कुन्दन सर साच्चिकै हिरो हुनुहुन्छ। मेयर हर्क साम्पाङ जस्तो नेता एक युगमा एकजना जन्मिनेछ, हर्क साम्पाङ को बिरोध गर्नु बिकास बिरोधि गर्नु हो । मेयर हर्क साम्पाङलाइ आम जनताको साथ रहनेछ रहिआएको छ, रहनुपर्छ।
पार्टी सच्चिएर आए पनि दलिय ब्यबस्थ नै ठिक छैन त्यसैले गर्दा यो दलिय ब्यबस्थ नै फाल्नुपर्छ र जनताबाट प्रत्येक्ष रास्ट्रपति वा प्रधानमन्त्री चुन्नु पाउने ब्यबस्थ ल्याउनु मेयर हर्क सङ्पाङ्को अभियानमा सबै जनताले सपोर्ट गर्नुपर्छ र प्रचारप्रसार गर्नुपर्छ।।
1000000000000000000000000000000000000000000000000खोइ कति ओटा जिरो हो यति ले पनि फुक्दैन कस्म मलाई नि सरै मन पर्छ कुन्दन दाइ को कुरा म जहिले हेर्छु intarviu...🙏🙏🙏🙏🙏
मुरिमूरी धन्यवाद सामाजिक अभियान्ता कुन्दन श्रेष्ठ दाजै प्रथम पटक आज देख्न पाइयो हाम्रो धराने ओशो पार्क भ्रमण । विशेष सलाम छ सम्पुर्ण सचेत धराने समुह - स्वतन्त्र नागरिक समुह साथै मेची देखि महाकाली सम्मका सहयोगी मनका धनि आदरर्णिय विश्वभरका श्रमदाता ज्यु ।। जय होस - जय धरान - जय हर्क ।।। 👏👏🤝🤝🤝🙏🙏🫡🫡💞💝❗️
धरान यहि किसिमले अगाडि बढिरहने हो भने नेपालकै प्रमुख पर्यटककीय गन्तब्य बन्छ । त्यसको लागि दिन रात खटिरहने साथिहरुको कामको तारिफ जति गरे पनि पुग्दैन । वहाँहरुले नै बनाएको हो धरान । आर्थिक सहयोग गर्ने दाताहरु वास्तविक रुपमा नै राष्ट्रप्रति अत्यतै माया गर्नु हुँदो रहेछ । धरानले बिस्तारै देश बनाउनेछ तर यो एकता सधैं कायम राख्नु पर्छ । जब मान्छेमा काइते लोभ हुँदैननि तब मात्र परिवर्तन हुन्छ भन्ने धरानलाई हेर्दा बुझिन्छ । अब त्यो बिपी पार्कको भित्तामा चटक्क परेको रङ लगाउनु पर्छ त्यो काममा भाजो हल्लुडहरुलाई पाखा लगाएर काम गर्नु पर्यो । त्यो सुन्दर पार्कमा बिपिको गुहे किरो बसेर फोहोर बनाए जस्तो देखियो । त्यो खोला उर्लेर बढेर पार्क छिर्न न सक्ने गरि ब्यबस्थित पर्खाल लगाउनु पर्ने हुन सक्ला । पार्कको क्षेत्रफल अझ लामो र नयाँ नयाँ स्वरुपको रुपमा बनाउन सके मान्छे दुईचार घण्टा त्यतै बिताउथे । रेखदेख, गोडमेल गर्ने कर्मचारि राख्नु पर्ने हुन सक्ला । पार्किङ्को अभाव छ । फ्रि वाइफाइको सुबिधा भए गज्जब हुन्थ्यो । दुई चार आकर्शक होटल अलिक माथिको भागमा खोलिए गज्जब हुने थियो । आरा धरान जाने बाटो सुन्दर भए हुन्थ्यो धुलाम्बे छ, पार्कको आकर्शण भनेको बाटो पनि हो । धन्यबाद 🙏
Harka Sampang Nepali Maochetung ho, Harka Sampanpang Lai santhapak karyakari Rastapati chunnu parxa hai Nepali dajyu bhai Didi baini yo kura bujhnui ekdam jrur xa!
