जब राज्य नै रबि लाई फसाउनु हरेक चाल गरेको छ भने जे पनि गर्छ भर्ष्टचारी सरकारले इमानदार लाई दोसी देखाउछ भने भर्ष्टचारी काग्रेस एमालेलाई निर्दोष देखाउछ चोर सरकारले दुर्गाप्रसाद ले पनि केपी ले लुटेको पैसा कोम्डिया मा पैसा लुकाइराखेको छन खैत भर्ष्ट नेता लाई CIB ले समातेको त्यो पनि प्रमाण होइनन् र राज्य को दादागिरी कतिदिन टिक्ला हेर्दै जाउ बङलादेश जस्तै दिनहरु आउँछ एकदिन होकि होइन बनुत नेपाली जनता हो अरु कुरा जबसम्म नेपाली जनता एक हुदैनन् तबसम्म देश अगाडि बडदैन जबसम्म केपी को शेरे को झोला बोकेर छोडदैन तबसम्म नेपाल मा सान्ती पाउदैनन्
भेडाहरु रवि निर्दोष रवि निर्दोष भन्दै भुक्दा भूक्दा पोखरा माइतीघर भैरहवा मा लखर लखर गर्दा कोही पैसा पार्टी को कोही बेक्तिगत खर्च गर्दा होटल खर्च गाडी भेडा प्यान्थर खरिद आदि आदि गर्दा १ अरब कम्तीमा मा खर्च भइसक्दा पनि अदालत को धोका मा रवि लाई छुटाइदिनु भन्दै दुःख पाएकाले कान्तिपुर ले तिम्रा भौमान दोषी हुन, अब धेरै कष्ट नगर भनेर भन्दीएको मा मा रासोपा को एउटा होनहार कार्यकर्ता भ्रष्टाचार र ठग विरोधी कार्यकर्ता को तर्फ बाट यो समाचार को लागि मात्रै या ठग विरोधी खबर का लागि धन्यवाद छ।

हरेक कम्पनी अथवा सस्थामा खाली चेकमा साइन गरेर कम्पनिको साहु अथवा म्यानेजरले अथवा जस्को साइन चल्छ उस्ले छोडेको हुन्छ त्यो खर्च काहा गर्ने जिम्मा भने लेखाको काम हुन्छ ।।।।फसाउने नियत पहिले देखिनै हुनसक्छ।।
हैलो पत्रकार महोदय हजुर कान्ती पुर को सानो भाई होकी पुछर हो कान्ती पुर ले जे लेख्यो तेही प्ररचार गरदैई हीड्नै कान्ती पुर को कुरा सचेत नागरिक साथी हरु कसैले पत्याऊनै वाला छैन
अब जनताले बुझिसकेका छन् कान्तिपुर काङ्ग्रेस एमाले र नेपाल प्रहरिसम्म मा पनि अब जनताले बिस्वास गर्दैनन्।एमाले काङ्ग्रेसको कारण नेपाल प्रहरिमाथि पनि बिस्वास लाग्न छोडिसक्यो अब बाकि मात्र अदालत हो आसा जनताको।।।।
झुट प्रमाण देखाउने गगने,कान्तिपुर र अन्य केेहि झुट समाचार जनतामा पुर्याउने मिडियालाई कानुनबाट निषेध गरि कार्वाहि नगरे सम्म,सोझा साझा नेपालीले सधै दुख पाउँछन्।जय-घण्टि
गोप्य अनुसन्धनको बयान कसरि कान्तिपुरलाइ पुग्यो? रबि लामिछानेको ब्यक्तिगत खाताबाट चेक काटिएको होइन रहेछ। ६४ करोड ९४ लाख गोर्खा मिडियामा गएको कुरा बाहिर अाएकै कुरा हो।त्यो कसरि आयो भन्ने कुरा हो। मुद्दा यहि हो लेरउनु गैरकानुनि हो। तिर्नु गैरकानुनी होइन्।
कसैको ब्यक्तिगत कारोबार कान्तिपुर सङ कसरी पुग्यो बैंक बाट गयको भय बैंकिङ कसुर मुद्दा चलाउन पर्छ अर्को कुरा अनुसन्धान मा रहेको बिसय हुनाले यदि अनुसन्धान अधिकारी बाट बाहिरियको भय पक्कै पनि अनुसन्धान अधिकारी को कान्तिपुर बाट कुनै लाभ लियको हुनु पर्छ यस्को कडा छानबिन होस
हस्ताक्षर रविको हो मानियो, अरु अंक र अक्षर पनि उसको हो कि हैन भेरिफाइ हुनुपर्यो अनि रबि लामिछानेले भनेको कुरा सही कि गलत छुट्टिहाल्छ त।।। बाँकि अंक र अक्षर पनि मिल्छ भने सिधै जेल हाले हुन्छ।
धन राज गुरुङ ले सहकारी बाट रिण लिएको फाईलमा हस्ताक्षर गरेको छ भन्ने सुनुवाई छ अनि रबि लामिछाने ले सहकारी बाट रिण लिएको फाईलमा मा हस्ताक्षर गरेको छैन अनि धन राज र रबिको हस्ताक्षर एउटै कसरि भयो?
