भारतले सिमा मिचेपछि,नापी विभाग घेराउ,यसो भने नापी विभागका निर्देशकले

Поділитися
Вставка
  • Опубліковано 22 гру 2024

КОМЕНТАРІ • 310

  • @nisspoudel5304
    @nisspoudel5304 7 років тому +1

    लुटे है लुटे देश लुटे लुट्न शम्म लुठे चाड‍ो छानबिन होस ,,???????
    जय नेपाल
    जय नेपाली

  • @Anilyadav-iz2lz
    @Anilyadav-iz2lz 7 років тому +10

    I am in your support and I hope that we all Nepali are with him thanks for raising this voice against India. Why India is capturing Our Nepali Land Day by Day

  • @rambdrpun1673
    @rambdrpun1673 7 років тому +26

    यो कुरा अन्तरास्ट्रिय अदालत मा लैजानु पर्छ ...... GPS ... बाट survey गर्नु पर्छ ......

  • @kumarsunuwar4266
    @kumarsunuwar4266 7 років тому +12

    यो आवाज रबि सरले गर्दा भयको हो र नेपालको भुमि नेपालि जनता लाई नै चायो

  • @Memeindia2
    @Memeindia2 7 років тому +2

    कडे तार लाउनु पछ सरकार ले सक्दैन भने सग पैस छैन भने जन्ता ले दिन्छ

  • @srijanalimbu222
    @srijanalimbu222 7 років тому +11

    नेपाल सरकार ले काडे तार लाउन सक्दैन भने हामी जनता लाई माग हामी आफ्नो गाँस काटेर भए पनि पैसा दिन सक्छौ हाम्रो मातृभूमि को लागि
    जय नेपाल

  • @BuddiramKami
    @BuddiramKami Рік тому

    भारत सग समनद ताेदनु परछ युद्ध लढनु परछ

  • @bishnubist7355
    @bishnubist7355 7 років тому +30

    यो साला नापि बिभागको कुरा सूनेर त लाग्छ यसै ले बेचेर खाए झै लाग्छ

    • @lokchetry3015
      @lokchetry3015 6 років тому

      Yo Napilai Desh Nikala Garnu Parcha Yeshaile Becher Khaye Jashto Chh.

  • @gaurideepakrajkandangwa1557
    @gaurideepakrajkandangwa1557 7 років тому +7

    इ साला नापी बिभाग मान्छे नेपाल बेची खाने हाम्रो खोला नाला सबै बेची सको यसलाई नछाड्ने नापी बिभाग लाई खारेज गर्नु पर्छ है साथीहरू

  • @bishnusingh2861
    @bishnusingh2861 4 роки тому

    नापी विभागका कर्मचारीहरुलाई सबैभन्दा पहिले कारवाही गर्नुपर्छ

  • @jagattamang7102
    @jagattamang7102 7 років тому +7

    यसले घुस लेको छ दाबिका साथ नापि बिभाकका हाकिमहरुले

  • @kumarsunuwar4266
    @kumarsunuwar4266 7 років тому +4

    सरको जबाफ सहि लागेन मलाई

  • @ranbirmagar8019
    @ranbirmagar8019 7 років тому +3

    नलयक देश धोर्ही होस त

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 3 роки тому

    नापीबिभाग लाई नेपाली जनताले कारबाही गने दिन नआउला भन सकिन्न किन भारत तिर पछ भनदै नेपाल तिर आउछ ।

  • @b.b.anurageeofficial3592
    @b.b.anurageeofficial3592 7 років тому

    नापी बिभाग लाई त किसिम ले पेलेछ्न
    very good

  • @manbahadur864
    @manbahadur864 6 років тому

    सबाइ मिदियाले र जन्ताले सात्दिनु पार्यो 15 हाजार पत्राकारले छिताइ हाइ लाइक प्राशारन गर्नु पर्यो जय नेपाल

  • @kanxakhotange4750
    @kanxakhotange4750 7 років тому +4

    भारतले मिचिरहेको छ नेपालको भु- भाग तेसको बिरुध उठनको लागि काहा गय मदिसे दलका नेताहरु कहा गय मङोल समाज अनि कहा गय मओबादी जाति जाती बिरुध दोन्द गर्न जनेको छ आफ्नो पेट भर्नको लागि आफू आफू लडा इ गरेको छ खै त नेपाली पन आफ्नै आमा बेची खाने नेताहरु तिमिहरुलाइ पुर्खाको सराप लग्ने छ

