Buddhi Tamang | Actor | Suman Sanga - 11 August 2018
Вставка
- Опубліковано 16 вер 2024
- Suman Sanga | Kantipur TV | Nepali Talk Show | Interview By Suman Kharel | Latest Nepali Interview
This program was aired in Kantipur Television on 11 August 2018 at 10:00 PM.
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision
एकदम सरल अनि मेहेनिती कलाकार नै हाम्रो बुद्धि दाइ।
मङगली भाउजू लाई चाहिँ भित्र्याइ हाल्नु है दाइ
जीवनको अर्को नाम संघर्ष हो वा! आज बुद्धि दाइको अन्तरबार्ता सुमन दाइले लिदै गर्दा क्या दमदार
सानो सानो कुरामा हरेस खाने दाजु भाई तथा दिदि बैनी हो बुद्दि तामाङ सरबाट पाठ सिकौ
"बुबा ले एक घण्टा सम्म झ्याल बाट पढेको हेरी राख्नु हुन्थ्यो" ।। बुबा को माया ।।।
हैट,,, साह्रै मन पर्ने कलाकार सबैको मन मुटुमा छाईरहने बुद्धि तामाङ ब्रो🌹🌹✌✌
सादा जीवन उच्च बिचार का जीवित अनुकरणीय ब्याक्ती संर्घष नै जीवन हो भन्ने भनाइ लाई गहिराइ बाट बुझेको मान्छे अनि मनको एकदमै सफा बुद्धि दाइ ।
एकदम मन छोयो!!!अझै प्रगती को कामना गर्दछु
मेरो पनि पढ्ने इछ्या धेरै थियो तर घर परिस्थिति ले सकिन साच्चै मान्छेको सबै भन्दा ठुलो हतियार पढाई नै रैछ सिछ्या जीवन को जोतिहो सिछ्या बिना यो सन्सार साच्चै अँध्यारो मेरो भोगाइ
मलाई मन पर्ने कलाकार मध्ये को यक कलाकार बुद्धि सर हैट 😍
पढ्ने कुरामा यसरी चर्चा हुदा पढ्नु चही अवस्यक जिन्दगिको पहिलो मुख्य पाटो रछ तर म मेरै गल्तिले गर्दा आज पस्ताउदै छु कस्तो कस्तो अफर आयो तर सर्टिपिकेट नभएको कारणले गिरेर गए सुख थियो दुख के हो त्यो राम्रो थाहा थिएन बुबा ब्रीटिस सरकारको नोकरी गरेर रिटायर लाएफ खल्क सबै आर्मिमा थिए ।छोरोले पढोस भनेर खर्साङ हिमाली बोर्डिङ स्कुल इन्डिया मा जोएन्ड गराउनु भयो ।जसो तसो पढ्दै थिए । तेसरि हुँदै जादा उमेर पनि हुर्किन्दै गए त्यो अवस्थालाई पार गर्न नसक्दा यो हालत मा छु ।
Name jastai buddhi,,dimag vayako manchhe saral,safa ra mehanati Buddhi Tamang
malai sarai man parne kalakar Buddhi Tamang sir💕💕💕💕💕💕❤❤❤
Suman sir ko hait le jhandai andara vudi futena😀😀😀😀😀😁😁😁😁😁😁😁
कति सफा सरल ब्यक्ति #बुद्दी दाजु
Yahaharu dubai Janalaii mero nyaano abhiwadan.all the best and good luck buddhi daii.
one of the best talks !!! excellent actor more than that an excellent human being....... what an inspiring journey ......haaitt
कति सरल मान्छे ..✌✌
धेरै राम्रो अन्तर्वार्ता बुद्धि दाईको
Good Interview Buddhi Sir Ramailo Lagyo
हरेक गुलाफको बोटमा काँडाहरुले घेरेका हुन्छ, बुध्दि तामाँग ति काँडा भित्रको फुल हुन, हाम्रो ढोंगि समाजमा भित्रि कुरा जे जस्ता भए पनि वाहिर ढोंग फुक्छन, तर ऊहांले यति खुलेर बोल्नु भयो यतार्थ यहि हो!
