१२ घन्टा डिउटी गरेर आको हास्य कलाकार हो अन्तरवार्ता हेरेर मुड फ्रेस अनि दिनभरिको थकान मेट्नु पर्यो भनी हेर्न बसेको २ घन्टा ४० मिनेत विटेको पत्तै भएन भावुक मात्र होइन धेरै पटक आसु वग्यो,भोक निद्रा कता भागेछ पट्टै भएन प्रदेशी जीवन फेरी भोलिको डिउटी सम्झेर वत्ती निभाएर निदाउने प्रयास गरे तर छटपट्टी वढेर यो कमेन्ट लेख्न बसे धन्यवाद तक्मे वुढो मिठो अनि भविस्यको प्रती आशावादी गराउने प्रेराणा दायिक भलाकुसारीको वातावरणको लागि सन्जय जि लाई पनि धन्यवाद आजकाल अरु चेनलले पनि यो कार्यक्रमको नक्कल गर्न खोजेको देखेर ताजुक लागेर आउछ
सायद धेरै समय पछि मेरो आंखाहरू रसाए। मैले धेरै पहिला सायद तक्मे बुढाको उदय वा सुरुवाद देखिनै मेरो प्यारो भाईलााई कुनै पनि अन्तर्वार्तामा मेरो नाम mention नगर्न अनुरोध गरेको थिए र भाईले मान्दै आएको पनि थियो। तर अहिले सम्पूण अन्तर्वार्ता सुन्दा मेरो नाम सान्दर्भिक परिस्थितिमा लिएको रहेछ। मेरो नाम नलिएको भए सायद मेरो प्यारो भाईको सघर्षका कथाहरु अधुरै हुने थियो जस्तो महशुस भयो। मलाई थाहा थिएन यो अन्तर्वार्ताको वारेमा। एक जना भाईले उसैको क्याफेमा कफि पिउने क्रममा दाई WBR को हिजोको अन्तर्वार्ता सुनेर मेरो नि आंखा रसाए दाई तपाईलाई कस्तो मान्दो रहेछ उस्ले है भनेर अनेतर्व्र्ताको clips पनि देखायो। अनि मैले हेरिसकेपछि विलीलाई कल नि गरे। सायद ऊ मेरो कुरा सुनेर आंसु झारिरहेको थियो मलाई लागेको तर मेरो आंखाहरू रसाएका थिए अनि मेरो बोलिमा यो प्रष्ट झल्केको थियो। ………म साधारण मान्छे र जहिले नि simple life जिउन रुचाउने मान्छे। धेरै दिमाग खियाउन चाहन्न। मेरो यति मात्र विन्ति मेरो भाई जे जस्तो भए पनि He is very down to earth. तपाईहरूले मेरो भाईलाई दिनु भएको अपार माया प्रति उ लगायत म पनि हार्दिक आभार व्यक्त गर्दछु। तपाईहरुको अपार मायाले झनै ऊसलाई उच्च स्थानमा पुर्याउने छ, मलाई विश्वास छ। ध्यवाद।
🙏🙏आदरणीय छितीज दाजु नमस्कार सेवा " पहिलो कुरा माफी चाहान्छु … नभन है मेरो नाम भन्नुभएको थीयो तर मेरो जीवन अनि मेरो जीवन कथा हजुर को नाम बिना अधुरो अनि अपुरो हुन्छ दाजु मैले भुलेर अन्जानमा धेरै गल्ती गरे होला तर माफ गरिदीनुभो त्यो माफ गर्नु हजुर बाट सिकेको छु… म हिजोको त्यो केटो भाइ बाट आजको यो विल्सन बिक्रम राई हुन , धेरै भन्दा धेरै राम्रो दिन नराम्रो दिन राम्रो मान्छे नराम्रो मान्छे सबैको हात छ तर त्यो मधे हजुर हो जो मैले भुल्नु हुदैन र भुल्ने पनि छुईन धन्यवाद भन्दा धेरै आशिर्वाद मिलोस हजुर बाट सधैं केही न केही सिकेको छु जीवन ज्युने मन्त्र 😍🙏😍🙏साथै मेरो प्रीय आदरणीय शुभ चिन्तक तथा आदरणीय दर्शक प्रती सदा सेवा ढोग #WBRBRO
मायाले सन्सार थाम्दैन।।।।।🙏🙏🙏🙏🙏🙏💐💐💐बिल्सन दाईको मलेसियाको दुखको कथा पनि थाहा पाईयो ।। धन्यवाद सन्जय सर तपाईको कार्यक्रम लामो भए पनि हेर्न साह्रै नै रमाईलो हुन्छ।।
Such a honest and always so grounded WBR .Chari jati nai Aakash maathi udey pani jharnu ta jamin mai parxa . Never forget our roots. Jaba koi bekti euta level maa pugxa usko ghamanda badhxa ,manxe pariwartan hunxa. But WBR you’re an amazing human always remain the same . Best wishes for your future.