  • @gajendradhami2803
    @gajendradhami2803 5 років тому

    त्यो भारतीया लाई राम्रो सङ्ग हाम्रो सिमा फिर्ता मागु पर्छ ओके तिमी हरु साचै नेपाल पिरेमी हौं भने तर हम्रो दस को सिमना भारत बाट nisha gar mero desh ko tin karaud janta ko salaam chha ok

  • @bishnubohara9271
    @bishnubohara9271 7 років тому

    यस्ले भारतबाट निकै धेरै धनराशी यस कार्यकालागि पाएको छ भन्ने ठान्न कुनै अप्ठेरो मान्नु पर्ला जस्तो छैन ।

  • @teklamichhane9514
    @teklamichhane9514 5 років тому

    सिमाको सहि सुरक्षा गरयोस नेपालको भारतमा परेको होला नेपालमा पर्न दिन्छ मोदिले नेपाली हामी रहुला कहाँ नेपालै नरहे भन्ने कुरा मनमा लिएर काम गर्नु पर्छ

  • @arjunthapa8131
    @arjunthapa8131 5 років тому

    १००% सहि हो ग्रेटर नेपाल को प्रतिबेदन अनुसार सामाधान गर साबधान सरकार का बर्दी वाला अधिकार अधिकृत

  • @bishnubohara9271
    @bishnubohara9271 7 років тому

    यो नापी बिभाग प्रमुख देख्दा पनि भारतीय जस्तै छ भारतकै १०० प्रतिशत पक्ष लिएर बोलि रहेछ मानौ यो नेपाल कर्मचारी को नभएर भारतकै प्रवक्ता हो ।

  • @bishnubohara9271
    @bishnubohara9271 7 років тому

    यस्को नेपाली नागरिकता नै खोस्नु पर्ने हो ।

  • @surenkerung8055
    @surenkerung8055 5 років тому

    नापी बिभाग लाई सिमा सुर्कछ्या नगरेको मा बिभाग लाई कामकारबाहीमा ल्याउनु पाछ

  • @bishnubohara9271
    @bishnubohara9271 7 років тому

    भारतको सिमा मिचाइलाई बैधानिकता दिनको लागि खडागरिएको निकाय रहेछ नापी बिभाग ।

  • @limbusamser7250
    @limbusamser7250 7 років тому +3

    चोर नापी घुसखरी आब यहा

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 2 роки тому

    यो नापी बिभागका कार्यकर्ता भनौदा भ्रष्टाचारी गधाहरुका जग्गा र त्यस सिमा क्षेत्रका जनताहरुको जग्गा साटासाट गराउनु पर्यो सर!

  • @rm_hechahangchris
    @rm_hechahangchris 7 років тому +8

    सहि हो यो नापी कोहि मान्छेको भाक पायेको जस्तो छ सहि कुरा हो किन सधै नेपाल तिर तिर पिलर स्त्म्भ ज गङि सर्छ

  • @thesoilofthecountry6359
    @thesoilofthecountry6359 7 років тому

    नेपाल र भारतको खुल्ला सिमाना ले वास्तवमा दुबै देशलाई तनाव भएको अवस्था हो र साथै नेपालको सिमाना मिचियको पनि जगजाहेर नै छ । यो बिषयमा दुबै देशको उच्चस्तरीय छलफल गर्ने गरी सिमाना नियमन, कांडेतारबार वा पर्खाल,र भिसा अनिवार्य गर्न सके सिमाना मिचिने र हेपीने सदासदाका लागि समाप्त हुने थियो । यसका लागि नेपाल सरकारले जतिसक्दो छिटो पहलकदमी लिए हामी सबै नेपाली ऋणि हुने छौ । यसो गरे कसो होला???

  • @binod100ritethami7
    @binod100ritethami7 7 років тому +1

    यस्तै हो भने यक दिन भारतले नेपाल नै खाइदिन्छ हेर्दैजानू!!!