कान्तिपुर मिडिया जेठो भाइ हो ।जनता ले बहिस्कार गरेको मिडिया हो।यस्मा रबि को बारेमा त झनै सत्य बोल्ने कुरा भएन्।सेरोफेरो मिडिया पनि अहिले आएर ।कान्तिपुर कै सपोट गरे को देखियो।
म रा स्व पा को कार्यकर्ता वा समर्थक केही हैन ।७५ वर्ष अगाडिदेखि समाज रुपान्तरणको लागि प्रयत्नशील राजनीतिक दलहरु जसको अगुवाईमा राण शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रको विरुद्धमा धेरै आन्दोलनहरु भए धेर देस भक्तहरूले सहादत प्राप्त गर्नुभयो। म स्वयं पनि यि आन्दोलनभित्रको एउटा सानो अवयव हुँ। पछिल्लो समयमा देसको आर्थिक, सामाजिक एवं सुशासनको सबालमा ति दलालहरूबाट भए गरेका कामहरु प्रति जनता सन्तुष्ट हुन नसकेको कुरा यथार्थ हो ।फेरि पनि म यिनै दलहरुबाट पक्कै निकास निस्कने कुरामा विश्वस्त छु। तर सबै म जस्तै विस्वस्त हुन्छन् भन्ने कुरा हुँदैन। दल दर्ता भएको ४ महिना बित्दा नबित्दै रा स्व पाले निर्वाचनमा उल्लेख्य नतिजा हात पार्नु ले जनताले विकल्प खोज्न थालेका रहेछन् भन्ने लाग्यो।तर पनि रा स्वपाको नेतृत्व प्रति मलाई सङ्कै थियो। मूल नेतृत्व जे जस्तो भएपनि यो दल देसको चौथो भैसकेको र गठबन्धन नभइ सरकार नबन्ने यो अवस्थामा झनै महत्वपूर्ण छ । तर यो दलको सांसद नेता कार्यकर्ताले अदालतको मान मर्दन गरेको र प्रहरीको मानमर्दन गरेको देख्दा मूल नेतृत्व त सकियो नै पार्टी लाइ नै धक्का लाग्ने चरित्र देखाए ।
कालो कान्तिपुर , कालो काङ्ग्रेस र यमाले ले रवि लाई फसाउन पुरै बल लगायको छ।छानबिन भही रहेको कुरा कान्तिपुर लाई कसरी थाहा हुन्छ।यो सरासर फसाउन खोजियको छ।यो जनता ले बुझी सकेका छ्न।अब जनता मिलेर कान्तिपुर को अफिसमा आगो लगाउनु पर्यो।
ऋण तिरेको त राम्रो हो यो कुनै अपचलन होइन रबिलाइ त सहकारीको पैसा अपचलन गरेको आरोप पो प्रहरीले सिद्ध गर्नुपर्यो अनि यो सहकारीको पैसा तिरेको प्रमाण त झन रबिलाइ नै अदालतमा निर्दोष रहेछ भन्ने प्रमाण भएन र ।
होइन यो कान्तिपुर लाई को ले दिदो रहेछ यस्ता यस्ता प्रमाण हरु अनुसन्धान कर्ता लाई होइन र दिने म त छक्क पर्छु यार नेपाल सरकार अनि यहाँ राज गर्ने हलि हरु लाई देखेर
मैले नजानेको कुरा चै यो अनुसन्धान गर्दै गरेको प्रमाण होस या जे होस यो कान्तिपुर मिडिया लाई कसरी दिन्छ हौ अनुसन्धान गर्दै गरेको बेला किन कान्तीपुर मिडिया लाई दिन्छ हौ न्याएधिस नै होकि के हो कान्तिपुर
Kantipur news phataha ho jhuto phailaunchha nalayek kantipur news phataha ho phataha ko chal ho Jaye Rabi lamichhane sir ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