एक पटक मात्र होइन पटक-पटक सुनियो। छेउमा प्ले गरेर काम गर्दा काम गरेको थाहै भएन। स्ट्रगल गरेर आएका व्यक्तिहरुको कुरै क्या गज्जब हुन्छ। उहाँले आफ्नो बाबाको कुरा गरिरहँदा मलाई पनि मेरो बाबाको याद आइराखेको थियो। हाम्रा कथाहरु एउटै जस्तो लाग्यो। उही हाम्रो पनि बजार जाँदा/ कतै बाहिर जाँदा लाउने राम्रो लुगा भनेको नै स्कुल ड्रेस हुने गर्दथ्यो। । सन्जय सर, म तपाईको पोड्कास्ट 16k सब्स्क्राइबर हुँदा देखि हेर्न थालेको। घन्टौंसम्म हेरिरहँदा/सुनिरहँदा पनि जहिल्यौ इन्ट्रेस्टिङ।
I am a regular listener of this show. Believe me, this was among the best one . WBR is a real man. Real man who has so much into him that makes him a good human being. 2 hours and 38 minutes of worth listening ❤️❤️
Brother Sanjay, I have had been noticed that in every episode you never interrupt your guest. you appreciate them completely you are such a real hero God bless you and your work. And sir Willson is just an amazing man. God bless you abundantly
I m sure that this episode gonna be something memorable in history of this podcast in which many middle class family can relate their struggling life for their destination.
Podcast को यो कार्यक्रम असाध्यै राम्रो लाग्यो , संजय जी मेरो बेस्ट एमसी ,अनि wbr जी अझ मनपर्ने मान्छे सार्है आनन्द आयो,र यो कार्यक्रम को बारेमा मेरा मित्र हरुलाई नी हेर्नुपर्छ भनेर भनिरहेको हुन्छु,,
मैले सहेँ दाजु पुरै 2/39:23 सम्म नै🙂 अझै धेरै समय सहन मन थियो by the way 😍 Wilson दाई मेरो पहिलै देखीको very favourite person ❤️ part 2 पनि छिटै आओस शुभकामना 💕 साह्रै मज्जा आयो आजको program 😍😍❤️
After Watching/Listening this whole captivating Podcast in one sitting what i have realized is Sir Wilson Bikram Rai should come up with his own Podcast. 🙏🏻💐
Wowww aja chai real wilson bikram lai chinne mauka paye.. kati easily sab kura sunaunu vayo you inspired me, thank you so much for coming. I can hear you thousand more time so please come back again.. New fan here❤️
youtube ma dherei kura herxu ani dekhxu but yo karya kram le jasto aru bata khasei kehi pani zan lina sakeko thina but yo karya kram le dherei kura bujne ani zan line jasta sandesh mulak kura haru paiyo so very very thank you 🙏 and mero man parne karya kram pani ho and im big fen wellsoon bikram rai and sanjay sir 💕yesari noi sandesh mulak kura haru sunna pairakhyos aasa garxu
kunai din hajur haru sanga bhetee bhanee mailee note gareko hajur ko kura dekune xu i am so blesssed...... movie nai hereko jasto lagyoo thank you sanjay dai and all
WBR aka Takme buda ko kura harule dherai thaw ma haso layo kunai thaw ma aakha pani rasayo. Ailey samma kai mann xune podcast merolagi. Dohorayera sunna mann lagyo. 🥰😍
@Wilson Bikram Rai: your life struggling related to me so well, I was just feeling that you were been narrating my story of my hard life.. although my job is difficult and different.. I learnt so many things to learn…. I had been following you since your movie Sayad,and I made my kids watch it too.. thank you Wilson and definitely I would like you to be in podcast with Sanjay in nearest future… sending huge love to you and Sanjay.. bless you both 🙏🏻
सञ्जय जी मैले चैं पुरै हेरें है। विल्सन ब्रो लाई सुनेर कलाकार र कलाकारिताको कुरा कम तर जीवनयात्रा र जीवनयात्रीका वास्तविकता पो बढी सुन्न पाईयो त। बहुत मज्जा आयो है। धन्यवाद दुवैजनालाई।
