नेपालमा बस्नेले नागिन र कुम कुम भाग्य बिग बोस हेर्छन। नेपाली हास्य टेलिशृङ्खला हेर्ने सबका सब बिदेशमा हुने नेपालीहरु हुन। बिदेसबाट नेपाललाइ माया गर्ने नेपालिलाइ सलाम।
Dherai dukhi vaye, ani roye ma pani. Mero baba aaja vanda 3 barsha aghi bitnu vayo. Nahuda ko pida, nahune laai matra thaha hundo rai6. Baba hajur jaha vaye pani, hajur prati dherai maaya ani samjhana. Miss you baba!!!
जति बिजि भए पनि सक्किगोनी मैले पनि नछुटाइ हेर्ने गर्नु तर धेरै एबिसोद भयो रक्षा जिगरि नहुदा खल्लो त थियो झन अहिले त एक दमे बले पनि तर जे होस सबै राम्रो बनेको छ
सबैले अपार माया दिनुभएको छ सक्किगोनिलाइ। एस्तै माया हामिलाइ सधै आवश्यक छ।आगामी दिनमा थप रोचक र खोजक सकिगोनी इपिसोड ल्याउने बाचा गर्दै सम्पुर्णमा धन्यवाद ग्यापन गर्दछु।
अन्तिम भाग चाहिँ मार्मिक र सन्देशमुलक छ । अहिलेको पुस्तालाई सवक सिकाएको छ आफुलाइ जन्म दिने बुबाआमालाइ बृद्धआश्रममा राख्ने अनि आफू तरुनीतिर लाग्ने बेकुफहरु लाई राम्रै पाठ सिकाएको छ । यस्तै सन्देश मुलक सामाग्री पस्कदै जानुस सक्किगोनी टिमलाई साधुबाद छ ।
सारै मार्मिक अनि हृदय स्पर्शी कथा यहि नै यथार्थ हो हरेक आमा बाबुले आफ्ना सन्तान्लाइ आफुलाइ भन्दा नि माया गर्छन भन्ने यथार्थ चित्रण गरियको छ सारै मन छुने छ सक्किगोनी सब परिवार्लाइ हार्दिक नमन अनि उच्छ सम्मान
The loneliest people are to kindest The saddest people smile the brightest The most damaged people are the wisest All because they do not want to see anyone suffer the way they do. Not my words but spread them
nobody knows what time will bring tomorrow.... so love your dad when he is still there in front of you... there might be a day when you'll regret for not loving your dad when he was still alive.... dad is a real hero of your life ❤️
बाबुआमा को मन छोराछोरी माथी छोराछोरी मन ढुङ्गामुदा माथी भनेको यहि हो सन्देश मुलक छ बरु बस्न मन छैन आफुले घरछादेर जाउ बृद्धअबश्था मा बुवाआमालाइ घरवारविहीन नबनाउ!
wow new consept..... हामी सबैले सोच्नु पर्नी कुरा हो..... आमा बाबा भगवान हुनुन्छ.... कुनै भार होइन.... so plz change ur negitivi mind and always be pisitive.... stay happy😊😊😊😉😉😊😍😘
म कन्फियुस भँए हैन सन्देश भन्ने पात्र त्यो मेरिबासै को बटारे जस्तो छ त यदि बटारे हो भने त अभिनयमा निखार आएछ कुनै नेपाल का हिरो भन्दा कम भएन छ वा बटारे अघिल्लो एपिस्योड मा नि सक्किगो मा कन्टिनियु देख्न पाँउ बटारे ब्रो लाइ कता हो फेरि शृजना परियार पात्र चै उनी पनि चाहियो उनी बिन कोक्रोज ब्रो एक्लै मज्जा आएन।।।
नेपालमा बस्नेले नागिन र कुम कुम भाग्य बिग बोस हेर्छन।
नेपाली हास्य टेलिशृङ्खला हेर्ने सबका सब बिदेशमा हुने नेपालीहरु हुन।
बिदेसबाट नेपाललाइ माया गर्ने नेपालिलाइ सलाम।
Wow shai kuraa garnu vo hajur
💯% write kuro,👍👍👍
Yes
Sahi ho
100℅sai kura
*_भद्रगोल हेर्न छाडेर सधै सक्किगोनी मात्रै हेर्ने को को हुनुहुन्छ????_*
✋✋
Maa xu
m pni sabai episod n chutai hearnr garxu ne bro
Bhadhragoal chaliko xa ra aajhaii😀😂😂
Ma
अर्को साताको सक्किगोनीमा रक्षा र जिग्री अाउनु पर्यो भन्ने जति यता हाजिर हु म है त !!!!
