai jitchan ni election ma pani
Rabi le hun6 vane 6 but usle vaneko 6 mero matrai kina sabai ko garum vane 6. Sahin ho usle vaneko sabaiko bhayo vane sb daraun6 natra khoi.....
100% Right sir
Wow what a great view sir 💕❤
Desbhakti le orotprot patrakar jibraam bhandari sir lai naman
Rip Everest Nepal UA-cam chhanal sala khate reply sala khate
Janta sachet hudai 1 jut bhayera bidrohama januparcha.
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
84 Ma balan ji ramroo team aunu hos 100% sat dana taryar ko ko hunuxa ???
Jiba ram ju namaskar gardachu hajur yakdam shahi vanai hajurko damdar vanaima yak dam shahi vanai ma satyata xa Nepali Janata KO cheta na vya
राजा आफै पनि गतिला नभएकै कारण चुपचाप हिँड्ेका थिए, त्यसैकारण फर्किनु नसकेका पनि हुन्।
Chanbin garyo vani giribandu tukkay buda, prachanda, shere sabai jail jan6…
Mr gyneandra is not really king if he was really king why he did not investigation about durbar Kanda.why he did not speak any word in that time.thus he is jackal covering lion skin.