Oh my! I just didn’t want this episode to finish…Wilson ji, thank you so much for sharing your experiences, although some of them were so heartbreaking…please know that your fans cherish you even more from today. What a rare treasure you are and we are all so fortunate because you never gave up on your dreams. Thanks to all the individuals you mentioned here who were equally instrumental in supporting you in realising your dreams. Sanjay ji, loved this one 👏👏👏
I love Wilson dai a lot. Ma ya USA ma xu.. Originally from Jhapa Damak. I used to miss my society my community, but after watching “ furke number 1” I am a great fan of yours and Thank you very much dai. Now I enjoy your every serial and can relate to it 😊😊😊. Thank you dai 😊
(2081/8/27गते का दिन हेर्दैछु मैले) सारै मन छोयो यो इन्टर्भ्यु ले। एक दिन म पनि ठूलो कलाकार बन्छु र "अन इएर" मा आएर सन्जय दाजु लाई इन्टर्भ्यु दिन्छु 😊😊
WBR , He is such a good person and good actor too , i known him very well, he is friend of my dad , he have struggle so much and now he got his destination , Now i know that if we try hard , if we want to get something in our life than we need to struggle and do hard work then we can get our destination .... so work hard guys ❤
We can clearly see his hard work, struggle in his eyes while he's speaking. I'm a great fan of Wilson sir since my childhood, i have seen his starting works and project in jhapa from my childhood in Creative vision.
उहाँको career ko starting phase ma raixa takme buda ko role ma hamro ilam aaunu vayeko thiyo ma sanai tha uha kati thulo star,star lai najik bata herna sakinna vanne lagthyo but uha ta struggling phase ma po hunuhunthaxa❤so inspiring❤❤❤❤❤
म अहिलेसम्म 2:32:46 सुनिरहेको छु ल सञ्जय सर, म हजुरको धेरै कार्यक्रमहरु हेरिरहेको छु, WBR जिसँग विगतमा जे जस्ता गुनासो वा मनमुटाव भएपनि तपाइँप्रती मेरो सम्मान अत्यन्तै छ । आज तपाइँले फोटोको कुरा गर्दा खुसी लाग्यो । किनकी कुनैबेला त्यही फोटोको कारण चित्त दुखाई भएको थियो । 🙏
Hats off to you wilson 👏 bro being so dam honest and humble .you make me so emotional after long time.sucess dont come that easy. Great show sanjay keep it up .
Do you know , why I don't comment in my favorite and touchy video ? Well , in those videos my words arenot able to feel my heart , also words arenot enough to write what I mean actually ! Just I want to say is Melodious podcast !! WoW ❤️🥺
Every middle class people can relate it. Hey hustler, don't worry! We are gonna make it. May be not today, may be not tomorrow, but definitely one day!!!
Maile yeti lamo samay jhele to watch and listen his such inspirational life story. I salute you. This program was running accidentally behind while i was checking my facebook. The way he was expressing his struggle and lesson he was giving ticked my ears. I continued listening him. Tapai feri aunu hola, ,ma khoji khoji bhaye ni herne chu.
want to see back again wilson bikram rai, mahabhir pun ,dr ruit sandok.......i would also like to see kedar ghimire, buddhi tamang bijay baral ,rajaram paudel,,anuradha koiarala,
Good conversation, lot of talented folks we have in Nepal and good to see you all through this medium. For everyone covid created lot of mess but for me it came as a bless and I’m here in Nepal for past one year and can see all these. Like that bus journey one even I like to travel in bus.
शेयर मार्केटमम काम गर्दै पुरै समय हेरें धेरै रमाइलो लाग्यो। पुरै समय झेलें नि खुप मज्जा अायो।विलशन जस्तालाई त जति लामो समय भए पनि झेल्न मज्जै आउँछ नि ।हा हा हा हा।
each & every words worth it, to hear & learn from this conversation.thanks a lot sanjya bro for this podcast.wish to see WBR again.regular listener from USA.