धन्याबाद!
Ratna magarji namaskar cha
Great Actor Budhi and great journalist Suman. I love them.
हैत !!! सुमन जि ले हैत !! भन्दा त झन हासो लाग्यो हौ रमाइलो लाग्यो।
Aahaaa kati ramailo program....
हैट बुद्दि जि को एक्टिङ चाहिँ बबालै लाग्छ होइ😍😍😍😍
धेरै मिहिनेत गरको मान्छे हुनुहदेरहेछ बुधी तामाङ ले बधाई छ ल
Best inspirational story. Thank u sir.
Hait sarai metho question sudnuvo hou suman sir
मैले सिकेको शिक्षा "काम संग रमाइलो होइन, रमाईलो संग काम गरौ" । क्या गजबको कुरा बुद्दी जि को !!!
simple leaving high thinking man budhi tamang ji god bless you
Hait buddhi tamag is the fabulous comedy actor tapai hamro inspiration best of luck for your future projects 👍👍👍#nationaljewlery
सारै सरल व्यक्तित्व बुद्धि दाइको।
Hait buddhi bro you are great ..
Hajur haruko kura kaani ramro lagyo r m pni herdai chu Brazil bata
Ramesh Thapa brazil ?? Wow
Yakdam ramro xa yo program pani ramro xa jhan sunma suganda voo buddha tamang.,,
Dherai ramro program suman dai ko. Best guess liyera aunu vo. Buddhi Dai really huge respect...
सारै राम्रो ब्याक्तित्व बुद्धि जी , सरल , सहज, इमान्दार
Wow amazing
god blessss uuuu........
Suman jee, तपाईंको कक्षामा जुन फ्रेम छ ।त्यो किन खाली खाली छन् ।त्यहाँ फोटो किन न भएको ?
हैट....सारै प्रेरणा दयि पो रहेछ त हौ
Atinai sangarsaa ko jiwann raixaa salute xa Buddhist daju lai
if program could be of at least half an hour
it will be more effective
I like good journalist...
wow...
What a humble man.
inspirational story.
He is very simple and down to earth
I love him 😍
Good comdy actor n keep it up..haitt
with out struggle no achievement in life he's gd example of that
सुमन सर अहिले सामाजिक संजालमा भाइरल भइरहनु भएको कुल्फीवाला मन कुमार राइलाई एकपटक लिएर आउनुहोला वहाँको जीवन संघर्सले मानिसलाई केहि गर्न उत्प्रेरित गर्नेछ।
Ekdam sahi yar ..malai pani man ma lageko thiyo.
Ekdam sahi yar ..malai pani man ma lageko thiyo.
bhuddhi dai tapai mero best ho..sangharsa dherai garnu vako raxa tara hjr vanne garnus hai hum aum vandani hjr vanda ali ramro lagxa ki jasto lagxa dada..
Ramro Xa,,
it's amazing
God bless you dai🥰❣
Inspired video sir
हैट ।अती राम्रो मान्छे ।
Hats off to haiitt daju.....
BEST OF LUCK
Moile Suman ji ko voice lasatai man parcha ra Suman ji ko interview sudai ko ra anibani good lagchha. Suman dai hajur lai mo Ashok lama Krave vata Salma chha hai. Mo hajur ko yo tv show sadai herchhu Suman Dai..jai Nepal.
हैट !!! 😎😏😁
hait kada sarghrsha garnu vako rixa good luck
बुद्धि, उदेश्य बिना पनि मेहनतले बुद्धिमान बनेको मान्छे !
Hait suman sir le pani kadai prashna dyo ta.
Namaste Suman sir
Buddhi Dai lhasso jyo jyo
Very inspirational story.
Such a inspired life he had.
suman sir programme ko time alikati pugena 1hr jativaye ramailo hunthyo ki.hernai napugi sidincha
Name jastai buddhi vako manxe ramro manxe😊😊
haitt हाम्रो बुद्धि दाइ बिहे त..................
मेरो बेस्ट सुमन खरेल र बुद्धि तामाङ।।
Great person Budhi🙋
Interviwas garne sirko bolne saili dherai ramro
Keep up the good work buddhi g.
tq kanripur !! Osom
क्रान्तिकारी बने जनयुद्ध भने नकसली बने सबै नेता का खेति बने !