सक्किगोनी☺️
what a concept/ love your acting😌
आँसु नै आयो लास्टतिर हेर्दा😔❤️🙏
साह्रै राम्रो मन छुने अनि आँशु झार्ने Episode 18 मैले नछुटाई हेर्छु मलाई धेरै मन पर्छ।
खुपिका बाउ र कक्रोज को यो अभिनयले आज साच्चिकै मर्महित बनायको छ र बाबू आमापर्तिको अपार मायालाइ अझै गाढा बनायको छ !!
सक्किगोनी 💕
मन पराउने र भाग 1- 18💘💕 सम्म नछुटाइ हेर्ने जति डाम्नाहरु हाजिर गरौ त। पाडे सरकार को हुकुम छ।😂😂😂
ऐ डामना शिव जी को रुपमै हो पाडे राजा हाहाहाहाह दामी हो ला है
Ma
ma xu ne india bata ho
मलाई मन पर्ने भनेकै sakkigoni हो है पाडे राजा
म
लास्ट मा आँसु थाम्नै सकिनँ 😭 मिस यु बाबा♥️जय होस् हजुर हरु सबै टीम को 🙏🇳🇵🎈
आज चाहिँ स्वस्थानी कथा भन्न रुप परिबर्तन गरियो है। डाम्नाहो 😃😃 कथाले मागेपछी सक्किगोनी😃
Sakkigoni kheln k garnu parchh
पर्यो पर्यो गर्नु पर्यो कथाले मागेपछि हिहि
Hoho pade sarkar saie ho garnu parxa rup farak farak
ho raa baajr
Okay xatw
जीवन बाचुन्जेल लाई त होनि💞💞💞
सकिए पछि त सक्किगोनी !!!: हैन त डाम्नाहरु।सहमत आत्माहरु हाजिर हौ.....✋✋✋✋✋✋
Panday ji
Bham pade bham 🤣🤣🤣😂😂😁😁😂😂😁😂🤣🤣😂😂😁😁🤣🤣🤣🤣😆😆😆😆😆😆😆😆😉
Honi ta sir
Tapai ra sagar hare kumra lagayet
Bhadragol ka sampura teem na aaye vane ra majja nai aaudaina
Jigre lai tw ajkal dekhadainam tw kinw
पादे ब्रो मलाई मुन्नी को नम्बर दिनुन
यो एपिसाेड कुनै फिल्म भन्दा कम थिएन ।
हास्य टेलि श्रिङ्खला हेरेर पहिलो चोटि रोए म ! 😭😭😭
I miss you baba😍😍😍😍😍
Ho
@Sudip Bëäţš ma pani
Dherai dukhi vaye, ani roye ma pani. Mero baba aaja vanda 3 barsha aghi bitnu vayo. Nahuda ko pida, nahune laai matra thaha hundo rai6. Baba hajur jaha vaye pani, hajur prati dherai maaya ani samjhana. Miss you baba!!!
Same
Danmiii x but sabie ko rol Vaya aaje ramro hunthiyo
जति बिजि भए पनि सक्किगोनी मैले पनि नछुटाइ हेर्ने गर्नु तर धेरै एबिसोद भयो रक्षा जिगरि नहुदा खल्लो त थियो झन अहिले त एक दमे बले पनि तर जे होस सबै राम्रो बनेको छ
बले र मुन्नि जिग्रि र रक्षा माकुरि र बरिस्ठे पनि नियमित आउन पर्यो भन्ने जति यता हाजिर गरौं न🙋🙋♂️
khaii ajjvoli gaako chaii kata hunur bale ..da..
जिग्री र रक्षा अनि बले र मुन्नी बिनाको सक्किगोनी डिस्लाइक गर्नेहरु हजिर हौँ
सहि हाे
Sae ho
Me
आज को भाग ले त आँसुले सिरानी नै भिजायो) मनै छोयो।साच्चिकै बाबा-आमा प्रती कहिले पनि नराम्रो नगरौ।
Shi kuro
Same ruwayo
@@prakashsawon6234 j7kk
sahi ho
Man chunay raixa
बले मुन्नी रक्षा जिग्री लाई मिस गर्ने कति छमनी
Ma xu
Taii tw khoii tw
Kalika Online me
ma pani xu
सकिगोनी टेलिसिरियल मा खेल्ने सबै परिवार लाई किन हो आज भोलि नदेखेको सबै लाई miss u
मन छिया छिया पार्यो अाजको यो भाग,ले बाबा को सारै याद अायो😥😥
डाम्ना!