हार्दिक हार्दिक नमन र सम्मान संन्जय र विल्सन हिरो लाई आज को यो एपिसोड्ले मनमा यस्तो भुइचालो ल्याइदियो कि पौउने तीन घन्टाको भलाकुसारी ले पुरा संसार भुलाइदियो र जिन्दगी को धेरै पाठ पढ्न पाइयो मनै देखि धन्यवाद सन्जय सर मनै देखिको हिरो विल्सन लाई ।तर मेरो सुझाव के छ भने यति राम्रो सो मा सधैं यस्तै यस्तै ब्यक्तित्व हरुलाइ मात्रै निम्तयाउनु होला तर राजनीति क्षेत्र को कुनै पनि ब्यक्ति लाई नल्याउनु होला।
Hats off u Mr Wilson sir for everything u earn ur respect ur place and prestige and the most thing is our heart ❤🙏keep going sir u r diamond gem of Nepalese industry❤
१२ घन्टा डिउटी गरेर आको हास्य कलाकार हो अन्तरवार्ता हेरेर मुड फ्रेस अनि दिनभरिको थकान मेट्नु पर्यो भनी हेर्न बसेको २ घन्टा ४० मिनेत विटेको पत्तै भएन भावुक मात्र होइन धेरै पटक आसु वग्यो,भोक निद्रा कता भागेछ पट्टै भएन प्रदेशी जीवन फेरी भोलिको डिउटी सम्झेर वत्ती निभाएर निदाउने प्रयास गरे तर छटपट्टी वढेर यो कमेन्ट लेख्न बसे धन्यवाद तक्मे वुढो मिठो अनि भविस्यको प्रती आशावादी गराउने प्रेराणा दायिक भलाकुसारीको
वातावरणको लागि सन्जय जि लाई पनि धन्यवाद आजकाल अरु चेनलले पनि यो कार्यक्रमको नक्कल गर्न खोजेको देखेर ताजुक लागेर आउछ
पढेर भन्दा परेको मान्छे परिपक्वता हुन्छ भन्थे हो रैछ सलाम सरलाई.….......
मैले सुनेको सबैभन्दा घत लाग्दो कुराकानी , झन्डै ३ घण्टाको गफ तर छिन भरमा सकियो जस्तो भान भो । धन्यवाद संजय भाई ।
सायद धेरै समय पछि मेरो आंखाहरू रसाए। मैले धेरै पहिला सायद तक्मे बुढाको उदय वा सुरुवाद देखिनै मेरो प्यारो भाईलााई कुनै पनि अन्तर्वार्तामा मेरो नाम mention नगर्न अनुरोध गरेको थिए र भाईले मान्दै आएको पनि थियो। तर अहिले सम्पूण अन्तर्वार्ता सुन्दा मेरो नाम सान्दर्भिक परिस्थितिमा लिएको रहेछ। मेरो नाम नलिएको भए सायद मेरो प्यारो भाईको सघर्षका कथाहरु अधुरै हुने थियो जस्तो महशुस भयो। मलाई थाहा थिएन यो अन्तर्वार्ताको वारेमा। एक जना भाईले उसैको क्याफेमा कफि पिउने क्रममा दाई WBR को हिजोको अन्तर्वार्ता सुनेर मेरो नि आंखा रसाए दाई तपाईलाई कस्तो मान्दो रहेछ उस्ले है भनेर अनेतर्व्र्ताको clips पनि देखायो। अनि मैले हेरिसकेपछि विलीलाई कल नि गरे। सायद ऊ मेरो कुरा सुनेर आंसु झारिरहेको थियो मलाई लागेको तर मेरो आंखाहरू रसाएका थिए अनि मेरो बोलिमा यो प्रष्ट झल्केको थियो। ………म साधारण मान्छे र जहिले नि simple life जिउन रुचाउने मान्छे। धेरै दिमाग खियाउन चाहन्न। मेरो यति मात्र विन्ति मेरो भाई जे जस्तो भए पनि He is very down to earth. तपाईहरूले मेरो भाईलाई दिनु भएको अपार माया प्रति उ लगायत म पनि हार्दिक आभार व्यक्त गर्दछु। तपाईहरुको अपार मायाले झनै ऊसलाई उच्च स्थानमा पुर्याउने छ, मलाई विश्वास छ। ध्यवाद।
Everyone deserve brother,relatives or supportive person like you dai🙏🙏
🙏🙏आदरणीय छितीज दाजु नमस्कार सेवा " पहिलो कुरा माफी चाहान्छु … नभन है मेरो नाम भन्नुभएको थीयो तर मेरो जीवन अनि मेरो जीवन कथा हजुर को नाम बिना अधुरो अनि अपुरो हुन्छ दाजु मैले भुलेर अन्जानमा धेरै गल्ती गरे होला तर माफ गरिदीनुभो त्यो माफ गर्नु हजुर बाट सिकेको छु… म हिजोको त्यो केटो भाइ बाट आजको यो विल्सन बिक्रम राई हुन , धेरै भन्दा धेरै राम्रो दिन नराम्रो दिन राम्रो मान्छे नराम्रो मान्छे सबैको हात छ तर त्यो मधे हजुर हो जो मैले भुल्नु हुदैन र भुल्ने पनि छुईन धन्यवाद भन्दा धेरै आशिर्वाद मिलोस हजुर बाट सधैं केही न केही सिकेको छु जीवन ज्युने मन्त्र 😍🙏😍🙏साथै मेरो प्रीय आदरणीय शुभ चिन्तक तथा आदरणीय दर्शक प्रती सदा सेवा ढोग #WBRBRO
🙏
🙏🙏🙏🙏🙏
धन्यवाद दाइ तपाइको सहयोगले आज नेपालले ठुलो कलाकार पायो
कहिले आँखा भरी आँसु भरिन्छ कहिले अति हासो लाग्छ अति राम्रो लाग्यो खाडी बाट है हजुर
Hats up wilson bro! कति पछि मेरो ऑखा रसायो आज! हामी गाउँले त्यो मा पनि हामी नेपाली!
