क्रिकेट रंगशालामा चल्यो सुन्तली र बद्रि पगेनीको बबाल दोहारी -सुनिल थापा र दयाहाङ राईको कमेडी डान्स
Вставка
- Опубліковано 9 лют 2025
- क्रिकेट रंगशालामा चल्यो सुन्तली र बद्रि पगेनीको बबाल दोहारी -सुनिल थापा र दयाहाङ राईको कमेडी डान्स
Namastefilmy.com is authorized to upload this video. Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
For Promotion Video /Banner or your Product Contact Us : +977-9855061099 (Hotline)
Email :namastefilmy@gmail.com
website :
www.namastefil...
बसेर गाउन र सुतेर भात खान सक्दीन बद्री दाइ दामी रमाइलो हाम्रो दाजु🇳🇵
सफलताको कामना छ बद्री भाई👍️👍️👍️
Kgg
हा हा हाम्राे सम्पुर्ण नेपाली कलाकार लाई सर्ब प्रथम त मेराे नम्न्न छ हाल दुबै देखि हेर्दै छु म पनि सके सहयाेग गर्ने मन छ काेसिस जारि छ
कहिल्यै दोहोरी नगाउने सुन्तलीले यस्तो गाउदा त सार्है मिठो र ढुक्कले क्रिकेट रंगशाला बन्दैछ।
धेरै पछि बरिस्ठ कलाकार सुनिल थापा सर लाई गौतम बुद्ध रंगशाला मा देख्नु पाएको मा धेरै खुशी लाग्यो🙏🙏🙏धेरै धेरै धन्यवाद धुर्मुस दाइ सुन्तली दिज्यु
स्वाभिमानी धुर्मुस सुन्तली ज्यु हार्दिक नमन छ❤️❤️🇳🇵🇳🇵
धुर्मुस सुन्तली लाई हौसाला बढाउन जानू भाको सबै महानुभब हरु लाई हृदय देखि नै धन्यबाद छ🙂🙂🙂🙂
पसुपती सर्मा नहुदा मजा भएन किनकी किर्केत खेल्न जान्छु भन्ने गाउदै रमाइलो हुन्थ्यो नि हजुर
अत्यन्त रमाइलो । कति धेतै खुशि लाग्यो यो जमघट देख्दा ।
म कतार बाट सबैको यो जमघट देखेर धेरै खुशी लाग्यो रङ्गशाला चाडै नै सम्पन्न भएको देख्न पाइयोस् शुभकामना छ सम्पूर्ण लाई🙏
धेरै रमाइलो सबै बिदा का कलाकार हरु एकै ठाउँमा
आहा आज धेरै पछि सबै बलिस्ठ कलाकारहरु येक साथ हुदा कति खुसी लागो💗💗
वावा कति रमाइलो सम्पुर्ण कलाकार हरुप्रति मेरो उच्च सम्मान छ🙏
३ करोड नेपाली काे हिराे धुमुस/ सुनतलि फाउन्डेसन अनि नेपाली कलाकार हरु लाई भरि पुण सममान ल बधाई छ
सम्पूर्ण नेपाली दाजु भाईहरु आफ्नो ठाउँमा सके जति सहयोग गरौ बिषेश गरी धुर्मुस सुन्तली सेलुट सम्मान गर्दछु
No more support bro
अत्यन्तै रमाइलो भो ।
cricket म्याचकाे फुल भिडियो हाल्नु पर्याे ।action sport बाट भए जन राम्रो हुन्छ ।।
कडा कडा है 😃😆 हैट कति रमाईलो हो
कस्तो रमाइलो गरेको सबैजना साथमा देखेर मनै आनन्दित भयो यो खुसीमा
प्रकाश सपूत चही केटि सङ्गा लास्टै झुमिदो रहेछ पाङगेनी सङ्गा गित गाउनु छोडेर छम्माहरु सङ्ग ।😅😅😅😅🤣🤣😂😅 ककस्ले notice गर्नु भयो.
👇️
🙏नमस्ते यति राम्रो भिडियो देखेर स्वच्छ मनले एउटा लाइक र छोटो कमेन्ट छोडेर गएको छु।
सफलताको सुभकामना
सबै कलकार लाई मेरो उच्चा सम्मन छ
Sarai ramailo all the best
दामी रमाईलो छोरी पनि बोनस मा लान्छु नि सबै तिम लाई मान सम्मान सेलुत छ🙏🙏🙏🙏 कतार बात हेर्दै छु
सबै कलाकार हरु लाई धेरै धेरै धन्यवाद।।👉👉
ऐकसाथ हुनु भएको मा।।।।।।🤟🤟
विशेष गरी धुर्मुस सुन्तली लाइ।❤️❤️
सबै कलाकार एकजुट हुँदा सारै रमाइलो लाग्ने सदै यस्तै एकजुट भई अगाडि बढ्नु दाजु हरु।
Wow right topic.fantastice
Pasupati dai ra radika hamal dd pani vae ajhai ramro
सम्पूर्ण कलाकारहरुलाई र सम्पूर्ण खेलाडीलाई उच्च सफलताको शुभकामना
Sarai ramailo xa
नेपाली क्रीकेटको फेन जति एता है
राम्रो प्रस्तुति
Khatra dancee
दयाङ को नाच त बबाल मेरो मन पर्नी कलाकार
Ramro prastuti xa hai
सुन्तली को दोहोरी चाई कडा छ
Haha,kati ramailo vyko rahich program.