आजक इपिसोड स्वस्थनी बिशेश छ त्यसैले माघ महिना भरको लागि ट्रेन्डिङमा पारौ है।ल त लाइक ठोक्न सुरु गरौ😃✋✋✋
aakdam sangale majhale garne ho ni comment ta sakigoni
सकिगोनी र् मेरो फ्यान हरु यता हाजिर हुम
Fake I'd 🔑🔐
Big fan..munni🤗🤗
MA pani hjr ko big fan ho but hjr kata gayeb hunu vo 2 episodes Vai sakiyo aaunu vhayena so herna lae mazz aayna hjr
Hello munni g
Big fan sakkigoni
सबैले अपार माया दिनुभएको छ सक्किगोनिलाइ। एस्तै माया हामिलाइ सधै आवश्यक छ।आगामी दिनमा थप रोचक र खोजक सकिगोनी इपिसोड ल्याउने बाचा गर्दै सम्पुर्णमा धन्यवाद ग्यापन गर्दछु।
Pade sarkaar salute man
Aajako epsoide yakdamaiii Ramro lageyooo Aaghaiii Ramro gardaiiii janu hola sakeegonii team
एपिसोड सार्है राम्रो छ तर यसमा बले र
गिग्री को कमी महसूस भएको छ।😭
म हो नि नब नारायण पाडे शर्मा जि
महोदय ।। 😂😂😂😂
Listen listen pade bro best wishes for up coming series
धर्मकर्म गर्न मन्दिर धाउनु पर्दैन बाचुन्जेल जन्म दिने आमा बुवाको सेवा गरे पुगिन्छ।
सक्किगोनी नछुटाइ हेर्ने कति हुनुहुन्छ त?
Mo hjr sir
Yes🙏🙏🙏🙏🙏
@@samiz64rai hii
Maw xu lo
@@dipendrapokharel9231 bhai mero channel subscribe grdinuna plzz sayog
धुरुक्क रोए 😭😭
मनि एउटा हास्यकलाकार हो? तर हासी राख्ने सबैलाइ हसाइ राख्नि मान्छे लाई नि रुवाउने कस्तो भाग बनाउनु भो ! आभारी छु सम्पुर्ण टिम प्रती!
सक्किगोनी नहेरि त निन्द्रै लाग्दैन भन्या यस्तो कस कस्लाई हुन्छ ?😂😂😂
😁😁😁
Ritu Magar malai pani
मलाइ त नहेरी उठ्न मन लाग्दैन
🤣🤣🤣
Malai pani
अन्तिम भाग चाहिँ मार्मिक र सन्देशमुलक छ । अहिलेको पुस्तालाई सवक सिकाएको छ आफुलाइ जन्म दिने बुबाआमालाइ बृद्धआश्रममा राख्ने अनि आफू तरुनीतिर लाग्ने बेकुफहरु लाई राम्रै पाठ सिकाएको छ । यस्तै सन्देश मुलक सामाग्री पस्कदै जानुस सक्किगोनी टिमलाई साधुबाद छ ।
अजको एपीसेर्ड कस्तो लाग्दैछ ? भरपुर रमाइलो प्रदान गर्ने प्रयास गरेका छै कस्तो लाग्यो कमेन्टमा भनिदिनुस ल । कुरो
Sahi kuro bro sahi kuro
सहि कुरो बले ब्रो सहि कुरो
Sahi kuro bale bro
ua-cam.com/video/8LLnWUE4nMY/v-deo.html
Wow
यो एपिसोड एक दमै मन छुने बनेछ सक्किगोनि नछुटाइ हेर्ने मा म पनि पर्छ ल
ua-cam.com/video/dnyw6Ya8lx4/v-deo.html
mapani ho hai..