मायाले सन्सार थाम्दैन।।।।।🙏🙏🙏🙏🙏🙏💐💐💐बिल्सन दाईको मलेसियाको दुखको कथा पनि थाहा पाईयो ।। धन्यवाद सन्जय सर तपाईको कार्यक्रम लामो भए पनि हेर्न साह्रै नै रमाईलो हुन्छ।।
विल्सन बिक्रम राई "तक्मे बुढा"ले यत्ति मीठो दार्शनिक कुरा गरेको पहिलो पल्ट सुन्ने मौका मिल्यो, परिपक्व कुरा सुनेर खुशी लाग्यो,,।
Sanjay dai sabai Vanda thori bolako episode ho Yoo 😁
Bikram dai BOB 🥰🥰
उत्कृष्ट एउटा शो दुई घन्टा चालीस मिनेट आनन्द ले बित्यो धन्यवाद सन्जय दाइ एउटा उत्कृष्ट कलाकारको सान्दर्भिक कथा ।🙏🥀❤️💪💪
गज्जब! एकदमै आनन्द लाग्यो । म निशब्द भए । फेरि अर्को एपिसोटको पर्खाइमा छु । मन पर्ने कलाकारको मन छुने कथा❤️धन्यवाद सन्जय दाइ । 😍😍🙏
Such a honest and always so grounded WBR .Chari jati nai Aakash maathi udey pani jharnu ta jamin mai parxa . Never forget our roots. Jaba koi bekti euta level maa pugxa usko ghamanda badhxa ,manxe pariwartan hunxa. But WBR you’re an amazing human always remain the same . Best wishes for your future.
क्या गज्जब आज।पुन छिट्टै बोलाउनु पर्यो है सन्जय ब्रो।एकै बसाईमा झेलियो धेरै पछिको एपिसोड।
एक पटक मात्र होइन पटक-पटक सुनियो। छेउमा प्ले गरेर काम गर्दा काम गरेको थाहै भएन। स्ट्रगल गरेर आएका व्यक्तिहरुको कुरै क्या गज्जब हुन्छ। उहाँले आफ्नो बाबाको कुरा गरिरहँदा मलाई पनि मेरो बाबाको याद आइराखेको थियो। हाम्रा कथाहरु एउटै जस्तो लाग्यो। उही हाम्रो पनि बजार जाँदा/ कतै बाहिर जाँदा लाउने राम्रो लुगा भनेको नै स्कुल ड्रेस हुने गर्दथ्यो।
। सन्जय सर, म तपाईको पोड्कास्ट 16k सब्स्क्राइबर हुँदा देखि हेर्न थालेको। घन्टौंसम्म हेरिरहँदा/सुनिरहँदा पनि जहिल्यौ इन्ट्रेस्टिङ।
जीवनको अर्थ बुझ्न दार्शनिक किताब पढेर मात्र नहुने रहेछ।जीवनका ठक्करहरुले वास्तविक दर्शन सिकाउने रहेछन् ।गज्जबका कुरा सिकाए विल्सनले।
दामी शुरूबाट अन्त सम्म हेरें । डव्लुबिआर धेरै कुरा बुझ्न सक्ने मान्छे लाग्यो ।तपाईहरुको कुरा सुनेर आज धेरै आनन्दित भएँ ।
Tears in eyes when he talk about his struggling time...hit me❤️❤️
I am a regular listener of this show. Believe me, this was among the best one . WBR is a real man. Real man who has so much into him that makes him a good human being. 2 hours and 38 minutes of worth listening ❤️❤️
30~50 मिनेटको अरू प्रोग्रामहरु skip गरी गरी हेर्ने म, sanjay podcast skip नगरी हेर्ने एउटा भिजिलान्ते म पनि हो है
WBR is always ROCKS.