किन यो देश यति सारो बिग्रियो भन्ने अलिक बुझ्न सकेको थिइनँ।तर मा २ वर्ष गरीब दुखी पीडित को लागि खाई नखाई आफ्नै खर्च मा हिँडेको थिए।मेरो त्यो २ वर्ष को अनुभव मा त्यहाँ पनि अन्य पार्टी जस्तै नेता हुन मात्र आएको तर जनताको लागि नआएको त बुझेको थिएँ।तर भ्रष्ट ठग जोगाउन चितवन लगायत का भेडा हरु लाज पनि लजाउने गरी हिँडेको देख्दा मेरो त्यो दुःख व्यर्थ गएको मा अति दुखित छु। साथै यस्तै भेडा अन्य पार्टी मा पनि भएका कारणले गर्दा मेरो देश बिग्रेको रहेछ भन्ने निचोडमा मा पुगेको छु।
राज्य नै रबि को पछि लागेको छ भने कसको के लाग्छ खैत केपी ले लुकाएको पैसा कोम्डिया मा प्रमाण हरु मिडिया मा आएको थियोे खैत कान्तिपुर छापेको केपी लाई पनि छानबिन गरेको खैत जबसम्म बङलादेश आन्दोलन हुदैनन् तबसम्म सरकार को दादागिरी चलिरहन्छ नेपाल मा
कान्तिपुर ले रबि लामिछाने ज्युको सत्य तथ्य कुरा गर्ला भन्ने नेपाली जनतालाई बिश्वास लाग्ने वाला छैन।
Rabi sir le hami mathi sadhai jhut bolera biswasghat garnu bhako raixa ma ta yo party xodxu aba
@@karkeekumar1085 जय घण्टी 🔔🔔🔔🔔
जब राज्य नै रबि लाई फसाउनु हरेक चाल गरेको छ भने
जे पनि गर्छ भर्ष्टचारी सरकारले
इमानदार लाई दोसी देखाउछ
भने
भर्ष्टचारी काग्रेस एमालेलाई
निर्दोष देखाउछ चोर सरकारले
दुर्गाप्रसाद ले पनि केपी ले लुटेको पैसा कोम्डिया मा पैसा लुकाइराखेको छन
खैत भर्ष्ट नेता लाई CIB ले समातेको त्यो पनि प्रमाण होइनन् र
राज्य को दादागिरी कतिदिन टिक्ला हेर्दै जाउ
बङलादेश जस्तै दिनहरु आउँछ एकदिन
होकि होइन बनुत नेपाली जनता हो
अरु कुरा जबसम्म
नेपाली जनता एक हुदैनन् तबसम्म
देश अगाडि बडदैन
जबसम्म केपी को शेरे को झोला बोकेर छोडदैन तबसम्म नेपाल मा सान्ती पाउदैनन्
@@karkeekumar1085 अहिले भागी हाल
Timi chai desh ko hoina Rabi ko bhakti gaan gau. Bihan puja nai garne gareko cha ki Kya ho 😂
कान्तिपुर मिडिया ग्रुपका सबैलाई हार्दिक श्रद्धाञ्जली
तीमी हरु लाई यो भन्दा ज्याद के नै आउछ त
भेडाहरु रवि निर्दोष रवि निर्दोष भन्दै भुक्दा भूक्दा पोखरा माइतीघर भैरहवा मा लखर लखर गर्दा कोही पैसा पार्टी को कोही बेक्तिगत खर्च गर्दा होटल खर्च गाडी भेडा प्यान्थर खरिद आदि आदि गर्दा १ अरब कम्तीमा मा खर्च भइसक्दा पनि अदालत को धोका मा रवि लाई छुटाइदिनु भन्दै दुःख पाएकाले कान्तिपुर ले तिम्रा भौमान दोषी हुन, अब धेरै कष्ट नगर भनेर भन्दीएको मा मा रासोपा को एउटा होनहार कार्यकर्ता भ्रष्टाचार र ठग विरोधी कार्यकर्ता को तर्फ बाट यो समाचार को लागि मात्रै या ठग विरोधी खबर का लागि धन्यवाद छ।
