Balen Shahलाई १ करोड ३० लाख घोटाला गरेको आरोप कसले लगायो ? || Nepal Times

Поділитися
Вставка
  • Опубліковано 9 лис 2024

КОМЕНТАРІ • 602

  • @LostMindM
    @LostMindM Місяць тому +443

    बालेन ले देश ने लुटेर गयो को भनि आरोप लागे पनि हामि पत्याउदैनरउ के गर्छस्

  • @mansoonmagar7743
    @mansoonmagar7743 Місяць тому +179

    तिमिहरुले देशै बेचेर खादा त खुलेआम लाज पचायर हिडेका छौ यदि बालेनले 1 करोड नै खायका रहेछन भनी पनि हामिले 1/1 रुप्पे उठायर तिर्दिउला सरकारलाई

    • @kamalphuldel4137
      @kamalphuldel4137 Місяць тому +7

      आफू अनुकुलको निति नियम बनायर भष्टचर गर्ने, खोला नाला बेच्ने, विदेशीलाई नागरिकता बेच्ने एमाले र काङ्गःरेस र यिनका झोले पर्त्रकार र झोले कार्यकर्ता लाई बंगलादेशको जस्तो जन कारवाही आवश्यक छ ।

  • @ganeshkhadka1387
    @ganeshkhadka1387 Місяць тому +226

    मूजी ओली फुच्चे केटो संग पनि सिंगल फाईट खेल्न सक्दैनस् ।

    • @anilpangeni1773
      @anilpangeni1773 Місяць тому +6

      @@ganeshkhadka1387 सिङ्गो पार्टी लाग्दा त सक्दैन झन सिङ्गल के सकोस!

    • @Centroplaza7q
      @Centroplaza7q Місяць тому

      😝😝😝😝

  • @prakashtmg748
    @prakashtmg748 Місяць тому +156

    एमाले ले बालेनको बिरोध गर्ने भनेको यो अन्तिम बिकल्प हो। भन्न चाहान्छु।

  • @MilanThapa-p8m
    @MilanThapa-p8m Місяць тому +144

    बालेन ले देशै बेचेर गयपनी हामी पत्याउदैनौ 🤣तेति बिस्वस छ हामिलाइ बालेन को 😏

  • @chetranabhat9281
    @chetranabhat9281 Місяць тому +84

    पाटीकाे झाेले झुटकाे खेति कसैले पत्ताउदैन।जय बालेन।।।।

  • @Dearjindagi6778
    @Dearjindagi6778 Місяць тому +35

    Balen Shah देशको एउटा सच्चा, इमानदार र निडर मेयर हुन् ❤❤❤

  • @roshankc1128
    @roshankc1128 Місяць тому +57

    बालेन ले देश नै बेचेपनी हामी पत्याउदैन

  • @cristianoroanldo2057
    @cristianoroanldo2057 Місяць тому +56

    चाकमा दम छैन आफुले काम गर्ने होइन अब अरुलाई आरोप लगाउने बस्ने बाहेक कामनै के रह्यो र😁

  • @sasankpandey5372
    @sasankpandey5372 Місяць тому +56

    त्यस्तो यदि भकै रहेछ भने पनि हामी चन्द लाएर भए नी रकम जुटाउने छौ।।।

  • @nawrajchaudhary4633
    @nawrajchaudhary4633 Місяць тому +36

    यस्तै कामको लागि त यो एमाले कङ्रेस माउवादिले भरौटे पालेर राखेछ। जति भुकेपनी तिमिहरु बालेन सङ्ग सक्दैनौ।

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 Місяць тому +68

    काङ्ग्रेसर एमाले ले बालेनलाई फसाउन खोजेको । केपि नर्क मा जान्छ। कसरी फसाउ भएको छ।

    • @Suman-t5v
      @Suman-t5v Місяць тому

      kaas narka ko video herna milthyo. Bhat khadai film hereko jsto herthe sala ko pida.

