सोनिया गान्धीको पशुपतिनाथ प्रवेशमा राजा वीरेन्द्र र राजीवबीच द्वन्द्व र हत्याको चर्चा के साँचो हो ?

Поділитися
Вставка
  • Опубліковано 4 гру 2024

КОМЕНТАРІ • 16

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 51 хвилина тому +1

    आहा !❤ सारै राम्रो अन्तरबार्ता जिबराम सर हार्दिक धन्यवाद आजको यस महत्त्वपूर्ण जानकारीको लागि 🙏🙏

  • @sajgautam
    @sajgautam 10 годин тому +2

    नाम चाही धेरै सुनेको थिए यिनको तर ठोस policy मै प्रहार गर्ने क्षेमता रहेको चाही पाइएन , एक दम slow ...normal मान्छे नै रहेछन ...के लाग्यो भने राजा बिरेन्द्रले choice गरेका मानिसहरु कै कारणले राजा बिरेन्द्रको यस्तो हबिगत भएको रहेछ जो हेर्यो त्यो नै तेस्तो जस्तै बिबेक शाह, धमला , चिरन , आदि ...पशुपति भक्तको पनि interview हेर्न पाउन है ! अनि उनि कस्ता मानिस थिए भन्ने थाहा हुन्थ्यो

  • @prof.rameshrkunwar6126
    @prof.rameshrkunwar6126 12 годин тому +1

    This is very interesting and important interview

  • @lemgurung
    @lemgurung 6 годин тому

    जीबराम जीले भूमिका बाँधे अनुसारको खासै व्यक्तित्व भएजस्तो लागेन । हामी कहाँ Oxford , Cambridge र Harvard भन्ने नाम सुन्नसाथ बिलक्षण प्रतिभा संझिने गर्दछ जुन गलत सोचाइ हो । उहाँ भनुहुन्छ गाउँमा दुःख छ । श्रम गरेर विकास हुन्छ । गाउँको वास्तविक अवस्था उहाँलाई थाहा रहेनछ । गाउँमा आज बिबाहमा जन्ती र मर्दा मलामी भाडामा खोज्नुपर्ने अवस्था छ । यस्तै वास्तविकता भन्दा धेरै टाढा बिचार भएका उच्च तहका कर्मचारीहरू तथा राजनैतिक दलका नेताहरुले गर्दा नै देशको हालत बिजोग भएको हो । गतहप्ताको एउटा Talk show मा मोहन बैद जस्तो कम्युनिष्ट नेताले पनि देशको अहिलेको अवस्था मूल्यांकन गरेर नै होला राजा महेन्द्र र बीपी कोइरालाको नाम लिनुभएको छ ।

  • @Kalicharan138
    @Kalicharan138 46 хвилин тому

    उहाका कुरा राम्रै लाग्य‍ो।तर नेहरुले भारतको लागि हिरो होइन भिलेन हो।नेहरु र गान्धि अपराधिहुन भारतकै लागि।बरु भारतको लागि मोदिले धेरै गरेका छन।

