प्रचण्डको आफ्नै पार्टी भित्र अलोकतान्त्रिक शैली र आफ्नो पार्टी भित्र को दोस्रो तहका नेताहरूको असन्तुष्टि को कारण जन अपेक्षा अनुसार कनम नगरेकाले समाप्तिको बाटोमा अग्रसर छ।
अनिपो पत्रकार महासङ्को चुनाब मा पनि नेपाली काङ्रेस र एमाले का (युनियन +चौतारी ) मिल्नु पर्यो होला।एक्ला एक्लै लडेको भये प्रेस सेन्टर ले पुरै कब्जा गर्ने रहेछ। पत्रकार महोदय
मिडिया ट्रायल बन्द गर माओवादी अग्र गतिमा छ !!
😂😂😂😂😂, माओवादी को असलियत
१ भारतिय दलाल
२. सुन तस्कर र भ्रष्ट हो( ओभर सियर को जागिर को लागि ७०/८० ) लिन्छन् माओवादी हरु
प्रचण्डको आफ्नै पार्टी भित्र अलोकतान्त्रिक शैली र आफ्नो पार्टी भित्र को दोस्रो तहका नेताहरूको असन्तुष्टि को कारण जन अपेक्षा अनुसार कनम नगरेकाले समाप्तिको बाटोमा अग्रसर छ।
अनिपो पत्रकार महासङ्को चुनाब मा पनि नेपाली काङ्रेस र एमाले का (युनियन +चौतारी ) मिल्नु पर्यो होला।एक्ला एक्लै लडेको भये प्रेस सेन्टर ले पुरै कब्जा गर्ने रहेछ। पत्रकार महोदय
त्यो जति उपनिर्वाचन पहिले जितेको ठाउँ थियो त्यहाँ माओवादी का मान्छे ले राम्रो काम गरेको भए जित्ने थियो होलानी
अहिले जनमत गरौं न त राजा चहाने मानिस हरु कति रहेछन ,,,झोले लाई मात्रै चाइएको छैन राजा बांकी सबै नेपाली जनता ले शक्तिशाली राजतन्त्र मागेका छन
ग्यानेन्द्र हैन, राजा ग्यानेन्द्र
यो प्रचण्ड पतन नै हुनु प्रछ
2064 ta aba samjinya ho 17000 ko pap ta bestarai lagdai cha.