  • @bidurghimire245
    @bidurghimire245 7 років тому +5

    पृथ्वीनारायण नारायण साहा काे सराप लाग्छ तिमीहरू लाई

    • @adibasimulbasi574
      @adibasimulbasi574 7 років тому

      सरनार्थी सुकुम्बासी बाहुन बनारसि पंडा हरु भारत बाट नेपालमा प्रवेश गरे संगै हाल सम्म सुध्रेको छैन , धर्म कर्म कांडको नाममा ठगेर खांदैछ ,
      के भुसिया कुकुर को पुच्छर संग बाहुनको तुलना गर्न सकिन्छ
      😂😂😂😂😃

    • @ramprasadgautam2564
      @ramprasadgautam2564 6 років тому

      Paisaka bora aay holan ni napai sakha ka maha nirchak ko gharma.. Fataha chor haru hamro matri vumi becha india lai..

  • @gfjggggvjn3972
    @gfjggggvjn3972 7 років тому +7

    चुनाव गर्ने पैसाले काँडेतारको बार लगाईदिएको भा आज ५० बिघा जमिन भारतले मिच्ने थिएन

  • @ammartamrakar3022
    @ammartamrakar3022 7 років тому +3

    Desh mathi ghat garnelai fasidinuparxa taile kam garnasak dainash bhani rajinama de

  • @shivagurung4060
    @shivagurung4060 5 років тому

    thanks for greater nepal abhiyan jay nepal

  • @dharmakantoli5991
    @dharmakantoli5991 7 років тому +6

    नेपालीका सरकारी ९५% कर्मचारीहरु घुसखोरी छन । तेस्ता कर्मचारीलाई कसरी घोग्र्याठयाक लगाउने सोच्न जरुरी छ।

  • @kamalakunwar9953
    @kamalakunwar9953 7 років тому +1

    Good news you are right

  • @yambarai1530
    @yambarai1530 7 років тому

    जतीसुकै तर्क गरे नि नेपाली भुमी नेपाली सिमा मिचीनु हुदैन

  • @sabitradhamel2644
    @sabitradhamel2644 7 років тому +2

    Kasri parxa Bharat sema kasari sarxa

  • @sudhangYT
    @sudhangYT 5 років тому

    हाम्रो देशको नापीबिभागलाई नेपालको जग्गा भारतले कती
    मिचेर लगिसकेको थाहानै रहेना छ।हावादारी कुरागर्दै छ नापीबिभाग।

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 2 роки тому

    जय हो ग्रेटर नेपाल!

  • @prakashrokaya3240
    @prakashrokaya3240 7 років тому +1

    देशको माटो बेचेरे आफ्ना छोरा छोरिहरु लाई बिदेश पढन पठाउने साला चोरहरु हामी सोजा सिदा जनताको खुनौमाल्ने काम नगर्नुस खुकुरी खालास फेरि

  • @Rudrasinjapati9792
    @Rudrasinjapati9792 7 років тому +1

    बढो बाजे ले ठिक भन्यो को थियो भाग पाछ कि भनेर हुन नि चित्त बुज्दो कुराइ नगर्नी नापी बिभाग भयेर्नी

  • @sonaritamandiz5446
    @sonaritamandiz5446 7 років тому +1

    पिलार सारी सकेको देखि सक्दा पनि अझै प्रमाण माग्छ ।हैना नापी बिभाग को यो मान्छे भारत को होकि नेपाल को हो ?

  • @ranbirmagar8019
    @ranbirmagar8019 7 років тому +5

    यो नापी वाला चोर घुस खको छ

  • @ganesh.batalaganesh.batala5171
    @ganesh.batalaganesh.batala5171 7 років тому

    होईन यहा त देशको कुरा छ आफ्नो देशको सिमा मिचीदा पनी फेरी कीन कुरा घूमायर कुरा गरछ यदी आफ्नो सीमा मिचीएको छ भने छ भन्नुस हामी नेपाली हौ बाश्तबीक कुरा गरौ नेपली नेपाली संग

  • @ashokmusic7604
    @ashokmusic7604 5 років тому

    नेपाल काे नाबि बिभाग. ले पैसाखायकाे हाे तेशइले नेपाल काे जमिन. भारत. तिर. गयाे

  • @tijendragautam3623
    @tijendragautam3623 7 років тому

    हेर है नापी बिभाग ले खाको बुझियो र 2 4 जनालाई बोलाएर मुख बन्द गराउन खोजदै छ ।

  • @allnepalivolgachannels2857
    @allnepalivolgachannels2857 7 років тому +5

    साला बेचेर खा सबै जनता लाई तेरो रगत दियर पाल साला नेपाल को सीमा मीज्दा पनि भाषण हान बाय्क अरु के जण्छौर

