कुलमानको खेदो गर्नुका कारणहरुः १. कुलमानबाट गरिएका कामहरुबाट कमिसन नपाएर । २. सरकारको भक्ति नगरेर जनतालाई बत्ति बाडेर । ३. भारतबाट बिजुलि किन्दा कमिसन सरकारले खान पाउॅंने बन्द भएर । ४. भारत सरकारलाई बिजुलि बेचेकेमा पनि कमिसन नपाएकोमा ५. नेपालमा सबै सेक्टर लथालिगं भएमा भारत खुसि हुंने र प्रधान मन्त्रिको पगरी बलियो हुने सो नभएर । ६. कुलमानको कामबाट अन्य सेक्टर जस्तो बाटो, पुल, स्कुल, अस्पताल, सभा भवन, सरकारी वा निजि यातायात आदिले पनि कुलमानको झैं जनता खुसिपार्ने कामबाट उदाहरण बन्दै गएमा बुढा नेताको -याल पुछदै हात समाउॅंदै हिंडने झोलेहरुलाई कसरी खुसिपार्ने ?
नेपाललाई अँध्यारो मै राख्न खोज्ने सरकारलाई अझै पनि एमाले सरकार माउबादी सरकार र काङ्ग्रेस सरकार जिन्दावाद भन्ने नेपालीहरु देखेर चै कान तातेर आउँछ,ए नेपाली हो तिमिहरुको बाउको बाजेको पालामा पो काङ्ग्रेसमा पो महान नेता बिपि कोईराला अनि एमालेमा मदन भनडारी जस्ता नेता थिए र साथ र दिएका थियो अहिले नेताहरुमा के देखेको छौ तिमिहरु??? जसले राम्रो गर्नु खोज्यो उसलाई रोक्नु खोज्ने तिमिहरुको एमाले र काङ्ग्रेस सरकार ठिक छ आफैं एक पल्ट छाती हात राखेर भन त???
यो सति ले सरापेको देश हो भन्नु सहि रहेछ लौन हो नेपालि हो के को पानी मरुवा बनेर बसेको अब त अति भयो बाद प्रतिबाद गरौ देश मा एउटै मात्र कर्मठ क्मचारि एउटै थियोतुअस्लै पनि हटाउने प्रपन्च रच्दै छ अब त जन दबाव नदिइ बस्यो भने फेरि अन्धकार को युग आउनु भन्द पहिले नै सचेत होउ😢😢
कुलमानलाई हताउनै पर्छ , किनकि सरकारमा बस्नेहरूकाे बहुमतले देश बिगार्ने , अल्पमतले देश सपार्नेमा छ । तसर्थ जनताहरू मरेर भय पनि बहुमतवालाहरूकाे सुख लागि ।
विधुतप्राधिकरण अर्बौंको नाफामा जान थालेपछि, चोर नेताहरूको गिद्धे नजर यस संस्थामाथि परेको छ। कसरी हुन्छ कुलमानलाई हटाएर आफ्नो मान्छे राख्ने र विधुतप्राधिकरणको अर्बौं रकम ज्वाम पार्ने नेताहरूको दाउ।😏
मलाइ याद छ लोडसेडिंग्ग हुने बेला मा बत्ति 8 घण्टा पछि आउछ भन्दै उम्ला भाच्दै गनेको दिन को 8 घण्टा जहिले जाने गर्थियो यत्ति कुरा चै मलाइ याद छ र याद रहिरहने छ कुलमान सर ❤ आगो लाइदिन्छु कुलमान लाइ हटायो भने केपी का झोले लाइ
देशका दुर्दान्तडाँका काँग्रेसका शेरबहादुर र एमालेका केपी रहेछन् । प्रत्येकभ्रष्टाचारका मुद्दामा यिनको सँलग्नता पुष्टि हुन्छ । नभए यिनकानजिकका मन्त्री हुन्छन् त्यसकोप्रत्यक्ष उदाहरण स्काउटेउर्जामन्त्री हुन्छ ।
कुलमान रहुनजेल कमिसन खाने बाटो बन्द छ त्यही भएर अोली लाइ सारै गार्हो परेको छ। निकालेर त हेर तिम्रो दम्भ सकिएन भने। यो दलालहरु को अन्तिम लुट हो नेपाल बाट दलाली को यो अन्तिम सासन हो।
अलिक काम गर्न खोज्ने लाई त ओलि सरकार ले देख्नै सक्दैन त ओलि को काम लागेको भ्रष्टाचार को आरोप सबै हेर्दा ओलि लाई चै किन सरकार प्रमुख मान्नु यो पनि र छ नि मन नपरेको मान्छे लाई चै पन्साइहाल्नु ?