भेडाहरु रवि निर्दोष रवि निर्दोष भन्दै भुक्दा भूक्दा पोखरा माइतीघर भैरहवा मा लखर लखर गर्दा कोही पैसा पार्टी को कोही बेक्तिगत खर्च गर्दा होटल खर्च गाडी भेडा प्यान्थर खरिद आदि आदि गर्दा १ अरब कम्तीमा मा खर्च भइसक्दा पनि अदालत को धोका मा रवि लाई छुटाइदिनु भन्दै दुःख पाएकाले कान्तिपुर ले तिम्रा भौमान दोषी हुन, अब धेरै कष्ट नगर भनेर भन्दीएको मा मा रासोपा को एउटा होनहार कार्यकर्ता भ्रष्टाचार र ठग विरोधी कार्यकर्ता को तर्फ बाट यो समाचार को लागि मात्रै या ठग विरोधी खबर का लागि धन्यवाद छ।
ठिक छ त..... रवि लामिछानेलाई सजाय हुनुहुन्न भनेको होइन...तर...अरु लाई पनि छानबिन हुन पर्यो भनेको मात्र हो...अबुज जनता हरु ले बुझ्नुपर्छ। ।
यसमा कुनै सत्यता छैन याे कान्तिपुर ले जहिल्यै रविकाे बारे फेक समाचार बनाउछ
तेरिमा चिपिल्ङ नि, यो चेक नि कान्तिपुर बनाएको हो त?? आलु झोले
कान्तिपुर को कुनै प्रमाण सहि हुदैन तेसैम रबि दाइ को जन्तालाई झुक्काउन
गगन र वली सरकार नै लागेपछि,जनताहरुकाे के लाग्छ ?वुढापाका भन्थे,मानिसहरु लागे तर सरकार नलागाेस्।यतिका दिन सम्म किन अाराेप पुष्टि गर्न सकेनन् त ?
के पि को जस्तै कृते हुन सक्छ यो सबै धोति कान्तिपुर को खेल हो
जे होस फँसाउने भयो रबीलाई राज्यले
यो कान्तिपुर भनेको १२ भाइ हो इनिहरुले जे पनि गर्छ रबिलाई फसाउन ईनिहरुले मरेको मान्छेपनि जिउदो बनाउॅछ
कान्तिपुरको कुरा पत्याउने हो र ? यस्ता धेरै प्रमाण दियो कान्तिपुरले ।
अनुसन्धान अधिकारिहरु कान्त्तिपुरसङ्ग मिलेको देखिन्छ
Kantipur ka dherai jana hali raixan....
चुनाव को नजिक जन्तालाई तहसनहस गर्ने खेल हो एसमा जन्ता बुझ्नु पर्छ
कान्तिपुरले रबिको खेदोखन्छ कान्तिपुरले भनेको केहिसत्य हुदैन
हरेक कम्पनी अथवा सस्थामा खाली चेकमा साइन गरेर कम्पनिको साहु अथवा म्यानेजरले अथवा जस्को साइन चल्छ उस्ले छोडेको हुन्छ त्यो खर्च काहा गर्ने जिम्मा भने लेखाको काम हुन्छ ।।।।फसाउने नियत पहिले देखिनै हुनसक्छ।।
जाठो रवि को यत्तिको प्रमाण पाको भए अझै सम्म जिउँदो छोड्थयो होला।
केपी बा लाग्थ्यो कमेडियन
आज भोलि त कम्बोडियन
पो भएछन्।
कान्तिपुर त रबिको एक नम्बरको दुश्मन हो यसको कुरोमा सत्यता ० हुन्छ।
देशकै दुसमन हो के का रविको भनेकाे
अनि के यो checque कान्तिपुर ले बनाएको हो???