Kati ramailo
pharkhash dai lai manue parchha nepal ko khung khar dance sar sunil thapa ani dgahang lai pni njai dinu vyo waooo
yo ho ni ta garnu parne 😍😍😍
Ma nepal baat nai herdai xu ,Ati ramro r sandarvik xa.
Daya dai ko dance chahi khatra ho k..
Padu kati handsome bai
Lastai ramailo
शुनिल थापा हाइ हाई
यो होनि देश बिकास मा कलाकारहरू को भुमिका
Aa..ha Kati ramailo sabai Jana kalakar haru yek jut dekhnu pauda God bless you always all our artists 🙏🙏Jaya nepal
Damii
गरिब र दुखि नेपालि का भगवान आदरणीय धुर्मुस र सुन्तलि जि लाइ मनै देखि सलाम र सम्मन छ 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
सबै कलाकारहरु उतिनै राम्रा छन् धन्यवाद बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट संगीत प्रेमी हेटौंडेली ठिटि रे के
Kada
कति रमाइलो
Yeti dedication dinu vako ma salam xa dhurmus suntali lai❤️
उच्चा सम्ना छ सबै कलाकार हरु लाई
कत्ती धेरै रमाइलो गर्नुभएको सबै जनाले। जान नपयपनी हेरेरै रमैयो।
Sarai ramro sunil thapa sir ni aaj heran paiyo ani sutali ji ani bardi ji ko dohori sarai man pareyo
कडा दिइन्त सुन्तुले
I support you all
Paade hjr baa ko fan yeta hajir hum ta
भयो सुन्तली को स्वर रहेनछ बाई।
Sunil sir yo age ma ati dherai engery lots of love❤❤you are evergreen sir👌👌
Wow Kati ramailo sabai kalakar vetahuda👍👏♥️
आहा हामि सबै छौ है कति रमाइलो। सबै लाइ धेरै धेरै धन्यवाद
ल हाम्रो साथ छ सदैब 🇳🇵🇳🇵🇳🇵
राम्रो कामका लागि यथाेचित सहयाेग र निस्वार्थ भावले त्यस्ता काम गर्ने व्यक्ति अथवा समुहको निरन्तर प्रसंशा गर्न नेपाली जनता कहिले र कहिपनि चुक्ने छैनन् जस्तो मलाई लाग्छ।।ॐ।।
wowooo verry good
बल्छी र राजु मासटर नि आएको भए कति राम्रो हुने थियो ।।
Wow 🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩 Babal
सम्पूर्ण लाई सफलताको शुभकामना व्यक्त गर्दछु
dhari ramailo xa bast of luck suntale & durmus ji
wow dami x very nice
Man kari kalakar haru wow wow
Wow pady tw bahut hancy
Hjr haru lii dherii suvkaman xs hjr sadii yesare nii soport gardenu hola jaya nepal
Hardik badhai
Tudikhel khali xa malai pani sahayog garnu. ma pani international basketball court banauxu.
एमालेको गाइने बद्री पङेनीको भाका राम्रै छ ।
सारै रमाइलो छ ।
Good 👌👌👌👌👍👍👍👍👍
Dhurmus suntalilai dhersi dherai dhayabad chhc .
बलेले गाउदा झनै राम्रो भयो है
dami
Sabai jana lahi badai xa
Proud to have Nepalese like your kunjanaa and sitaram katel sir. Hope our offspring will be like you.
Wow... Buddha bless you all 🙏🙏🙏 may all Nepali's wishes come true soon .
Good job best wishes dhurmus & suntali madam
Woow...so much nice 👌👌 program 👍👍tq ....so much to all..!!
bbl dami
Jai nepal kalakar haru lai
आफ्नोे देस मा गौतम बुद्ध किर्केट रङ्गासाला निर्माणकार्य भैरहदा पनि सयाेग गर्नु सकिन सरि धुर्मुस + सुन्तली🇳🇵🇳🇵
सबै कलाकार लाई सम्मान छ
wow😍😍
My best chai prakash saput ho lok gayek madhyema
😀😀👍️👍️😍😍दामी दामि
Good Daba All Jay Nepal 🇳🇵🇳🇵🇳🇵
Wow Yo ho ni nepaliko man bhaneko
Super nice 👌💕💖🎈💗🇳🇵🙏
Omg daya dai 🤓🤓🤓👏👏
Daya dai ra sunil dai ko dohori ma pani
बद्री is top artist हो