सन्जय र विल्सनलाई अझै 2/3 घण्टा कुरा सुन्न आतुर छु है ! म दमक झापा बाट !
Brother Sanjay, I have had been noticed that in every episode you never interrupt your guest. you appreciate them completely you are such a real hero God bless you and your work. And sir Willson is just an amazing man. God bless you abundantly
Hai...
I also notice that 🙂
Yes this is the beauty of Sanjay
What a humble simple person willson sir I fully enjoyed and got emotional hearing your struggle
I m sure that this episode gonna be something memorable in history of this podcast in which many middle class family can relate their struggling life for their destination.
⁷⁷⁷77⁰ⁿ
Pppppp pppppp ppl pop p
Okay I will never be able able you to get back to me work tomorrow or Friday with the family family or
I don’t know
Ahh ahh okay bye
सन्जै सर मेरो सलाम छ हजुरको सोबाट धेरै कुराहरु सुन्न सिक्न पाईन्छ हजुरको सो सधैं भरि ऐसरीनै हेरीरहन पाउँ याही छ मेरो शुभकामना हजुरलाई🙏🙏❤️❤️
Podcast को यो कार्यक्रम असाध्यै राम्रो लाग्यो ,
संजय जी मेरो बेस्ट एमसी ,अनि wbr जी अझ मनपर्ने मान्छे
सार्है आनन्द आयो,र यो कार्यक्रम को बारेमा मेरा मित्र हरुलाई नी हेर्नुपर्छ भनेर भनिरहेको हुन्छु,,
मैले सहेँ दाजु पुरै 2/39:23 सम्म नै🙂
अझै धेरै समय सहन मन थियो by the way 😍
Wilson दाई मेरो पहिलै देखीको very favourite person ❤️
part 2 पनि छिटै आओस शुभकामना 💕
साह्रै मज्जा आयो आजको program 😍😍❤️
Every successful person has a difficult struggle story ....great artist. Respect 🙏🏼 from Darjeeling India 🇮🇳 .
I wish I could come to visit there.
💗
P
Thanks u drajeeling nepal
After Watching/Listening this whole captivating Podcast in one sitting what i have realized is Sir Wilson Bikram Rai should come up with his own Podcast. 🙏🏻💐
Best episode......love it Wilson dai.....
Wowww aja chai real wilson bikram lai chinne mauka paye.. kati easily sab kura sunaunu vayo you inspired me, thank you so much for coming. I can hear you thousand more time so please come back again.. New fan here❤️
Wilson Bikram ko story hunna maja ayo
Thanks to sanajy
youtube ma dherei kura herxu ani dekhxu but yo karya kram le jasto aru bata khasei kehi pani zan lina sakeko thina but yo karya kram le dherei kura bujne ani zan line jasta sandesh mulak kura haru paiyo so very very thank you 🙏 and mero man parne karya kram pani ho and im big fen wellsoon bikram rai and sanjay sir 💕yesari noi sandesh mulak kura haru sunna pairakhyos aasa garxu
Maile Takme Ba ko show herne mouka pako xu, brilliant actor.
kunai din hajur haru sanga bhetee bhanee mailee note gareko hajur ko kura dekune xu i am so blesssed...... movie nai hereko jasto lagyoo thank you sanjay dai and all
हरेक शब्द दिमागमा हैन सिधै दिलमा छोएको छ ।
WBR aka Takme buda ko kura harule dherai thaw ma haso layo kunai thaw ma aakha pani rasayo.