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p Місяць тому +12

    खर्क प्रसाद ओलि ले जे चाहन्छ हामियुवा बालेन को पक्षबाट भिडनतयार छौ

  • @DevkumarRijal
    @DevkumarRijal Місяць тому +45

    हा हा हा हा 3 वर्ष अघी चीरीवावुले कोरोनाको नाममा 5*होटलमा वशेर धोकेको 55 लाखको हीशाव हो की कशो झोलेप्रसाद ज्यु???? झोलेहरुका वा ले वालेन माथी खनीन दिएको उर्दि पालन गर्यो यो झोलेले।

  • @NabarajRai-
    @NabarajRai- Місяць тому +37

    Jaya balen❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Місяць тому +11

    रबि बालेनलाई फसाउने षड्यन्त्र मात्र हो।

  • @salikramgiri6375
    @salikramgiri6375 Місяць тому +19

    आरोप लगाउने अनि न्युज बनाउने दुवै उस्तै हुन बहिष्कार गरौ ,कुरा यो हो कि 12 भाइ मिडियालाई नयाँ शक्तिको उदय मन पतेको छैन त्यो रबि होस कि बालेन

  • @Ajit-w8p
    @Ajit-w8p Місяць тому +13

    पहिला रबि फसाउन खोज्यो,सकेन।अहिले बालेनको पछि लाग्दैछन् झोलेहरु!! यो बराल र यस्को पार्टीलाई देशबातै बराल्नु पर्छ।

  • @bishalhumagain2993
    @bishalhumagain2993 Місяць тому +12

    जो चोर उसको ठुलो स्वर

  • @resham81
    @resham81 Місяць тому +10

    केपीबाले भनेको अस्त्र एहीहोला 😂😂 बालेनले अनियमितता गरेको छ भने तीम्रै पाटीको सरकार छ कारबाही गर न... 😡😡😡😡

  • @RukheDai
    @RukheDai Місяць тому +13

    जाे चाेर उसैकाे ठुलाे स्वर

  • @ganeshkhadka1387
    @ganeshkhadka1387 Місяць тому +16

    सीप मेला ले हजाराैं लाई फाइदा पुगेको छ लेखा जोखा त बाऊ ले त आफ्नो छोरा को सक्दैन

  • @narayanbhattarai3238
    @narayanbhattarai3238 Місяць тому +19

    Jaya balen shaha

  • @MrA-rn4mb
    @MrA-rn4mb Місяць тому +6

    जसले आरोप लगाए पनि, दोषी भनेर सजाय सुनाए पनि हामी पताउँदैन,पताउँदै त पताउँदैनौं

  • @indrakarki3654
    @indrakarki3654 Місяць тому +12

    Jaya balen

  • @SimanSuresh
    @SimanSuresh Місяць тому +14

    अखिलको फटाहाहरुलाई कुट्नुपर्छ,,धमिराहरु

  • @aganeya8433
    @aganeya8433 Місяць тому +3

    कडा छानवीन होस बालेन् दोषी भए कारबाइहोस् यदि बिना कारण फसाउनु खोजे को पाएँ मा उसलाई कडा भन्दा कडा कार्रवाई होस

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Місяць тому +5

    रबिको खेदो गर्दा फेरि एता बालेन लाई खेद्न लायो ।

  • @anilpangeni1773
    @anilpangeni1773 Місяць тому +4

    "काम पाइनस् बुहारी पाडाको मुजी कन्या" भनेको येहि हो, आफ्नो पार्टीको भ्रस्टाचार लुकाउन बालेनलाई दोष? आफ्नो आङ्गको भैंसी नदेख्ने अर्काको जुम्रा केलाउने?

  • @infxpress2577
    @infxpress2577 Місяць тому +6

    के पी को झोले कार्यकता र तीनको अस्त्र शस्त्र । यो झोलेको कुरा अब नेपाली जनताले बिश्वlश पनी गर्दिन पर्ने होला होईन ? नेपाली जनताले सबै कुरा बुझेको छ , एस्ता झोलेको कुराले बालेनको रौउ पनी हलिदैन ।

  • @AMRITSUNAR7753
    @AMRITSUNAR7753 Місяць тому +6

    याे पनि ऐमाले काे मिडिया हैच

  • @ganeshkanxa6710
    @ganeshkanxa6710 Місяць тому +1

    मिसन 84मा को सहिछ को गलत हामि जन्ताले देखाउ छौ अहिले जति भुकेनि

  • @ganeshbro125
    @ganeshbro125 Місяць тому +11

    Balen Mathi dherai khaniyo vane nepali neta ko 100% Bangladesh ko halat hunxa

  • @sarojbhandari6690
    @sarojbhandari6690 Місяць тому +3

    केही उपाए नलागेर लास्टमा 😂😂😂😂😂

  • @Uzumakisatish
    @Uzumakisatish Місяць тому +3

    हल्ला को पछि दौडेर समाचार नबनाऊ

  • @jagdishuraw
    @jagdishuraw Місяць тому +3

    अब २०८४ मा बालेन vs के पि , प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री , हेरौ कस्मा कति दम छ।