नेपालको धनी मानिएका बिनोद चौधरीले पैसा कमाए अझै कमाउदै छ cg temple बनाएर म पनि तेहि नवलपरासीको हु तर बिज्नेसमा थोरै कमाए पनि देश भरी चर्चामा हुनुहुन्छ कुन्दन दाजु जस्तो मान्छे देशै भरी छैन किनकी दाजुले देश अनि राम्रो मान्छेलाई चिन्नु भो कुन्दन दाजुको म शुभचिन्तक हो है म कुनै दिन धरान आए भने दाजुलाई समाल दिनेछु
Well said Kundan bhai lai salute xa. yo vrastachari birodhi haru le Dharan begaryo vhannu ko Matlab vrastachari vhagbanda garera khanu napaera system bigarayko vhaneko hola gunithayharule ..ahilay Dharan city vrastachar free vhaayko sansaar ma naam rakhnu vhaeyko xa meyor saheb Harka sampang jew le taysai le yo party ko bikash birodhi haru le khutta tannay garcha. Jai Harka sampang 🙏❤️
Jun manchhe le kaam gardaina tini haru le Kura katne matrai kaam garchha tyo tini haru ko sobhao ho ra naani dekhi lage ko banai, kaam garne manchhe kaam gardai janchhan aafno Soch bichar lai agari barauchha yestai lai bhaninchha Kak karaudai janchhan Pina sukdai janchhan,manchhe pyaro kaam nai ho ra bhrastachari garne ko bani pare pachhi kasko ke lagchha,sochchha bannu ,naitikata ,imandari bannu sajilo chhaina,
Bujhera pani sahi kaam vayena vani rahada kehi rog lageko xa xutkaara napaune rog. Aba latte jhankri bolayera rog hataunu parne vo jasto chha hai amildo harulai.
कुन्दन सर साच्चिकै हिरो हुनुहुन्छ। मेयर हर्क साम्पाङ जस्तो नेता एक युगमा एकजना जन्मिनेछ, हर्क साम्पाङ को बिरोध गर्नु बिकास बिरोधि गर्नु हो । मेयर हर्क साम्पाङलाइ आम जनताको साथ रहनेछ रहिआएको छ, रहनुपर्छ।
कुञ्दन श्रेष्ठ उहाको बिचार सुन्न मजा लाक्छ❤
पार्टी सच्चिएर आए पनि दलिय ब्यबस्थ नै ठिक छैन त्यसैले गर्दा यो दलिय ब्यबस्थ नै फाल्नुपर्छ र जनताबाट प्रत्येक्ष रास्ट्रपति वा प्रधानमन्त्री चुन्नु पाउने ब्यबस्थ ल्याउनु मेयर हर्क सङ्पाङ्को अभियानमा सबै जनताले सपोर्ट गर्नुपर्छ र प्रचारप्रसार गर्नुपर्छ।।
यो कुन्दन दाइ को बोली मा कहि कतै चिल्लो चाप्लो भासण बाज भेटिएन एक दमै अर्गानिक लोकल साधरण र सत्य लागो।
1000000000000000000000000000000000000000000000000खोइ कति ओटा जिरो हो यति ले पनि फुक्दैन कस्म मलाई नि सरै मन पर्छ कुन्दन दाइ को कुरा म जहिले हेर्छु intarviu...🙏🙏🙏🙏🙏
कुन्दन दाई सलाम छ तपाईले धरानको बिकास काममा अहोरात्र लागिराख्नु भएको छ🙏
कुन्द दाइ हर्क मेयर को पछी लगेर हामीले धरान चिने र तपाईं हरु लाई चिने 🙏🙏👍️👍️👍️
कुन्दन दाइ साच्चिकै अर्गानिक❤❤❤