Ailey samma kai mann xune podcast merolagi. Dohorayera sunna mann lagyo. 🥰😍
@Wilson Bikram Rai: your life struggling related to me so well, I was just feeling that you were been narrating my story of my hard life.. although my job is difficult and different.. I learnt so many things to learn…. I had been following you since your movie Sayad,and I made my kids watch it too.. thank you Wilson and definitely I would like you to be in podcast with Sanjay in nearest future… sending huge love to you and Sanjay.. bless you both 🙏🏻
U will be successful too lol
@@sowrajyakha2024 : may your words be blessed by the grace of God…🙏🏻
सञ्जय जी मैले चैं पुरै हेरें है।
विल्सन ब्रो लाई सुनेर कलाकार र कलाकारिताको कुरा कम तर जीवनयात्रा र जीवनयात्रीका वास्तविकता पो बढी सुन्न पाईयो त। बहुत मज्जा आयो है। धन्यवाद दुवैजनालाई।
Oh my! I just didn’t want this episode to finish…Wilson ji, thank you so much for sharing your experiences, although some of them were so heartbreaking…please know that your fans cherish you even more from today. What a rare treasure you are and we are all so fortunate because you never gave up on your dreams. Thanks to all the individuals you mentioned here who were equally instrumental in supporting you in realising your dreams. Sanjay ji, loved this one 👏👏👏
I love the way wilson says 'hudaina ni', 'gardaina ni'❤
Wilson Bikram Rai (WBR) is Great Human Being.👌
Wonderful podcast .. कानलाई आनन्द आयो .. waiting patiently for part 2
सारै मन छोयो धेरै सिक्न पाईयो धन्यवाद सन्जय जी 🙏👌💕
Need to call back again wbr to this pod. Loved hearing his story n makes so emotional. God bless him n his family. Come soon
I am from germany ma yo podcast praya xutaudina cmt gardina aja garna man lagyo ek dam Mazza ayo 👍✌️✌️🙏
Starting dekhi last samma sunni 1 Jana chai ma pani ho hai Sanjay bhai ! Yeekdai ramro lagyo WBR ji ko podcast. Thanks you watching from New York 🇺🇸 !
दामी लाइन! यो स्तर मा विल्सन जि लाई कसैले नि खुलाउन सकेको थिएन।thanks 👍 both of you
I love Wilson dai a lot. Ma ya USA ma xu.. Originally from Jhapa Damak. I used to miss my society my community, but after watching “ furke number 1” I am a great fan of yours and Thank you very much dai. Now I enjoy your every serial and can relate to it 😊😊😊.
Thank you dai 😊
My fav. Takme buda 19 fountin i always love him shalut him 🇳🇵🇳🇵
Hana k ho yesto!!! Kasam sae atti babal addiction cha yo podcast haru! Loved, Love and Loving every episode.
I was in here for fun but ended up being inspired. ❤️
(2081/8/27गते का दिन हेर्दैछु मैले) सारै मन छोयो यो इन्टर्भ्यु ले।
एक दिन म पनि ठूलो कलाकार बन्छु र "अन इएर" मा आएर सन्जय दाजु लाई इन्टर्भ्यु दिन्छु 😊😊
Such a humble man himself sanjay dai and wilson bikram dai aka takme buda😍😍🤗🤗
WBR , He is such a good person and good actor too , i known him very well, he is friend of my dad , he have struggle so much and now he got his destination , Now i know that if we try hard , if we want to get something in our life than we need to struggle and do hard work then we can get our destination .... so work hard guys ❤
आज म South Korea बाट हेर्दै छु ❗ साच्चै हरेक सब्दले मनमा छोएको छ ❤❤
We can clearly see his hard work, struggle in his eyes while he's speaking. I'm a great fan of Wilson sir since my childhood, i have seen his starting works and project in jhapa from my childhood in Creative vision.
I watched this video from beginning to end and i cried when I was watching.Loved it.
All the way from Australia.
उहाँको career ko starting phase ma raixa takme buda ko role ma hamro ilam aaunu vayeko thiyo ma sanai tha uha kati thulo star,star lai najik bata herna sakinna vanne lagthyo but uha ta struggling phase ma po hunuhunthaxa❤so inspiring❤❤❤❤❤
Worth to listening 2 hour 38 min . Hats off wbr bro
At the end WBR sir told never forget where u came from your past is always your best teacher🙏🏻
First time हेरेको यो show सारै मन पर्यो❤️❤️
2 hours gako thaha hai vayena, who is with me on this ? what a podcast
म अहिलेसम्म 2:32:46 सुनिरहेको छु ल सञ्जय सर,
म हजुरको धेरै कार्यक्रमहरु हेरिरहेको छु,
WBR जिसँग विगतमा जे जस्ता गुनासो वा मनमुटाव भएपनि तपाइँप्रती मेरो सम्मान अत्यन्तै छ ।
आज तपाइँले फोटोको कुरा गर्दा खुसी लाग्यो । किनकी कुनैबेला त्यही फोटोको कारण चित्त दुखाई भएको थियो । 🙏
🙏🙏
Hats off to you wilson 👏 bro being so dam honest and humble .you make me so emotional after long time.sucess dont come that easy. Great show sanjay keep it up .