@@SRPCHANNEL1 y
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
यो भाग ले त सबै भन्दा बढी मन छुयो बाबा आमा प्रतिको माया मोह लाई झल्कायको छ ।अनि जन्म दिने आमा बाबुको सम्मान गर्न सिकाएको छ
समसामयिक बिषय बस्तु ।निकै उत्कृष्ट लाग्यो ।
दिन भरी काम गरी राती रोम मा आयर
😍😍😍 सक्किगोनी हेरेर पेट मिची मिची हास्ने कोको हुनुहुन्छ 🤘🤘🤘🤘
साथी बन्नु होला 🙏🏼🙏🏼🙏🏼
Me
Me frnd
ma pani ho
Mee dame
Me
सककिगोनि भाग 1 देखि भाग 18 सम्म नछुटाई हर्ने जति यता ❤🔥
👇🔥👍
Yes
@@Mrsulavtamang ma ni
Ma xau
Ma pani xu haiii ☺☺☺
दिन प्रति दिन झन राम्रो-राम्रो सन्देश लिएर आउने नेपाली कमेडी सिरियल भनेको नै सक्किगोनी हो।
सम्मान छ तपाई स-सम्पूर्ण सक्किगोनी समुह लाई।
काम विशेष अरु कलाकार न भय पनि दामि छ
Hope to see all characters in next episodes
साच्चै मर्महत बनायो लास्टमा 🙏🙏🙏🙏🙏हामिले कहिले पनि आमाबाबु लाई बिर्सनु हुदैन भन्ने पाठ सिकायो🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
🇳🇵🇳🇵🇳🇵👈️यो झन्डा लाई like कसैले ठोक्ला र 🤔🤔
👍👍
धेरै राम्रो लाग्याे 1 देखि 18 भाग सम्म नछुटाई हेरियाे सम्पूर्ण टिम लाई धेरै धन्यवाद 🙏
सारै मार्मिक अनि हृदय स्पर्शी कथा यहि नै यथार्थ हो हरेक आमा बाबुले आफ्ना सन्तान्लाइ आफुलाइ भन्दा नि माया गर्छन भन्ने यथार्थ चित्रण गरियको छ सारै मन छुने छ सक्किगोनी सब परिवार्लाइ हार्दिक नमन अनि उच्छ सम्मान
सक्किगोनी हेरेर म अगाडि बढ्न चाहन्छु
(चीन बाट)
China kun thau bhata ho hjr
Hebei bata bro tapai ni China ma ho kun thua honi
आजको भाग ले मलाई मात्र हो कि हजुर हरुलाई पनि मर्माहिद गरायो
Malai panu 😂😂
मुनि र बले को फ्यान जति हाजिर हुम र बले र मुनि यो एपिसोड मा नभएर हेर्न मजा न आको को को हुनुछ
✋✋
My
Mali maja aayo
✋✋✋
@@sumanshahi3898 😁😁😁
मन छुयो जन्म दिने आमा बाबू नै भगवान हुनु🙏
सक्किगोनि फ्यान😍 Hit like.
पाडे उर्फ अर्जुन घिमिरे फ्यान😍😍Comment down.
Hoina k para ho akdum Sanga la..
Aba sakigoni Xito upload garum na. ..😝😜😛..
My fvt comedy video 💪💪💪
😂😂
Pade ko tyo thik thik thikkk wala kata gako x aaja voli ? Aajavoli sabai team eksath nadekhinale ali khalllo khallo lagdaina x hai
Miss you
Arjun ghimire pade ji sakkigoni paila jasto ramro vaaxain aaja kasto xa
आज को एपीसोड सारै रामो छ
सक्किगोनि नछुटाई हेर्ने यता हाजिर हुम
sakkigoni====like❤️❤️❤️❤️
Ma ni ho
Who is reading this comment may their parents live 100 years 😍🙏
Hya macikne raadi ko chora jahile yehi comment garcha ,lado chus alachhina
Comedy dhamaka ua-cam.com/video/dnyw6Ya8lx4/v-deo.html
Dami xa
Sudip Shrestha thank u
Napis
बले बिना को "सक्किगोनी " हिरो नभयको फिल्म जस्तो लाग्यो ! कता??
आमा कसम To my Heart turching😭😭😭😭I'm crying.acter khupika baa and kakroj to both.one of the best love you sakkigoni family....😍😍😍😘😘😘
ua-cam.com/video/dnyw6Ya8lx4/v-deo.html
sahi ho..
