Ranking Order / प्रशिक्षक: पुरुषोत्तम ओली
Вставка
- Опубліковано 12 вер 2024
- #rankingorder#IQ #psc #iqtrick #trending #श्रेणीक्रम
प्रशिक्षक: पुरुषोत्तम ओली.
यस पेजमा खरिदार, सुब्बा, अधिकृत, शिक्षकसेवा, HA,ANAMI, Staff Nurse लगायत बैंकिङ सेवाको तयारीको लागि महत्वपूर्ण
GK र IQ भिडियो सिकाइन्छ ।
Thanks for watching and don't forget to Like, Comment & Share
first viewer sir
ua-cam.com/video/YhzuyCcS7dI/v-deo.html
fruitful video
नाफा नोक्सान को पनि यस्तै नुझिने गरि सबै बिषय समेटिने गरि एउटा राम्रो भिडियो बनाउनुस् न प्लिज सर❤🙏🙏😊
सर अरु iq question हरु पनि ल्याउनुपर्यो !!
हप्तामा ३ भिडियो जति ल्याउन सके राम्रो हुन्थ्यो । हजुरको सबै भिडियो मैले आफै स्वयम त हेरिरछु अनि साथीहरूलाई पनि share गरेकोछु । जेहोस सबैको response राम्रै आउदैछ। बुझाउने तरिका Gk or IQ होस् एकदम उत्कृष्ट छ सर ❤
धन्यवाद ❤️👍️
hjurko padhaune tarika dherai ramro xa sir sabai kura ramro sang bujinx aru pani vedio rakhnu hola sir🙏🙏🙏
Oky❤️
@@purushottamoli2381sir NEA level 5ko iq solve grdinuna
@@purushottamoli2381sir NEA ko iq question solve grdinuna
धेरै राम्रो छ सर धेरै ❤❤ धन्यवाद ❤
सरको पढाउने तरिका उत्कृष्ट लाग्छ। यो भिडियोको लागि धन्यवाद। अरु टपिकका पनि यसरी नै भिडियो हाल्नुहोला सर।
Thank you so much sir
अति राम्रो यसैको अरु प्रसनहरु पनि चाहियो सर
ua-cam.com/video/YhzuyCcS7dI/v-deo.html
please regular आउनु न सर
Thank you so much sir 🙏
यसरी नै हरेक टपिकका भिडियो हाल्नुहोला सर।❤❤
Hello Sir,
एउटा video कोशी प्रदेश माथि बनाई दिनु न (जुन लोक सेवा कोशी प्रदेशले सोध्न सक्ला वा विगत मा सोधेको छ) plese sir,
Hjr le एकदमै राम्रो video बनाउनुु हुन्छ
भने हार्दिक अनुरोध गर्दै छु
Verry nice
सर बजेट र योजना को पनि बनाउनु न नयाँ video बैकिङ परिक्षाको लागि🙏🙏
यतिसजिलाे ❤
सर सहायक सुचकको लागि उपयुक्त प्रस्न ल्याउनु पर्यो🙏🙏🙏🙏
अब नेपाल टेलिकमको परिक्षालाइ लक्षित गरेर भिडियो बनाउनु न सर
Thank you sir, video good x.
सर राम्रो छ yo light kinna hoo
Sir 2080/81 ko budget ra aarthik sarbekshn baat video banaedinu na plzz
Please Sir ASI KO lagi video banaunun❤❤...😊
Sir nameste education ko question leunun
सर नेपालकाे खनिज पदार्थ पाइने श्यान वारे बनाइदिनुन
Sir matrix pani liyaunun one vdo 🙏🙏🙏🥺
सर अलि हार्ड काेयिसन राख्नुपर्याे नाफानाेक्सानपनि सर
Sir sahayak suchak ko 2081 ko exam dates aayo ki nai sir
2081/82 ko bajet ko barema video banaunu paryo Sir ❣️
Daily video halnu parao sir😊
सर कता हराउनुभयो
thank you so much sir🙏
thank u so much sir🙏🙏
ua-cam.com/video/YhzuyCcS7dI/v-deo.html