  • @lucifergaming6815
    @lucifergaming6815 Місяць тому +4

    अब यसले balen को राम्रै status vatne vayo

  • @tulbahadurshahi1570
    @tulbahadurshahi1570 Місяць тому +2

    याे एमालेकाे मलद्दार पुज्ने झाेलेलाई भाते कार्बाही गराैं । जहा जान्छ त्यहीँ लाथी बजाऊ देश बनाउने नाममा कंकाल बनाउनेकाे आचि पनि अमृत मान्ने यस्ता गद्दारलाई टाेल टाेलबाट लखेटाैं

  • @janakbhatta3098
    @janakbhatta3098 Місяць тому +8

    के पि का झोले बोल्न लागे अब😂😂😂😂

  • @narayan2370
    @narayan2370 Місяць тому +2

    आफै चाेर जस्तो छ,,,,यसलाई देश निकाला गर्नु पर्छ।

  • @gmtamang5570
    @gmtamang5570 Місяць тому +2

    जे मन लाग्छ त्यही बोलेर यो एमाले नामका कथित कम्युनिस्टले यो देशमा साँच्चिकै द्वन्द चाहिरहेको देखिन्छ। अब जनताले के गर्छ भन्ने सम्मको हेक्का रहोस खबर्दार!!!

  • @dipendrabogati7086
    @dipendrabogati7086 Місяць тому +6

    Huge respect for mayor balen shah 🙏

  • @NiteshGagudel
    @NiteshGagudel Місяць тому +11

    Jya balen

  • @sagarshahi4798
    @sagarshahi4798 Місяць тому

    बडाल ले यो कुरा चाहि सहि डाटा ल्याएका रहेछन।

  • @ManidhanKulung
    @ManidhanKulung Місяць тому +2

    थुक्क मेरो देशको हालत। यसरी खुट्टा तानातान गर्नु भन्दा बरु देश नै बेचि दिनु नि। गर्नेलाई त स्वतन्त्र गर्न देनोस् न।🙏🙏

  • @KullBahadur-d9s
    @KullBahadur-d9s Місяць тому +2

    अब दलहरु पतन हुने दिन आयाे बालेन ले देश हाक्छन🙏🙏🙏

  • @gajendrabasnet07
    @gajendrabasnet07 Місяць тому +5

    Oli ko jholey 😂😂

  • @dipendrabogati7086
    @dipendrabogati7086 Місяць тому +3

    Jay balen shah ❤

  • @anjil9962
    @anjil9962 Місяць тому +2

    कता को ७ अर्ब लुकाउन, १ करोड को दोष लाको होला नि😂😂😂 लाउनै परे खर्वै कै लाउनु नि। भाइरल भइन्थ्यो छिट्टै। एमाले ज्यु 😅

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 Місяць тому +2

    उखाने बूढो आफुले नि गर्दैन अरुले गरेको नि देख्न सक्दैन।

  • @ParkashBasnet-m7i
    @ParkashBasnet-m7i Місяць тому +2

    जनता ले पत्याउन पर्याे नि।

  • @ParkashBasnet-m7i
    @ParkashBasnet-m7i Місяць тому +4

    बडाल भनेकाे झाेले हाे ।जय बालेन

  • @umeshbaitha7071
    @umeshbaitha7071 Місяць тому +2

    बालेन ❤❤❤❤❤❤❤

  • @govindahamal1581
    @govindahamal1581 Місяць тому +2

    हात्ती नदेख्नेले जुम्रा देखेछ

  • @BedkumariSapkota
    @BedkumariSapkota Місяць тому +2

    आफुले काम गर्ने होइन झोले अरुलाई आरोप लाउछ ।

  • @hemantkattal9556
    @hemantkattal9556 Місяць тому +2

    केपी अाेलि एमाले अखिलका केही धमिराहरुलाई अस्त्र बनाएर बालेनलाई हिनामिनाको आरोप लगाउनु ठिक हाेईन।

  • @Madhu-p8b5n
    @Madhu-p8b5n Місяць тому +2

    जस्तो छ त्यस्तै देख्छ वालेन ले ५ करोड घोटाला गरे पनी गरोस ५ अरब होईन यो।

  • @kusumtamang5217
    @kusumtamang5217 Місяць тому +6

    Balen shaha sir ❤❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @siddhisingh3247
    @siddhisingh3247 Місяць тому +3