कान्तिपुर रवि को दुस्मुन हो जे पनि भन्छ
जे होस् रबिलाई फसाउने भो राज्जले ।
फसाएको होईन हौ मित्र कर्मको फल खादैछ्न
चेक अब कान्तिपुरले काट्यो?? कस्तो आलु जस्तो कुरा हौ
कान्तिपुर मिडिया लाई हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौँ।यो फसाउने हो।
रबि दाइ जिन्दावाद 🔔🔔🔔
यस्ता कान्तिपुर को समाचार पत्याउनु पर्ने हो जनता ले है ।
Jaya ghanti jaya rabi Lamichhane 🔔🔔🔔🔔🔔
कान्तिपुरले रविलाई कति खेद्छ भन्ने थाहा छैन र तिमी पनि त्यतै बग्ने अचम्म।
सहि समाचार वाचन गर्ने गर
12 भा मा जेठो दाइ हो जे पनि दुध् लाई पानी र पानी लाई दूध बनाइदिन्छ जय घण्टी
कान्तिपुर को समाचारमा कुनै सत्यता नभएको कुरा पहिले बदनामी समाचार सम्प्रेषण बाट पुष्टि हुन्छ र यो कान्तिपुर को समाचारमा कोही पनि नजुकिनु होला।
हैलो पत्रकार महोदय हजुर कान्ती पुर को सानो भाई होकी पुछर हो कान्ती पुर ले जे लेख्यो तेही प्ररचार गरदैई हीड्नै कान्ती पुर को कुरा सचेत नागरिक साथी हरु कसैले पत्याऊनै वाला छैन
Rabi sir love❤❤❤❤❤❤
Fasayo fasayo rbi Sir laee tr totemic x ni natireko hoen rin khay pni tireko x t ❤❤❤Jay rbi jay ghanti❤❤❤❤❤
News24 ले भनेको भए त विश्वास लाग्थ्यो। तर यो १२ भाइको मिडियाको कसैले पनि विश्वास नगर्नुहोला।
कान्तिपुर जस्तो मिडियाको समाचारको आधारमा तपाईं आफ्नो कन्टेन्ट बनाउनु हुन्छ भने तपाईं पनि त्यति खोज पत्रकारिता गर्ने पत्रकार 😊होइन भन्ने लाग्यो।
jai ghanti jai rabi dai❤
सबै राज्जेको मिलिमतो हो यो जनताले बुज्नुपर्छ
रबि लाई फसाको मात्र हो रबि बिरुध नेपाल को सबै चोर जति लागेको छ रबि को हिमत लाई म सलाम गर्छु अतिको नेता नेपाल् मा रबि मात्र हो अरु सबै चोर हो
कान्तिपुरले रबि को बाहेक अरु कसैको लेख्ने हिम्मत राख्दैन समाचारमा एमाले काङ्ग्रेस को छाप्ने हिम्मत छैन।
नक्लि काम फेरि कान्तिपुर को जयरबिसर 🙏🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
यो कुरा 100% झुट हो
अब जनताले बुझिसकेका छन् कान्तिपुर काङ्ग्रेस एमाले र नेपाल प्रहरिसम्म मा पनि अब जनताले बिस्वास गर्दैनन्।एमाले काङ्ग्रेसको कारण नेपाल प्रहरिमाथि पनि बिस्वास लाग्न छोडिसक्यो अब बाकि मात्र अदालत हो आसा जनताको।।।।
कान्तिपु भनेको रबि को दुस्मन हो जसरी नि फसाउन पर्छ भन्ने सोछ 12 भाइ अनि एमाले काङ्ग्रेस किन कि रबि देखि दर छ तिनी हरु लाइ🔔🔔🔔🔔
फेरि यो कपि गर्न कति पैसा लगानि गर्यो चोरहरुले 😡😡😡
कान्तिपुर डाकाको काम यस्तै यस्तै हुन्छ । बयान सकिएको छैन कान्तिपुर लाई टाउको दुखेछ । हेक्का रहोस कान्तिपुर कुनै दिन जनताले कान्तिपुर जलाउने दिन न आवश।
Rip kantipur
झुट प्रमाण देखाउने गगने,कान्तिपुर र अन्य केेहि झुट समाचार जनतामा पुर्याउने मिडियालाई कानुनबाट निषेध गरि कार्वाहि नगरे सम्म,सोझा साझा नेपालीले सधै दुख पाउँछन्।जय-घण्टि