लडाकु र जनता टुहुरा कति बने सधैं सान्ति र न्याय कता छ भने !
क्रान्तिका नाराले देशको यो हाल भो निति बिनाको नेता बने !
समयको चक्रमा बसेका छन जनता अब कुन नेता कसरी बने !
What a life Journey bro...Great..
Real story Buddhi Dai 👍
टिकटकमा हेरेर यता इन्तर्भियु हर्न आउने कोको हुन्हुछ ।
बुदि दाजु सुपार हिट हिरो
good budhhi dai
Dammii bro
Haitt.... babbal
"मैले आफ्नो उमेरलाई उन्नाईस बीस बर्षको बनाइसकेको थिएँ" कति अर्थबोकेको अन्तर्वार्ता ।
Malai ne padhai complete nagareko maa paaxuto hunxa.
Hi is great actor....
Inspired
Great salute budhi dailai
Such wonderful man.
Suman sir jati smart looks dekhin6. Teti mitho pan boli6
Mrs Buddhi tamang ra hajur haru ko metho gaf aty nai ramro xa Ajai pani hernu pawos
हैट हैट । ग्वाम्मै दियोत हौं 😂😂
Talented buddhi Tamang
I respect you
हैट म पनि हजुर को ठूलो फेरेन्ड हो बुद्दि जि
Haita ka akha batha ashu auna khani rhaxa budhi dai ko hait Mangli katha xhas hauni hait So Good bicarha budhi dai
जिन्दगी कुनै एउटा माध्यमको पात्र चही बन्नु पर्छ असलको लागि शिक्षा नपाए पनि जादुगरलाईसम्झेर नराम्रो कामको लागि गर्नुत के जिन्दगी भयो र आत्मा बिसुवास लिएर मानिशको नजारमा राम्रो चही देखिनु चही पार्यो । घरमा पालेको कुकुरको कति इज्यत हुन्छ गल्लिमा कुदि हिड्ने कुकुरको नाम पनि थपिएर भुस्या कुकुर भन्ने गरिन्छ त्यो खालको चही नहोस । बाहिर बिदेशको कुरा के गर्नु स्वदेशका नै गरौ जुन समयमा एउटा बाबुको अंशले दुई चार परिवार जसो तसो मानिसलाई पुग्थ्यो अब त्यो अंशले पुग्न छाड्यो तेसैको बिपरित मानिसको लागि बिदेश जाने धन कमाउने बाटो खुल्यो तर सबै कुरा राम्रो नै हुन्छ भन्ने छैन बिदेश जानले गर्दा कतिको जिन्दगी सोचेको टुंगोमा पुगेन त्यो तेहि सिमित भयो । कतिको चही घरबार बिहिन भए तेसरिनै मानिसको टाउको माथी बोज पनि थपियो । तर म चही भन्नू पर्दा इस्ट मित्र बन्धु हो एउटा ढुक्कसँग छु ।बिदेश मा छु पैसा पनि कमाउन सकिन खान लाउन घुम्न बस्न दुख छैन । म हवाइजाहाज चढ्ने टिकट किन्ने पैसा कमाउछु एक्ठाउ बसेर फेरि उडिहाल्छु।त्यो ठाउमा पनि तेसै गर्छु लग भग बिदेशको यात्रा निकै घुमे एक्बारको जिन्दगी भन्यो उड्यो ।र अहिले नेपालमा मेरो केही छैन सम्पती तर पनि म नेपालमा बस्नु पार्यो भने बाचिन्छ होला भन्ने चही छ।
Patrika bechne kaam ta maile ni greko ho kunai bela tara paxi padhai ko mahatwo lagyo ani aile padhai ni sakina lagyo
Saddai agadi baddai janus hami tapaiko sathma xau...🤝💕
वाह!
❤️❤️
my best acter बुद्धि हैट😍😍😍
Gajab suman sanga
Best of luck budhi sir
Jiwanta kalakar buddi daju salute xa mero
haita dai
Wah great