Yo kae pani hoena tao industrialists haru ko due fee (dedicated and trunk line) free garne trick ho. I think yo ma full government nai lageko cha Ka kulmann le saknu sure nai fire gar6n. Ani kasari navanne yo govt banekai corruption ko lagee vanera
aadibasi janjati bhanera pahila hepiyo ahile aadivasi janjati le ramro kam gareko k p oli bahun ko tauko dukhai bha ko xa tesko natedar lai nokariko kami parexa hola kulmanko paxi hat dhoyera paxi parirahexa daka haru
कुलमानको खेदो गर्नुका कारणहरुः
१. कुलमानबाट गरिएका कामहरुबाट कमिसन नपाएर ।
२. सरकारको भक्ति नगरेर जनतालाई बत्ति बाडेर ।
३. भारतबाट बिजुलि किन्दा कमिसन सरकारले खान पाउॅंने बन्द भएर ।
४. भारत सरकारलाई बिजुलि बेचेकेमा पनि कमिसन नपाएकोमा ५. नेपालमा सबै सेक्टर लथालिगं भएमा भारत खुसि हुंने र प्रधान मन्त्रिको पगरी बलियो हुने सो नभएर ।
६. कुलमानको कामबाट अन्य सेक्टर जस्तो बाटो, पुल, स्कुल, अस्पताल, सभा भवन, सरकारी वा निजि यातायात आदिले पनि कुलमानको झैं जनता खुसिपार्ने कामबाट उदाहरण बन्दै गएमा बुढा नेताको -याल पुछदै हात समाउॅंदै हिंडने झोलेहरुलाई कसरी खुसिपार्ने ?
कुलमान सर जिन्दावाद जय नेपाल ❤❤❤❤
यो राज्य लाई घाटा गराउने दिपक भनाउँदो लाइ मन्त्री बाट हटाइयोस्।
केही गर्छु देश मा भन्ने राम्रो मानिस् लाई हटाउने, यो कुरा को सबैले बिरोध गर्नुपर्छ।
rights
नेपाललाई अँध्यारो मै राख्न खोज्ने सरकारलाई अझै पनि एमाले सरकार माउबादी सरकार र काङ्ग्रेस सरकार जिन्दावाद भन्ने नेपालीहरु देखेर चै कान तातेर आउँछ,ए नेपाली हो तिमिहरुको बाउको बाजेको पालामा पो काङ्ग्रेसमा पो महान नेता बिपि कोईराला अनि एमालेमा मदन भनडारी जस्ता नेता थिए र साथ र दिएका थियो अहिले नेताहरुमा के देखेको छौ तिमिहरु??? जसले राम्रो गर्नु खोज्यो उसलाई रोक्नु खोज्ने तिमिहरुको एमाले र काङ्ग्रेस सरकार ठिक छ आफैं एक पल्ट छाती हात राखेर भन त???
Kulman is our hero.❤❤❤
कुल्मान घिसिङ ❤❤
यो सति ले सरापेको देश हो भन्नु सहि रहेछ लौन हो नेपालि हो के को पानी मरुवा बनेर बसेको अब त अति भयो बाद प्रतिबाद गरौ देश मा एउटै मात्र कर्मठ क्मचारि एउटै थियोतुअस्लै पनि हटाउने प्रपन्च रच्दै छ अब त जन दबाव नदिइ बस्यो भने फेरि अन्धकार को युग आउनु भन्द पहिले नै सचेत होउ😢😢
कुलमानलाई हताउनै पर्छ , किनकि सरकारमा बस्नेहरूकाे बहुमतले देश बिगार्ने , अल्पमतले देश सपार्नेमा छ । तसर्थ जनताहरू मरेर भय पनि बहुमतवालाहरूकाे सुख लागि ।
विधुतप्राधिकरण अर्बौंको नाफामा जान थालेपछि, चोर नेताहरूको गिद्धे नजर यस संस्थामाथि परेको छ। कसरी हुन्छ कुलमानलाई हटाएर आफ्नो मान्छे राख्ने र विधुतप्राधिकरणको अर्बौं रकम ज्वाम पार्ने नेताहरूको दाउ।😏
We need for our country Kulman Ghising.