धन्नै रबि दाइ हुदा ऋण तिर्न त खोजिएको रहेछ।
रहेछ है रहेछ तर लामिछाने चतुर स्याल रहेछ्न मित्र
Good luck Rabi Sir Jai Ghanti 🌹🌹🌹🌹🙏🙏🙏🙏🌺🌺🙏🙏🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
चेक को पनि छान मीन हुनु पर्छ,प्रत्यक अछेर र अङक को🙏जय रवि❤
कान्तिपुर समाचारकाे हामी जनतालाई कहिलेहि बिश्वास लाग्दैन झुटाे पर्माण जुटायर रबिलाई फसाउने खेल हाे
कान्तिपुर को समचार बिस्वास लाग्दैन जनतालाई धेरै नभुके हुन्छ
Ripp kantipur
गोप्य अनुसन्धनको बयान कसरि कान्तिपुरलाइ पुग्यो? रबि लामिछानेको ब्यक्तिगत खाताबाट चेक काटिएको होइन रहेछ। ६४ करोड ९४ लाख गोर्खा मिडियामा गएको कुरा बाहिर अाएकै कुरा हो।त्यो कसरि आयो भन्ने कुरा हो। मुद्दा यहि हो लेरउनु गैरकानुनि हो। तिर्नु गैरकानुनी होइन्।
रबीको यत्रो प्रमाण जुटाउन सक्ने सरकारले नीर्मला पन्त को हत्यारालाई समाउन कीन सक्दैन र तेसो भए कमोयाको केश के हुन्छ वोलीलाइ पनि जेल हुन्छ होलानी
कान्तिपुरले न्युज लेखेका कुरा किन छानबिन हुँदैन। सही छ कि खराब छ भनेर।।।। दुर्गा प्रसाई त जेल गए त कान्तिपुर जेल जानुपर्छ कि पर्दैन।
माथिको चेकको मिती र तलको बैकंको भरपाई मीतीनै ५ महीनाको फरकको छ! यनी यी चेकहरु साटीऐकै छैनन!
केपी को बारे मा कम्बोडिया केश लाई कान्तिपुर पत्रीका ले किन बोल्दैन !
कान्तिपुरकाे समाचारलाई लियेर धेरै चुरिफुरी नगरे हुन्छ ।
Yesta फसाउन पाइँदैन फसाउने लाई पनि दण्ड हुनुपर्छ गल्ती छ कारबाही होस् निर्दस्लाई फसाउन पाइँदैन
ठग मात्र होईन महाठग हो रवी
तेरो बाउहो खाते😳😳🙄🙄
कसैको ब्यक्तिगत कारोबार कान्तिपुर सङ कसरी पुग्यो बैंक बाट गयको भय बैंकिङ कसुर मुद्दा चलाउन पर्छ अर्को कुरा अनुसन्धान मा रहेको बिसय हुनाले यदि अनुसन्धान अधिकारी बाट बाहिरियको भय पक्कै पनि अनुसन्धान अधिकारी को कान्तिपुर बाट कुनै लाभ लियको हुनु पर्छ यस्को कडा छानबिन होस
हस्ताक्षर रविको हो मानियो, अरु अंक र अक्षर पनि उसको हो कि हैन भेरिफाइ हुनुपर्यो अनि रबि लामिछानेले भनेको कुरा सही कि गलत छुट्टिहाल्छ त।।। बाँकि अंक र अक्षर पनि मिल्छ भने सिधै जेल हाले हुन्छ।
हैन यो कान्तिपुर को समाचार लियर किन आउनुहुन्छ फटा कान्तिपुर
कान्तिपुर गगने को आदेसमा चलेको निकाय हो अनि सिरोहिया ले पखलास भनेको थियो तेसैले सबै यसमा गगनेको हात छ यसमा
किन कहिले छानबिन हुन्दैन कन्तिपुर माथि
अब कान्तिपुर को बिश्वास जनता ले गर्ने वाला छैनन् यो कान्तिपुर भ्रष्ट काङ्ग्रेस को सपोर्त मा लागेको छ।
धन राज गुरुङ ले सहकारी बाट रिण लिएको फाईलमा हस्ताक्षर गरेको छ भन्ने सुनुवाई छ अनि रबि लामिछाने ले सहकारी बाट रिण लिएको फाईलमा मा हस्ताक्षर गरेको छैन अनि धन राज र रबिको हस्ताक्षर एउटै कसरि भयो?