सहि भन्नू भयाे दाजुले❤❤❤
मानछेले मानछेलाई चिन्न सक्ने क्षमता यत्तिको चै हुनपर्छ कुन्दन दाइ 👌👍️👏👏👏✊
मुरिमूरी धन्यवाद सामाजिक अभियान्ता कुन्दन श्रेष्ठ दाजै प्रथम पटक आज देख्न पाइयो हाम्रो धराने ओशो पार्क भ्रमण ।
विशेष सलाम छ सम्पुर्ण सचेत धराने समुह - स्वतन्त्र नागरिक समुह साथै मेची देखि महाकाली सम्मका सहयोगी मनका धनि आदरर्णिय विश्वभरका श्रमदाता ज्यु ।।
जय होस - जय धरान - जय हर्क ।।।
👏👏🤝🤝🤝🙏🙏🫡🫡💞💝❗️
धरान नै बनाउनुस अब आउने स्थानिय मा सबै स्वतन्त्र लाई जिताउने हो र तपाईं पनि उठ्नु पर्छ वडा सदस्य भए पनि
हो है मलाई नि तेस्तै लाग्छ्✋
100% सही हुनुहुन्छ कुन्दन सर हरकावाद नेपालको विकास को मूल आधार हो।
धरानको promotion प्रचार प्रसार सबै गतिविधिहरु प्रष्ट रुपमा जनता मासमा पुराईरहनु हुने सञ्चार कर्मिहरु प्रति नमन।सथै कुन्दन दाजुको कुरा १००% ठिक।
Harka sampang sang imandarita bharyeko cha kasaile jitna sakdain ❤❤❤
कुन्दन दाजुको लागि 1 comment wow dai
ज्यामिरेको घतना को बरेमा कुन्दन जि को धारणा लेराउनु परो
धरान यहि किसिमले अगाडि बढिरहने हो भने नेपालकै प्रमुख पर्यटककीय गन्तब्य बन्छ । त्यसको लागि दिन रात खटिरहने साथिहरुको कामको तारिफ जति गरे पनि पुग्दैन । वहाँहरुले नै बनाएको हो धरान । आर्थिक सहयोग गर्ने दाताहरु वास्तविक रुपमा नै राष्ट्रप्रति अत्यतै माया गर्नु हुँदो रहेछ । धरानले बिस्तारै देश बनाउनेछ तर यो एकता सधैं कायम राख्नु पर्छ । जब मान्छेमा काइते लोभ हुँदैननि तब मात्र परिवर्तन हुन्छ भन्ने धरानलाई हेर्दा बुझिन्छ ।
अब त्यो बिपी पार्कको भित्तामा चटक्क परेको रङ लगाउनु पर्छ त्यो काममा भाजो हल्लुडहरुलाई पाखा लगाएर काम गर्नु पर्यो । त्यो सुन्दर पार्कमा बिपिको गुहे किरो बसेर फोहोर बनाए जस्तो देखियो ।
त्यो खोला उर्लेर बढेर पार्क छिर्न न सक्ने गरि ब्यबस्थित पर्खाल लगाउनु पर्ने हुन सक्ला ।
पार्कको क्षेत्रफल अझ लामो र नयाँ नयाँ स्वरुपको रुपमा बनाउन सके मान्छे दुईचार घण्टा त्यतै बिताउथे ।
रेखदेख, गोडमेल गर्ने कर्मचारि राख्नु पर्ने हुन सक्ला ।
पार्किङ्को अभाव छ ।
फ्रि वाइफाइको सुबिधा भए गज्जब हुन्थ्यो ।
दुई चार आकर्शक होटल अलिक माथिको भागमा खोलिए गज्जब हुने थियो ।
आरा धरान जाने बाटो सुन्दर भए हुन्थ्यो धुलाम्बे छ, पार्कको आकर्शण भनेको बाटो पनि हो ।
धन्यबाद 🙏
कुन्दन दाइ सार्है राम्रो मन भएको मान्छे
कुन्दन सर श्रमदाताको पिता हुनु हुन्छ सुख मा नाच्ने दुखमा सम्हाल्ने सहयोग गर्ने धरानको अमृत हो सलुट छ
❤❤❤
धरानमा बिकास कत्तिको भयो भनेर जान्नको लागी ट्याम्पुवाला लाई सोद्दा थाह् हुन्छ।
Best man Kundan ji keep supporting your best mayor .