Kulman is great person,Great vision
Jaya kulman shig ❤❤🙏🙏🙏🙏🙏
कुलमानलाई हटायो भने हामी युवाहरु रातो अन्दोलन गर्छौ। उर्जा मन्त्री दिपक खड्का लाई रोडमा घिसार्छौं।
मन्त्री ज्युहरुले खान सकिरहेको छैन्
किराँतीहरुमा श्राप बगाउने संस्कार हुन्छ,अब नेपालमा
शतीको श्राप नबगाएर अब भ्रष्ट ओलीको सरकारलाइ कोशीमा बगाउनुपर्छ।।
नेपाल आमाका सच्चा सपुत कुलमान घिसिङ जिन्दावाद
भ्रस्टाचारी के पी ओली मुर्दावाद
मलाइ याद छ लोडसेडिंग्ग हुने बेला मा
बत्ति 8 घण्टा पछि आउछ भन्दै उम्ला भाच्दै गनेको दिन को 8 घण्टा जहिले जाने गर्थियो यत्ति कुरा चै मलाइ याद छ र याद रहिरहने छ
कुलमान सर ❤
आगो लाइदिन्छु कुलमान लाइ हटायो भने केपी का झोले लाइ
कुलमान घिसिङ जिन्दावाद
kul man sir jindabad
कुलमान बाचुनजेल बिध्दुुतकाे कार्यकारि प्रमुख हुन लायककाे मानिस हुन
जय कुलमान🙏
Kulman sir 💖
Kulman hero
देशका दुर्दान्तडाँका काँग्रेसका शेरबहादुर र एमालेका केपी रहेछन् । प्रत्येकभ्रष्टाचारका मुद्दामा यिनको सँलग्नता पुष्टि हुन्छ । नभए यिनकानजिकका मन्त्री हुन्छन् त्यसकोप्रत्यक्ष उदाहरण स्काउटेउर्जामन्त्री हुन्छ ।
कुलमान रहुनजेल कमिसन खाने बाटो बन्द छ त्यही भएर अोली लाइ सारै गार्हो परेको छ। निकालेर त हेर तिम्रो दम्भ सकिएन भने। यो दलालहरु को अन्तिम लुट हो नेपाल बाट दलाली को यो अन्तिम सासन हो।
#UML बहिष्कार
Kulman ghishing jindabad❤❤ oli sarkar murdabad
Jay kulman🙋♂️🙋♂️🙋♂️
Kp & company @ congress ko arko upalabdi 😡😡😡😡😡😡
अलिक काम गर्न खोज्ने लाई त ओलि सरकार ले देख्नै सक्दैन त ओलि को काम लागेको भ्रष्टाचार को आरोप सबै हेर्दा ओलि लाई चै किन सरकार प्रमुख मान्नु यो पनि र छ नि मन नपरेको मान्छे लाई चै पन्साइहाल्नु ?
♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏
Jay kulman sir
Great kulman yo varasta fattaha sarkar ho
Jay kulman ghising
Kulman lai hataye sarkarlai hatauxan jantale
Binaskale biparit buddhdi..
Syl lai kal. Aayo vane sahar pasx. Desai gunda ko jhund ma daliyako xa
Kulman lai hataunenai DESH lai ANDHAKAR banaune ho.
Sabaile bujnu paryo.
Hamro pusta ho
Kina ki bhrasta harule afu khusi halimuhali garna napayepaxi.
Yo kae pani hoena tao industrialists haru ko due fee (dedicated and trunk line) free garne trick ho. I think yo ma full government nai lageko cha Ka kulmann le saknu sure nai fire gar6n. Ani kasari navanne yo govt banekai corruption ko lagee vanera
केपि चाेर हाे
aadibasi janjati bhanera pahila hepiyo ahile aadivasi janjati le ramro kam gareko k p oli bahun ko tauko dukhai bha ko xa tesko natedar lai nokariko kami parexa hola kulmanko paxi hat dhoyera paxi parirahexa daka haru
Hamro tir bijuli bati xan kaha bata lodseding
Maobadi hinsa ko karn lodsedin bhyako thiyo nepal ma
Nalayiek kulangaer netahaaru saerkar ma base pachhi des berbad gari aafna karya kaerta palna posna prades saerkar ko gadhan dekhi byapak vestrachar ko namuna melenchi dekhi vutani saryarthi naie kafi chha...Party ko funda ko lagee kulman uiepayog navayie pachhi yista ghinlagado aarop....
Ramro kaam garne manxe li ka dekhna sakxa ra yo gafadi ukhane le
ua-cam.com/users/shortsvfeZT0h2naQ?si=Qd1KNG5psCC_plRe
We need for our country Kulman Ghising.
Kulman is great person,Great vision
Jai kulman ji
Jay kulman ghising.