कान्तिपुर ले अाफ्नै प्रेसमा चेक छापेर अाफैले चेकमा रकम भरेकाे हाे जनताले अब बुझिसके कान्तिपु चाेर मिडिया हाे यसले कहिल्यै सत्य तथ्य लेख्दैन
अनुसन्धानमा रहेको कुरा कसरी बाहिर आयो सबै प्रमाण अनुसंधान सकिए प्रश्चात पछाडि सार्वजनिक हुनु पर्ने होईन र
कान्तिपुरको कामै कलाको छ,कस्ले पत्याइदिने
कान्तिपुरको समाचार कसैले पऱ्याउँदैन
कान्तिपुर मिडिया जेठो भाइ हो ।जनता ले बहिस्कार गरेको मिडिया हो।यस्मा रबि को बारेमा त झनै सत्य बोल्ने कुरा भएन्।सेरोफेरो मिडिया पनि अहिले आएर ।कान्तिपुर कै सपोट गरे को देखियो।
Gafff ho Hajur 🙏🇳🇵🔔
Yo sab mili mahato ma vaya ko ho sab le bujanu parxa
रबिले लिएको हैन झन तिरिचै दियछन!
Do you still believe this Kanti pur news guys???
No no no no no no no no no no no not never it's impossible
रास्वपा जति झुठो दल कोही छैन जान्ने लाई छान्ने भन्ने जे सोधपुछ गर्दानी थाहा छैन भन्ने यस्तो पनि हुन्छ
म रा स्व पा को कार्यकर्ता वा समर्थक केही हैन ।७५ वर्ष अगाडिदेखि समाज रुपान्तरणको लागि प्रयत्नशील राजनीतिक दलहरु जसको अगुवाईमा राण शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रको विरुद्धमा धेरै आन्दोलनहरु भए धेर देस भक्तहरूले सहादत प्राप्त गर्नुभयो। म स्वयं पनि यि आन्दोलनभित्रको एउटा सानो अवयव हुँ। पछिल्लो समयमा देसको आर्थिक, सामाजिक एवं सुशासनको सबालमा ति दलालहरूबाट भए गरेका कामहरु प्रति जनता सन्तुष्ट हुन नसकेको कुरा यथार्थ हो ।फेरि पनि म यिनै दलहरुबाट पक्कै निकास निस्कने कुरामा विश्वस्त छु। तर सबै म जस्तै विस्वस्त हुन्छन् भन्ने कुरा हुँदैन। दल दर्ता भएको ४ महिना बित्दा नबित्दै रा स्व पाले निर्वाचनमा उल्लेख्य नतिजा हात पार्नु ले जनताले विकल्प खोज्न थालेका रहेछन् भन्ने लाग्यो।तर पनि रा स्वपाको नेतृत्व प्रति मलाई सङ्कै थियो। मूल नेतृत्व जे जस्तो भएपनि यो दल देसको चौथो भैसकेको र गठबन्धन नभइ सरकार नबन्ने यो अवस्थामा झनै महत्वपूर्ण छ । तर यो दलको सांसद नेता कार्यकर्ताले अदालतको मान मर्दन गरेको र प्रहरीको मानमर्दन गरेको देख्दा मूल नेतृत्व त सकियो नै पार्टी लाइ नै धक्का लाग्ने चरित्र देखाए ।
त्यो चेक्को अक्षर कस्को होला सहि रबि को भए पनि फुल्फिल चेकमा गर्ने अक्षर को जाछ होस
कान्तिपुर मिडिया मुर्दावाद।
देश बिगार्ने यी 12 भाइ नै हुन
कान्तिपुरले रबिकाे बारेमा लामाे् समय देखि चरित हत्या गर्दै अाकाे छ छबिकाे बयान नहुदा भयाे भने यस्तो फेर्क कागज बनाउने उसकाे धन्दा हाे ।
12 भाइका झोले हरुको काम नै भ्रान्तिपुरे को चिर्कटो बोकेर कुदाउने हो
नक्कली काम गर्यों फेरी कांतिपुरले
यसरि कसैको personal details बाहिर लेउन मिलछ,यो सरकारले,अनुसनधान को बिषयमा होला नि अहिले,हैट
12 bhai mideya karmi Sabai ra kihe chhor nita hajurli Hardik Sradanjali 😢😢 😢😢😭😭😭😭😭