    Chor, fata badal
    Jay Balen Shah

  • @Yadavbrand9299
    @Yadavbrand9299 Місяць тому

    बालेन् माथि आरोप लगाउने मूजि kp oli ko झोले रहेछ😂😂😂😂

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l Місяць тому +2

    पाटि नहोली हुदैन बालेनले स्वतन्त्र लाई एस्तैहो केहिगर्न दिदैन

  • @ghanshyam2g
    @ghanshyam2g Місяць тому +1

    UA-cam ko comment, ekchoti news ma भन्नुस् अनि हेर्नुहोस तमाशा , यदि डर लाग्दैन भने को सँग

  • @rudrasubba4767
    @rudrasubba4767 Місяць тому +1

    सिपमुलक फर्म त हामिले पनि भरेका थियौ तर सिप सिक्न पाएका छैन। ६ महिना बिति सक्यो कल अाएको छैन। अासा गरौ अब अाउछ की!!!

  • @cpuhk-db9qs
    @cpuhk-db9qs Місяць тому +1

    ठिक गरे छ बालेन जि भटे सम्म 5 पैसा नि न छड्नोस ! करोड अराब खराव खदा हुने देश रास्ट्र नदि नाला बेच्दा हुने । बालेनले चिया खने पैसा नि नपाउने त्यो पनि झुटो आरोप कथित भनेर सबै लाइ थहा छ !

  • @kharel4509
    @kharel4509 Місяць тому +1

    बालेन माथी कांग्रेस र एमाले का सबै नेता र कार्यकर्ता लागे पनि सक्दैनउ
    अब केही जनता ले बुजि सकेसकेका छन तिमी हरु लाई 😂😂😂

  • @prashantagiri5091
    @prashantagiri5091 Місяць тому +5

    Jhole fataha

  • @ramrijal2516
    @ramrijal2516 Місяць тому +1

    यो सब बालेनलाइ नराम्रो गराउने नियतले एमाले पार्टी भनौंदोले रचेको नाटक हो,हामी कुनै पनि हालतमा पत्याउदैनौ.

  • @sharada5383
    @sharada5383 Місяць тому +1

    १२ भाई मध्यका कान्तिपुरे शोरोहिया किन देश छोडेर भाग्नु पर्यो ?????
    सबैले गतिलै समाचार सोच्दथे ।
    अन्तमा सत्यको जय हुन्छ।

  • @KailashKoiral
    @KailashKoiral Місяць тому +1

    अब यिनिहरुले अख्तियार लगाउछन् दुःख दिन्छन्

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 Місяць тому +1

    बिदेशी बैंकमा गएको भ्रस्ताचार को जाबो पाँच दश अरबको के कुरा गर्नु ! कुरा त अपारदर्शी एक सय.. ती..स लाखको पो गर्नुपर्छ ... कम हो! ? एक सय .....

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m Місяць тому +1

    अोलिको हनुमान अायो तिमिहरु ले आफ्नो लगोटि फुस्केको थाह छैन जति भनेपनि जनताले पत्याउँदैनन्

  • @sanjoghamal5401
    @sanjoghamal5401 Місяць тому +1

    केपी जाठाको झोलेले जे पनी भन्छ

  • @SushilBishwas-hi2ou
    @SushilBishwas-hi2ou Місяць тому +1

    झोलेहरुले झोला भर्न नपाएर दिमागनै रन्थनिएर के गरौ के गौ कसलाई के आरोप लगाऔ ब्यक्ति र ठाउँ नपाएर अब केटिएम मेयर माथिनै गम्भीर आरोप लगाउन खनिए।सक्छौ भने पहिला आफ्नो पार्टीमा भएका देशद्रोही भ्रष्ट तस्कर माफिया र श्रम सोसण गर्नेहरुका बिरुद्दमा आवाज उठाऊ,सक्छौ?