  • @ChetanGharti-ub5sf
    @ChetanGharti-ub5sf 7 годин тому

    ❤❤❤❤❤❤❤❤❤

  • @BishowrajAryal-w2e
    @BishowrajAryal-w2e 13 годин тому +1

    बिजोग छ देश को

  • @nischaldhakal1969
    @nischaldhakal1969 10 годин тому

    वैकल्पिक नयाँ राजनीति पार्टीका मुख्य सिद्धान्त तथा एजेण्डाहरु
    सुखी नेपाली, 🇳🇵 समृद्ध नेपाल, 🇳🇵 शान्त नेपाल. 🇳🇵
    नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण।
    राजसंस्थाको पुनर्स्थापना र सांस्कृतिक राजाको भूमिका।....
    राजनीतिक संरचना:
    प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था।
    (प्रधानमन्त्रीको लागि मिनिमम शैक्षिक योग्यता मास्टर्स डिग्री गरेको हुनु पर्ने तथा कार्यकाल दुईभन्दा बढी नहुने.)
    सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।
    खर्चिला प्रदेशहरू खारेज गरी स्थानीय तहलाई मजबुत बनाउने।
    स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने।
    न्यायपालिका सुधार:
    न्यायपालिकामा कुनै पनि राजनीतिक हस्तक्षेप हुन नदिने।
    न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना।
    स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि सीआईबी र पुलिसको सुदृढीकरण।
    शिक्षा, स्वास्थ्य र रोजगारी:
    शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने।
    शिक्षा, स्वास्थ्य तथा बैंक वित्तीय संस्था र सहकारीहरूलाई सरकारीकरण गर्ने,
    गाँजा खेतीलाई लिगल गर्ने.
    भारत तथा अन्य मुलुकबाट आउने साग सब्जी, फलफुल, कृषिजन्य लाई पूर्णरुपमा बन्देज लगाउने,
    रोजगारीको ग्यारेन्टी गर्ने।
    सुरक्षा र सेना:
    नेपाली सेनालाई अझ जिम्मेवार बनाउने।
    बलियो सुरक्षा संस्थाको स्थापना।
    शान्ति र सुन्दरता:
    नेपाललाई संसारको सुन्दर भूमि बनाउने।
    विश्वलाई शान्तिको सन्देश दिने अभियान सञ्चालन गर्ने।
    भ्रष्टाचार नियन्त्रण:
    विक्रम सम्वत् २०४६ देखि २०८१ सम्म भएका सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन।
    दोषीमाथि कडा कारबाही गर्न स्वतन्त्र छानबिन आयोगको गठन।
    अनावश्यक आयोगहरूको खारेजी।
    कर्मचारी तन्त्र सुधार:
    नेपालको कर्मचारी तन्त्रको पुनर्संरचना।
    सबै कर्मचारी तन्त्रमा जवाफदेहिता सुनिश्चित गर्ने।
    जनताले प्रत्यक्ष राज्य भएको अनुभूति गर्ने गरी व्यवस्था बनाउने।
    न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको सन्तुलन:
    न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको सन्तुलन मिलाउन स्पष्ट नीतिहरू विकास गर्ने।....
    सांसदहरूको निर्वाचनमा पूर्ण समानुपातिक प्रणाली लागू गर्ने।
    सबै जात, जाति र पिछडिएको वर्गहरूलाई समेट्ने गरी सांसद चयन प्रक्रिया सुनिश्चित गर्ने।
    राजनीतिक निषेध:
    स्कुल, कलेज, विश्वविद्यालय लगायत सम्पूर्ण कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा बन्द गर्ने।
    सबै कर्मचारीहरूलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने व्यवस्था गर्ने।
    वैदेशिक नीति:
    नेपालको लागि प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने।
    यदि अरू कुनै चाहिन्छ भने भन्नुहोस्।?

  • @dineshmalla3651
    @dineshmalla3651 13 годин тому

    Message of " perseverance is virtue " is the key to Nepal's progress. There is a need for a system in Nepal where there is good governance with honesty and sincerity being the main focuses.

  • @suryaadhikary7408
    @suryaadhikary7408 4 години тому

    बौद्धिक ब्याक्तीलाई धेरैले सुन्दैनन।

  • @jayprakashkurumbang3214
    @jayprakashkurumbang3214 2 години тому

    jeeevraj bhandari tapare raja badi humm bhannu hunchh . hajur lae 1 ta question upa nirbachan ma raprapa ko 2 mat 4 mat jamana jafat kina bho Gyanedra sahi raute lae lyaera Antarbarta garaunu paryo tapare jee

  • @akilahamad8082
    @akilahamad8082 4 години тому

    Communism ko badhto prabhav legarda Desh yo haalat ma pugekoho.