  • @jagattamang7102
    @jagattamang7102 7 років тому +2

    बुझ्न नसकेको 2.4 जानालाई राखेर कुरा गर्ने भन्छ यो पशुले बोलेको कुनै ठोस सत्यता सुनियन देखियन

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 6 років тому

    पाकिस्तान चीन नेपाल जिन्दा बात नेपाल आमा को माया छ

  • @rajaramkharel7663
    @rajaramkharel7663 7 років тому +1

    Very good job

  • @narbahadurdhakal8421
    @narbahadurdhakal8421 7 років тому

    देश मा घातक गर्ने नाथे हरूलाई त ति पिलरका खाल्डो मा नै हालेर पुरीदिनु दिनु प्रदछ।घुसखानेलाई पुनि.......

  • @yambahadurgm3655
    @yambahadurgm3655 5 років тому

    बिभाक को मुखय परमुक ल नै हासेर हैन यो देस को कुरा हो भने देस मा केही रहस्य छ हैै अब हामी सबैले धयान दिनु परछ नतर भने के हुनछ

  • @takenarayanrimal191
    @takenarayanrimal191 5 років тому

    गाली गरेर मात्रै हुन्न फणीन्द्र नेपालज्यूलाई पूरा सहयोग गरौँ।

  • @sanzaeytamang1180
    @sanzaeytamang1180 7 років тому

    एक नम्बरको फटाह रहेछ यो खाते प्रश्नको उतर दिनै खोज्दैन यिनिहरुलाइ देशको माया भन्दा भारुको माया छ चोरहरुलाइ।

  • @नयानयाताजाखबरएकैठाउमा

    फिल्ड मा किन भन्न नमिल्ने यो कस्तो कुरा हो रा जन्तालाइ पनि लुकाएर कुरा गर्नु पर्ने यो त सिधै घुसखोरी हो कि कसो साथी हो सबै चोर हो आफ्नो आमालाइ बेचेर हेर अनि थाहा हुन्छ साला

  • @jonbkompany571
    @jonbkompany571 5 років тому

    येत उता यक इन्च पनि जग्गा तलमाथी गर्न पैदैन गरिस भने भोलिका दिनमा कस्ले गल्ती गरेको छ तेसको परिनाम भोग्नु पर्छ तयार भय हुन्छ

  • @gfjggggvjn3972
    @gfjggggvjn3972 7 років тому +5

    छेउमा उभिनुभएका बाजेलाई बोल्नै दिएन गाँठे!! उहाँलाई लाटो रिस उठिरहेको थियो

  • @abinashlimbu5635
    @abinashlimbu5635 5 років тому

    यो नापी बिभाग एकदम गलत छ अन्तर्राष्ट्रिय मिलोमतो देखिन्छ देश राष्ट्रिय सच्चा बुद्धिजीवी नेपाल साथीहरू सम्पुर्ण नक्सा हेर देख गरुम

  • @birumagar7912
    @birumagar7912 7 років тому +2

    Kasam yesto gamvir prasna rakhada ni tyo napi biuagko karmachari kin haseko ....??? hami nepaliharuma 100 ma 80 nepali hunuma garva garxaw ra aafno itehas ra purkhako ragat pasinaprati jhukab rakhxaw.Ra arkotarfa paisaa vayepaxi sarvesurva vainxa vanneharu hamro purkhako ragat ,pasina, tyag ra balidanma manda muskan misawote gari byapar garirahexan ...ra uniharulai lagirahexa ki hamro nai raj rahiranxa ,hamilai takker dina kohi sakdaina ,aaja hamro biruddha aawaj uthauneharu ni volika dinma hamroi milematoma bistarai aawxan ra aairaheka pani xan..