  • @BadriRijal-c1o
    @BadriRijal-c1o Місяць тому +1

    भर्खर भर्ती भएको केपी काे कार्यकर्ता प्रशासकिय अधिकृत काे काम होला

  • @balamaharjan990
    @balamaharjan990 Місяць тому +1

    के पि ले पत्याउला तर मेरो केराले पनि पत्याउदैन।

  • @SantaRgm
    @SantaRgm Місяць тому +1

    एमाले जस्तो भस्टचार सम्झयो कि के को मृर्दार पार्टी ले । जय बालेन बालेन जिन्दावाद

  • @Hari-lh6tc
    @Hari-lh6tc Місяць тому +1

    बालेनले घरत लगेन हाेलानि तिमिहरू झाेलेले जस्ताे ।

  • @MarkushRamdamBK
    @MarkushRamdamBK Місяць тому +1

    बालेनको घोटला देख्नेले बुढा नेताहरुको घोटला किन नदेखेको यो मान्छे पाटीको झोले हो

  • @krishnalalshrestha8715
    @krishnalalshrestha8715 Місяць тому +1

    भुसुना देखेर हात्तीको सात्तो गएछ ।
    🙏🇳🇵🙏

  • @sagarbagale6433
    @sagarbagale6433 Місяць тому +2

    जय बालेन

  • @krishaghimire10
    @krishaghimire10 Місяць тому +1

    काम नपाए केपीकाे पछि लाग्नु र उखान- तुक्का सिक्नु भनेको यही हाे।

  • @sureshlimbu2395
    @sureshlimbu2395 Місяць тому +1

    यो एमाले को नेता हरु ले गर्छ भ्रष्टाचार।
    बलेन् ले कहिले पनि गर्दैन

  • @krishnabasnet3792
    @krishnabasnet3792 Місяць тому +2

    मेयर बालेन शाहलाई भरसटचारकाे आराेप झुटाे हो

  • @GeniusMind-81
    @GeniusMind-81 Місяць тому +1

    बालेन ले त बलत्कार गरेपनि हामी पत्याउँदैनौ 😂😂

  • @dipakc7871
    @dipakc7871 Місяць тому +2

    Best of luck baalian big 🌟🌟🌟🌟🌟🌟🌟

  • @FulbaharudGole
    @FulbaharudGole Місяць тому +1

    पार्टीको झुठो भ्रम फैलौने कार्य नै हो।

  • @EntrepreneurDipak-i4l
    @EntrepreneurDipak-i4l Місяць тому

    PM ले आफ्नो काम सम्झेको मात्र हो जुन आफूलाई आरोप लाग्नुभन्दा पहिले नै बालेन लाई आरोप लगाइदियो कठै यो देशको हालत के होला!

  • @balarampradhan6150
    @balarampradhan6150 Місяць тому +1

    Thukka. Mr. Baral.
    Jai Dear. Balen ❤. God bless Balen.

  • @DeeganGurrung
    @DeeganGurrung Місяць тому

    "झुट एति बोल्नु कि त्यो पछि सत्य बनोस" यो मात्र एउटा राजनिती को सुत्र सिखेको भरमा नेताले चालायेको देश " नेपाल"

  • @ramandhakal1576
    @ramandhakal1576 Місяць тому

    बालेनको बिरोधमा जति घुकेपनि जनताले पत्याउदैनन ,जनता सचेत भैसकेका छन। सबै शासकहरुको मुल्यांकन गरीरहेका छन् ।

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 Місяць тому

    कस्को टाउको चिलायो फेरि ?
    जसले झुठ फैल्यायो, त्यस्को टाउको ल्याउने लाई उचित इनाम दिइनेछ ! 🙏🙏

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd Місяць тому +1

    जय बालेन शह

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h Місяць тому

    पत्रकार को मनपरी ले राम्राे कामगर्ने युवाको खन्नु खेदपूर्ण छ। जनता बाट पनि स्वीकार्य नहुने।

  • @chinikc
    @chinikc Місяць тому +1

    JANATA LAI BEKUB NABANAU K P KA JHOLE HORU LE .

  • @janakibohara7911
    @janakibohara7911 Місяць тому

    जब सम्म काङ्ग्रेस र एमाले रहिरन्छ तबसम्म यो देशले मूक्ति पाउदैन

  • @Lamag2454
    @Lamag2454 Місяць тому

    बालेले १० करोड खाए पनि बाले नै राम्रो राम्रो जय बालेन्द्र शा भ्रष्टाचार्य एमाले मुर्दावाद मुर्दाबाद मुर्दाबाद मुर्दाबाद

  • @sarinamiya1487
    @sarinamiya1487 Місяць тому

    बालेनले 1 करोड झ्वाम पारेकोनै भयपनि हामी पत्याउने वालाचाही छैनम है कोहिपनी ।

  • @SudipTharu-x5p
    @SudipTharu-x5p Місяць тому +2

    Netaharu le purai desh bechisakeu keinavanne ani balen le chai kei garna khojda birodh garne 😢

  • @R_video988
    @R_video988 Місяць тому +2

    Jay Balen

  • @lalbudhathoki1817
    @lalbudhathoki1817 Місяць тому +1

    यो सब के पी चोर को आरोप होला 🥺🥺हामी पत्याने वाला छैनौ