Do you know , why I don't comment in my favorite and touchy video ?
Well , in those videos my words arenot able to feel my heart , also words arenot enough to write what I mean actually !
Just I want to say is Melodious podcast !! WoW ❤️🥺
Every time Wilson got emotional 😢 😭
धेरै बुझकी ! धेरै सान्दर्भिक
The host was also speechless 🙊 listening to him. I teared up 😢 the whole time listening to him. So humble and honest.
Every middle class people can relate it.
Hey hustler, don't worry! We are gonna make it. May be not today, may be not tomorrow, but definitely one day!!!
Wilson Bikram Rai Sir ❤️
Sanjay Sir 💖
Jati suneni sunirakhnu maan lagne🙏🙏😍😍
Maile yeti lamo samay jhele to watch and listen his such inspirational life story. I salute you. This program was running accidentally behind while i was checking my facebook. The way he was expressing his struggle and lesson he was giving ticked my ears. I continued listening him. Tapai feri aunu hola, ,ma khoji khoji bhaye ni herne chu.
Come back again well son dai . Daami dai ❤️
Such a easy conversation. Keep going
One of the best episode 👏
What a depth of thought.......talk show with bottom of heart based on truth n experience
want to see back again wilson bikram rai, mahabhir pun ,dr ruit sandok.......i would also like to see kedar ghimire, buddhi tamang bijay baral ,rajaram paudel,,anuradha koiarala,
२ बर्ष अगाडिको कुरा अहिले हेर्दैछु गजब
मैले पुरै सुने ,,,गज्जब
One of my best episodes .
म त्यो एउटा सहनशील ब्यक्ति हो जस्ले यो एपिसोड सुरु देखि अन्तिम सम्म खुब रमाइलो मानेर सुन्यो त्यसैले सलुट मलाई 😁😁
So motivated listening to WBR!!
Good conversation, lot of talented folks we have in Nepal and good to see you all through this medium. For everyone covid created lot of mess but for me it came as a bless and I’m here in Nepal for past one year and can see all these. Like that bus journey one even I like to travel in bus.
WBR is acting king in the movei line LOVE YOU BRO💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
Love From Jhapa , Damak ❤️❤️❤️❤️
Recalling experiences at Kadam Theatre 🔥
शेयर मार्केटमम काम गर्दै पुरै समय हेरें धेरै रमाइलो लाग्यो। पुरै समय झेलें नि खुप मज्जा अायो।विलशन जस्तालाई त जति लामो समय भए पनि झेल्न मज्जै आउँछ नि ।हा हा हा हा।
each & every words worth it, to hear & learn from this conversation.thanks a lot sanjya bro for this podcast.wish to see WBR again.regular listener from USA.
After long....gap finally Sanjay's Podcast is worth watching 🙂
Please come back Wilson Jee..you have gained a new fan and your story is highly inspiring and on top you have added lots of masalas… all the very best
Lovely podcast make my days
Yess he should be back again. Ekdam sandarvik kuro haru vayo maja ayo
हार्दिक हार्दिक नमन र सम्मान संन्जय र विल्सन हिरो लाई आज को यो एपिसोड्ले मनमा यस्तो भुइचालो ल्याइदियो कि पौउने तीन घन्टाको भलाकुसारी ले पुरा संसार भुलाइदियो र जिन्दगी को धेरै पाठ पढ्न पाइयो मनै देखि धन्यवाद सन्जय सर मनै देखिको हिरो विल्सन लाई ।तर मेरो सुझाव के छ भने यति राम्रो सो मा सधैं यस्तै यस्तै ब्यक्तित्व हरुलाइ मात्रै निम्तयाउनु होला तर राजनीति क्षेत्र को कुनै पनि ब्यक्ति लाई नल्याउनु होला।
daju २din lageyara full episode hareyo khusi lago next prt😂😂😂❤️💓💓💓💓
Atti humble and happy manxe wilson bikramm raii daii
Willson dai, from takmey buda, to this on air , just I love you 💕❤️ wordless….
Finally I got Salute...😊😊😊
Such an inspiring person you are, Wilson Dai….!!
Huge respect to you…!!!
Wow I cried with him n smiled n laughed at his beautiful experience of his life n struggles lov you bro I didn’t skip even 1 min thank you bro
Hats off u Mr Wilson sir for everything u earn ur respect ur place and prestige and the most thing is our heart ❤🙏keep going sir u r diamond gem of Nepalese industry❤
It's really such inspiring podcast.ur program makes more creation and I really appreciate for ur positive vibes .keep it on...bro