@@SRPCHANNEL1 🙈🙈🙈🙈🙈😹😾😾😘😘😘😍😍😍
RIP English
Batareko pani entry
बले , मुन्नी , जिग्री , रक्षा , बरिस्ठे ,माकुरी पनि सक्किगोनी मा हाजिर हुनु पर्यो
み
Aa k
बले मुन्नी जिग्रीहरु नभए पछि मन नै खाल्लो हुने😥😥
Good
गज्जबको एपिसोड ।😍 यसरी हास्यव्यङ्ग्य सङ्गै राम्रो सन्देश पनि छोड्न सकिन्छ । बधाई छ सम्पुर्ण टिमलाई । सुभकामना पनि 😘😘
यो भिडियो मन परने जति यता उपस्तिथित हुनुहोला
जैनते को फ्यान जति यता हाजिर गरुम त हजुर❤✋
☺
अन्तिममा सारै भाबुक बनायो आँखाबाट आशु झार्यो
Nice
मन छोयो अनी रुवायो पनि😓😢😢😍😍
एकदम राम्रो छ।।सकिगोनी टिम लाई मनै देखि सम्मान।🙏🙏🙏
Ok x ta dear
लो यो सकिगोनी भाग १ देखि नछुटैइ हेरिराखेको छु
एक देखि 18 भाग सम्म सबैभन्दा राम्रो कुन भाग लाग्यो । यता हाजिरी हौं
सबै उसतै लाग्यो
So.nice
सबैलाई देख्दा धेरैमज्जा अाउथ्याे😍😘🤔
nbr dau na la
@@indrapariyar351 hjr kata hunuhun xa
गजबकै 😍😍
Sakigoni na xutayar 18, vag sammm hereko jati yata hajir hau 🥰🥰😘😍😍😍
पाडे बा र धतुरेको बा को फ्यानहरु एता है ✋
जय शिव ।।
ua-cam.com/video/UrWkpCEeaMs/v-deo.html
बले र मुन्नी लाई मिस गर्ने जती येता हाज़िर हुम त।
👇👇👇👇👇👇👇👇👇👇👇👇👇
Good Locke
Namskar ma kamla ghimire सक्किगोनी 💕
मन पराउने नछुटाइ हेर्ने जति हाजिर गरौ त
हजिर है
मुन्नी is love भन्ने हाजिर।😍😍😍😍
सक्किगोनी र मुन्नीको सच्चा fan हाजिर👇👇👇👇👇👇👇👇👇👇
पाडे को फ्यान यता हाज़िर हुम
👍👍👍👍👍
जइन्तेको कमाइबाट पाडेको काकाभतिज धनी भएको हेर्ने रहर छ
The loneliest people are to kindest
The saddest people smile the brightest
The most damaged people are the wisest
All because they do not want to see anyone suffer the way they do.
Not my words but spread them
पाडे सोल्टीको फ्यान जति यता हाजीर गरौ त " listen , listen "😂😂
जिग्री ब्रो लाई सम्झने जति ले एता Like ठोकम त खै कति रैछन ❤️👈️
Sakkigoni 1 To 18.
Episode
Samma Ko Ko Le Heryo. ? ✋✋✋✋
TiK ToK maile
Maile
✋✋🤝🤝✋✋
Yesto comment garna ke maja aako?
Maile
बद्रगोल सधै हेर्ने गर्छु अनि तपाईं नि? Kakroj र खोप्पिको बा को कहानी ले सर्है मन रुवायो😒😒
सककिगोनी मा बले मुनि रक्षा गिजरी माकुरी आउनु पर्छ
Sahi kuro
paraxa
सही हो।
सकिगोनि को फान यता लु 👌.I'm jivan sakkigoni ko bîg fañ
सक्किगोनि हप्तामा एक पटक मात्र हैन दिन दिनै अाउन पाए पनि कति रमाइलो हुन्थ्यो ।
narayan.ragmi@gmail.com
धेरै नै मार्मिक कथालई समेटेर बनिएको सक्किगोनी सेरिएल ! अन्तिम्मा आँसु आउँछ thnks all sakkigoni team
nobody knows what time will bring tomorrow.... so love your dad when he is still there in front of you... there might be a day when you'll regret for not loving your dad when he was still alive.... dad is a real hero of your life ❤️
obviously
Not only dad mother too
Absolutely Correct❤🙏
💓💓
Yes
म त अघि चाहान्छु बट्टे
अाज देख्न पायो खुसी लाग्यो
अाज को भाग सारै रमाइलो लाग्यो 👌👌
सबै भाग नछुटाई हेर्छु
👌👌👌👌👌✌️
जयन्ते को पनि बल्ल तल्ल भेटायको लभ पनि अर्खैलै खोसेर लैग्यो आब के हुन्छ हेर्न बाकी नै छ।। सक्कियोनी
बाबुआमा को मन छोराछोरी माथी छोराछोरी मन ढुङ्गामुदा माथी भनेको यहि हो सन्देश मुलक छ बरु बस्न मन छैन आफुले घरछादेर जाउ बृद्धअबश्था मा बुवाआमालाइ घरवारविहीन नबनाउ!