  • @prakashrai7574
    @prakashrai7574 6 років тому

    याे कॅमचारी देसकाे सिमा बेच्ने चाेर जस्ताे लाग्याे किन भने सिमाना काे बारेमा जनता माझ बाेल्न चाहेन मलाई त धेरै गडबड लाग्दैछ है साथीहाे हाेसियार

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 7 років тому +2

    Veri Good Nepal Giredengka Adakxe jiu Nepalko Vubhag Wapas Garnai Parxa

  • @govindaprasadghimire9124
    @govindaprasadghimire9124 7 років тому

    सहि

  • @greennepal7062
    @greennepal7062 7 років тому +4

    साला सक्छस भने 1950 को सन्धिको सारा कागज पत्र जनता सामु देखाइ

  • @tejrokayaofficeal6360
    @tejrokayaofficeal6360 7 років тому +2

    यो पनि नेपालिको सपोटमा गरे छैन

  • @jeamsthakuri2237
    @jeamsthakuri2237 5 років тому

    गोरखपुर सम्म नेपाल थियो भनेर हाम्रो बाउ बाजेले भन्नु हुन्थ्यो

  • @nandugosai64
    @nandugosai64 7 років тому

    खाना देउ यार भारत लाई कमसे कम बीकास ता होला

  • @MrHeaven2010
    @MrHeaven2010 6 років тому

    दुइ तिन वर्ष किन लाग्ने होला?
    प्रमाण लिएर आउने भन्नु‌सहि लागेन, अव त्याहा गएर निरिक्षण गर्ने हो नापि बिभागले।

  • @chamsrai4366
    @chamsrai4366 7 років тому

    यसैले बेचेको हुनुपर्छ

  • @kamalamagar9421
    @kamalamagar9421 5 років тому

    Shi Kura garnu hjur li

  • @surenshrestha4731
    @surenshrestha4731 5 років тому

    यो खाते नापी बिभाग को मख्य होइन धोतिको दुत हो यो येस्लाइ छाला टाङ्नु पर्छ यो चोर हो....

  • @kulbahadur1914
    @kulbahadur1914 7 років тому +1

    यो चोर हरु लाई तेहीपिलर ले दबाउने हो

  • @sisir1lakandri403
    @sisir1lakandri403 7 років тому

    यो नेपाली होकि होइन .... नेपाली होस भने राम्रो बोल्नु नेपाली भुमि फिर्ता गर....GPS survey gar

  • @limbupb7555
    @limbupb7555 5 років тому

    nepal ko neta india janxa ra ic khan xa ra nepal lai birsi halxani(1 )phanindra nepal sir le india gako chore ko jagga 100 percent farkaunu hunxa best of luck jai nepal jai nepal 👍👍👍👍

  • @digambasnet863
    @digambasnet863 7 років тому +4

    nawal khadkaa bro ko.kadam agadi badaau

  • @हाम्रोगोर्खाराम्रोगोर्खा

    कुरा बुज्दा त नापी बिभागले नै बेचेको जस्तो लाग्यो

  • @chayangharti1896
    @chayangharti1896 7 років тому

    यो नापि बिबागको मान्छेले पनि भारतको(गु)खायर पेत टन्न बनाको जस्तो छ।

  • @androidfullhd7485
    @androidfullhd7485 7 років тому +1

    nepal sarkar le sakdaina china sarkar sanga help magnu parx

  • @chandrabiyogileemboo1578
    @chandrabiyogileemboo1578 7 років тому +3

    Yo napi garne varatko hoki nepalko katanu parxa malai vanuta kaha basaxa yasko ghati kataxu paisa vagama pare jasto xa yasalai

  • @tikaramchaudhary1419
    @tikaramchaudhary1419 6 років тому

    Sai ho michna dunu hudaina simana

  • @TopThapaMagar
    @TopThapaMagar 7 років тому +1

    This.Video.And.All.Nepali
    People's.Talking.I.Like.
    This.Comment.(Thing.And.King.)
    Don.All.Nepali.Peoples.Nepal.

  • @krishnatamang2091
    @krishnatamang2091 7 років тому

    यो घाँस को कुरा ठिक लाग्न छोडियो यस्तो कुरा गरेर हुन्छ

  • @Time..1452
    @Time..1452 7 років тому +5

    हाँस्दै taरिरहेको छ।।हो नपि aadhachhe गन्दु ।।।तेरो आँखा छैन कि के हो।।

  • @karankhatri8575
    @karankhatri8575 5 років тому

    यो नापी विभाग को मान्छेलाइ हाटायर अर्को राखौ

  • @sabitradhamel2644
    @sabitradhamel2644 7 років тому +1

    Hamro dasko pelar kasari sarxa ho yota bhayana ni

  • @jhalakthapa1
    @jhalakthapa1 7 років тому +2

    Nepal ma jaile janta aakros vae paxi matra action line chalan xa.