कालो कान्तिपुर , कालो काङ्ग्रेस र यमाले ले रवि लाई फसाउन पुरै बल लगायको छ।छानबिन भही रहेको कुरा कान्तिपुर लाई कसरी थाहा हुन्छ।यो सरासर फसाउन खोजियको छ।यो जनता ले बुझी सकेका छ्न।अब जनता मिलेर कान्तिपुर को अफिसमा आगो लगाउनु पर्यो।
केही चिज पनि राम्रो सपार्न टाइम लाग्छ भने बिगार्न टाइम लाग्दैन। रविलाई फसाएर छाडे भ्रष्टाचारहरूले सबै मिलेर
कान्तिपुर मेडिया पाइलाई बाटा राबिको दुस्मनी हो भन्ने कुरा हामी नेपाली जनता लाई राम्रो संगा थ तं मुजी कुकुर भुगनु पर्दैन 😮😮😮
ऋण तिरेको त राम्रो हो यो कुनै अपचलन होइन रबिलाइ त सहकारीको पैसा अपचलन गरेको आरोप पो प्रहरीले सिद्ध गर्नुपर्यो अनि यो सहकारीको पैसा तिरेको प्रमाण त झन रबिलाइ नै अदालतमा निर्दोष रहेछ भन्ने प्रमाण भएन र ।
होइन यो कान्तिपुर लाई को ले दिदो रहेछ यस्ता यस्ता प्रमाण हरु अनुसन्धान कर्ता लाई होइन र दिने म त छक्क पर्छु यार नेपाल सरकार अनि यहाँ राज गर्ने हलि हरु लाई देखेर
Jai Rabi
मैले नजानेको कुरा चै यो अनुसन्धान गर्दै गरेको प्रमाण होस या जे होस यो कान्तिपुर मिडिया लाई कसरी दिन्छ हौ अनुसन्धान गर्दै गरेको बेला किन कान्तीपुर मिडिया लाई दिन्छ हौ न्याएधिस नै होकि के हो कान्तिपुर
यो पुष्टि भयन भने कान्तिपुर बहिष्कार हुन्छ्😡
Kantipur news phataha ho jhuto phailaunchha nalayek kantipur news phataha ho phataha ko chal ho Jaye Rabi lamichhane sir ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सहकारी को ऋण लिएको छैन भन्ने रबिले किन ऋण तिरेको ?
किन यो देश यति सारो बिग्रियो भन्ने अलिक बुझ्न सकेको थिइनँ।तर मा २ वर्ष गरीब दुखी पीडित को लागि खाई नखाई आफ्नै खर्च मा हिँडेको थिए।मेरो त्यो २ वर्ष को अनुभव मा त्यहाँ पनि अन्य पार्टी जस्तै नेता हुन मात्र आएको तर जनताको लागि नआएको त बुझेको थिएँ।तर भ्रष्ट ठग जोगाउन चितवन लगायत का भेडा हरु लाज पनि लजाउने गरी हिँडेको देख्दा मेरो त्यो दुःख व्यर्थ गएको मा अति दुखित छु। साथै यस्तै भेडा अन्य पार्टी मा पनि भएका कारणले गर्दा मेरो देश बिग्रेको रहेछ भन्ने निचोडमा मा पुगेको छु।
Jaya ganti
JAya ghanti jaya Rabi sir
RIP kantipur
अनुसन्धान गर्ने र कान्तिपुर लाई कालो काङ्ग्रेस र यमालेले किने सक्यो।जनता ले बुझ्न जरुरी छ।
राज्य नै रबि को पछि लागेको छ भने कसको के लाग्छ
खैत केपी ले लुकाएको पैसा कोम्डिया मा प्रमाण हरु मिडिया मा आएको थियोे
खैत कान्तिपुर छापेको
केपी लाई पनि छानबिन गरेको खैत
जबसम्म बङलादेश आन्दोलन हुदैनन् तबसम्म
सरकार को दादागिरी चलिरहन्छ नेपाल मा
प्रहरी अनुसन्धानमा रहेको कुरा कसरी बाहिर सार्वजनिक
सहि हो भने कारबाही गर। तर कम्पनि कानुन अन्तर्गत। रकम् ल्याउने काम रविको होइन तिर्ने काम गरेको रहेछ