जिग्री र रक्षा लाई छिटो खेलाउनु पर्यो
सबैभन्दा धेरै मुन्नि
जिग्रि रक्क्षा लाई धेरै मिस गरे काे छु
अाजकाे भाग धेरै राम्रो छ😍😘
जिगरि र रक्षा नहुदा तरकारिमा नुन नलायकाे जस्ताे भयाेल अर्को भागमा देखाउन पराेल नत्र सक्किगाे कायकरम हेरन छाेडिन्छ ल
@@surendrepasa5726 सहि हाे
Maile pani Munni lai sabbai bhanda badi miss gareko chu
jigree laai miss garne jati yata hajir hum
यो सिरेल हेरेर त मेरो बाबा को सानो को याद आयो love you baba and mom..
जीवन बाचिन्जेललाई त हो सकिएपछी🌹🌹🌹🌹🌹🌹😀 सक्किगोनित😂😂😂😂😂होइन दर्शन हो
पाडे ब्रो को फयान जति यता हाजीर गरौ ।
जिन्दगी मा पहिलो पटक कमेडी सिरियल हेरेर रोए😭😭😭
होइन यो हास्य टेलिसिरियल होकि रुवाउने सेरियल हौ,,😪😪😪😪रुवारै छाड्यो बज्ज्याहरुले,,
नत जिग्री नत रक्षा ।। नत बले नत मुन्नी ।। हेर्न नि खल्लो भको छ
बले र मुन्नी बिना सक्कीगोनी खल्लो हुन्छ । बले र मुन्नी नभएसी हेरिन्न अब 😂😂😂😂😂😭😭😭😭
साउदी अरब मा बसेर हेर्ने जति यता like👍️ garum la
wow new consept..... हामी सबैले सोच्नु पर्नी कुरा हो..... आमा बाबा भगवान हुनुन्छ.... कुनै भार होइन.... so plz change ur negitivi mind and always be pisitive.... stay happy😊😊😊😉😉😊😍😘
धेरै राम्रो बधाई छ सक्किगोनी team lai
सक्किगोनी क कस्लाई मन पर्छ
Hit like
कक्रोज को जोडी कत्तिको मन पर्छ हजुरहरू लाइ
I like this sakigoni
Who loves padhe vs dhature rap battle like here💞💞
one of the best eposide is this huge respect and your great hardworks surely reached into trending no 1...😍 I ❤️ team sakigoni
Mom Dad is your God So please don't let you go to mom dad ❤️❤️❤️❤️😭😭😭😭😭
यो सिरियल नभएर लाग्छ कुनै फिल्म हेरिरहेकोछु साचिकै मन छुन्छ
सारै राम्रो आज अलि मन दुख्यो तर औधि मन पर्यो बधाई छ सम्पूर्ण टिम लाइ सफलता को
म कन्फियुस भँए हैन सन्देश भन्ने पात्र त्यो मेरिबासै को बटारे जस्तो छ त यदि बटारे हो भने त अभिनयमा निखार आएछ कुनै नेपाल का हिरो भन्दा कम भएन छ वा बटारे अघिल्लो एपिस्योड मा नि सक्किगो मा कन्टिनियु देख्न पाँउ बटारे ब्रो लाइ कता हो फेरि शृजना परियार पात्र चै उनी पनि चाहियो उनी बिन कोक्रोज ब्रो एक्लै मज्जा आएन।।।
Batare.ho
@@DORNAGiri-619 बटारेको अभिनयमा असाध्यै निखार आएछ जे होस नेपालको हिरो हरु भन्दा कम चै छैन है वा बटारे ब्रो।।।
Sahi kuro just slow motion
Love your dad and mom and help every problem care them all life time. ✌✌✌✌
बर्णन गर्न सकिन!अत्ति नै मन छोयो,,,सधै दर्सक स्रोता हाम्रो मन जित्नुस।🇳🇵🇳🇵🇳🇵🇳🇵
हेर्नू भन्दा पहिला मुन्नि काे फ्यान हरु यता हात उठाउ नत्र सेम 👌यसाे गर्नि यता लाईक दिम👍️👍️👍️जल्दि नत्र म पनि ड्राईभिङ्ग सिक्छु हाहाहाहाहाहा
अन्तीम्मा त सारै भावुक भय आँखा बाट आँसु रोकियन्न
Yaa really
@@tiktokproduction7755 wryuip
AsdgolC
,