  • @prataproka5140
    @prataproka5140 6 років тому

    very good

  • @bharatpuri6163
    @bharatpuri6163 7 років тому +1

    sahi kuro sir

  • @allnepalivolgachannels2857
    @allnepalivolgachannels2857 7 років тому +2

    चार कथा पनि थोरै हो आफ्नो देश पनि सुरिक्षित गर्न नसक्ने नेता पुलिस आर्मी शसत्र किन चाईयो साला बरु खली पुलिस नेता गरेर जनता लाई आफ्नै

  • @manojlimbu7153
    @manojlimbu7153 7 років тому +7

    अलिक नापिको मान्छेको बोलाइ मन परेना के हो यस्तो किन

  • @arjunk.c3864
    @arjunk.c3864 5 років тому

    यो चोरै चोर फटाह बैमानी भष्टचारी माफिया दलाली ले भरिएको देश हो, ,,,,,, याहा बहादुर नेपाली को ही छैन । अनि देश भक्ति नेता नहुन को करण ले गर्दा ,,,,अझै दुक्ख बेहोर्ने दिन आउन बाँकी छ ।

  • @rajanarai4748
    @rajanarai4748 7 років тому

    पुर्ब मेची देखी पश्चिम माहाकाली स्म्म को नेपाल को जमीन अंग्रेज पाल देखी भारत ले कब्जा छ,भारत ले कुनै युद्ध गरेर जितेको होईन र हामी भारत संग रिसाउनु पर्ने कुनै कम पनि छैन। जब अंग्रेज ले भारत छोडेर जादा हाम्रो सरकार ले पनि नेपाल को जमीन फिर्ता लिनु परथ्यो तर नेपाल सरकार ले वास्तै गरेन

    • @rajanarai4748
      @rajanarai4748 7 років тому

      त्यो हाम्रै सरकार को कमजोरी थियो, तर अब हामीलाई कानुनी रुप मा हाम्रो जमीन चाहियो। नेपाल सरकार ले भारत सरकार लाई प्रस्ताव राख्नुपर्छ,भारत ले कानुनी रुपमा फिर्ता गर्नैपर्छ र गर्दैन येदिभने किन गर्दन! भारत ले युद्ध गरेर जितेकोत होईन।

    • @rajanarai4748
      @rajanarai4748 7 років тому

      अब नेपाली जनता जागरुक हुनैपर्छ, नेपाल सरकार को कमजोरी ले गर्दा, भारत सरकार ले धेरै अत्याचार गर्‍यो।

  • @ayodhyaprasad5001
    @ayodhyaprasad5001 7 років тому +2

    Naksako kura garera aarop bata bachne kura matrai ho.Ke tesle pura Nepal lai napna sakxa.Purba mechidekhi paschim mahakali samma ra uttardekhi dakshin samma napna sakne tagat xa.Yo sab bachne kura gardaixa. Kina ki Nepallai napera gadeko stambha ta hoina tyo.Michera gareko stambha pakkai ho.

  • @puransahai4922
    @puransahai4922 7 років тому +2

    aba desh ma tar bar garnu parxa

  • @kiranrawal2265
    @kiranrawal2265 5 років тому

    Hait kasto kura garcx yar.

  • @biruchand6748
    @biruchand6748 5 років тому

    पहिला यो चोरलाई शोद्नु कि कालापानी र लिम्पिया धुरा नेपाल को नक्सा मा किना छैना

  • @bikeshdangol4866
    @bikeshdangol4866 5 років тому

    Hamro netaharu k gardaicha,,, india sanga darako hola ni,,,,
    Himmat rakhera aafno sima rachhya garau ani sugauli sandhi pani firta lewuu

  • @youtubvideo3410
    @youtubvideo3410 5 років тому

    👍️👍️👍️👍️👍️

  • @allnepalivolgachannels2857
    @allnepalivolgachannels2857 7 років тому +2

    Sbai chor neta kti diyo modi dhotile chor neta ho

  • @dbsentertainment1540
    @dbsentertainment1540 7 років тому +2

    साच्चै यो दलाल हो खायो भारु