B.ed 1st year 2081 ko lagi important questions pani halnus na sir
tahnk you sir dharai help bhayo
Thanks sir 🙏
Thanku so much sir❤❤
धेरै उत्कृष्ट ।।
❤❤❤
Sir
thankyou sir
सर वि एड सेकेण्ड परीक्षा फम खुलेको छ अब परीक्षा पनि हुन्छ होला। हजुर ले पोर साल प्रथम वर्ष को परीक्षा अगाडि पढाइ भएको थियो अरु साथी लाई के भयो थाहा छैन मलाई त फल दाईक भयो अब यो class पढाइ हुनु परो सर नेपाली मनोविज्ञान शिक्षा सामाजिक
2081 sal ma aaune important question haru ni haldinuna😢
Yo 2079 le liyako exam ko paper hoki clz ko terminal exam paper ho
Plz.rply dinus na ma ahile first yrs ko exam dine ho
'पहेलो गुलाफ' कथाको मुल्याङ्कन गर्नुहोस्। यो प्रश्न बुझेन सर
कथा तत्वका आधारमा पहेँलो गुलाफ कथालाई समीक्षा गर्ने भनिएको हो । कथातत्व भनेको शीर्षक , उद्देश्य, कथानक, पात्र, भाषाशैली अादि हुन् ।
पाठ्यकथाका आधारमा गुरुप्रसाद मैनालीलाई चिनाउनुहोस् भनेर प्रश्न गरेको छ। यो question बुझेन bujhaidinu sir
पाठ्यकथा भन्नाले पाठ्यक्रमले तोकेको कथा। पाठ्यक्रमले तोकेको कथा गुरुप्रसादको सहिद कथा हो तसर्थ सहिद कथाका आधारमा गुरुप्रसाद मैनालीका कथागत विशेषता लेख्ने भनिएको हो।
@@gaurabbidari okay thank you so much sir Kati ramro sang bujhaidinu hunx hjrle.
Namaste sir bed 2st को course कहिलेबाट हाल्नु हुन्छ?
Mero 2 number le fail vako ma yo subject ma
कतिमा पास हो सर ? ३६ हो कि कती ?
question English bata aauxa ki Nepali bata sir❤❤
नेपाली विषयको प्रश्न नेपालीमा नै आउँछ, उत्तर पनि नेपालीमा नै लेख्नुपर्छ। अरु विकल्पै छैन।
laxmi parsad debakotako ta hamro 416 ma ta xain ta k hi ni ani yo question kaha bata aayo sir😅😁❤
परवर्ती र उत्तरवर्ती भन्नाले के बुझिन्छ सर
निश्चित समयभन्दा अगाडिको समय पूर्ववर्ती समय र पछाडिको समय भनेको उत्तरवर्ती समय हो ।
तिलस्मी , जासुसी,थेगो, उजागर ,निराधार , व्यासात्मक शब्दको अर्थ के होला सर।
तिलस्मी/ जादूमय
जासुसी /रहस्यमय
थेगो /बारम्बार उच्चारण गरिरहने निरर्थक बोली
उजागर /प्रकाश पार्ने काम
निराधार/ आधार नभएको
❤❤
Thank you sir🙏
आज बेलुका ठिक सात बजे लाईभ मा आउनु होला सर भोलि नेपाली को परिक्षा छ important question answer leyer aaunu hola sir
आज बेलुकी ८ बजे live हुनेछ