TSC-Primary Level Interview Class | OTTISH

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • 🎈अन्तर्वार्ता तयारी कक्षा🎈
    शिक्षक सेवा आयोग- प्राथमिक तह
    प्रशिक्षक : पुष्प राज ढकाल
    अन्तर्वार्ता कक्षामा सहभागी हुनको लागि तल दिईएको लिंकमा क्लिक गरि आफ्नो नाम दर्ता गराउनुहोस्: t.ly/iIwpW
    शिक्षक सेवा आयोग अन्तर्गत प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको लिखित परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई र आगामी चरणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ ! साथै अन्तर्वार्ता तयारीलाई मध्यनजर गर्दै यही माघ २२ र २३ गते बेलुका ८ बजे 𝐎𝐓𝐓𝐈𝐒𝐇 मार्फत अन्तर्वार्ता तयारी कक्षा सञ्चालन भइरहेको छ ! तपाइँहरूपनि उक्त कक्षामा सहभागी भई मौकाको फाइदा उठाउनुहोस् !!!!
    ---------------------------------
    📢थप जानकारीको लागि:
    ☎️: 9748309025/26/27
    𝐎𝐓𝐓𝐈𝐒𝐇 I "𝙇𝙚𝙖𝙧𝙣 𝘼𝙣𝙮𝙬𝙝𝙚𝙧𝙚, 𝘼𝙣𝙮𝙩𝙞𝙢𝙚“
    #ottish #TSCwithOTTISH #Online #Offer #OttishOffer #WritingSkill #OnlineClass #RecordedClass #onlineteaching #interview #MobileLearning #LearnwithOttish.

КОМЕНТАРІ • 4