कुन्दन मामा तह श्रमदान गर्नुभएको देखि त over young हुनु भएको देख्छु Good job
Harka Sampang Nepali Maochetung ho, Harka Sampanpang Lai santhapak karyakari Rastapati chunnu parxa hai Nepali dajyu bhai Didi baini yo kura bujhnui ekdam jrur xa!
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नेपालको धनी मानिएका बिनोद चौधरीले पैसा कमाए अझै कमाउदै छ cg temple बनाएर म पनि तेहि नवलपरासीको हु तर बिज्नेसमा थोरै कमाए पनि देश भरी चर्चामा हुनुहुन्छ कुन्दन दाजु जस्तो मान्छे देशै भरी छैन किनकी दाजुले देश अनि राम्रो मान्छेलाई चिन्नु भो कुन्दन दाजुको म शुभचिन्तक हो है म कुनै दिन धरान आए भने दाजुलाई समाल दिनेछु
Sacchae xatima hatrakhera vannuparda Kundan sir ekdam safaa rhidaya vayaka byaktitw hunuhunx wahalai ! Wahaka sapariwarma sumdima paruhangle ashirbad deerahanexn😊😊😊❤❤❤🤩🤩🤩🙏🙏🙏
त्यों विपि को भित्ता माँ केही गर्न नसके पनि भित्ता टासिने एक प्रकारको झार लगाए हून्छ नि
जन्ता ले बना को जनता कोई हात मा हुनु पर्छ मेयर साब ले दिमाख लाउनु हुन्छ नत्र चोर हरु बिगार छ
Sound system alik milaunu paryo hajur.
dharan lai sachikai dharan banauna aba chahi dharane janataharu lagi pareko cha jastai feel huncha❤❤
🙏🙏🙏🙏
Harkabaad jindabad🙏🙏
Kundan uncle ko face ma charm excitement happiness paila vanda young ani voice sunda ananda lagchha❤
🙏🙏🙏🙏🙏
Well said Kundan bhai lai salute xa. yo vrastachari birodhi haru le Dharan begaryo vhannu ko Matlab vrastachari vhagbanda garera khanu napaera system bigarayko vhaneko hola gunithayharule ..ahilay Dharan city vrastachar free vhaayko sansaar ma naam rakhnu vhaeyko xa meyor saheb Harka sampang jew le taysai le yo party ko bikash birodhi haru le khutta tannay garcha. Jai Harka sampang 🙏❤️
Dharane janatale harka sampang gumaunu vneko aafno aama bau gumaunu sara ho
🎉🎉
❤❤❤best
🥰🥰🥰
धरानको होटलहरु त खासमा लुटेरा मात्र छन्।काठमाण्डौ भन्दा हरेक कुरामा डबल चार्ज लिन्छन्।
Kundan dai ko Kura Sahi xa.
Patrakar dai tapaeko awaj ramro aayena 🎤 ramro banaunus
Pratechhya Janta le chuneko Rastapati,Ra Pradhan mantri yo deshma ekdanai awàshyak xa, pahilo byakti Harka Sampang nai hunu parxa tesko BAAT ma Balen shah,Mahabir pun,Kulman ghising,sanduk Rohit,Ayok ko pramukh ma Prem sanjel, Griya ma Ramesh kharel haru bhayo bhane balla hamro desh ubho lagxa natra you daliya byabastha chahi sibakhulit nai parnu parxa.
Banaras❤️
Jun manchhe le kaam gardaina tini haru le Kura katne matrai kaam garchha tyo tini haru ko sobhao ho ra naani dekhi lage ko banai, kaam garne manchhe kaam gardai janchhan aafno Soch bichar lai agari barauchha yestai lai bhaninchha Kak karaudai janchhan Pina sukdai janchhan,manchhe pyaro kaam nai ho ra bhrastachari garne ko bani pare pachhi kasko ke lagchha,sochchha bannu ,naitikata ,imandari bannu sajilo chhaina,
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
Bujhera pani sahi kaam vayena vani rahada kehi rog lageko xa xutkaara napaune rog. Aba latte jhankri bolayera rog hataunu parne vo jasto chha hai amildo harulai.
❤❤❤❤❤❤